बिजशालासँग शनिवार


लकडाउनले जुराएको अवसर: सुरु भो ‘सचित्र किताब’

1596821541bhanu.jpg
भानु भट्टराई पेशाले कलाकार हुन् । उनी अहिले सचित्र किताबको व्यवसायबाट व्यवसायीको परिचय बनाउन लागिपरेका छन् । विज्ञापन एजेन्सीमा काम गर्दै विभिन्न पत्रपत्रिकाहरुमा काम गरेको करीब १० वर्षको अनुभवपछि भानुले आफूलाई व्यवसायी बनाउन लागेका हुन् । उनीसहित ५ जनाको टिमले किताबको काम सुरु गरेका छन् ।   सचित्र किताब ३ देखि १० वर्षसम्मका...

बैंक कसका लागि हो ?

1596810803paisa.jpg
-नरेन्द्रकुमार नगरकोटी आज म मेरो ऋण खण्डमा कन्फेस गर्छु । कतिपयले पत्याउनुहुन्न मेरो ऋण छ भन्ने कुरा । कतिपय भने आत्तिनुहुन्छ मेरो ऋणको रकम सुनेर । आज म ऋण कहानीका खण्डहरु सुनाउँछु । बैंकमा कसको पैसा हुन्छ ? सहकारी, वित्तीय संस्था या फाइनान्समा कसको पैसा हुन्छ ? आफ्नै त होइन । डिपोजिट गर्नेहरुको पैसा हुने हो । अनि, व्यवसाय गर्नेहरुले कतै न...

पिएचडीको ब्रेकमा जागिर खान खोज्दा ख्याल–ख्यालमै बैंकर बनेकी रश्मी

1596809699rashmi1.jpg
रश्मी पन्त बैंकरको रुपमा कार्यरत भएको ५ वर्ष बढी भयो । उनले जीवनमा योजनामा नराखे पनि बैंकको जागिरले उनलाई पछ्यायो । प्रभु बैंकमा चिफ अपरेटिङ अफिसरको रुपमा उनको बढुवा भएको एक महिना हुँदैछ । उनको जीवनमा सरप्राइज चलिरहन्छ । उनलाई प्रभु बैंकमा आफूले अप्लाइ गरेकोभन्दा माथिल्लो पदका लागि बैंककै तर्फबाट अफर आयो । अझ इन्टरभ्यू दिएको २ दिनमा नै...

अर्गानिक सेन्टर: जहाँ पैसासँगै जन्मछन् कविताहरु !

1596807222anjana3.jpg
'नेपाली उत्पादन प्रवद्र्धन, समृद्ध नेपाल हाम्रो अभियान' अञ्जना इछमफुलले गरिरहेको व्यवसायको नारा नेपालीमा यस्तो छ । Promoting Nepali products for prosperous Nepal लेखिएको छ उनको भिजिटिङ कार्डमा । नेपाली उपादनलाई प्रवद्र्धन गर्ने भनेर आरम्भ गरिएको व्यवसायको नाम छ, कोसेली ढाका एण्ड अर्गानिक सेण्टर । काठमाडौंको कोटेश्वरमा उनको होलसेल र रिटेल पसल छ । अञ्जना इछमफुल...

‘के माया लाग्छ र ?’ गीतका सर्जकसँग पैसा गफ

1596806777harka.jpg
अचेल एउटा गीत सबैको जिब्रोमा झुण्डिएको छ, त्यो हो ‘के माया लाग्छ र ?’ यस गीतमा प्रयुक्त उख्खुमै, हुरहुरी, गुटुङटुङ जस्ता नेपाली ठेट शब्दहरु अचेल कुराकानीका सिलसिलामा पनि प्रयोग भइरहेका पाइन्छन् । ‘सुन साइँली’बाट नेपाली गीतलेखनमा चर्चामा आएका गीतकार हर्क साउद अहिले फेरि चर्चामा छन्, यस्तै शब्द र यही गीतका कारण पनि ।  डोटीबाट...

