Aviation


चीनमा बन्यो ९८ वटा फुटबल मैदानजत्रो एउटै विमानस्थल

1569470504China-Airport.jpg
काठमाण्डौ । नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नतिको काम भइरहेको छ । एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल सानो हुँदा प्रायः आकाशमै विमानको ट्राफिक जाम हुने गरेको छ । कतिपय अवस्थामा घन्टौँसम्म विमानहरु आकाशमै होल्ड हुने गरेका छन् । पोखरा र भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेका छन् । निजगढमा...

श्री एयरलाइन्सको पर्व अफर: ज्येष्ठ नागरिकलाई ५०% छुट, ८५ वर्ष पुगेकाले रु. ५०० मै उड्न पाउने

1569233235Shree-Airlines.jpg
काठमाण्डौ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने भएको छ । दसैँ, तिहार तथा छठका अवसरमा कम्पनीले ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा उक्त छुटको घोषणा गरेको हो ।  घटस्थापनादेखि लागू हुनेगरी ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई दिइने छुट इन्धन र करबाहेकको भएको कम्पनीका...

आजबाट ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५०% छुट

1568798013domestic-plan.jpg
काठमाण्डौ । ज्येष्ठ नागरिकले बुधबारदेखि हवाईसेवामा ५० प्रतिशत छुट पाउने भएका छन् । सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले बुधबारदेखि लागू हुने गरी आन्तरिक हवाई भाडामा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई...

1582620634union.gif

इन्डिगो एअरलाइन्सको गम्भीर लापरबाही; यात्रु इस्तानबुलमा, सामान दिल्लीमै छुट्यो

1568778950Indigo.jpeg
काठमाण्डौ । भारतीय निजी एअरलाइन्स कम्पनी इन्डिगोको गम्भीर लापरबाहीका कारण यात्रुले ठूलै झमेला व्यहोर्नुपरेको छ । गत आइतबार इन्डिगो एअरलाइन्सको जहाज भारतको नयाँदिल्लीबाट टर्कीको राजधानी इस्तानबुल उडेको थियो । विमानमा सवार १३० यात्रु इस्तानबुल त पुगे तर उनीहरुको सामान भने दिल्लीमै छुट्यो । इन्डिगो एअरलाइन्सको गम्भीर लापरबाहीले...

अलपत्र पर्यटक बोकेका सात हेलिकोप्टरको आकस्मिक अवतरण

1568705205Kailash.jpg
काठमाण्डौ । विगत चार दिनदेखि खराब मौसमका कारण अलपत्र परेका पर्यटकलाई सोलुखुम्बुको लुक्लाबाट बोकेर काठमाडौं आउँदै गरेका सातवटा हेलिकप्टर मंगलबार बिहान काभ्रेको पाँचखाल र सिन्धुलीको नेपालथोकमा आकस्मिक अवतरण गरेका छन् । सोलुखुम्बुमा अलपत्र पर्यटक बोकेका आठवटा हेलिकप्टरमध्ये सातवटाले मौसम खराब भएपछि सिन्धुली र काभ्रेमा आकस्मिक...

गौतमबुद्ध विमानस्थलमा उडान-अवतरण गर्नेलाई थप सुविधा दिने सरकारको तयारी

1567911008gautam-buddha-airport.jpg
– रमेश लम्साल  काठमाण्डौ । सरकारले गौतमबुद्ध विमानस्थलमा उडान तथा अवतरण गर्ने विमान कम्पनीलाई थप सुविधा दिने भएको छ । हाल भौतिक निर्माण करीब ८० प्रतिशत सम्पन्न भएको सो विमानस्थलाई सन् २०२० को जनवरीदेखि व्यावसायिक उडान गर्ने लक्ष्य राखेको छ । हाल निर्माण कार्य युद्धस्तरमा जारी रहेको सो विमानस्थललाई थप व्यावसायिक बनाउने र...

1570195006ncc.jpg

भद्रपुर विमानस्थल आजबाट दिउँसो २ देखि विहान ७ बजेसम्म बन्द हुने

1567760853Airport.jpg
भद्रपुर  । झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले आजबाट दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म भद्रपुर विमानस्थल बन्द गर्ने भएको छ । विमानस्थलको धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिको कार्य गर्न शुरु गरेकाले आजदेखि असोज ४ गतेसम्म (१५ दिन) का लागि दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म विमानस्थल बन्द हुने भएको हो । एक हजार ५०० मिटर लम्बाइ र ३०...

