कला र फेसन


सेयरमा लगानी गरी पैसा कमाउन माहिर छिन् सनी लियोनी, म्यूचुअल फण्ड र रियल स्टेटमा पनि लगानी

1471100059sunny.jpg
काठमाण्डौ । एडल्ट इन्टरटेनमेन्टको दुनियाँमा सनी लियोनीको नाम भारत लगायत विश्वका कैयन देशमा चर्चित छ । उनी नेपालमा समेत बेला बेला आइरहन्छिन् । नेपालका केही रक्सीका उत्पादनहरुले उनलाई ब्राण्ड एम्बेस्डर बनाएपछि उनी नेपालका विभिन्न इभेन्टहरुमा सहभागी हुन आइरहन्छिन् । नेपालमा समेत उनका कयौं फ्यान छन् । उनको चर्चाकै कारण उनी विभिन्न...

नेपालको फेसन पर्यटन विश्व बजारमा प्रवेशको ढोका खुल्यो, मोडल र डिजाइनरले हरेक वर्ष सोझै प्रवेश पाउने

1470998286NCR6334032.JPG
काठमाण्डौ । विश्वकै फेसन हब अमेरिकाको राजधानी न्यूयोर्कको प्रतिष्ठित ‘कोर्टियर फेसन विक’को एकदिने संस्करण दक्षिण एशियामै पहिलो पटक शनिवार काठमाण्डौमा हुने भएको छ ।  दक्षिण एशियामै पहिलोपटक न्यूयोर्कमा चर्चित कोर्टियर फेसन विककै पछिल्लो संस्करणको रुपमा नेपालमा फेसन सो गर्न लागेका आयोजकहरुले यो इभेन्टमार्फत नेपालको फेसन...

‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई मुम्बईमा अवार्ड

14681780051.JPG
मुम्बई । चर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डेले ‘गोल्डेन क्यामरा अवार्ड’ सम्मान पाएका छन् ।  शनिबार भारतको मुम्बईमा आयोजित विशेष समारोहमा पाण्डेलाई नाशिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका तर्फबाट गोल्डेन क्यामरा अवार्ड– २०१६ बाट सम्मान गरिएको हो ।  गत फागुनमा नाशिक सहरमा भएको अन्तर्राष्ट्रिय...

1522857929goodlife.gif

रिलिजअघि नै रजनीकान्तको फिल्म हिट, १ सय करोड नाफा !

1467216251kabali-71467196026.jpg
एजेन्सी । भारतीय सुपरस्टार रजनीकान्तको आउन लागेको फिल्म ‘कबाली’ रिलिजअघि नै हिट भएको छ । यो फिल्म आगामी जुलाई १५ मा रिलिज हुने मिति तय भएको छ । तर रिलिजअघि नै यो फिल्मले ३ सय करोड सहजै कमाउने अवस्था देखिएको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।  भारतीय मिडियाहरुका अनुसार यो फिल्मले अहिलेको अवस्थामा पनि १ सय करोड सजिलै नाफा कमाउने...

अरु उद्योगी पैसाको पछि, बसन्त चौधरी साहित्य संरक्षणमा !

1467009866Sydney-2.JPG
काठमाण्डौ । देशका अधिकांश उद्योगी र व्यवसायी पैसाको पछि छन् । कसरी पैसा कमाउने भन्ने ध्याउन्नमा रहने अधिकांश भन्दा फरक र अचम्मको स्वभाव भएका चर्चित उद्योगी तथा कवि बसन्त चौधरी चाहि यस बेला विदेशमा छन्, पैसा कमाउन वा उद्योग विस्तार गर्न होइन, नेपाली साहित्य, भाषा र कला प्रवद्र्धनका लागि केही वर्षअघिदेखि सुरु गरेको आफ्नो एकल विश्व...

भूकम्पपछि सुस्ताएको चौधरीको काव्ययात्रा पुनः जाग्ने भो, १७ र १८ औं श्रृंखला अस्ट्रेलियामा

1465987768PoetLyricistBKC.JPG
काठमाण्डौ । भूकम्पपछिको अवस्था र त्यसपछिको केही महिनापछि भोग्नुपरेको पिता वियोगनका कारण केही समय अवरुद्ध भएको चर्चित कवि तथा गीतकार बसन्त चौधरीको एकल विश्व काव्ययात्रा पुनः सुरु हुने भएको छ ।  विश्व काव्ययात्राको १७ र १८ औं श्रृंखला अष्ट्रेलियामा आयोजना हुने भएको हो । नेपाली भाषा, साहित्य र संस्कृतिलाई प्रवासी नेपाली बीच जीवन्त...