पहिलोपटक पैसा छोएको कथा

1596206532paisa-confession.jpg
नरेन्द्रकुमार नगरकोटी पैसा भन्नेबित्तिकै तपाईंको दिमागमा के कुराको चित्र आउँछ ? सायद रु. १००० वा ५०० का नोट तथा बिटाका बिटा पैसाको दृश्य आउँछ होला। तपाईंले पैसा सुनेको, देखेको वा पहिलोपटक स्पर्श गरेकोे सम्झना गर्नुपर्दा कस्ता कथाहरु आउँछन् ? मेरी आमा धारामा नुहाउने–धुने काममा व्यस्त हुनुहुन्थ्यो। मैले धाराकै छेऊमा दराजको साँचोको...

अरुले खिसीट्यूरी गरे, बुबाले लुगा सिलाउने मेसिन किनिदिए

1596206379radha.jpg
राधा सापकोटा ढकाल २०४२ सालमा गोरखामा जन्मिएकी हुन् । इगल आइज फेसन हाउस, न्यूरोडका प्रोप्राइटर सापकोटा १३ वर्षदेखि फेसन डिजाइन क्षेत्रमा समर्पित छिन् । नेपाल आइडल सिजन–३ को डिजाइन पार्टनर भएर काम गर्नुका साथै मिस नेपाल, विवाह, इभेण्टहरु डिजाइन गरिसकेको इगल आइज फेसन हाउसको सेरोफेरोमा रहेर उनीसँग उनको फेसन जीवनको प्रवेश, सङ्घर्ष र...

पालिका र जनप्रतिनिधिलाई डिजीटल नेपालको यात्रा गराउँदै

1596206165smart.jpg
हामीले सुन्दै आएका छौँ, ‘स्मार्ट’ शब्द। स्मार्ट सिटी बनाउने समाचारहरु पनि सुन्दै अनि पढ्दै आएका हौँ। कस्तो हुन्छ त स्मार्ट ?  ‘स्मार्टपालिका’ नामले सुरु गरेकोे अभियानमा रहेका ३१ वर्षका मनोज भट्टराई पालिकाहरुलाई स्मार्ट बनाउन लागिपरेका छन्। स्थानीय तहलाई स्मार्ट बनाउन के भइरहेको छ त ? किशोरवय पार गरेलगत्तै आईटी क्षेत्रमा...

‘झोले एजेन्सी अब बन्द हुन्छन्’

1596205687nirmal-2.jpg
कोरोना महामारीले व्यवसाय थला परेको समय भएका कारण आफ्ना उत्पादनको विज्ञापन गर्ने अवस्था र मुडमा व्यवसायीहरु नभएको अवस्थामा वेलकम एड ग्रुपका अध्यक्ष ‘एडगुरु’ निर्मलराज पौडेल भने आफ्नो व्यवसाय र उत्पादनको दिगो प्रभाव छाडिराख्न मानिसहरुले हेरिरहेका र पढिरहेका माध्यमबाट झन् विज्ञापन गर्नुपर्ने मान्यता राख्छन् । लकडाउनले विज्ञापन...

आमाको इच्छा थियो डाक्टर बनाउने, बनिन् निजी क्षेत्रको नेता

1596205081bhawani.jpg
नेपाली उद्योगको क्षेत्रमा महिलाहरुको उपस्थिति एकदम न्यून छ । महिला उद्यमीहरुको नाम लिनुपर्दा आउने एकदम थोरै नाममध्ये भवानी राणाको नाम अग्रसूचिमा आउँछ । भवानी राणा, नेपाली उद्यमको क्षेत्रमा एउटा गर्विलो नाम हो । महिला उद्यमीहरुको इतिहासमा कहिल्यै नमेटिने हस्ताक्षर हुन् उनी । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था र सरकारपछि सबैभन्दा...

‘माया त लाउने मन थियो, खड्काको घरले छेक्दियो...’