उडेको ३ मिनेटमै सीता एयरको एउटा इन्जिन फेल, सकुशल काठमाण्डौ अवतरण

1567584013sita-air.jpg
काठमाण्डौ । उडेको ३ मिनेटमै एउटा इन्जिन बन्द भए पनि पाइलटले सीता एयरको विमान सोलुखुम्बुको लुक्लाबाट बुधबार बिहान काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराएका छन् । डबल इन्जिनको सीता एयरको ९–एन–एजेएच विमान लुक्साबाट बिहान ८ः२१ मा उडेको थियो उडेको ३ मिनेटमै विमानको एउटा इन्जिनमा समस्या देखिएको थियो । तर...

यात्रु कम भएपछि एनएसीको जापान उडान अब दुई दिनमात्रै

1567502046NAC.jpg
काठमाण्डौ । जापानको ओसाका सिधा उडान शुरु गरेको नेपाल वायुसेवा निगमले साताको दुई दिनमात्रै उडान भर्ने भएको छ । वाइड बडी जहाज भित्र्याएको एक वर्षपछि लामो गन्तव्यमा पहिलो पटक यही भदौ १२ गतेदेखि जापान उडान भरेको निगमले तत्काललाई यात्रुको सङ्ख्या कम रहेको भन्दै जापानमा उडान तालिका घटाएको हो । निगमले अव सातामा मङगलबार र शनिबार मात्र उडान...

Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजबाट दैनिक ७ घन्टा बन्द

1567311025TIA.jpg
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आइतबारदेखि चार महिनाका लागि दैनिक सात घन्टा बन्द हुने भएको छ । यसअघि नियमित ३ घन्टा बन्द हुँदै आएको नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल दोस्रो चरणको स्तरोन्नतिको काम अगाडि बढाउन दैनिक सात घन्टा बन्द हुने भएको हो । विमानस्थल अधिकारीहरुका अनुसार पुस १५ गतेसम्म राति ११ बजेदेखि...

नेपाल एयरलाइन्सको उडान बन्द, यात्रु मर्कामा

1566873947talcha-airport.jpg
मुगु । गत वैशादेखि बिनाजानकारी नेपाल एयरलाइन्सले मुगुको रारा विमानस्थलमा उडान बन्द गरेपछि यात्रु मर्कामा परेका छन् । विसं २०६३ असार १३ गते मुगुको रारा विमानस्थलमा सफल परीक्षण उडान गरेर नेपालगञ्जदेखि नेपाल एयरलाइन्सको ट्वीनअटर विमानले हप्तामा नियमित दुई उडान गर्दै आएको भए पनि गत वैशाखदेखि बिनाजानकारी उडान बन्द गर्दा यात्रु मर्कामा...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार महिनासम्म दैनिक ७ घन्टा बन्द हुने

1566700525TIA.jpg
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार महिनासम्म दैनिक ७ घन्टा बन्द हुने भएको छ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल दोस्रो चरणको स्तरोन्नतिको कामका लागि आउँदा भदौ १५ गतेदेखि दैनिक ७ घन्टा बन्द हुने भएको हो । विमानस्थलका अधिकारीहरुका अनुसार पुस १५ गतेसम्म स्तरोन्नतिको काम हुनेछ । जसका लागि राति साढे ११ बजेदेखि...

Advertisement

फाप्लु विमानस्थलमा चिनमा निर्मित विमानको परीक्षण उडान

1565680998bksolukhumbu.jpg
सोलुखुम्बु । नेपाल वायुसेवा निगमको ‘वाई१२ई’ जहाजले सोलुखुम्बुको फाप्लु विमानस्थलमा परीक्षण उडान भरेको छ । चिनमा निर्मित उक्त विमानले आज पहिलो पटक सफल परीक्षण उडान भरेको हो ।चौध सिट क्षमता भएको उक्त जहाजले ओखलढुङ्गाको रुम्जाटारमा पनि आजै उडान भरेको निगमका ‘अपरेशन डाइरेक्टर’ एवं ‘क्याप्टेन’ दीपुराज ज्वारचनले जानाकारी...

वायुसेवा निगमको व्यवस्थापन नेपालीले गर्न नसकेपछि विदेशी ल्याउने तयारी

1563460858RNAC-Office.jpg
सिबी अधिकारी  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन सञ्चालन करारमा दिने तयारी गरिएको छ ।   निगमको हालको व्यवस्थापन चुस्तदुरुस्त हुन नसक्दा उडान सेवा प्रभावकारी बन्न नसकेको भन्दै निगमले व्यवस्थापनको जिम्मा विदेशी कम्पनीलाई दिने तयारी गरिएको हो ।   निगमले विशेषगरी मुख्य तीन विभाग ‘अपरेशन’,...

