अटो


गाडीको कुम्भमेलामा अफरको लहर, कसले के ल्याए ?

1536642280nada.jpg
काठमाण्डौ । सवारी साधनहरुको कुम्भ मेला नाडा अटो शो आज(मंगलबार)देखि सुरु हुँदैछ ।  काठमाण्डौको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा  सुरु हुने मेलामा विभिन्न कम्पनीका स्टलहरु रहनेछन् ।  चार पांग्रे र दुई पांग्रे सवारीको कुम्भ मेलाको रुपमा हेरिएको यो इभेन्टका क्रममा धेरै गाडी कम्पनीहरुले विभिन्न अफर सार्वजनिक गर्न थालेका छन् । ठूला...

फाक्सबैगनको पोलो १.० नेपाली बजारमा, मूल्य रु.२५.५ लाख

1536551920vw.jpg
काठमाण्डौ । फाक्सबैगनको नेपालका लागि आधिकारित बिक्रेता पूजा इन्टरनेशनल नेपाल प्रालिले फाक्सबैगनको नयाँ मोडलको गाडी ‘पोलो १.०’ बजारमा भित्र्याएको छ । कम्पनीले आइतबार काठमाण्डौमा एक पत्रकार सम्मेलनको आयोजना गरी नयाँ गाडीको लञ्च गरेको हो । ९९९ सीसी र ७६ एचपी इञ्जिन क्षमता रहेको सो गाडी इन्धन बचतमा कोशेढुंगा साबित हुने कम्पनीको दाबी...

हुण्डाईको फेस्टिभ अफर: नगद छुट, सुन, निःशुल्क बिमादेखि कार जित्ने अवसर

1536234908ciz.jpg
काठमाण्डौ । हुण्डाई अटोमोवाइल्स नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुण्डाई फेस्टिभ डिलाइट योजना ग्राहकमाझ ल्याएको छ ।  यो योजनाको अवधि यही भदौ २१ गतेदेखि कार्तिक २७ गते २०७५ सम्म लागू हुनेछ । यो योजना दशैं, तिहार र छठ उत्सव मनाउने लक्ष्यसहित ल्याइएको हो ।  यस योजनाअन्तर्गत ग्राहकहरुले आकर्षक नगद छुट र १...

1566129101United-Finance.gif

बजाजको मोटरसाइकल किन्दा पाकेट फुल !

1535974945PR-02.jpg
काठमाण्डौ । बजाज अटोको मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले योपटकको दशैंतिहारको अवसरमा आफ्ना ग्राहकहरुको पकेट भर्न बजाज पाकेटफूल नामको योजना सार्वजनिक गरेको छ ।  यो योजनामा बजाजको कुनै पनि मोटरसाईकल खरिद गर्दा ग्राहकले एउटा स्क्र्याच कार्ड प्राप्त गर्नेछन् । जसको एउटा भागमा स्क्र्याच गर्ने...

सुजुकी विश्वकै प्रोफिटेबल कार कम्पनी बन्न सफल, पछारियो बिएमडब्लू

1535686357suzuki.jpg
काठमाण्डौ । जापानको कार कम्पनी सुजुकी जर्मनीको बीएमडब्लूलाई पछार्दै विश्वकै सबैभन्दा बढी प्रोफिटेबल कार कम्पनी बन्न सफल भएको छ ।  सुजुकीको प्रोफिट मार्जिन ११.८ प्रतिशतको उचाईमा पुगेको छ, जब कि बिएमडब्लूको प्रोफिट मार्जिन ११.४ प्रतिशतमा सीमित छ ।  रिपोर्टमा बताइएअनुसार सुजुकीलाई सबैभन्दा धेरै फाइदा भारतको मारुतीबाट भइरहेको छ ।...

नाडा र वाडाको अन्तरक्रिया

1535106530nada.jpg
पोखरा । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले आफ्नो चौथो कार्यसमिति बैठक भदौ १ गते उपत्यकाबाहिर पोखरामा आयोजना गर्यो ।  पोखरामा उक्त बैठक आयोजना गर्नुको मुख्य उद्देश्य देशका विभिन्न क्षेत्रमा रहेर अटोमोवाइल व्यवसायीको समस्याको विषयमा जानकारी लिने र समस्या समाधान गर्न संघीय सरकारसँग पहल गर्ने मुख्य लक्ष्य थियो ।  कार्यसमिति...

