अटो


लकडाउनपछि लन्च हुँदैछन् यी बहुप्रतिक्षित कारहरु

1587546897carras.jpg
काठमाण्डौ । कोरोनाभाइरसको महामारीका कारण अटो कम्पनीहरूले पहिले नै बनाएका योजनाहरु धमाधम रद्द गरेका छन्।  यो भाइरसको महामारीका कारण एकातर्फ उद्योग कलकारखाना बन्द छन् भने अर्काेतर्फ कारहरुको लन्च पनि पछि सरिरहेको छ। यहाँ हामी तपाइँलाई लकडाउनपछि लन्च हुुने केही बहुुप्रतिक्षित कारहरुका बारेमा बताउँदैछौँ।  नयाँ होन्डा स...

बाइटनको चालकरहित शानदार इलेक्ट्रिक कार आउँदै, कति पर्ला मूल्य?

1587354019BytonK-Byte007.jpg
काठमाण्डौ। चीनको इलेक्ट्रिक भेइकल कम्पनी बाइटनले चालकरहित शानदार इलेक्ट्रिक सेडन कार ल्याउने भएको छ। बाइटन के–बाइट नाम दिइएको यो कारले इलेक्ट्रिक कार टेस्ला मोडल ३ लाई टक्कर दिनेछ। यो चालकविहीन इलेक्ट्रिक कार हुुनेछ जुुन एकपटक फुुल चार्ज भएपछि ५२० किलोमिटरसम्म कुुद्नेछ।  कहिले हुुन्छ लन्च ? बाइटन के–बाइट इलेक्ट्रिक कारको...

भोल्सवागेन र टोयोटाले उत्पादन प्लान्टहरु खोल्ने

1587273980toyota.jpg
काठमाण्डौ । विश्वका ठूला कार निर्माता कम्पनीहरु भोल्सवागेन र टोयोटाले युुरोपमा रहेका आफ्ना प्लान्टहरु अर्काे सातादेखि पुुनः खोल्ने भएका छन् । प्लान्ट खोल्ने भए पनि कम्पनीहरु उत्पादन क्षमता भन्दा पनि कर्मचारी र ग्राहकको स्वास्थ्य तथा सुुरक्षामा बढी केन्द्रीत हुुनेछन् । कोरोनाको महामारीले सबैभन्दा बढी प्रभावित यो क्षेत्रमा लकडाउन...

फोर्डद्वारा बालबालिकाहरुको लागि अन्तरक्रियात्मक अध्ययन प्रतियोगिताको शुरुवात

1587125581ford.jpg
काठमाण्डौ । लकडाउनमा बालबालिकाहरु प्नि विभिन्न खेलहरु खेल्दै आफ्नो समय बिताइरहेका छन् । यस समयलाई अझ रोमाञ्चक तथा सृजनात्मक बनाउनलाई फोर्डले ग्रुमिङ्गटेल्स् सँग सहकार्य गर्दै बालबालिकाहरुको लागि १०–दिने अन्तरक्रियात्मक अध्ययन प्रतियोगिताको शुरुवात गरेको छ । यस प्रतिस्पर्धा बालबालिकाहरुको लागि राम्रो शिक्षा तथा अन्...

वारेन्टी सुविधा लिने अवधि कियाले थप्यो

1586951070kia.jpeg
काठमाण्डौ । कोरियाली अटो निर्माता कियाले कोभिड–१९ का कारण वारेन्टी सुविधाअन्तर्गत गाडी मर्मत गराउन नपाएका ग्राहकलाई लक्ष्य गरी किया प्रोमिस नामको योजना ल्याएको छ । यस योजना अन्तर्गत कम्पनीले सन् २०२० को फेब्रुअरीदेखि अप्रिलसम्मा वारेन्टी अवधि सकिएका ग्राहकलाई वारेन्टी अन्तर्गत नै गाडी मर्मत गर्ने सुविधा दिन लागेको नेपालका लागि...

मारुती सुजुकीको जिम्मी चाँडै बजारमा

1586761948jimmy.jpg
काठमाण्डौ । मारुति सुुजुुकीको नयाँ एसयुुबि जिम्मी चाँडै नै भारतका सडकमा गुुडिरहेको देखिन पाइनेछ । कम्पनीले यो एसयुुबिलाई लञ्च गर्ने सम्पूर्ण तयारी गरिसकेको छ ।  मारुती सुजुकीले यो दमदार एसयुुबिलाई अटो एक्स्पोमा प्रस्तुुत गरेको थियो । जानकारका अनुुसार कम्पनीले यसलाई अप्रिल महिनामा लञ्च गर्न सक्नेछ । तर, भारतमा रहेको लकडाउनका कारण...

यस्तो छ रोयल इनफिल्डको इलेक्ट्रिक बुटेल बाइक, मूल्य कति ?