1596204461love.jpg
‘प्रेम’ के हो ? ‘प्रेम’ शब्दले किन एउटा सम्मोहन सिर्जना गर्छ ? के प्रेम विपरीत लिङ्गीबीच हुने आकर्षण वा आशक्तिमात्र हो त ? वा, हो एउटा शास्वत प्राकृतिक सत्य ।  प्रेमले सेक्स, पैसा र विवाह जरुरी ठान्छ कि ठान्दैन ? प्रेम कसरी बाँच्छ ? हाम्रा मनमा जागिरहने यिनै प्रश्नमा केन्द्रित भएर बैंकर अनलराज भट्टराईले बिजशालालाई आफ्नो अनुभव,...

भर्खरै

चौबीस घण्टा पनि टिकेन गृहको निर्देशन, सवारी पास केही खुकुलो

चौबीस घण्टा पनि टिकेन गृहको निर्देशन, सवारी पास केही खुकुलो

कोरोना संकटमा पनि राबा बैंकले घटायो एनपीएल, नाफामा फेरि पनि नम्बर वान

कोरोना संकटमा पनि राबा बैंकले घटायो एनपीएल, नाफामा फेरि पनि नम्बर वान

बिहारमा एकै दिनमा करिब चार हजार कोभिड–१९ बाट सङ्क्रमित

बिहारमा एकै दिनमा करिब चार हजार कोभिड–१९ बाट सङ्क्रमित

धुलिखेल अस्पताल क्षेत्र सिल

धुलिखेल अस्पताल क्षेत्र सिल

ह्वात्तै घट्यो सागसब्जीको भाउ, १३ दिनमै ७६% सम्म सस्तो

ह्वात्तै घट्यो सागसब्जीको भाउ, १३ दिनमै ७६% सम्म सस्तो

बैंकका कर्मचारीलाई कोरोना संक्रमण भए सबै खर्च बैंकले नै व्यहोर्नुपर्ने !

बैंकका कर्मचारीलाई कोरोना संक्रमण भए सबै खर्च बैंकले नै व्यहोर्नुपर्ने !

माछापुच्छ्रे बैंकको फड्को, नेपालमै पहिलोपटक वी च्याट वालेटको भुक्तानी सेवा प्रारम्भ

माछापुच्छ्रे बैंकको फड्को, नेपालमै पहिलोपटक वी च्याट वालेटको भुक्तानी सेवा प्रारम्भ

प्रभु बैंकको ऋणपत्र बाँडफाँड

प्रभु बैंकको ऋणपत्र बाँडफाँड

एनएमबि लघुवित्तद्वारा कोरोना उपचार कोषमा १३ लाख ६२ हजार रुपैयाँ सहयोग

एनएमबि लघुवित्तद्वारा कोरोना उपचार कोषमा १३ लाख ६२ हजार रुपैयाँ सहयोग

कामना सेवा र उपाय सर्भिसेसबीच सम्झौता

कामना सेवा र उपाय सर्भिसेसबीच सम्झौता

कामना सेवा र एक्यानबीच सम्झौता, सदस्यहरुले बिना धितोमा रु.१५ लाख कर्जा पाउने

कामना सेवा र एक्यानबीच सम्झौता, सदस्यहरुले बिना धितोमा रु.१५ लाख कर्जा पाउने

एनसेलको ‘अल्ट्रा वाइफाइ सिम प्लस’, मासिक रु ४३० मा डेटा सहितका सेवाहरु पाइने

एनसेलको ‘अल्ट्रा वाइफाइ सिम प्लस’, मासिक रु ४३० मा डेटा सहितका सेवाहरु पाइने

'नेप्सेद्वारा बजारमा नआउँदै स्टक डिलरमाथि लगाम'

'नेप्सेद्वारा बजारमा नआउँदै स्टक डिलरमाथि लगाम'

बेलायतका ६ प्रतिशत नागरिकमा कोरोना संक्रमण

बेलायतका ६ प्रतिशत नागरिकमा कोरोना संक्रमण

काठमाण्डौमा १२७ सहित देशभर ५२५ संक्रमित थपिए

काठमाण्डौमा १२७ सहित देशभर ५२५ संक्रमित थपिए