बिहीबार, असार ११,२०८३ 08:05:05
Bizshala
  • बिहीबार, असार ११,२०८३ 08:05:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मातृभूमी लघुवित्तको निमित्त सीईओमा बटाला नियुक्त

Laxmi Sunrise Bank Limited
मातृभूमी लघुवित्तको निमित्त सीईओमा बटाला नियुक्त

काठमाण्डौ । मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा बखत बहादुर बटाला नियुक्त भएका छन् । संस्थाको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले बटालालाई निमित्त सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

उनलाई मंसिर २ गतेदेखि लागू हुने गरी उक्त जिम्मेवारी दिइएको हो । उनी संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत समेत हुन् ।

यसअघिका सीईओ लक्ष्मी प्रसाद शर्माले राजीनामा दिएसँगै बटालाई निमित्त सीईओ नियुक्त गरिएको हो । शर्माले कात्तिक ३० गते पेश गरेको राजीनामा मंसिर १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले मंसिर २ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.