अटो


हुण्डाई गाडी किन्नेले पाए वल्र्डकपको फाइनल हेर्ने अवसर

1529664628hyundai.jpg
काठमाण्डौ । हुण्डाई गाडीको नेपालका लागि आधिकारिक डिलर लक्ष्मी इन्टरनेशनल प्रालिले संचालन गरेको रोड टू रसिया अन्तर्गत फिफा वल्र्ड कप २०१८ को फाइनल खेलका लागि टिकेट विजेताको घोषणा गरेको छ ।  काठमाण्डौको थापाथलीमा अवस्थित हुण्डाई सोरुममा लक्की ड्र कार्यक्रम गरी विजेता छनौट  गरिएको हो । जसमा कन्ज्युमर आई नेपालका अध्यक्ष बिमला खनाल...

हुण्डाईको आई ट्वान्टी एक्टिभ फेसलिफ्ट नेपाली बजारमा, मूल्य ३३.९६ देखि ३७.९६ लाखसम्म

1529577343Active-red.jpg
काठमाण्डौ । नेपालका लागि हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले हालै आइ ट्वान्टी एक्टिभ फेसलिफ्ट २०१८ लञ्च गरेको छ ।  गत मे महिनामा भारतमा लञ्च भएको यो मोडेल नेपालको बजारभरि बहुप्रतिक्षित थियो । नयाँ हुण्डाई आईट्वान्टी एक्टिभ छरितो बाहिरी आवरण र सहज भित्री डिजाइनको साथ आएको कम्पनीले जनाएको छ । आईट्वान्टी...

हंसराज हुलासचन्दले ल्यायो युरोग्रिप टायर

1529496216tyre.png
काठमाण्डौ । नेपालीे टायर बजारलाई लक्षित गरी हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले युरोग्रिप टायर नेपाली बजारमा ल्याएको छ । हंसराज हुलासचन्द बजाज दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारीहरुका लागि नेपालको आधिकारिक बिक्रेता पनि रहेको छ। टायरको सम्पूर्ण रेञ्जको साथ, युरोग्रिप टायर बजाजको दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारीको ओरिजिनल...

15462602681200PX--X-150PX.jpg

शक्ति गौचन बने सुजुकी स्वीफ्टको पहिलो प्रयोगकर्ता

1529316108suzuki.jpg
काठमाण्डौ । सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ विभाग सीजी मोटोकर्पले आइतबार एक कार्यक्रमको आयोजना गर्दै आफ्नो प्रतिष्ठित ब्राण्ड स्विफ्टको तेस्रो संस्करणको मोडलको अनावरण गरेको छ । यस मोडेलको अनावरण संयुक्त रुपमा सीजी होल्डिङ्सका सभापति तथा प्रबन्धनिर्देशक अरुण चौधरी र...

सुजुकी स्वीफ्टको तेश्रो संस्करण नेपाली बजारमा, मूल्य २८ लाख ९९ हजार

1529237305cg.jpg
काठमाण्डौ । सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ विभाग सीजी मोटोकर्पले स्वीफ्टको तेस्रो संस्करणको मोडल बजारमा ल्याएको छ।  सीजी होल्डिङ्सका सभापति तथा प्रबन्ध निर्देशक अरुण चौधरी र राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले यो पछिल्लो मोडेलको अनावरण गरेका छन्।    नयाँ...

त्रिशुलीमा यामाहाको नयाँ शोरुम

1528384437yamaha.jpg
काठमाण्डौ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बिहीबारबाट नुवाकोटको त्रिशुलीस्थित बत्तारमा नयाँ डिलर सुरु गरेको छ ।  एमएडब्लुले त्रिशुली अटोमार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो । नुवाकोटमा बढ्दै गएको यामाहा मोटरसाइकल र...

Advertisement

यामाहा फेसिनो अब ‘ग्ल्यामरस गोल्ड’मा

1526826413yamaha.jpg
काठमाण्डौ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले आइतबार स्टाइलिस स्कुटर फेसिनो नयाँ आकर्षक कलरमा सार्वजनिक गरेको छ । अब ‘सपुरमोडेल स्कुटर’ ‘ग्ल्यामरस गोल्ड’ कलरमा समेत उपलब्ध हुनेछ ।  राजधानीमा आयोजित एक समारोहमा मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडाले नयाँ कलरको फेसिनो...

