बिहीबार, असार ११,२०८३ 08:03:48
Bizshala
  • बिहीबार, असार ११,२०८३ 08:03:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मातृभूमि लघुवित्तको संस्थापक सेयर बिक्रीमा

Laxmi Sunrise Bank Limited
मातृभूमि लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ४ जना संस्थापक सेयरधनीहरुको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि कुल २३ हजार ८१३ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

New Office
CG Motors
Garima Development Bank

यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुरले सूचना प्रकाशित भएको ३५ दिनभित्र कैलाली लम्किमा रहेको संस्थाको कार्यालय वा बुढानिलकण्ठ काठमाण्डौमा रहेको संस्थाको कर्पोरेट कार्यालयमा आवेदन दिनु पर्नेछ ।

निर्धारित मितिभत्र कुनै आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीका लागि उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.