मंगलवार, श्रावण ५,२०८३ 08:27:46
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 08:27:46
Bizshala
Global IME Bank Limited

शाइन रेसुङ्गाले १३% लाभांश दिने, बोनस र नगद कति ?

शाइन रेसुङ्गाले १३% लाभांश दिने, बोनस र नगद कति ?
New Office

काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपेमन्ट बैंक लिमीटेडले लाभांश घोषणा गरेको छ ।  

बैंकको कात्तिक २१ गते अपरान्ह २ः३० बजे बसेको सञ्चालक समितिको ३१९ औं बैठकले आर्थिक वर्ष २०८१ ८२ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीलाई कुल १३ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।  

घोषित लाभांशमध्ये ३ प्रतिशत बोनस सेयर र १० प्रतिशत(कर प्रयोजनसहित) नगद लाभांश रहेको छ । 

घोषित लाभांश नेपाल राष्टबैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।

हाल यो बैंकको चुक्तापुँजी ४ अर्ब ८७ करोड ५७ लाख रुपैयाँ रहेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.