कला र फेसन


छक्कापञ्जा अब यूट्यूबमै हेर्न सकिनने(पूरा फिल्मसहित)

1484280578chakkapanja.jpg
काठमाण्डौ । हालसम्मकै सबैभन्दा राम्रो कमाई गर्न सफल सर्वाधिक चर्चित नेपाली चलचित्र छक्कापञ्जा अब यूट्यूबमै हेर्न पाइने भएको छ ।  शुक्रबारदेखि यो चलचित्रलाई आधिकारिक रुपमा यूट्यूूबमा राखिएको हो । छक्का पन्जा पाइरेसीको चपेटामा परेपछि यसका निर्माता तथा कलाकार दीपकराज गिरीले केही दिनमै आफूले आधिकारिक रुपमा फिल्म युट्युवमा अपलोड...

विष्णुभक्त फूयाँललाई श्रद्धाञ्जली दिन आउँछु भन्दै प्रचण्डले ढाँटे, ओली चाहि पुगे

1483534509BishnuBhakta-3.jpg
काठमाण्डौ । रंगकर्मी एवं कलाकार विष्णुभक्त फुयाँललाई श्रद्धाञ्जली दिन विभिन्न राजनीतिक दलका नेताहरुको समेत घुइँचो लागेको छ । नेकपा एमाले अध्यक्ष केपी ओली, झलनाथ खनाल, प्रदिप ज्ञवाली, नेपाली काँग्रेसका अर्जुननरसिंह केसीलगायतका नेता प्रज्ञा भवन पुगे ।  रंगकर्मी र कलाकारको बाक्लो उपस्थिति रहेको श्रद्धाञ्जली सभामा प्रधामन्त्री...

पशुपति प्रसादले नेफ्टा अवार्ड फिर्ता गर्ने

1482808122Pashupati-Prasad.jpg
काठमाण्डौ । नेपाल चलचित्र प्राविधिक संघले आयोजना गरेको नेफ्टा फिल्म अवार्डमा सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको पशुपति प्रसादले अवार्ड फिर्ता गर्ने भएको छ । पशुपति प्रसादका निर्देशक दीपेन्द्र के खनालले अन्य विधामा नपाएको फिल्मलाई सर्वोत्कृष्ट फिल्मको अवार्ड दिइएकाले नैतिक रुपमा अवार्ड अस्वीकार गर्ने बताएको आजको नेपाल...

1522857929goodlife.gif

नेपालका नायक/नायिकाको कमाई कति ?

1482559234rekha.jpg
अनमोल केसीले निर्माण आरम्भ हुन लागेको चलचित्र ‘कृ’का लागि २० लाख पारिश्रमिक लिने सम्झौता गरेको खबरले केही समयअघि नेपाली चलचित्र क्षेत्र तातेको थियो । अनमोलकै नाममा एकपछि अर्को चलचित्रले मनग्य आम्दानी गरेपछि उनले आफ्नो पारिश्रमिक एकाएक बढाएका हुन् । पहिलो चलचित्र ‘होस्टल’मा उनलाई १ लाख ७५ हजार पारिश्रमिक प्रदान गरिएको थियो ।...

धुर्मुस-सुन्तलीले मुसहर गाउँको मुहार फेर्ने, तेश्रो एकीकृत बस्ती निर्माणको घोषणा

1482297360IMG6596.jpg
काठमाण्डौ । सामाजिक काममा सक्रिय हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली)ले तेश्रो एकीकृत बस्ती निर्माण गर्ने घोषणा गरेका छन् ।  एक भिडियो सार्वजनिक गर्दै उनीहरुले मानवता र सद्भावका लागि सहकार्य गरेर साथ दिन सम्पूर्ण सहयोगी मनसँग अपील समेत गरेका छन् ।  भूकम्प पीडितका लागि दुईवटा एकीकृत नमूना बस्ती निर्माण...

नायिका बनाइदिन्छु भन्दै शृंखलावद्ध बलात्कार

1482204756rape.jpg
काठमाण्डौ । मोडल बन्ने सपना बोकेर गत २३ मंसिरमा एक युवती पुतलीसडकस्थित तिरुपति होटल पुगिन्। अन्तर्वार्ताका लागि भनेर उनलाई होटलमा बोलाइएको थियो । आफूलाई मोडल एजेन्सीको सञ्चालक बताउने एक युवक उनलाई कुरिरहेका थिए। अन्तर्वार्ताको लागि भन्दै उनले युवतीलाई होटलको कोठामा बोलाए। सामान्य कुराकानी गरेपछि युवतीलाई उनले आफूसँग सम्बन्ध राखे...