पाकिस्तानी आकाश विदेशी विमानका लागि खुला

1563271247PakistanCivilAviationAuthorityPCAALogo.png
कराची । पाकिस्तानले मंगलबार सबै प्रकारका नागरिक उडानहरुका लागि पाकिस्तानी हवाई क्षेत्र पुनः खुला गरेको छ । पाकिस्तान र भारतबीच उत्पन्न तनाबका कारण पाकिस्तानले भारत समेत सबै मुलुकका गैरसैनिक बिमानको पाकिस्तानी आकाश हुँदै उडानहरुमा प्रतिबन्ध लगाएको थियो । पाकिस्तानी नागरिक उड्डयन प्राधिकरण (सीएए) ले सबै प्रकारका गैरसैनिक उडानहरुका...

Advertisement

भर्खरै

चिन्तामणि, महाप्रसाद, किरणकुमार, सुबोध, मीनबहादुर, राजन र शिवराज ।

भावी गभर्नरको रेसमा नयाँ नामहरुको अर्थपूर्ण इन्ट्री, कस्ले मार्ला बाजी ?

भन्सार शुल्क शून्य

भन्सार शुल्क शून्य

मौद्रिक नीतिको मध्यावधि समीक्षा यो साता पनि नआउने

मौद्रिक नीतिको मध्यावधि समीक्षा यो साता पनि नआउने

खड्का नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर

खड्का नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर

मुक्तिनाथ बैंकका २ नयाँ कर्जा योजना संचालनमा

मुक्तिनाथ बैंकका २ नयाँ कर्जा योजना संचालनमा

एनएमबी लघुवित्तमा कार्यरत कर्मचारीबाटै लाखौं रकम अनियमितता

एनएमबी लघुवित्तमा कार्यरत कर्मचारीबाटै लाखौं रकम अनियमितता

अब मोवाइल एप्सबाटै धितोपत्र कारोबार !

अब मोवाइल एप्सबाटै धितोपत्र कारोबार !

नेप्सेको नयाँ वेबसाइटमा पनि खेलाँची, फेरि अंकको खेल !

नेप्सेको नयाँ वेबसाइटमा पनि खेलाँची, फेरि अंकको खेल !

बजारमा फेरि उछाल, दर्जनौ कम्पनीका लगानीकर्ता मालामाल

बजारमा फेरि उछाल, दर्जनौ कम्पनीका लगानीकर्ता मालामाल

प्राइमलाई कैलाश प्राप्तिको अन्तिम स्वीकृति, फागुनभित्रैबाट एकीकृत कारोबार

प्राइमलाई कैलाश प्राप्तिको अन्तिम स्वीकृति, फागुनभित्रैबाट एकीकृत कारोबार

दोश्रो बजारमा 'बुल रन' चल्दा म्युचुअल फण्डमा चमक, न्याभ र नाफामा लगातारको वृद्धि

दोश्रो बजारमा 'बुल रन' चल्दा म्युचुअल फण्डमा चमक, न्याभ र नाफामा लगातारको वृद्धि

गुराँस लाइफको सतप्रतिशत हकप्रद लिने मौका, फागुन २१ गतेभित्र सेयरधनी बनिसक्नुपर्ने

गुराँस लाइफको सतप्रतिशत हकप्रद लिने मौका, फागुन २१ गतेभित्र सेयरधनी बनिसक्नुपर्ने

वार्षिक १२% ब्याज पाइने आइसीएफसी फाइनान्सको ऋणपत्र बिक्रीमा

वार्षिक १२% ब्याज पाइने आइसीएफसी फाइनान्सको ऋणपत्र बिक्रीमा

त्रैमासिक ब्याज भुक्तानी हुने सिटिजन्स बैंकको ऋणपत्र फागुन २० देखि

त्रैमासिक ब्याज भुक्तानी हुने सिटिजन्स बैंकको ऋणपत्र फागुन २० देखि

ह्यूण्डाईले ल्यायो नयाँ आयोनिक इलेक्ट्रिक २०२० नेपालमा

ह्यूण्डाईले ल्यायो नयाँ आयोनिक इलेक्ट्रिक २०२० नेपालमा