1522859016himgiri.gif

लूनकरणदास–गंगादेवी चौधरी साहित्य–कला मन्दिरबाट सात स्रष्टा सम्मानित

1462871783MG0587.JPG
काठमाण्डौ । श्री लूनकरणदास–गंगादेवी चौधरी साहित्य–कला मन्दिरले यस वर्ष विविध क्षेत्रका सात स्रष्टाहरूलाई विविध सम्मान प्रदान गरेको छ ।  सोमबार आयोजित साहित्य–कला मन्दिरको २२ औं वार्षिकोत्सव समारोहमा समाजसेवी अंगुरबाबा जोशीलाई एक लाख रुपैयाँको गङ्गादेवी चौधरी स्मृति सम्मान प्रदान गरिएको छ । शिक्षा क्षेत्र, महिला जागरण तथा...

दुई हप्तामै ‘जंगल बुक’को पोल्टामा साढे ६ हजार करोड रुपैयाँ

1461719775160322095301junglebookneelsethi624x351universalpr.jpg
एजेन्सी । रिलिज भएको दुई हप्तापछि पनि बक्स अफिसमा फिल्म ‘जंगल बुक’ धेरै कमाउने मुभीमध्ये पहिलो नम्बरमै छ ।  समाचार एजेन्सी एपीका अनुसार डिज्नीकै नयाँ फिल्म ‘दि हन्ट्समेन : विन्टर वार’को कमाई ‘जंगल बुक’को भन्दा निकै धेरै कम छ ।   ‘जंगल बुक’प्रतिको आकर्षण र यो मुभी हेर्नेहरुको थामिनसक्नुको भीडले राम्रै मानिएको ‘दि...

‘भाग्यले बाँचेकाहरु’लाई बेलायतमा पनि उत्कृष्ट अवार्ड

1460819609Bhagyale-Bachekaharu-Nepal-Earthquake-Heroes-Survivors-and-Miracles.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय अवार्डहरु लगातार जित्ने क्रममा चर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ले बेलायतमा पनि उत्कृष्ट अवार्ड हात पारेको छ ।  बेलायतको स्कटल्याण्डमा आयोजित पहिलो ‘एडिनबरा नेपाली चलचित्र महोत्सव’मा भाग्यले बाँचेकाहरुले उत्कृष्ट डकुमेन्ट्री अवार्डको टाइटल हात पारेको हो ।  नेपाल–बेलायत सम्बन्ध...

15462602681200PX--X-150PX.jpg

‘भाग्यले बाँचेकाहरु’ ले जित्यो ‘उत्कृष्ट अवार्ड’

1458816900Nashik-Film-Festival-Award.jpg
काठमाण्डौ । बहुचर्चित बृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ भारतमा फेरि अर्को अवार्ड जित्न सफल भएको छ ।  भारतको मुम्बई नजिकै नाशिक शहरमा भएको आठौँ नाशिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘भाग्यले बाँचेकाहरु (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)’ले उत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्र अवार्ड जित्न सफल भएको हो ।...

काष्ठकलाले झकिझकाउ प्रज्ञा भवन

14587201171.jpg
काठमाण्डौ । कुनै पनि कुराको प्रतिकात्मक चित्रण कलाले गर्नसक्छ । कालाकारको कलाले जोसुकैको मन बहलाउन सक्छ । काठमाडौको प्रज्ञा प्रतिष्ठानमा यस्तै दिल बहलाउने काष्ठ कला भेटिन्छन् । सन्दर्भ विश्व काष्ठ दिवसको हो ।    चैत्र ८ गते सोमबारदेखि काठमाण्डौको प्रज्ञा भवनमा वन जङगलमा पाइने विभिन्न प्रकारका रुखबाट बनाइएका मौलिक कला र संस्कृति...

फिल्म समीक्षा : एकपटक हेर्नैपर्ने ‘भाग् सानी भाग्’

1458571699302510505607316543331183708367237889104n.jpg
काठमाण्डौ । नेपाली समाजमा छरिएका कथावस्तुलाई टपक्क टिपेर चलचित्र बनाउँदै आएका निर्देशक नवल नेपालले निर्देशन गरेको पछिल्लो फरक स्वादको चलचित्र ‘भाग् सानी भाग्’ नेपालभरका चलचित्र हलहरुमा प्रदर्शन भइरहेको छ । खासगरी मानवीय संवेदनालाई राम्रोसँग बुझ्ने निर्देशक नेपालले त्यही जगमा उभिएर यसअघिका चलचित्रहरुको कथावस्तु आफँै तयार...

