शनिबार, जेष्ठ २,२०८३ 02:43:23
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 02:43:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ई–सेवा मनि ट्रान्सफरले कार्य सञ्चालनको चौथो वार्षिकोत्सव मनाउँदै

Laxmi Sunrise Bank Limited
ई–सेवा मनि ट्रान्सफरले कार्य सञ्चालनको चौथो वार्षिकोत्सव मनाउँदै
Shivam Cement

काठमाण्डौ । फिनटेक कम्पनी–एफवान सफ्ट ग्रुपअन्तर्गत स्थापना भएर सञ्चालनमा भईरहेको डिजिटल रेमिट्यान्स कम्पनी– ई–सेवा मनि ट्रान्सफरले आफ्नो कार्य थालनीको ४ वर्ष पुरा गरेको छ। कम्पनीले हाल संसारका २०० भन्दा बढी मुलुकबाट ४५ वटा भन्दा बढी अन्तराष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्राउँदै आइरहेको छ।

डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ५० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरु,१३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा ई–सेवाका १ लाखभन्दा बढी क्यास प्वाइन्ट,साथै ई–सेवा वालेटबाट सहजै उपभोक्ताहरुले ई–सेवा मनि ट्रान्सफरको रेमिट्यान्स सेवाको लाभ उठाइरहेको कम्पनीले जनाएको छ ।

कार्य संचालनमा आएसँगै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै आएको कम्पनीले आर्थिक वर्ष २०७९÷८०मा रेमिट्यान्स भित्राउँन महत्वपूर्ण योगदान पुरएकोमा नेपाल राष्ट्र बैंकबाट पनि सम्मानित भएको छ।

Bizshala
New Office
CG Motors

चौथो वार्षिकोत्सवको अवसरमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले भने ‘कार्य संचालनको ४ वर्षमै ई–सेवा मनि ट्रान्सफरले सुलभ, छिटो, विश्वसनीय र परिस्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीहरुको मन जितेर पहिलो रोजाइ बन्न सफल भएकोमा हामी एकदमै खुशी र उत्साहित छौँ।हाम्रो यस सफलताको श्रेय, सम्पूर्ण साझेदार, नियमनकारी निकाय, कर्मचारी, एजेन्ट, ग्राहकलगायत सम्पूर्ण शुभचीन्तकहरुलाई दिन चाहान्छु’। साथै, डिजिटल माध्यमलाई प्रोत्साहन गर्दै यो वर्ष पनि हामीले  ‘मेरो डिजिटल देश’अभियानलाई निरन्तरता दिएक छौ, जसमा एक जना भाग्यशाली विजेताले फेरी पनि जित्न सक्नुहुन्छ काठमाण्डौमा नयाँ घर।’

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.