अटो


आयो डिस्कभरको १२५ सीसीको नयाँ अवतार, मूल्य रु. १९२९००

1524996151bajaj.jpg
काठमाण्डौ । नेपालको सर्वाधिक बिक्री हुने मोटरसाइकल ब्राण्ड बजाजको आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले बजाज डिस्कभर१२५ सीसीकोे नयाँ अवतार नेपाली बजारमा ल्याएको छ ।  डिस्कभर १२५ सीसी यस विधामा बजारमा उपलब्ध अन्य बाइकहरुभन्दा हरेक प्रकारले पृथक छ । यो पृथक बाइकको लञ्च जनकपुरको जानकी मन्दिरको प्राङ्गणमा यही बैशाख १५...

एचएच बजाजले डिस्कभर १२५ सीसीको नयाँ अवतार ल्याउने

1524749204hh-bajaj.jpg
काठमाण्डौ । नेपालको सर्वाधिक बिक्री हुने मोटरसाइकल ब्राण्ड बजाजको आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले बजाज डिस्कभर १२५ सीसीको नयाँ अवतार नेपाली बजारमा ल्याउन लागेको छ ।  डिस्कभर १२५ सीसी, यो विधामा बजारमा उपलब्ध अन्य बाइकहरुभन्दा हरेक प्रकारले पृथक रहेको कम्पनीले दाबी गरेको छ ।  यो पृथक बाइकको लञ्च जनकपुरको...

मारुती सुजुकीले ल्यायो नयाँ मोडलको एर्टिगा, छिटै नेपाल आइपुग्ने

1524283975ertiga1524203699.jpg
काठमाडौँ । मारुती सुजुकी कम्पनीले एर्टिगा मोडलको नयाँ संस्करण कार सार्वजनिक गरेको छ । ‘इन्डोनेशिया इन्टरनेशनल मोटर शो २०१८’ मा पहिलो पटक प्रदर्शन गएिको गाडी चाँडै नेपाल भित्र्याइने योजना कम्पनीको रहेको छ । पुरानो कार भन्दा डिजाईन समेत नयाँ भएको र साइज समेत ठूलो र इन्जीनको क्षमतासमेत वृद्धि गरिएको कम्पनीले जानकारी दिएको छ ।...

1569774426ct.gif

फोर्डको नयाँ गाडी आउँदै

1524141467Freestyle-2-1.jpg
काठमाण्डौ । यही मे १–३ गते ललितपुरको लबिम मलमा फोर्डको नयाँ गाडी फोर्ड फ्री स्टाइलको प्रदर्शन हुने भएको छ ।  एसयूभी जस्तो डिजाइन, नयाँ प्रविधि र टेक्नोलोजीले भरिपुर्ण यस फोर्ड फ्रीस्टाइल नेपालको पहिलो कम्प्याक्ट युटिलिटि भेइकल हुनेछ । फोर्डले ल्याएको यो नयाँ केयूभीले नेपालमा ह्याचब्याकभन्दा हल्का ठूलो गाडी चलाउने ग्राहकहरुमा...

कुपण्डोलमा महिन्द्राका विद्युतीय गाडीको सर्भिस स्टेशन

1523449286agni.jpg
काठमाण्डौ । भारतको महिन्द्रा गु्रुप तथा विद्युतीय सवारी साधन निर्माणमा अग्रणी कम्पनीको एक हिस्सेदार संस्था महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको विद्युतीय गाडी तथा जेनेरेटरको आधिकारिक बिक्रेता अग्नि ग्रुपले आफ्ना विद्युतीय गाडीहरुका लागि ललितपुरको कुपण्डोलमा सर्भिस स्टेसनको सुरुवात गरेको छ ।  यो सर्भिस स्टेशनबाट कम्पनीले चैत २६...

१० % डाउन पेमेन्टमै गाडी कर्जा उपलब्ध गराउन माग, अटोमोवाइललाई चुरोटबिँडीसँग तुलना गरिएकोमा आपत्ति

1523341260anjan.jpg
काठमाण्डौ । नेपाल अटोमोवाइल डिलर्स एशोसिएसनका निवर्तमान अध्यक्ष अञ्जन श्रेष्ठले बैंक तथा बित्तीय संस्थाहरुले १० प्रतिशत डाउन पेमेन्टमा गाडी खरीदका लागि कर्जा उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।  नाडाको ४१ औं वार्षिक साधारणसभालाई सोमबार राति सोल्टी होटलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् ।  &lsq...

1570195006ncc.jpg

गाडीको आयातमा कडाई हुनसक्ने अर्थमन्त्रीको संकेत, भूटानको उदाहरण दिंदै भने–‘त्यहाँको अर्थतन्त्र बिगार्ने यही अटोमोवाइल हो’(भिडियोसहित)

1523339859yuwarj.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बजेटमार्फत अटोमोवाइलको आयात तथा व्यवसायमा केही कडा नीति अवलम्बन गर्न सकिनेतर्फ संकेत गरेका छन् । उनले अर्थतन्त्रको विकासको गति सँगसँगै अटोमोवाइल क्षेत्रको विकास समेत हुनुपर्नेमा जोड दिंदै भने–‘निरपेक्ष ढंगले कुनै एउटा सेक्टर मात्र अगाडि बढ्न सक्दैन ।  नेपाल अटोमोवाइल डिलर्स...