Advertisement

नेपालकै एउटा सुन्दर ठाउँ, जहाँ ढुंगा हास्छ, ढुंगा रुन्छ अनि ढुंगाकै मुटु धड्किन्छ

1456987316IMG8324.jpg
काठमाण्डौ । कसैको निष्ठुरीपनलाई उपमा दिनुपर्यो भने हामी ‘ढुंगाको जस्तो मुटु भएको’ भन्छौ । कठोर, नपग्लिने र निर्दयी मान्छेहरुका लागि ‘ढुंगा जस्तो मुटु’को उपमा दिइन्छ । तर ढुंगाकै मुटु कस्तो हुन्छ, कसैले देखेको छैन । कसैले नदेखेको विषयलाई देखाउने विश्वमा वैज्ञानिक र उनीहरुजस्तै सिर्जना सोच्ने कलाकारहरु पनि छन् । नेपालको पूर्वी...

भर्खरै

प्रधानमन्त्री सवार जहाज होल्ड हुनुमा क्यानको कमजोरी, विभागीय कार्वाही गर्न सिफारिश

प्रधानमन्त्री सवार जहाज होल्ड हुनुमा क्यानको कमजोरी, विभागीय कार्वाही गर्न सिफारिश

एसबीआईका ग्राहकलाई अलर्ट–यी चार गल्ती नगर्नू, खालि हुनसक्छ तपाईको अकाउण्ट !

एसबीआईका ग्राहकलाई अलर्ट–यी चार गल्ती नगर्नू, खालि हुनसक्छ तपाईको अकाउण्ट !

जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा एनआइसी एशिया विजयी

जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा एनआइसी एशिया विजयी

शुक्रबारदेखि कोरियाली भाषा परीक्षा आवेदन, परीक्षा शुल्क २४ डलर

शुक्रबारदेखि कोरियाली भाषा परीक्षा आवेदन, परीक्षा शुल्क २४ डलर

ललितपुरको कुमारीपाटीमा गरिमा बैंकको शाखा

ललितपुरको कुमारीपाटीमा गरिमा बैंकको शाखा

बैंकमा खाता खोलेर चूपचाप बस्नु भो ? तपाईको खाता निस्क्रिय हुनसक्छ

बैंकमा खाता खोलेर चूपचाप बस्नु भो ? तपाईको खाता निस्क्रिय हुनसक्छ

Nepal Rastra Bank

प्राथमिकताप्राप्त क्षेत्रमा बैंकहरुले लगानी नगरेपछि राष्ट्रबैंक एक्सनमा

गणपति माइक्रोफाइनान्सलाई ३.३५ लाख कित्ता आइपीओ निश्कासन अनुमति

गणपति माइक्रोफाइनान्सलाई ३.३५ लाख कित्ता आइपीओ निश्कासन अनुमति

pmo of nepal

सरकारले दुई सेट डिजेल ट्रेन रु ८४.६५ करोडमा किन्ने

अब काठमाण्डौबाहिरबाट पनि लिलामीको सेयर किन्न पाइने, तोकिए १४ क्षेत्र

अब काठमाण्डौबाहिरबाट पनि लिलामीको सेयर किन्न पाइने, तोकिए १४ क्षेत्र

प्रधानमन्त्रीले सेयर भरेको त्रिशुलीको आइपीओमा अचाक्ली आकर्षण, १.६७ गुणा आवेदन

प्रधानमन्त्रीले सेयर भरेको त्रिशुलीको आइपीओमा अचाक्ली आकर्षण, १.६७ गुणा आवेदन

अनलाइन प्रणालीलाई स्थगन गर्ने कि निरन्तर ? भोलि निर्णायक छलफल हुँदै

अनलाइन प्रणालीलाई स्थगन गर्ने कि निरन्तर ? भोलि निर्णायक छलफल हुँदै

मुक्तिनाथ बैंक र महालक्ष्मी लाइफबीच बैंकासुरेन्स सम्झौता

मुक्तिनाथ बैंक र महालक्ष्मी लाइफबीच बैंकासुरेन्स सम्झौता

कामना सेवा र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

कामना सेवा र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

इपीएस भाषा परीक्षा शुल्क आइएमई पेमार्फत तिर्न सकिने

इपीएस भाषा परीक्षा शुल्क आइएमई पेमार्फत तिर्न सकिने