1522858396asian.gif

४३ वर्षपछि फेला पर्यो लन्डनमा झलकमानको गीत

1479867397jhalakman-gandharva-1024x576.jpg
काठमाण्डौ ।‘आमाले सोध्लिन् नि खै छोरा भन्लिन्…’ गीतबाट ख्याति अर्जेका लोकगायक झलकमान गन्धर्वको ४३ वर्ष पुरानो एउटा नयाँ डिस्क रेकर्ड गीत बेलायतका संस्कृतिविदको घरमा फेला परेको छ । लोकगायक गन्धर्वले यो संसार छाडेको १३ वर्षपछि बेलायतको वेल्सस्थित नेपाली लोकसंस्कृतिकी जानकार भ्यालेन्टाइन हार्डिङले आफ्नै घरमा सुरक्षित राखेको...

उत्तम भण्डारीको शब्द संगीतमा प्रकाश ओझाको पुनरागमन

1478313849unnamed.jpg
बिदेशमा बसेर पनि नेपाली गीत संगीतलाई निरन्तरता दिइरहेका गीतकार संगीतकार उत्तम भण्डारीले उनको नयाँ एल्बम उमंगको एउटा भिडियो सार्वजनिक गरेका छन । यसपाली मैले बोलको  कमेडी शैलिको यस गीतमा भण्डारीले केही समयका चर्चित गायक प्रकाश ओझालाई पुनरागमन गराएका छन । किन रुन्छ मन बोलको चर्चित  कारुणिक भाबको गीत गर्न सफल भण्डारीले यसपाली भने कमेडी...

‘जात्रा’ फिल्ममा पेन्टर र साउण्डम्यानको लगानी

1478078500Jatra-final.png
काठमाण्डौ । चलचित्र जात्रा कार्तिक २६ देखि प्रर्दशनमा आउँदैछ । फिल्ममा पशुपतिप्रसादका विपीन कार्की (भष्मे डन), रविन्द्रसिंह बानीया (हनुमानजी) फरक भूमिकामा देखिएका छन् ।  यस्तै, वर्षा राउत, प्रेक्षा बज्राचार्य, रबिन्द्र झालगायतको पनि फिल्ममा मुख्य भूमिका रहेको छ । मह सञ्चारमा १२ वर्षदेखि काम गर्दै आएका प्रदिप भट्टराईले फिल्म निर्देशन...

1522859016himgiri.gif

१२ करोड हिनामिना आरोपमा गीतकार संघका अध्यक्ष प्रहरी फन्दामा

1476868239YogendramaniDahal.jpg
काठमाण्डौ । गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहाल ठगी आरोपमा पक्राउ परेका छन् ।  आफू कार्यरत नेपाल बिटविन एण्ड ब्यारेल लिमिटेडको १२ करोड ३५ लाख रुपैँया ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।  बालुवाटार ४ आफ्नै निवासबाट अनुसन्धानका लागि उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी इश्वर कार्कीले जानकारी दिए ।...

'फलानो लुगा' अब इटहरी र बुटवलमा पनि

14748866391-1.jpg
काठमाण्डौ । नेपाली कपडा ब्राण्ड ‘फलानो लुगा’को आउटलेट काठमाडौंको सुन्धारा र ललितपुरको पुल्चोकपछि पूर्वमा इटहरी र पश्चिममा बुटवलमा पनि थपिएको छ ।  सुनसरीको इटहरीमा आउटलेट खुलिसकेको छ भने रुपन्देहीको बुटवलमा यही दशैंको घटस्थापनको दिनदेखि खुल्ने बताइएको छ । फलानो लुगाको स्थानीय आधिकारिक वितरक तथा बिक्रेतामा आकिताज क...

चर्चित हेयर स्टाइलिस्ट निलडेभिड कट्वाल गार्मेन्ट संचालनको तयारीमा

1474803957neel-david.jpg
काठमाण्डौ । चर्चित हेयर डिजाइनर तथा मेकअप आर्टिस्ट निलडेभिड कट्वालले लण्डनबाट सिकेको सीप स्वदेशमा कार्यान्वयनपछि पाएको सफलतामा अर्को खुड्किलो उक्लिने योजनाका साथ गार्मेन्ट उद्योग स्थापना गर्ने भएका छन् ।  डिजाइनर र मेकअप आर्टिस्टको रुपमा देश–विदेशमा ख्याति कमाएका कट्वालले कपाल, दाह्री काट्ने पेशाको बिषयमा सर्वसाधारणमा रहेको...

15462602681200PX--X-150PX.jpg

नारायणी किनारमा एनसेलसँगै छमछमी !

1473952789IMG7301.jpg
काठमाण्डौ । देशकै प्रमुख मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो रि–ब्राण्डिङ्ग पश्चात नजिकिदै गरेको चाडपर्वको अवसर पारेर ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न, शुभकामना आदान प्रदान गर्न र आफ्नो नयाँ ब्राण्ड चिनाउन बिहीबार नारायणी किनारमा एनसेल मेलाको आयोजना गरेको छ । बिहान ११ बजे शुरु भएको उक्त मनोरञ्जनात्मक कार्यक्रमहरुले...