गाईका बाच्छा बचाउँदै आएको संस्थालाई महिन्द्राको बोलेरो उपहार

1522931149mahindra.jpg
काठमाण्डौ । नेपालमा महिन्द्रा गाडीको एक मात्र आधिकारिक बिक्रेता अग्नि ग्रुपले हालै ''मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान'' नामक संस्थालाई महिन्द्रा बोलेरो पिकअप गाडी प्रदान गरेको छ ।  मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान नामक संस्थाले विभिन्न पीडित, घाइते एवं छाडा छोडिएका जनावरहरुको उद्धार गर्दै आएको छ...

ड्याट्सनको नयाँ वर्ष मेगा अफर, गाडी खरीद गर्दा सुविधै सुविधा

1522836251datsun.jpg
काठमाण्डौ । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले नयाँ वर्षको उपलक्ष्यमा “नयाँ वर्षको मेगा अफर” योजना प्रस्तुत गरेको छ ।  यो योजना चैत १९ गतेदेखि जेठ १८ गतेसम्म ड्याट्सन गाडीको खरिदमा लागू हुनेछ ।  यस योजनाअन्तर्गत ग्राहकले ड्याट्सन गाडीको खरिदमा निश्चित उपहार स्वरुप हरेक एक जोडीले मलेसियाको...

Advertisement

फोर्ड मुस्ताङ्गको नयाँ मोडल नेपालमा, शानदार लुक्स र शक्तिशाली इञ्जिन

1522427930ford.jpg
काठमाण्डौ । नेपालका लागि फोर्ड गाडीका आधिकारीक बिक्रेता जिओ अटोमोवाइल्सले शुक्रबार एक समारोहका बीच विश्वविख्यात फोर्ड मुस्ताङ्गको अनावरण गरेको छ ।  गत वर्ष नाडा अटो शोमा फोर्ड मुस्ताङ्ग प्रदर्शन गर्दा गाडीका पारखीहरुद्धारा उत्साहजनक प्रतिक्रिया प्राप्त गरेपछि उक्त गाडी नेपाल भित्रयाएको हो । फोर्ड मुस्ताङ्ग विश्वमा नै आफ्नो...

बिनापानी यसरी गर्नुहोस् कारको सफाई

1522340155car.jpg
काठमाण्डौ । भारत र नेपालक कैयन अटोमोवाइल कम्पनी आफ्नो सर्भिस सेन्टरमा गाडीलाई सफा गर्न वाटरलेस कार वास सिस्टमको प्रयोग गरिरहेका छन् । हालै मर्सिडिज बेञ्जले भारतमा वाटरलेस कार वास सोल्युसनको सुरुवात गरेको छ ।  मर्सिडिज बेञ्जले भारतमा क्वीक एण्ड क्लीन प्रडक्ट लञ्च गरेको मिडियाहरुले जनाएका छन् । यसअघि मारुती सुजुकी, हुण्डाई तथा...

सुजुकी सेलेरियो टेस्ट राइड अभियानको ३ महिना पूरा

1522146525celerio.jpg
काठमाण्डौ । सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ विभाग सीजी मोटोकर्पले राष्ट्रव्यापी सुजुकी सेलेरियोकोे टेस्ट राइड अभियान सञ्चालन गर्दै आएको छ ।  कावासोती, हेटौडा, वीरगञ्ज, जनकपुर, बिर्मामोड, बुटवल, भैरहवा, जीतपुर र दाङमा टेस्ट राइड कार्यक्रम सम्पन्न गर्दै सो अभियानको तेस्रो...

Advertisement

मिस नेपाल प्रतियोगीलाई यामाहाको सडक सुरक्षाबारे चेतना

1521973429Yamaha-1.jpg
काठमाण्डौ । यामाहाले मिस नेपाल २०१८ का प्रतियोगीहरुका लागि सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ ।  नेपाल ट्राफिक प्रहरी र यामाहाका तालिमप्राप्त प्रशिक्षकले उनीहरुलाई सडक दुर्घटनाको कारण, यसको न्यूनीकरण र रोकथामबारे जानकारी गराएका थिए ।  मिस नेपाल प्रतियोगीहरुलाई ट्राफिक प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनी र...

भाईलाई बाइक सरप्राइज दिन सोरुम पुगेका रतिशकुमारलाई उल्टै यमाहाको सरप्राइज !

