बुधबार, माघ ७,२०८२ 04:35:29
Bizshala
  • बुधबार, माघ ७,२०८२ 04:35:29
Bizshala
Global IME Bank Limited
Bizshala

कामना सेवा विकास बैंकद्वारा १२% लाभांश वितरणको घोषणा

कामना सेवा विकास बैंकद्वारा १२% लाभांश वितरणको घोषणा
Shivam Cement

काठमाण्डौ । कामना सेवा विकास बैंकले सेयरधनीलाई १२ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

Bizshala
Garima Development Bank
New Office

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०-८१ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १२ प्रतिशत लाभांश वितरणको घोष्णा गरेको हो । 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी १८ औं वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन् ।  

कामना सेवा विकास बैंक यो वर्ष लाभांश घोषणा गर्ने पहिलो विकास बैंक पनि बनेको छ ।  

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.