बिरामी भनिएका ‘माग्नेबूढा’ फर्किए अभिनयमा (भिडियोसहित)

1473862608IMG8559.jpg
काठमाण्डौ । स्वास्थ्य समस्याले अभिनयबाटै टाढिएका चर्चित हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ फेरि अभिनयमा फर्किएका छन् । ‘डिप्रेसन’का कारण थलिएका भन्दै मिडियामा अनेक आशंका भइरहेका बेला माग्ने बुढा एक म्यूजिक भिडियोमा देखिएका छन् ।  उनको आफ्नै स्वर तथा शब्द रहेको ‘मन्त्रीको सालो....’ गीतको म्यूजिक भिडियोको सुटिङ धमाधम...

थामी जातिको संग्राहलय निर्माणका लागि फेसन एरा हुने(भिडियो पनि)

1472473798nfh1.jpg
काठमाण्डौ । नेपाल फेसन हाउस तथा सगरमाथा फाउन्डेसनले संयुक्त रूपमा फेसन एरा –२०१६ आयोजना गर्ने भएका छन् । भाद्र ३१ गते शुक्रबारका दिन होटल अन्नपूर्णमा आयोजना हुने फेसन एरा–२०१६ दोलखा जिल्लाका लोपोन्मुख थामी जातिको संग्रहालय निर्माण गर्ने उद्देश्यका साथ हुन लागेको सगरमाथा फाउन्डेसनका अर्जुन भट्टले बताए । उनले भने– ‘निजी...

Advertisement

भर्खरै

अपर तामाकोशीमा खरीद आदेशको चाङ, लगानीकर्ता मालामाल !

अपर तामाकोशीमा खरीद आदेशको चाङ, लगानीकर्ता मालामाल !

कामना सेवासँग सूर्या लाइफको बैंकासुरेन्स सम्झौता

कामना सेवासँग सूर्या लाइफको बैंकासुरेन्स सम्झौता

वोमी माइक्रोफाइनान्सद्वारा सबै सूचकमा छलाङ

वोमी माइक्रोफाइनान्सद्वारा सबै सूचकमा छलाङ

पेप्सिकोकी पूर्व सीइओ इन्दिरा विश्व बैंक अध्यक्ष बन्नसक्ने !

पेप्सिकोकी पूर्व सीइओ इन्दिरा विश्व बैंक अध्यक्ष बन्नसक्ने !

सफल कारोबारी बन्नुछ भने चितुवा बन्नुस्, आराम गर्नुस् !

सफल कारोबारी बन्नुछ भने चितुवा बन्नुस्, आराम गर्नुस् !

एनआइसी एशियाको चौथो ऋणपत्र माघ १३ देखि, वार्षिक १०% ब्याज पाइने

एनआइसी एशियाको चौथो ऋणपत्र माघ १३ देखि, वार्षिक १०% ब्याज पाइने

file photo

बुद्ध एयरले भारतको कोलकाता उडान भर्ने

‘सुनको अण्डा’ साबित भो अपर तामाकोशीको आइपीओ, ३ दिनमै रु. १९.१७ अर्बको रिटर्न !

‘सुनको अण्डा’ साबित भो अपर तामाकोशीको आइपीओ, ३ दिनमै रु. १९.१७ अर्बको रिटर्न !

अनलाइन कारोबारमा त्रुटिको जिम्मेवार लगानीकर्ता मात्र हुने सम्झौताको बुँदा हटाइने !

अनलाइन कारोबारमा त्रुटिको जिम्मेवार लगानीकर्ता मात्र हुने सम्झौताको बुँदा हटाइने !

‘पूर्वाधार तयार गरेका बैंकले २ मिनेटभित्र ब्रोकर लाइसेन्स पाउने !’

‘पूर्वाधार तयार गरेका बैंकले २ मिनेटभित्र ब्रोकर लाइसेन्स पाउने !’

सानिमासँग कामना सेवाको बैंकासुरेन्स सम्झौता

सानिमासँग कामना सेवाको बैंकासुरेन्स सम्झौता

सगरमाथा इन्स्योरेन्स र चिरायू अस्पतालबीच उपचार सेवामा सम्झौता

सगरमाथा इन्स्योरेन्स र चिरायू अस्पतालबीच उपचार सेवामा सम्झौता

ब्रेक्जिट सम्झौता अस्वीकृत, बेलायती प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता

ब्रेक्जिट सम्झौता अस्वीकृत, बेलायती प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता

दुई दिन बढेको बजार फेरि किन घट्यो ? यस्तो छ कारण

दुई दिन बढेको बजार फेरि किन घट्यो ? यस्तो छ कारण

एनआइसी एशिया र ग्लोबल आइएमईलाई रु. ५.५ अर्बको ऋणपत्र निश्कासन अनुमति

एनआइसी एशिया र ग्लोबल आइएमईलाई रु. ५.५ अर्बको ऋणपत्र निश्कासन अनुमति