अटो


अपनाउनुस् यी ५ जरुरी उपाय, गर्मीमा हुनेछ तपाइँको कार कुल

1590568488car.jpeg
काठमाण्डौ। देशव्यापी गर्मी सुुरु भइसकेको छ। दिउँसो तापमान धेरै भएकाले घरबाहिर निस्कनै कठिन हुुुन्छ।  यस्तो बेला कतै बाहिर जानुुुपरेमा कारमा जानुु राम्रो हुुन्छ। किनकि कारको यात्राका दौरान गर्मीबाट बचिन्छ नै एसी भएका कारण आनन्दित पनि भइन्छ। तर गर्मीको मौसममा तपाइँ आफ्नो कार कूूल र फिट राख्न चाहनुुहुुुन्छ भने कारको सही हेरविचार गर्न...

स्कोडाको तीन शानदार कार मे २६ मा लन्च हुुँदै, यस्ता छन् फिचर्स

1590046462skoda.jpg
काठमाण्डौ । स्कोडा भारतीय बजारमा ३ नयाँ कार ल्याउन गइरहेको छ। यसमध्ये नयाँ स्कोडा करोक एसयूभी, सुुपर्व फेसिलिफ्ट र रेपिड १.० टीएसआई समावेश छन्।  यी तीनैवटा कार आगामी मे २६ तारिखका दिन लन्च हुुँदैछ। आउनुुस् यी ३ कारका बारेमा जानकारी लिनुुस्ः स्कोडा करोक यो स्कोडा भारतमा आउने निकै बहुुुुुप्रतिक्षित कारहरुमध्ये एउटा हो। यो एसयूभी केबल...

युरोपभर कार बिक्रीमा ७६.३५%को गिरावट, इटाली र स्पेन बढी प्रभावित

1589883025car.jpg
काठमाण्डौ । गत अप्रिल महिनामा युुरोप क्षेत्रको कार बिक्रीमा नाटकीय गिरावट आएको देखाएको छ। युुरोपभर लागू गरिएका लकडाउनका कारण त्यहाँको सम्पूर्ण क्षेत्रको कार डिलरसिप, उत्पादन र बिक्री ठप्प भएको छ। युुरोपियन अटोमोबाइल म्यानुुफ्याक्चर एसोसिएसनको आँकडाअनुुसार अप्रिल महिनामा नयाँ कार खरिदका लागि गरिएको रजिस्ट्रेसनमा ७६.३ प्रतिशतको...

तयार भयो अनौठो इलेक्ट्रिक बाइक, ब्यागमै बोक्न सकिने, तौल ५ किलोमात्र

1589520951electric-biek.jpg
काठमाण्डौ । तपाइँ थुप्रै प्रकारका युनिक बाइक वा स्कुटर देख्नुभएको होला। तर के यस्तो बाइक देख्नुभएको छ जसलाई फोल्ड गरेर राख्न वा ब्यागमा बोक्न सकिन्छ ? सायद छैन होला। जापानका केही रिचर्सहरु एउटा यस्तै युनिक इलेक्ट्रिक बाइक बनाएका छन्। जसलाई आवश्यक नपर्दा फोल्ड गरेर सजिलै राख्न वा ब्यागमा हालेर बोक्न सकिन्छ।  पोइमो नाम दिइएको यो...

बीएमडब्ल्यू ल्याउँदैछ गज्जबको बाइक, बिनास्ट्यान्ड अडिन्छ

1588829663BMW-Bike.jpg
काठमाण्डौ। तपाइँले बिनास्ट्यान्ड खडा गर्न (अड्याउन) सकिने बाइक देख्नुभएको छ ? अब तपाइँ सोच्नुहोला बिनास्ट्यान्ड पनि कुनै बाइक खडा गर्न सकिन्छ र वा भन्नुहोला बिनास्ट्यान्डका बाइक पनि हुन्छन् र ? हजुर यो सम्भव छ। यो सम्भव गरेको छ बीएमडब्ल्यू कम्पनीले। यो कम्पनीले बिनास्ट्यान्डको बाइक बजारमा ल्याएको छ। अर्थात् बिनास्ट्यान्ड पनि यो बाइक...

