बुधबार, श्रावण १३,२०८३ 02:56:19
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 02:56:19
Bizshala
Global IME Bank Limited

बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिन्छः प्रधानमन्त्री दाहाल

बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिन्छः प्रधानमन्त्री दाहाल
New Office

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताएका छन् । आज चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।  

उनले उक्त अवसरमा सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने र परिवर्तनलाई अनुभूतिको तहसम्म ल्याई पुर्‍याउने किसिमले सङ्घीय सरकारले रणनीतिक महत्त्वका कार्यक्रम अघि सारेको बताए ।  

सदनमा प्रस्तुत बजेटले नेपाल अब आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको बताउँदै प्रधानमन्त्री दाहालले भने ‘गणतन्त्र स्थापनापछि थुप्रै उपलब्धि हासिल गरेका छौँ, पूर्वाधारदेखि शिक्षा स्वास्थ्यलगायतका सार्वजनिक क्षेत्रमा गुणात्मक परिवर्तन भएको छ ।’ 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.