वाणिज्य बैंक


सनराइज बैंकको दुई अस्पताललाई अत्यावश्वक सामाग्री सहयोग

1586169773srbl.jpg
काठमाण्डौ । सनराइज बैंकले भक्तपुर क्यान्सर अस्तपताल र तिल गंगा आँखा अस्तपतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ वितरण गरेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएको र नेपालमा पनि केही मानिसमा देखिएको परिप्रेक्ष्यमा त्यसको जोखिम बढेको हुदाँ   विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले...

मेगा बैंकको सहयोग : बागमती र कर्णाली प्रदेशलाई ५–५ लाख सहयोग हस्तान्तरण

1586165579mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि प्रदेश सरकारलाई सहयोग हस्तान्तरण जारी राखेको छ ।  कोरोना रोकथामका लागि प्रदेश सरकारलाई सहयोग मिलोस् भन्ने उद्देश्यले मेगा बैंकले बागमती र कर्णाली प्रदेश सरकारलाई ५–५ लाख रुपैंया सहयोग गरेको हो । मेगा बैंक हेटौंडा शाखाका प्रबन्धक निरञ्जन देवकोटाले बागमती प्रदेशका...

एनएमबि बैंकको कोरोनाभाइरस सहायता कोषमा योगदान पुर्याउन सस्तो डिलसँग सहकार्य

1585659743nmb-1280x720.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबि बैंकले सस्तो डिलसंग साझेदारी गरेको छ । जसमा समान डेलिभरीको बेलामा एनएमबि बैंकको मोबाइल संरचना अन्तर्गतको क्यू आर कोडमार्फत सस्तो डिलमा गरिएको भुक्तानीको १५% रकम सरकारी निर्देशन अनुरुप कोरोना भाइरस सहायता कोषमा योगदान दिइनेछ ।  यस...

1566129101United-Finance.gif

सनराइज बैंकद्वारा पीपीइ सहयोग

1585653990srbl.jpg
काठमाण्डौ । सनराइज बैंकले सामाजिक उत्तरदायित्व वहन गर्दै सैनिक स्वास्थ्य महानिर्देशनालयलाई व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ दिएको छ । आज मंगलबार बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले ७० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ सैनिक स्वास्थ्य महानिर्देशनालयका महानिर्देशक, सहायक रथी डा. नगेन्द« के.सीलाई हस्तान्तरण...

पाटन अस्पतालमा सनराइज बैंकको २० थान व्यक्तिगत सुरक्षात्मक उपकरण सहयोग

1585463594srbl.jpg
काठमाण्डौ । सनराइज बैंकले पाटन अस्पताललाई व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ दिएको छ । आइतबार बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पाटन अस्पतालमा २० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ डा.विष्णु प्र. शर्मालाई हस्तान्तरण  गरे । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितिमा समेत...

हरेक प्रदेशलाई सिद्धार्थ बैंक लिमिटेडको रु १० लाखको सहयोग

1585462838sbl.jpg
काठमाण्डौ । कोरोना भाइरसको रोकथामका लागि  सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा सिद्धार्थ बैंक लिमिटेडले रु ७० लाख सहयोग गरेको छ ।  कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष बनाउने निर्णय गरेको थियो । सिद्धार्थ...

1582620634union.gif

सनराइज बैंकद्वारा नेपाल पुलिस हस्पिटललाई ६५ थान पीपीई सहयोग

1585308471srbl.jpg
काठमाण्डौ । सनराइज बैंकले सामाजिक उत्तरदायित्व वहन गरी कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै नेपाल पुलिस हस्पिटल महाराजगंजमा काम गर्ने डाक्टर तथा अन्य कर्मचारीहरुलाई व्यक्तिगत  सुरक्षात्मक उपकरण(पीपीई) ६५ थान सहयोग गरेको छ । यसबाट हस्पिटलका डाक्टर तथा अन्य कर्मचारीहरुलाई रोकथाम तथा नियन्त्रण गर्न थप मद्घत पुग्नेछ भन्ने...

कोरोना रोकथाम कोषलाई हिमालयन बैंकको एक करोड २५ लाख सहयोग

1585297963himalayan-bank-nepal.jpg
काठमाण्डौ ।हिमालयन बैंकले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु एक करोड २५ लाख प्रदान गर्ने भएको छ ।  बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारबाट स्थापित कोरोना भाइरस सङ्क्रमण रोकथाम कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।  बैंकले महामारीबाट बच्न कोरोना...

सहजरुपमा बैंकिङ सुविधा दिने

1585119715Banking-e1459142895539.jpg
काठमाण्डौ । कोरोनाको सङ्क्रमण फैलन नदिन सरकारले घोषणा गरेको साताव्यापी ‘लकडाउन’लाई पूर्णरूपमा कार्यान्वयन गर्दै वाणिज्य बैंकले उपभोक्तालाई सहजरुपमा बैंकिङ सुविधा दिने प्रतिबद्धता जनाएका छन् ।    नेपाल बैंकर्स सङ्घको आज बसेको अनलाइन बैठकले विपद्को समयमा सर्वसाधारणको कमाइको पूर्ण सदुपयोग हुने गरी बैंकका आवश्यक शाखा खोलेर...

1570195006ncc.jpg

कोभिड–१९ रोकथाम कोषमा सिद्धार्थ बैंकको रु १५ लाखको आर्थिक सहयोग

1584967570sbl.png
काठमाण्डौ । हाल विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसविरुद्ध सिंगो विश्व नै लडिरहेको छ । यस रोगको रोकथाम तथा नियन्त्रणका लागि सरकारका साथै सम्पूर्ण नागरिकहरुको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । महामारी रोकथाम तथा नियन्त्रण अभियानमा साथ दिनु यस बैंकले पनि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको रुपमा लिएको छ । यसै...