सीजी मोटोकोर्पद्वारा ट्राफिक प्रहरीलाई क्लोजसर्किट क्यामरा हस्तान्तरण

15264715811.png
काठमाण्डौ । सुजुकीका चारपाङ्ग्रे सवारी साधनको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ विभाग, सीजी मोटोकोर्पले आफ्नो सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत ट्राफिक प्रहरी ललितपुरलाई क्लोज सर्किट क्यामरा हस्तान्तरण गरेको छ । सो क्यामरा ललितपुर ट्राफिक प्रहरीको मोबाइल सवारी साधनमा जडान गरिनेछ । १८० डिग्री कभरेज भएको सो...

तपाईसँग हुण्डाईको कार छ ? फिफा वल्र्डकपको फाइनल हेर्न रसिया जान पाउनसक्नुहुन्छ !

1525704495Hyundai-final.jpg
काठमाण्डौ । नेपालका लागि हुण्डाईको आधिकारिक डिलर लक्ष्मी इन्टरनेशनल प्रा.लि.ले आफ्नो नयाँ योजना “रोड टु रसिया” को घोषणा गरेको छ ।  विश्वकै सबैभन्दा प्रख्यात र लोकप्रिय फुटबल प्रतियोगिता फिफा वल्र्ड कपलाई लक्षित गरेर हुण्डाईले आफ्ना ग्राहकहरुका लागि यो अफर सार्वजनिक गरेको हो । समस्त हुण्डाई कार खरीद गरेकाहरुले हुण्डाई नेपालको...

Advertisement

बीकेटीको डिलर मिट सम्पन्न, नयाँ ओटीआर टायर सार्वजनिक

1525604608bkt-4.jpg
काठमाण्डौ । बीकेटी टायरको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा डिष्ट्रिब्युटर्सले डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ ।  धुलिखेल लज रिसोर्टमा आयोजना गरिएको उक्त कार्यक्रममा बीकेटीको देशभरका डिलर प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।  उक्त अवसरमा कम्पनीले नयाँ टायर समेत सार्वजनिक गरेको छ ।  माइनिङ लगायतका औद्योगिक क्षेत्रमा...

आयो डिस्कभरको १२५ सीसीको नयाँ अवतार, मूल्य रु. १९२९००

1524996151bajaj.jpg
काठमाण्डौ । नेपालको सर्वाधिक बिक्री हुने मोटरसाइकल ब्राण्ड बजाजको आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले बजाज डिस्कभर१२५ सीसीकोे नयाँ अवतार नेपाली बजारमा ल्याएको छ ।  डिस्कभर १२५ सीसी यस विधामा बजारमा उपलब्ध अन्य बाइकहरुभन्दा हरेक प्रकारले पृथक छ । यो पृथक बाइकको लञ्च जनकपुरको जानकी मन्दिरको प्राङ्गणमा यही बैशाख १५...

एचएच बजाजले डिस्कभर १२५ सीसीको नयाँ अवतार ल्याउने

1524749204hh-bajaj.jpg
काठमाण्डौ । नेपालको सर्वाधिक बिक्री हुने मोटरसाइकल ब्राण्ड बजाजको आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले बजाज डिस्कभर १२५ सीसीको नयाँ अवतार नेपाली बजारमा ल्याउन लागेको छ ।  डिस्कभर १२५ सीसी, यो विधामा बजारमा उपलब्ध अन्य बाइकहरुभन्दा हरेक प्रकारले पृथक रहेको कम्पनीले दाबी गरेको छ ।  यो पृथक बाइकको लञ्च जनकपुरको...

Advertisement

मारुती सुजुकीले ल्यायो नयाँ मोडलको एर्टिगा, छिटै नेपाल आइपुग्ने

1524283975ertiga1524203699.jpg
काठमाडौँ । मारुती सुजुकी कम्पनीले एर्टिगा मोडलको नयाँ संस्करण कार सार्वजनिक गरेको छ । ‘इन्डोनेशिया इन्टरनेशनल मोटर शो २०१८’ मा पहिलो पटक प्रदर्शन गएिको गाडी चाँडै नेपाल भित्र्याइने योजना कम्पनीको रहेको छ । पुरानो कार भन्दा डिजाईन समेत नयाँ भएको र साइज समेत ठूलो र इन्जीनको क्षमतासमेत वृद्धि गरिएको कम्पनीले जानकारी दिएको छ ।...

