बिहीबार, असार ११,२०८३ 08:06:05
Bizshala
  • बिहीबार, असार ११,२०८३ 08:06:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मेरोमाइक्रोफाइनान्सको सेयर संरचना परिवर्तन

Laxmi Sunrise Bank Limited
मेरोमाइक्रोफाइनान्सको सेयर संरचना परिवर्तन

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्सको सेयर संरचना परिवर्तन भएको छ । कम्पनीले संस्थापक समूहतर्फ ५१ प्रतिशत र सर्वसाधारण समूहतर्फको ४९ प्रतिशत स्वामित्व कायम हुनेगरी सेयर संरचना परिवर्तन गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीले कुल सूचीकृत १ करोड ४१ लाख ९० हजार कित्ता सेयरमध्ये परिवर्तित पूँजी संरचना पश्चात कायम भएको संस्थापक समूहतर्फको ७२ लाख ३६ हजार ९ सय कित्ता सेयर र सर्वसाधारण समूहतर्फ ६९ लाख ५३ हजार १०० कित्ता धितोपत्रको अनुपात हुने गरी संस्थापक समूहतर्फको ११ लाख ९१ हजार ९६० कित्ता सेयर सर्वसाधारणतर्फ परिवर्तन गरेको हो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सो अनुसार नेप्सेको चैत २५ गतेको निर्णयअनुसार ११ लाख ९१ हजार ९६० कित्ता संस्थापक सेयर सर्वसाधारण समूहमा अभिलेख भएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.