वाणिज्य बैंक


प्रभु बैंकको ऋणपत्र बाँडफाँड

1597321798prabhu-bank-logo.jpg
काठमाण्डौ । नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा गत साउन १९ गतेदेखि साउन २३ गतेसम्म प्रभु बैंक लिमिटेडको “१०% प्रभु बैंक डिबेन्चर २०८४” को रु. १ हजार अङ्कित दरको बीस लाख कित्ता ऋणपत्रहरु सर्वसाधारण तथा व्यक्तिगत तवरमा खरिद बिक्रीका लागि आह्वान गरिएको थियो । सो मध्ये १२ लाख कित्ता डिबेन्चरले हुन...

सिद्धार्थ बैंकद्वारा कोरोना कोषमा सहयोग रकम हस्तान्तरण

1597238370sbl.jpg
काठमाण्डौ । सिद्घार्थ बैंक लिमिटेडले आज बुधबार आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रहेको दुई करोड सतसट्ठी लाख सत्ताइस हजार नौ सय उनन्तिस रुपैयाँ नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई हस्तान्तरण गरेको छ ।  उक्त रकम आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहका बीच बैंकका अध्यक्ष मनोज कुमार केडियाले...

कोरोना कोषमा नेपाल बैंकका तर्फबाट रु. ३ करोड ४६ लाख रकम हस्तान्तरण

1597150236nbl.JPG
काठमाण्डौ । हाल देशभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम र नियन्त्रण तथा कोरोना भाइरसका कारणबाट सृजना हुन सक्ने जोखिम न्युनीकरण तथा व्यवस्थापनका लागि नेपाल सरकारले चालेका कदममा साथ दिन मौद्रिक नीति, २०७७-७८ मा भएको व्यवस्था तथा नेपाल राष्ट्र बैंकबाट भएको निर्देशन अनुसार यस बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषमा...

मानुषी लघुवित्तको आइपीओ आउँदै, बिक्री प्रबन्धक र शेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेण्ट

1597143951manushi.jpg
काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रति शेयर अंकित मूल्य रु. १०० दरका ३ लाख कित्ता शेयर बराबर रु. ३ करोड साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) को निष्काशन तथा विक्रीका लागि नेपाल एसबीआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ   । साथै उक्त संस्थाको शेयर रजिष्ट्रारमा पनि...

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा फुलबारी गुल्मीमा

1596973504srbl.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ मालिका गाउँपालिका–६, फुलबारी, गुल्मीमा ४९ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । गत शुक्रबार आयोजित कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा मालिका गाउँपालिका अध्यक्ष  रितबहादुर थापा र प्रमुख अतिथिका रुपमा...

एसबीआई बैंकका कार्डबाहकले सोल्टीमा १० प्रतिशत छुट पाउने

1596805216sbi.jpg
काठमाण्डौ । नेपाल एसबीआई  बैंक र सोल्टी ईन्टरप्राइजेज प्रा.लि बीच नेपाल एसबीआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्डबाहक  ग्राहकहरुलाई लक्षित गरि सोल्टी क्राउन प्लाजा, काठमाण्डौं र सोल्टी वेस्टेड प्रिमियर,नेपालगञ्जमा कार्ड प्रयोग बापत १० प्रतिशत सम्म खाना र पेय पदार्थमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।  उक्त सम्झौता बैंकका प्रबन्ध...

टाटा ब्राण्डका कार एनआईसी एशिया बैंकमार्फत् खरिद गर्दा ६ महिनासम्मको किस्ता तिर्नुनपर्ने

1596795098nisi.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड र टाटा ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रा. लि. बीच  बैंकलाई वित्तीय सहायात्री  बनाउने समझदारी भएको छ ।  उक्त समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा कम्पनीको तर्फबाट उपसभापति सौरभ राज थपलियाले हस्ताक्षर गरे । उक्त...

सिजी मोटोकर्पको वित्तीय सहयात्री एनआईसी एशिया बैंक

1596720598nica.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड र सुजुकी ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटोकर्प प्रा. लि. बीच बैंकलाई वित्तीय सहयात्री बनाउने समझदारी भएको छ ।  उक्त समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत  सन्तोष कुमार राठी तथा कम्पनीको तर्फबाट महाप्रबन्धक (सेल्स एण्ड मार्केटिङ) सिरज पन्तले...

सिद्धार्थ म्युचल फण्डका २ स्किमको लाभांश घोषणा

1596715616sid.jpg
काठमाण्डौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालित सिद्धार्थ ईक्वीटी फण्ड तथा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाईधनीहरुलाई क्रमशः ७.५% (करसहित) तथा ५% (करसहित) प्रतिफल दिने भएको छ ।  सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सञ्चालनमा रहेको सिद्धार्थ ईक्वीटी फण्ड तथा सिद्धार्थ...

मेगा बैंकद्वारा बिमा बापत ७ लाख रुपैँया प्रदान

1596712356Army-Support.jpg
काठमाण्डौ । मोेटरसाइकल दुर्घटनामा परी असामयिक निधन भएका नेपाली सेनाका सिपाही शिवराज रानाका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बिमा बापत सात लाख रुपैँया प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका दिंवगत सैनिक जवान रानालाई मेगा बैंकले सोही खाताको बिमा बापत सात लाख रुपैँया हस्तारन्तरण गरेको जानकारी...

एनएमबि र सिजीबीच सहकार्य, सिजीका उत्पादनमा १८ प्रतिशतसम्म छुट

1596711875nmb-bank.jpg
काठमाण्डौ । एनएमबि बैंक लिमिटेड र सिजी डिजिटलबीच शून्य प्रतिशत इएमआईमा  कर्जाका साथै अन्य डिजिटल प्रणालीबाट गरिने भुक्तानीमा छुट प्रदान गर्ने विषय सहज कार्यान्वयनको लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र सिजी डिजिटलका तर्फबाट प्रमु...