1570195006ncc.jpg

नयाँ अवतारमा मारुतीले उतार्दैछ आफ्ना तीन सफल कार

1532426604ciaz.jpg
काठमाण्डौ । नेपालको चारपाङ्ग्रे सवारीको बजारको ठूलो हिस्सा ओगट्न सफल मारुती सुजुकीले आफ्नो पोर्टफोलियोमा मौजुदा कारहरुको नयाँ अवतार लगातार बजारमा उतारिरहेको छ । यो वर्षको फेब्रुअरीमा कम्पनीले नयाँ स्वीफ्टको लञ्च गरेको थियो, जसले दोश्रो पटक पनि उत्तिकै सफलता पायो । यसअघि कम्पनीको तर्फबाट नेक्स्ट जेनेरेसन डिजायरको लञ्च गरिएको थियो,...

हुण्डाईको इलाइट आइट्वान्टी नेपाली बजारमा, आकर्षक लुक्स र विशेषता

1529904177Elite-car.jpg
काठमाण्डौ । नेपालका लागि हुुण्डाई मोटर्सका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.लि.ले हालसालै बहुप्रतिक्षित इलाइट आइट्वान्टी २०१८ फेसलिफ्ट बजारमा ल्याएको छ । हुण्डाईको सबैभन्दा रुचाइएको यो मोडलले आफ्नो फिचरहरुमा गरेको मुख्य अपग्रेड उल्लेखनीय छ, जसले ग्राहकको हरेक अपेक्षालाई पूर्ण गर्ने दाबी गरिएको छ । यो फेसलिफ्ट मोडल...

हुण्डाई गाडी किन्नेले पाए वल्र्डकपको फाइनल हेर्ने अवसर

1529664628hyundai.jpg
काठमाण्डौ । हुण्डाई गाडीको नेपालका लागि आधिकारिक डिलर लक्ष्मी इन्टरनेशनल प्रालिले संचालन गरेको रोड टू रसिया अन्तर्गत फिफा वल्र्ड कप २०१८ को फाइनल खेलका लागि टिकेट विजेताको घोषणा गरेको छ ।  काठमाण्डौको थापाथलीमा अवस्थित हुण्डाई सोरुममा लक्की ड्र कार्यक्रम गरी विजेता छनौट  गरिएको हो । जसमा कन्ज्युमर आई नेपालका अध्यक्ष बिमला खनाल...

हुण्डाईको आई ट्वान्टी एक्टिभ फेसलिफ्ट नेपाली बजारमा, मूल्य ३३.९६ देखि ३७.९६ लाखसम्म

1529577343Active-red.jpg
काठमाण्डौ । नेपालका लागि हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले हालै आइ ट्वान्टी एक्टिभ फेसलिफ्ट २०१८ लञ्च गरेको छ ।  गत मे महिनामा भारतमा लञ्च भएको यो मोडेल नेपालको बजारभरि बहुप्रतिक्षित थियो । नयाँ हुण्डाई आईट्वान्टी एक्टिभ छरितो बाहिरी आवरण र सहज भित्री डिजाइनको साथ आएको कम्पनीले जनाएको छ । आईट्वान्टी...

हंसराज हुलासचन्दले ल्यायो युरोग्रिप टायर

1529496216tyre.png
काठमाण्डौ । नेपालीे टायर बजारलाई लक्षित गरी हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले युरोग्रिप टायर नेपाली बजारमा ल्याएको छ । हंसराज हुलासचन्द बजाज दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारीहरुका लागि नेपालको आधिकारिक बिक्रेता पनि रहेको छ। टायरको सम्पूर्ण रेञ्जको साथ, युरोग्रिप टायर बजाजको दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारीको ओरिजिनल...

शक्ति गौचन बने सुजुकी स्वीफ्टको पहिलो प्रयोगकर्ता

1529316108suzuki.jpg
काठमाण्डौ । सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ विभाग सीजी मोटोकर्पले आइतबार एक कार्यक्रमको आयोजना गर्दै आफ्नो प्रतिष्ठित ब्राण्ड स्विफ्टको तेस्रो संस्करणको मोडलको अनावरण गरेको छ । यस मोडेलको अनावरण संयुक्त रुपमा सीजी होल्डिङ्सका सभापति तथा प्रबन्धनिर्देशक अरुण चौधरी र...

सुजुकी स्वीफ्टको तेश्रो संस्करण नेपाली बजारमा, मूल्य २८ लाख ९९ हजार

1529237305cg.jpg
काठमाण्डौ । सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ विभाग सीजी मोटोकर्पले स्वीफ्टको तेस्रो संस्करणको मोडल बजारमा ल्याएको छ।  सीजी होल्डिङ्सका सभापति तथा प्रबन्ध निर्देशक अरुण चौधरी र राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले यो पछिल्लो मोडेलको अनावरण गरेका छन्।    नयाँ...

