शनिबार, जेष्ठ २,२०८३ 02:43:35
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 02:43:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ई–सेवाको ब्राण्ड प्रवर्द्धकको रुपमा रोहित कुमार पौडेलको निरन्तरता

Laxmi Sunrise Bank Limited
ई–सेवाको ब्राण्ड प्रवर्द्धकको रुपमा रोहित कुमार पौडेलको निरन्तरता
Shivam Cement

काठमाण्डौ । भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले आफ्नो ब्राण्ड प्रवर्द्धकाको रुपमा गत वर्ष अनुबन्धित नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेललाई यस वर्ष पनि पुनः अनुबन्ध गरेको छ ।  

Bizshala
New Office
CG Motors

विगत एक वर्षदेखि ई–सेवाको ब्राण्ड प्रवद्र्धकका रूपमा अनुबन्धित भएका पौडेलसँगको सम्झौताको अवधि पुनः थप गरिएको हो । गत आइतबार पुल्चोक ललितपुरमा अवस्थित ई–सेवाको प्रधान कार्यालयमा ई–सेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्का र  रोहित कुमार पौडेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।  

Garima Development Bank
Shivam Cement
IME remit

ब्राण्ड प्रवर्द्धकको यात्रालाई निरन्तरता दिन पाउँदा कप्तान पौडेलले खुसी व्यक्त गर्दै यो साझेदारीलाई एउटा नयाँ आयाम दिनेबारे विश्वस्त रहेको बताए ।

ई–सेवाका  सीइओ जगदीश खड्काले नेपाली क्रिकेटलाई अगाडि बढाउनमा महत्वपूर्ण योगदान दिँदै आएका  नेपालको राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलजस्ता प्रतिभाशाली व्यक्तित्वलाई ब्राण्ड प्रवद्र्धकका रूपमा निरन्तरता दिन पाउनु आफैमा गर्वको विषय भएको बताए । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.