सिटिजन्स बैंक मुगुको गमगढीमा

1596453209czbil.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आज सोमबारबाट गमगढी शाखा सञ्चालनमा ल्याएको छ । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले पूजा पाठ गरी मुगु जिल्लाको गमगढी शाखा संचालनमा ल्याएको बैंकको भनाइ छ ।  नेपाली जन माझ आफ्नो...

एनएमबि बैंकको यातायात जगतमा डिजिटल भुक्तानीमा फड्को

1596196769nmb.jpg
काठमाण्डौ । एनएमबि बैंकले यातायात जगतमा डिजिटल भुक्तानी च्यानल प्रबद्र्घन गर्न एन–क्लाउड प्राइभेट लिमिटेडसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौताले सम्पर्क रहित कार्ड र पिओएस टर्मिनलहरूको माध्यमबाट सार्वजनिक यातायातहरूमा डिजिटल भुक्तानी संकलन प्रणाली लागू गर्नेछ ।  यस परियोजनाको शुरुवात किपु बस सेवा प्रा.लि. सँग...

नेपाल एसबिआई बैंक र चिरायू हस्पिटलबीच सम्झौता

1596111680sbi.jpg
काठमाण्डौ । नेपाल एसबिआई बैंक र चिरायू नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट प्रा.लि. बीच नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड बाहक गा्रहकहरुलाई लक्षित गरी चिरायू नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्यूट प्रा.लि.मा कार्ड प्रयोग बापत हस्पिटल सेवामा १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।  उक्त सम्झौता अनुसार...

एनएमबि बैंक र सिप्रदी ट्रेडिङ्गबीच स्वरोजगारमूलक व्यवसायको दिगो विकास प्रवद्र्धन गर्न द्विपक्षीय सम्झौता

1596108785nmb.jpg
काठमाण्डौ । एनएमबि बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्गबीच स्वरोजगारमूलक व्यवसायको दिगो विकास प्रवद्र्घन गर्ने उद्देश्यको साथै सहुलियतपूर्ण कर्जाको सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत  सुदेश उपाध्याय र सिप्रदि ट्रेडिङ्गका तर्फबाट...

भर्खरै

चौबीस घण्टा पनि टिकेन गृहको निर्देशन, सवारी पास केही खुकुलो

चौबीस घण्टा पनि टिकेन गृहको निर्देशन, सवारी पास केही खुकुलो

कोरोना संकटमा पनि राबा बैंकले घटायो एनपीएल, नाफामा फेरि पनि नम्बर वान

कोरोना संकटमा पनि राबा बैंकले घटायो एनपीएल, नाफामा फेरि पनि नम्बर वान

बिहारमा एकै दिनमा करिब चार हजार कोभिड–१९ बाट सङ्क्रमित

बिहारमा एकै दिनमा करिब चार हजार कोभिड–१९ बाट सङ्क्रमित

धुलिखेल अस्पताल क्षेत्र सिल

धुलिखेल अस्पताल क्षेत्र सिल

ह्वात्तै घट्यो सागसब्जीको भाउ, १३ दिनमै ७६% सम्म सस्तो

ह्वात्तै घट्यो सागसब्जीको भाउ, १३ दिनमै ७६% सम्म सस्तो

बैंकका कर्मचारीलाई कोरोना संक्रमण भए सबै खर्च बैंकले नै व्यहोर्नुपर्ने !

बैंकका कर्मचारीलाई कोरोना संक्रमण भए सबै खर्च बैंकले नै व्यहोर्नुपर्ने !

माछापुच्छ्रे बैंकको फड्को, नेपालमै पहिलोपटक वी च्याट वालेटको भुक्तानी सेवा प्रारम्भ

माछापुच्छ्रे बैंकको फड्को, नेपालमै पहिलोपटक वी च्याट वालेटको भुक्तानी सेवा प्रारम्भ

प्रभु बैंकको ऋणपत्र बाँडफाँड

प्रभु बैंकको ऋणपत्र बाँडफाँड

एनएमबि लघुवित्तद्वारा कोरोना उपचार कोषमा १३ लाख ६२ हजार रुपैयाँ सहयोग

एनएमबि लघुवित्तद्वारा कोरोना उपचार कोषमा १३ लाख ६२ हजार रुपैयाँ सहयोग

कामना सेवा र उपाय सर्भिसेसबीच सम्झौता

कामना सेवा र उपाय सर्भिसेसबीच सम्झौता

कामना सेवा र एक्यानबीच सम्झौता, सदस्यहरुले बिना धितोमा रु.१५ लाख कर्जा पाउने

कामना सेवा र एक्यानबीच सम्झौता, सदस्यहरुले बिना धितोमा रु.१५ लाख कर्जा पाउने

एनसेलको ‘अल्ट्रा वाइफाइ सिम प्लस’, मासिक रु ४३० मा डेटा सहितका सेवाहरु पाइने

एनसेलको ‘अल्ट्रा वाइफाइ सिम प्लस’, मासिक रु ४३० मा डेटा सहितका सेवाहरु पाइने

'नेप्सेद्वारा बजारमा नआउँदै स्टक डिलरमाथि लगाम'

'नेप्सेद्वारा बजारमा नआउँदै स्टक डिलरमाथि लगाम'

बेलायतका ६ प्रतिशत नागरिकमा कोरोना संक्रमण

बेलायतका ६ प्रतिशत नागरिकमा कोरोना संक्रमण

काठमाण्डौमा १२७ सहित देशभर ५२५ संक्रमित थपिए

काठमाण्डौमा १२७ सहित देशभर ५२५ संक्रमित थपिए