1586236513enfield.jpg
काठमाण्डौ। रोयल इनफिल्डले पहिलोपटक इलेक्ट्रिक क्लासिक बुलेट बाइक भारतीय बजारमा लन्च गरेको छ। यो बाइकको नाम फोटोन दिइएको छ। कम्पनीले यो बुलेटक बाइकको चेसिस, सस्पेन्सनमा थुप्रै परिवर्तन गरी इलेक्ट्रिक रुप दिएको हो। यसको इन्जिनको ठाउँमा कम्पनीले ब्याट्री प्याक फिट गरेको छ। यसका साथै यसमा एलईडी हेडल्याप्स लगाइएको छ। जसको बीचमा रिङ सेयर...

बजाज डिस्कभरको उत्पादन बन्द हुँदै

1586092908discover.jpg
नयाँदिल्ली । बजाज अटोले आफ्नो कम्प्युटर मोटरसाइकल डिस्कभरको उत्पादन बन्द गर्न सक्छ । खासमा कम्पनीले आफ्ना अधिकांश बाइक्सलाई नयाँ बिएस सिक्स एमिशन नम्र्सअनुसार अपग्रेड गरिदिएको छ । तर, डिस्कभर रेञ्जलाई बिएस सिक्समा अपग्रेड गरिएको छैन ।  मिडिया रिपोर्टमा दाबी गरिएको छ कि बजार डिस्कभर ११० र डिस्कभर १२५ लाई बिएस सिक्समा अपग्रेड...

लकडाउनलगत्तै सुजुकीको चेकअप क्याम्प, वारेन्टी र फ्री सर्भिस अवधि पनि थपिने

1586090406suzuki1.jpg
काठमाण्डौ । सुजुकी ब्रान्डका गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाल सरकारले लागू गरेको लकडाउन सकिएको घोषणा गरेलगत्तै सातदिने चेकअप क्याम्प संचालन गर्ने भएको छ ।  सुजुकीले मान्य वारेन्टी र फ्रि सर्भिसको अवधि पनि दुई महिना बढाउने भएको छ ।  यो चेकअप क्याम्पको उद्देश्य कारहरुको अवस्था...

टाटा मोटर्सको बिक्री ८४% ले घट्यो

1585824581tata.jpg
काठमाण्डौ । भारतको टाटा मोटर्सले गत मार्च महिनामा कार बिक्रीमा ८४ प्रतिशतले कमी आएको जनाएको छ। गत वर्ष मार्चमा ६८ हजार ७२७ थान कार बिक्री गरेको टाटाले गत महिना ११ हजार १२ थान मात्र कार बिक्री गरेको थियो।  व्यावसायिक प्रयोजनाका सवारी साधनको बिक्रीमा पनि ९० प्रतिशतले कमी आएको छ। गत वर्ष मार्च महिनामा ५० हजार ९१७ थान सवारी साधन बिक्री...

कृषिजन्य सामग्रीको ढुवानीमा २५ प्रतिशत अनुदान

1585660105truck.jpg
काठमाण्डौ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कोरोना भाइरसको रोकथामका क्रममा जारी गरिएको ‘लकडाउन’ का अवधिमा कृषिजन्य सामग्रीको ढुवानीमा २५ प्रतिशत अनुदान दिने भएको छ ।  मन्त्रालयले दूध, तरकारी, फलफूल, माछा, अण्डा, मासु तथा खाद्यान्नलगायत सामग्रीको नजिकको बजार केन्द्र वा राजधानी उपत्यकामा ढुवानी गर्दा २५ प्रतिशत अनुदान स्थानीय...

किया सोनेट एसयूभीमा खास के छ ? जानौँ १० कुुरा

1585543481Kia-sonet.jpg
काठमाण्डौ। सेल्टास एसयूभी र कार्निभल एमपीभी लन्च गरेपछि साउथ कोरियाको किया मोटर्स भारतीय बजारमा दुुई नयाँ एसयूभी लैजाने तयारीमा छ।  यसमा एक एसयूभी किया सोनेट छ जुुन अटो एक्स्पोमा पेस गरिसकिएको छ। यो जबरजस्त प्रतिस्पर्धी सब कम्पेक्ट एसयूभी सेगमेन्टमा लन्च हुुुनेछ। यहाँ तपाइँहरुलाई किया सोनेटका १० प्रमुुख विशेषताहरु बताउन गइरहेका...

स्कोडा र फोक्सबेगनका आउँदै ७ कार, पावरफुुल पेट्रोल इन्जिन हुुने

1585542769Skoda.jpg
काठमाण्डौ । स्कोडा र फोक्सबेगनका ७ कार भारतमा आउँदैछ। यी सबैमा पावरफुुल पेट्रोल इन्जिन हुुनेछन्।  वास्तवमा भारतमा फोक्सबेगन ग्रुुपका सबै कम्पनी भीडब्लूू इन्डिया प्राइभेट लिमिटेड, भीडब्लूू ग्रुुप सेल्स प्रालि र स्कोडा अटो प्रालि मर्ज भएर अब सिंगल परिचय स्कोडा अटो फोक्सबेगन इन्डिया प्रालिका तर्फबाट काम गर्नेछन्। नयाँ परिचय केबल...

