शनिबार, श्रावण २,२०८३ 02:25:53
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 02:25:53
Bizshala
Global IME Bank Limited

जाजरकोटमा एकपछि अर्को भूकम्प

जाजरकोटमा एकपछि अर्को भूकम्प
New Office

काठमाण्डौ । जाजरकोट केन्द्रविन्दू भएर केहीबेर अघि एकपछि अर्को भूकम्पको धक्का महसुस गरिएको छ। 

आज(शुक्रबार) साँझ ८ः०७ बजे एउटा भूकम्प गएको थियो भने त्यसको तीन मिनेट लगत्तै अर्को धक्का महसुस गरिएको थियो । 

राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो । पहिलो भूकम्पको तीव्रता ५.२ म्याग्निच्युड र दोस्रोको ५.५ म्याग्निच्युड रहेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.