चीनमा बन्दैछ यस्तो कार, जसमा हुने छैन कोरोना संक्रमणको डर

1588654300car.jpg
काठमाण्डौ । चीनमा गाडी निर्माता कम्पनीहरुले मानिसमा देखिएको कोरोनाभाइरसको चिन्तालाई ध्यानमा राखेर एन्टी भाइरस फिचर भएका कारहरु निर्माण जुटेका छन्। यो नयाँ मोडलको मुख्य उद्देश्य भनेको कारको क्याबिनभित्र यस्तो सुरक्षा प्रबन्ध मिलाउने हो जुन सामान्यतः मास्क लगाउँदा हुन्छ। चीनका कोही ठूला गाडी निर्माता कम्पनीहरु अहिले एन्टी भाइरस...

ह्युन्डईले अहिलेसम्मकै पावरफुल आई ट्वान्टी कार ल्याउँदै, जान्नुस् अन्य फिचर्स

1588585008Hyundai-i20-N.jpg
काठमाण्डौ । ह्युन्डई कम्पनीले अहिलेसम्मकै पावरफुल आई ट्वान्टी (आई२०) कार ल्याउने तयारीमा रहेको छ। ह्युन्डई आई२० एन नाममा आउने लागेको यो कार पहिलो परफर्मेन्स ओरिएन्टेड आई२० कार हुनेछ। यसको पावरफूल प्रिमियम ह्याचब्याकको टेस्टिङ अन्तिम चरणमा पुगेको छ।  यो कारको वल्र्ड डेब्यू अबको केही महिनामै हुने अनुमान गरिएको छ।  यो कारमा...

कोरोनाका कारण निजी सवारीको बिक्रीमा उछाल आउने संकेत !

1588345039cars.jpg
काठमाण्डौ । राष्ट्रव्यापी रुपमा लागू गरिएका लकडाउनका कारण आम उपभोक्ताको खरीद गर्ने तौरतरिकामा र चलनमा प्रभाव परेको छ । यसले कोरोनाको संक्रमण पूर्व मानिसहरु जसरी यात्रा गर्ने गर्दथे त्यो तरिकामा पनि परिवर्तन ल्याउने सम्भावना देखिएको छ ।  अमेरिकाको अटो टेक स्टार्टअप कार२४ले गरेको एउटा सर्वेक्षण अनुुसार अधिकांश यात्रुुहरुले कोरोना...

होन्डा ‘ज्याज’ कार बीएस सिक्स भेरियन्टमा लन्च हुँदै, यस्ता छन् फिचर्स

1588322712Honda-Jazz.jpg
काठमाण्डौ । होन्डा कार इन्डिया आफ्नो ‘ज्याज’ कार बीएस सिक्स भेरियन्टमा छिटै भारतीय बजारमा लन्च गर्ने तयारीमा जुटेको छ। कम्पनीले यो कारम छिटै लन्च हुने आफ्नो सोसल मिडियामार्फत जानकारी गराएको हो। कम्पनीले आफ्नो ट्विटर ह्यान्डलमा होन्डा ज्याजको टिजर सार्वजनिक गरेको छ।  त्यसो त कम्पनीले होन्डा ज्याजको लन्चिङको अफिसियल मिति...