त्रिशुलीमा यामाहाको नयाँ शोरुम

1528384437yamaha.jpg
काठमाण्डौ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बिहीबारबाट नुवाकोटको त्रिशुलीस्थित बत्तारमा नयाँ डिलर सुरु गरेको छ ।  एमएडब्लुले त्रिशुली अटोमार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो । नुवाकोटमा बढ्दै गएको यामाहा मोटरसाइकल र...

यामाहा फेसिनो अब ‘ग्ल्यामरस गोल्ड’मा

1526826413yamaha.jpg
काठमाण्डौ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले आइतबार स्टाइलिस स्कुटर फेसिनो नयाँ आकर्षक कलरमा सार्वजनिक गरेको छ । अब ‘सपुरमोडेल स्कुटर’ ‘ग्ल्यामरस गोल्ड’ कलरमा समेत उपलब्ध हुनेछ ।  राजधानीमा आयोजित एक समारोहमा मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडाले नयाँ कलरको फेसिनो...

भर्खरै

डडेल्धुरा क्वारेन्टाइनमा फेरि एक महिलाको मृत्यु

डडेल्धुरा क्वारेन्टाइनमा फेरि एक महिलाको मृत्यु

भारतमा उपचार गर्न नसकेर नेपाल फर्किए, औषधि सकिएर क्वारेन्टाइनमै ज्यान गयो

भारतमा उपचार गर्न नसकेर नेपाल फर्किए, औषधि सकिएर क्वारेन्टाइनमै ज्यान गयो

अरब सागरमा उत्पन्न निसर्ग चक्रवातले नेपालमा पनि प्रभाव पार्ने, केही स्थानमा वर्षाको सम्भावना

अरब सागरमा उत्पन्न निसर्ग चक्रवातले नेपालमा पनि प्रभाव पार्ने, केही स्थानमा वर्षाको सम्भावना

स्वास्थ्य मन्त्रालय

नेपालमा कोरोना संक्रमणको लेभल-२ सुरु, ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणा हुनसक्ने

rajeshkaji shrestha

लकडाउन खुलेको ३ महिनाभित्र कर बुझाउने व्यवस्था गर्न चेम्बरको माग

‘व्यवसायीलाई थुनेर राख्ने, अनि करका लागि अव्यवहारिक तागेता गर्ने ?’ निर्यात परिषद

‘व्यवसायीलाई थुनेर राख्ने, अनि करका लागि अव्यवहारिक तागेता गर्ने ?’ निर्यात परिषद

लकडाउनको स्वरुप बदल्न तीव्र छलफल, कस्तो नीति आउला ?

लकडाउनको स्वरुप बदल्न तीव्र छलफल, कस्तो नीति आउला ?

फोनपेले पायो पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा (पीसीआइडीएसएस)सुरक्षा मापदण्ड

फोनपेले पायो पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा (पीसीआइडीएसएस)सुरक्षा मापदण्ड

अब सवारी पासको निवेदन इमेलमार्फत

अब सवारी पासको निवेदन इमेलमार्फत

 राष्ट्र बैंकले ल्यायो  रु १५ लाखसम्मको पुनःकर्जा दिन सकिने प्रावधानसहितको पुनःकर्जा कार्यविधि, २०७७

राष्ट्र बैंकले ल्यायो रु १५ लाखसम्मको पुनःकर्जा दिन सकिने प्रावधानसहितको पुनःकर्जा कार्यविधि, २०७७

कोरोना संक्रमितको संख्या २१००, डिस्चार्ज हुने क्रम पनि बढ्दै

कोरोना संक्रमितको संख्या २१००, डिस्चार्ज हुने क्रम पनि बढ्दै

काठमाण्डौ मेडिकल कलेजमा ४ स्वास्थ्यकर्मीमा कोरोना

काठमाण्डौ मेडिकल कलेजमा ४ स्वास्थ्यकर्मीमा कोरोना

कर तिर्ने तागेताको काउण्टरमा एफएनसीसीआइ, राजश्वसचिव र विभागलाई पत्र

कर तिर्ने तागेताको काउण्टरमा एफएनसीसीआइ, राजश्वसचिव र विभागलाई पत्र

शुरु भो प्रधानमन्त्री स्वरोजगार कार्यक्रम

शुरु भो प्रधानमन्त्री स्वरोजगार कार्यक्रम

'लकडाउनमा कहाँबाट ल्याएर कर तिर्नु ?'

'लकडाउनमा कहाँबाट ल्याएर कर तिर्नु ?'