सोमबार, बैशाख २८,२०८३ 01:09:32
Bizshala
  • सोमबार, बैशाख २८,२०८३ 01:09:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नमस्ते पे द्वारा ग्लोबल मनि विकका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न

Bizshala
नमस्ते पे द्वारा ग्लोबल मनि विकका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । नमस्ते पे ले ग्लोबल आइएमई मनि विकको अवसरमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । कम्पनीले मार्च १८ देखि २४ गते सञ्चालन भएको ग्लोबल मनि विकको अवसरमा युवाहरुलाई शिक्षित,सचेत र सशक्तिकरण गर्ने उदेश्यले विभिन्न कार्यक्रम सञ्चालन गरेको हो ।  

जस अन्तर्गत नेमस्ते पेद्वारा सामाजिक सञ्जालहरु र एप सूचनाहरुमार्फ नमस्ते पे का प्रयोगकर्ताहरु र फलोवर्सलाई वित्तीय साक्षरता र वित्तीय समावेशीकरणको बारेमा जानकारी दिइएको थियो । यस क्रममा नमस्ते पे ले नेपालमा वित्तीय समावेशीकरणलाई कसरी सहयोग गर्छ भन्ने बारेमा भिडियो तयार गरी ‘स्टडी म्याटेरियल’नामको युटुब च्यानलमा सर्वाजनिक गरिएको कम्पनीले जनाएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

त्यसै गरी कम्पनीले विभिन्न केलेजहरुमा वित्तीय साक्षरता तथा समावेशीकरण सम्बन्धी सत्रहरु आयोजना गरेको थियो ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.