'निसान किक्स्' छिटै हुँदैछ लन्च, पाइनेछ यो सेगमेन्टकै पावरफुल इन्जिन

1588231462kicks.jpg
काठमाण्डौ । ‘बीएस सिक्स निसान किक्स्’ कार भारतीय बजारमा छिटै लन्च हुँदैछ। निसान कम्पनीले आफ्नो अफिसियल वेबसाइटमा यो कारको विस्तृत विवरण सेयर गरेको छ। कम्पनीले २०२० निसान किक्स् कार आफ्नो सेगमेन्टको सबैभन्दा पावरफुल इन्जिनका साथ आउने उल्लेख गरेको छ।  यो कारमा नयाँ १.३ लिटर टर्बो–पेट्रोल इन्जिन हुनेछ। यो इन्जिनको अटो एक्पोमा...

कोरोना कहर: पहिलो चौमासमा फोर्डले गुमायो २ बिलियन डलर

1588163507ford.png
काठमाण्डौ । कार निर्माता कम्पनी फोर्डले पहिलो चौमासमा २ बिलियन डलर गुुमाएको छ र मंगलबार आफ्ना लगानीकर्ताहरुलाई चालुु चौमासमा कम्पनीको आर्थिक अवस्था अझै बिग्रिनसक्ने चेतावनी दिएको छ ।  कम्पनीले चालुु चौमासमा ब्याज, कर र अन्य विशेष खर्च कटाउनुुअघि कम्पनीलाई ५ बिलियन डलरको घाटा लाग्ने प्रक्षेपण गरेको छ । पहिलो चौमासमा कम्पनीले ६३२...

महिन्द्रा शानदार ‘अल्टुुरस जी–फोर’ ल्याउँदै, कति पर्ला मूल्य ?

158796714011233.jpg
काठमाण्डौ । अटो निर्माता कम्पनी महिन्द्राले आफ्ना गाडीहरुलाई नयाँ इमिसन नम्स बीएस सिक्सअनुुसार अपग्रेड गर्न लागेको छ। हालैमात्रै कम्पनीले बीएस सिक्स केयूभी १०० एनएक्सटी, बीएस सिक्स बोलेरो, बीएस सिक्स स्कोरपियो र बीएस सिक्स एक्सयूभी ५०० पेश गरेको थियो। अब कम्पनीले आफ्नो फ्ल्यागसिप एसयूभी अल्टुुरस जी–फोरको बीएस सिक्स मोडल ल्याउने...

आपतमा सहयोग गर्न सुजुकीको एक्सप्रेस सर्भिस

1587886924maruti.jpg
काठमाण्डौ । नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आपतकालीन स्वास्थ्य सेवा, एम्बुलेन्स, खाद्य आपुर्ति र सुरक्षामा प्रयोग हुने सवारीसाधनको एक्सप्रेस सर्भिस सुचारु गरेको छ। कम्पनीले यो सेवा सुचारु गर्दा नेपाल सरकारले जारी गरेको सुरक्षाका सबै प्रोटोकलहरुको पालना...

अटोउद्योगमा एसयूभीको क्रान्ति ल्याउने कार अन्ततः यसरी बिलायो !

1587651802tata.jpg
काठमाण्डौ । कार बजारमा यतिबेला एसयुुभि सेग्मेन्ट तीव्र गतिमा बढिरहेको छ । यहीकारण प्रत्येक कम्पनीहरु आफ्नो प्राइस रेञ्जमा एसयुुभि बेचिरहेका छन् । हालै लञ्च गरिएका कारहरुमा धेरैजसो एसयूभी कारहरु रहेका छन् ।  भारतमा लञ्च भएका अधिकांश कारहरु पनि एसयुुभि मोडेलका हुुने गर्छन् । भारतमा एसयुुभि कारको सुुरुवात सन् १९९८ मा टाटा मोर्टसले...