फोर्डको नयाँ गाडी आउँदै

1524141467Freestyle-2-1.jpg
काठमाण्डौ । यही मे १–३ गते ललितपुरको लबिम मलमा फोर्डको नयाँ गाडी फोर्ड फ्री स्टाइलको प्रदर्शन हुने भएको छ ।  एसयूभी जस्तो डिजाइन, नयाँ प्रविधि र टेक्नोलोजीले भरिपुर्ण यस फोर्ड फ्रीस्टाइल नेपालको पहिलो कम्प्याक्ट युटिलिटि भेइकल हुनेछ । फोर्डले ल्याएको यो नयाँ केयूभीले नेपालमा ह्याचब्याकभन्दा हल्का ठूलो गाडी चलाउने ग्राहकहरुमा...

कुपण्डोलमा महिन्द्राका विद्युतीय गाडीको सर्भिस स्टेशन

1523449286agni.jpg
काठमाण्डौ । भारतको महिन्द्रा गु्रुप तथा विद्युतीय सवारी साधन निर्माणमा अग्रणी कम्पनीको एक हिस्सेदार संस्था महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको विद्युतीय गाडी तथा जेनेरेटरको आधिकारिक बिक्रेता अग्नि ग्रुपले आफ्ना विद्युतीय गाडीहरुका लागि ललितपुरको कुपण्डोलमा सर्भिस स्टेसनको सुरुवात गरेको छ ।  यो सर्भिस स्टेशनबाट कम्पनीले चैत २६...

Advertisement

भर्खरै

चीनको बिआरआईबाट नेपालले लाभ लिन्छ : अध्यक्ष दाहाल

चीनको बिआरआईबाट नेपालले लाभ लिन्छ : अध्यक्ष दाहाल

मकिनो अटोमोटिभ्सको 'डिलर्स मिट' सम्पन्न

मकिनो अटोमोटिभ्सको 'डिलर्स मिट' सम्पन्न

मलंगवामा एनसीसी बैंकको एक्सटेन्सन काउन्टर

मलंगवामा एनसीसी बैंकको एक्सटेन्सन काउन्टर

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम

रोयल इनफिल्डको ‘क्लासिक ३५०’ लन्च, कति छ मूल्य ?

रोयल इनफिल्डको ‘क्लासिक ३५०’ लन्च, कति छ मूल्य ?

एक शिशु, जो ९/११ का दिन ९/११ को समयमा ९/११ तौलको जन्मिइन्

एक शिशु, जो ९/११ का दिन ९/११ को समयमा ९/११ तौलको जन्मिइन्

सुनको भाउ लगातार ओरालो लाग्दै, आज पनि तोलमा रु. ४०० ले घट्यो

सुनको भाउ लगातार ओरालो लाग्दै, आज पनि तोलमा रु. ४०० ले घट्यो

एनआईसी एसिया र कुमारी बैंकको सेयरमूल्य समायोजन

एनआईसी एसिया र कुमारी बैंकको सेयरमूल्य समायोजन

थप दुई मालपोतमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

थप दुई मालपोतमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

कन्काईलाई प्राप्ति गरेको प्राइम कमर्सियल बैंकको आजबाट एकीकृत कारोबार सुरु

कन्काईलाई प्राप्ति गरेको प्राइम कमर्सियल बैंकको आजबाट एकीकृत कारोबार सुरु

नेरुडे लघुवित्तको लिलाम सेयर उठाउने आज अन्तिम मौका

नेरुडे लघुवित्तको लिलाम सेयर उठाउने आज अन्तिम मौका

साउदीको तेल प्रशोधन केन्द्रमा आक्रमण, विश्वबजारमा इन्धनको मूल्य बढ्न सक्ने

साउदीको तेल प्रशोधन केन्द्रमा आक्रमण, विश्वबजारमा इन्धनको मूल्य बढ्न सक्ने

प्रधानमन्त्री मोदीलाई प्राप्त उपहार लिलाममा, मूल्य रु. ३२० देखि रु. ४ लाखसम्म

प्रधानमन्त्री मोदीलाई प्राप्त उपहार लिलाममा, मूल्य रु. ३२० देखि रु. ४ लाखसम्म

सुनको ट्वाइलेट चोरी, यस्तो छ त्यो कलाकृति

सुनको ट्वाइलेट चोरी, यस्तो छ त्यो कलाकृति

फर्निचर एक्स्पो आज सकिँदै, ८० हजार बढीले अवलोकन गर्ने अनुमान

फर्निचर एक्स्पो आज सकिँदै, ८० हजार बढीले अवलोकन गर्ने अनुमान