महङ्गा गाडी र मदिरा आयातमा रोक

1585499536tata.jpg
काठमाण्डौ । सरकारले तत्कालका लागि महंगा गाडीहरुको आयातमा प्रतिबन्ध लगाएको छ ।  कोरोना भाइरस संक्रमणको प्रभावसँग जुँधिरहेको सरकारले ५० हजार डलरभन्दा माथि मूल्य पर्ने सवारी साधनको आयातमा रोक लगाउने निर्णय गरेको हो ।  अर्थमन्त्री डा. युवराज खतिवडाले यो विषयमा जानकारी गराएका हुन्। यस्तै, सरकारले सुनको पैठारी दैनिक २० किलोलाई...

लकडाउनमा आफ्नो कारको सुरक्षा कसरी गर्ने ? पढ्नुस् यी ६ टिप्स्

1585290295car-parking.jpg
काठमाण्डौ। कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि अहिले देशभर अहिले लकडाउन गरिएको छ। लकडाउनको अवधि अझै बढ्न सक्ने समाचारहरु पनि आइरहेका छन्। लकडाउनका क्रममा बिनाअनुमति तपाइँ आफ्नो कार चलाउन पाउनुहुन्न। जसका कारण लामो समयसम्म कार थन्काएर राख्नुपर्ने हुन्छ। यो अवधिमा आफ्नो कार कसरी सुरक्षित राख्ने त ? पढ्न यी ५ टिप्स्।  १. लामो...

भर्खरै

ग्लोबल आइएमई बैंकको सीइओमा रत्नराज बज्राचार्य नियुक्त

ग्लोबल आइएमई बैंकको सीइओमा रत्नराज बज्राचार्य नियुक्त

न्यूयोर्कका अपार्टमेन्ट खालि हुने क्रम तीव्र, काठमाण्डौमा पनि सुरु भयो समस्या

न्यूयोर्कका अपार्टमेन्ट खालि हुने क्रम तीव्र, काठमाण्डौमा पनि सुरु भयो समस्या

उपत्यकाका खुल्ला ठाउँमा भेला हुन निषेध, ठेला र साइकलबाट हुने व्यापार गर्न नपाइने

उपत्यकाका खुल्ला ठाउँमा भेला हुन निषेध, ठेला र साइकलबाट हुने व्यापार गर्न नपाइने

अब त बाँचिन्छ कि !

अब त बाँचिन्छ कि !

चिया र कफी पिउनेको समान हैसियत बनाउने संजोगको सपना

चिया र कफी पिउनेको समान हैसियत बनाउने संजोगको सपना

‘प्रेम आफैँमा सर्वोच्च इन्स्योरेन्स हो’

‘प्रेम आफैँमा सर्वोच्च इन्स्योरेन्स हो’

२७ वर्षे युवाको क्रेज: मासिक १ लाखको जागिर छाडेर फूलटाइम व्यवसायी

२७ वर्षे युवाको क्रेज: मासिक १ लाखको जागिर छाडेर फूलटाइम व्यवसायी

कविताका विम्बहरुमा हराउँदा आफैंलाई भूल्ने किरण

कविताका विम्बहरुमा हराउँदा आफैंलाई भूल्ने किरण

काठमाण्डौमा ११९ सहित देशभर थपिए ५९४ संक्रमित, २४० डिस्चार्ज

काठमाण्डौमा ११९ सहित देशभर थपिए ५९४ संक्रमित, २४० डिस्चार्ज

कामना सेवा र सिद्धार्थ बैंक बीच विप्रेषण सम्बन्धी सम्झौता

कामना सेवा र सिद्धार्थ बैंक बीच विप्रेषण सम्बन्धी सम्झौता

एफएनसीसीआईका सबै सदस्यहरूलाई सक्दो सहयोग गर्न आग्रह

एफएनसीसीआईका सबै सदस्यहरूलाई सक्दो सहयोग गर्न आग्रह

दुई सातामै थपिए १० हजार बढी अनलाइन कारोबारी

दुई सातामै थपिए १० हजार बढी अनलाइन कारोबारी

कामना सेवा बैंक र डा. सन्चो क्लिनिकबीच ‘स्वास्थ्य परामर्श’ सम्झौता

कामना सेवा बैंक र डा. सन्चो क्लिनिकबीच ‘स्वास्थ्य परामर्श’ सम्झौता

वैदेशिक रोजगार बोर्ड सचिवालयका सेवा भदौ १५ सम्म बन्द

वैदेशिक रोजगार बोर्ड सचिवालयका सेवा भदौ १५ सम्म बन्द

सनराइज बैंकद्वारा कोरोना कोषमा करिब ८० लाख रुपैयाँ सहयोग हस्तान्तरण

सनराइज बैंकद्वारा कोरोना कोषमा करिब ८० लाख रुपैयाँ सहयोग हस्तान्तरण