बीएस–सिक्स ह्युन्डई स्यान्ट्रोको टक्कर कुन–कुन कारसँग ? हेर्नुस्

1587547654BS6-Hyundai-Santro.jpg
काठमाण्डौ। ह्युुन्डाईले हालैमात्र बीएस सिक्स कम्प्लायन्ट स्यान्ट्रोलाई आधिकारिक रुपमा लन्च गरेको छ। बीएस सिक्स इन्जिनको आउटपुुट बीएस फोर भर्जनको बराबर छ। बीएस सिक्स ह्युुन्डाई स्यान्ट्रोमा १.१ लिटरको पेट्रोल इन्जिन छ। जुन पहिलेको जस्तै ६९ एचपी पावर र ९९ एनएम टार्क जेनेरेट गर्दछ। तथापि बीएस सिक्स भर्जनमा कारको माइलेज केही कम भएको...

भर्खरै

getty image

अगस्ट १५ सम्ममा भारतमा कोभिड-१९ विरुद्धको खोप तयार 'हुन सक्ने'

सीआइटीका लगानीकर्ता मालामाल, २२% बोनस सेयरसँगै ८२.८४% हकप्रद पाउने निश्चित

सीआइटीका लगानीकर्ता मालामाल, २२% बोनस सेयरसँगै ८२.८४% हकप्रद पाउने निश्चित

'हाम्रो अर्थतन्त्रले क्रमशः लय पक्रिसकेको छ'

'हाम्रो अर्थतन्त्रले क्रमशः लय पक्रिसकेको छ'

‘रु ६० को औषधि दुई हजार ४०० मा बिक्री !

‘रु ६० को औषधि दुई हजार ४०० मा बिक्री !

थप २३२ जनामा कोरोना, ३४ जनाको मृत्यु

थप २३२ जनामा कोरोना, ३४ जनाको मृत्यु

प्रदेश नम्बर २ मा बलियो बन्यो सिटिजन्स बैंक

प्रदेश नम्बर २ मा बलियो बन्यो सिटिजन्स बैंक

गोरखा अस्पताल

चार दिनअघि कतारबाट आएका एक पुरुषको कोरोनाबाट मृत्यु

लोमस फर्मास्युटिकल्स र होम एण्ड अफिस सेफ्टीले ल्याए अटोमेटिक डिस्पेन्सर

लोमस फर्मास्युटिकल्स र होम एण्ड अफिस सेफ्टीले ल्याए अटोमेटिक डिस्पेन्सर

एनआइसी एशिया लघुवित्तको आइपीओ बाँडफाँड, कसले कति पाए ?

एनआइसी एशिया लघुवित्तको आइपीओ बाँडफाँड, कसले कति पाए ?

कोरोनाका कारण काठमाण्डौका एक वृद्धको मृत्यु, हालसम्मकै बढी संक्रमित थप र डिस्चार्ज

कोरोनाका कारण काठमाण्डौका एक वृद्धको मृत्यु, हालसम्मकै बढी संक्रमित थप र डिस्चार्ज

एनआइसी एशिया लघुवित्तको आइपीओ भोलि नै बाँडफाँड हुने, कसले कति पाउँदैछन् ?

एनआइसी एशिया लघुवित्तको आइपीओ भोलि नै बाँडफाँड हुने, कसले कति पाउँदैछन् ?

पदच्यूतको डरले फ्रान्सका प्रमद्वारा राजीनामा

पदच्यूतको डरले फ्रान्सका प्रमद्वारा राजीनामा

विश्वकै धनाढ्य जेफ बेजोसको सम्पत्तिमा रेकर्डतोड वृद्धि, पूर्वपत्नी पनि मालामाल

विश्वकै धनाढ्य जेफ बेजोसको सम्पत्तिमा रेकर्डतोड वृद्धि, पूर्वपत्नी पनि मालामाल

आगामी तीन दिन देशभरि नै वर्षाको सम्भावना

आगामी तीन दिन देशभरि नै वर्षाको सम्भावना

भारतमा कोरोनाविरुद्ध दोस्रो भ्याक्सिन तयार, यसै महिना मानिसमा परीक्षण

भारतमा कोरोनाविरुद्ध दोस्रो भ्याक्सिन तयार, यसै महिना मानिसमा परीक्षण