1521775627Yamaha-Winner-1.jpg
काठमाण्डौ । जलेश्वरका रतिशकुमार झा बिहीबार अलि व्यस्त थिए । बीएसएम गरेर उनका भाइ सतिशकुमार भारतको कलकत्ताबाट फर्कंदै थियो । काठमाडौंमै बसोबास गर्ने गरी फर्किरहेका भाइका लागि एउटा मोटरसाइकल किन्ने घर सल्लाह भएको थियो । त्यसैअनुसार उनी कान्तिपथस्थित यामाहाको सोरुममा दिउँसा पुगेका थिए, भाइलाई ‘सप्र्राइज गिफ्ट’ दिन ।  ‘भाइ घर...

महिन्द्रा टू ह्वीलको नयाँ वर्ष अफर सार्वजनिक

1521367008mahindra.jpg
काठमाण्डौ । नेपालका लागि महिन्द्रा टु ह्वीलहरुको आधिकारिक बिक्रेता अग्निमोटो इन्कले हालै २०७५ सालको नयाँ वर्षको उपलक्ष्यमा विशेष योजना प्रस्तुत गरेको छ ।  नयाँ वर्षको उपलक्ष्यमा महिन्द्रा टु ह्वीलरले “महिन्द्रा चढौं, खुशी मल्टिप्लाइ गरौं” भन्ने योजना प्रस्तुत गरेको हो । यस नयाँ वर्षको योजनाअन्तर्गत महिन्द्रा टु ह्वीलरको...

Advertisement

भर्खरै

'नेपालसँगको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार प्राथमिकतामा'

'नेपालसँगको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार प्राथमिकतामा'

महासंघ र सनराइज बैंकको सहयकार्यमा महिला उद्यमीहरूका लागि सहुलियत कर्जा  सम्बन्धी कार्यक्रम सम्पन्न

महासंघ र सनराइज बैंकको सहयकार्यमा महिला उद्यमीहरूका लागि सहुलियत कर्जा सम्बन्धी कार्यक्रम सम्पन्न

एनआईसी एशियाका ग्राहकले फुडमान्डुमा २५% छुट पाउने

एनआईसी एशियाका ग्राहकले फुडमान्डुमा २५% छुट पाउने

महिन्द्राको प्रदेश नं–२ रौतहटको चन्द्रनिगाहपुरमा  थ्रीएस सुविधासहितको शोरुम

महिन्द्राको प्रदेश नं–२ रौतहटको चन्द्रनिगाहपुरमा थ्रीएस सुविधासहितको शोरुम

‘आफैं अगाडि-मुक्तिनाथ’

‘आफैं अगाडि-मुक्तिनाथ’

कुमारीलाई मासिक रु १५ हजार भत्ता दिइने

कुमारीलाई मासिक रु १५ हजार भत्ता दिइने

पोखरामा हुने पोखरा प्रिमियर लिग (पीपीएल) को सह–प्रायोजकमा नेपाल टेलिकम

पोखरामा हुने पोखरा प्रिमियर लिग (पीपीएल) को सह–प्रायोजकमा नेपाल टेलिकम

गरिमाको एजीएम सम्पन्न,अधिकृत पूँजी वृद्धि गरी ५ अर्ब बनाउने प्रस्ताव समेत पारित

गरिमाको एजीएम सम्पन्न,अधिकृत पूँजी वृद्धि गरी ५ अर्ब बनाउने प्रस्ताव समेत पारित

'भिबोन' ब्राण्डका कुर्सी अब नेपाली बजारमा

'भिबोन' ब्राण्डका कुर्सी अब नेपाली बजारमा

आजबाट नारायणगढ–मुग्लिन सडक दिउँसो चार घन्टा बन्द, अत्यावश्यक सवारीसाधनलाई पास

आजबाट नारायणगढ–मुग्लिन सडक दिउँसो चार घन्टा बन्द, अत्यावश्यक सवारीसाधनलाई पास

नेपाल सेवा लघुवित्तद्वारा २.६२% लाभांश प्रस्ताव

नेपाल सेवा लघुवित्तद्वारा २.६२% लाभांश प्रस्ताव

प्रभु बैंकको शाखा विस्तारमा ‘डबल सेन्चुरी’, बरहथवामा नयाँ शाखा

प्रभु बैंकको शाखा विस्तारमा ‘डबल सेन्चुरी’, बरहथवामा नयाँ शाखा

बजारको बढोत्तरी यात्राले निरन्तरता पाउला ? विज्ञ भन्छन्–‘उत्ताउलो वृद्धि छैन, सिग्नल पोजिटिभ छ’

बजारको बढोत्तरी यात्राले निरन्तरता पाउला ? विज्ञ भन्छन्–‘उत्ताउलो वृद्धि छैन, सिग्नल पोजिटिभ छ’

शिवम् सिमेन्ट विद्युतको रु. डेढ अर्ब महसुल नतिर्ने दाउमा, प्राधिकरणले दियो सातदिने समयसीमा

शिवम् सिमेन्ट विद्युतको रु. डेढ अर्ब महसुल नतिर्ने दाउमा, प्राधिकरणले दियो सातदिने समयसीमा

‘जिरो लेभल’ का सापकोटा सेयरबाटै करोडपति

‘जिरो लेभल’ का सापकोटा सेयरबाटै करोडपति