कोरोना विरुद्ध लड्न ग्लोबल आइएमई बैंकको रु.१ करोड १५ लाख सहयोग

1584963961Global-IME.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड –१९) विरुद्ध लड्न नेपाल सरकारले गत चैत्र ९ गते घोषणा गरेको “कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष” मा रु. १ करोड रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ । साथै सोही प्रयोजनार्थ बैंकले कान्तिपुर पब्लिकेसनद्वारा स्थापित “कान्तिपुर कोभिड–१९ रोकथाम” कोष मार्फत रु १५ लाख आर्थिक...

मेगा बैंकबाट दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामाग्री र कम्प्युटर प्रदान

1584705747mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले काभ्रेका दृष्टिविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र कम्प्युटर सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मेगा बैंकले सपोर्ट टु फेलोशिप सोसाइटी नेपाल संस्थामार्फत काभ्रेको धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र...

Advertisement

राष्ट्रिय वाणिज्य बैंकले ३० प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री गर्नुपर्छ तर...

1584691746rss.jpg
काठमाण्डौ । कुनै समय राष्ट्रिय वाणिज्य बैंक भनेपछि नाक खुम्च्याउनेहरु थिए । टोकन लिएर घण्टौँसम्म लाइन बस्ने सेवाग्राहीले वाणिज्य बैंकले समयमै सेवा दिन्छभन्दा पत्याउन गाह्रो थियो । फेरि बैंकको व्यथा पनि आफ्नै थियो । राजनीतिक हस्तक्षेपले बैंकलाई थिलथिलो पारेको थियो । तीमध्येको मुख्य समस्या थियो राजनीतिक कार्यकर्ता भर्ती । यसैले...

प्रभु बैंक लि. को वित्तीय साक्षरता कार्यक्रम

1584619370prabhu.jpg
काठमाण्डौ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र प्रभू बैंकको संयुक्त आयोजनामा जुम्लाको खलंगामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएकोे छ । भौगौलिक रुपमा विकट रहेको सो जिल्लाका महिलालाई वित्तीय साक्षरता अभिवृद्धि गर्ने उदेयश्का साथ आयोजित कार्यक्रम जुम्ला सदरमुकाम खलंगामा सम्पन्न भएको हो । कार्यक्रममा चन्दननाथ नगरपालिकाका मेयर...

मेगाका ग्राहकलाई विशेष छुटका साथ घरमै नर्सिङ सेवा

1584536501mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई शुलभ हेल्थ होमले विशेष छुटका साथ घरमै नर्सिङ सेवा दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडसँग भएको सम्झौता अनुसार, शुलभ हेल्थ होमले विशेष छुट र सुविधासहित घरघरमै नर्सिङ सेवा प्रदान गर्ने सहमति भएको हो । सम्झौता पत्रमा मेगा बैंककी नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र शुलभ हेल्थका...

Advertisement

भर्खरै

देशबासीको नाममा सम्बोधन गर्दै के-के भने प्रधानमन्त्रीले ? (पूर्णपाठ)

देशबासीको नाममा सम्बोधन गर्दै के-के भने प्रधानमन्त्रीले ? (पूर्णपाठ)

क्वारेन्टाइनमा नबस्ने नागरिकलाई प्रमको सम्बोधन, ‘तपाईको एउटा गल्ती देशका लागि महङ्गो पर्नसक्छ’

क्वारेन्टाइनमा नबस्ने नागरिकलाई प्रमको सम्बोधन, ‘तपाईको एउटा गल्ती देशका लागि महङ्गो पर्नसक्छ’

स्वास्थ्य उपकरणमा भएको अनियमितता बेमौसमी बाजा मात्र: ओली

स्वास्थ्य उपकरणमा भएको अनियमितता बेमौसमी बाजा मात्र: ओली

लकडाउन अझै बढ्नसक्ने प्रधानमन्त्रीको संकेत

लकडाउन अझै बढ्नसक्ने प्रधानमन्त्रीको संकेत

के साँच्चै तुर्केमेनिस्तान कोरोनाभाइरसबाट मुक्त छ ? के हो वास्तविकता ?

के साँच्चै तुर्केमेनिस्तान कोरोनाभाइरसबाट मुक्त छ ? के हो वास्तविकता ?

करोडपति नै राहत वितरणको लाइनमा बसेपछि...

करोडपति नै राहत वितरणको लाइनमा बसेपछि...

मध्यभोटेकोशी आयोजनामा काम शुरु, निर्माण सामग्री अभाव

मध्यभोटेकोशी आयोजनामा काम शुरु, निर्माण सामग्री अभाव

यस्तो छ रोयल इनफिल्डको इलेक्ट्रिक बुटेल बाइक, मूल्य कति ?

यस्तो छ रोयल इनफिल्डको इलेक्ट्रिक बुटेल बाइक, मूल्य कति ?

लकडाउन उल्लंघन गर्ने न्युजिल्यान्डका मन्त्रीले भने आफूलाई ‘मूर्ख’, राजीनामा अस्वीकृत

लकडाउन उल्लंघन गर्ने न्युजिल्यान्डका मन्त्रीले भने आफूलाई ‘मूर्ख’, राजीनामा अस्वीकृत

मास्कमै ७ दिनसम्म जीवित रहन्छ कोरोनाभाइरस : अध्ययन

मास्कमै ७ दिनसम्म जीवित रहन्छ कोरोनाभाइरस : अध्ययन

विकास बैंकहरु पनि ब्याजदर घटाउँदै, कति कायम होला ?

विकास बैंकहरु पनि ब्याजदर घटाउँदै, कति कायम होला ?

आज बिहान ११ बजे प्रधानमन्त्री ओलीबाट राष्ट्रका नाममा सम्बोधन

आज बिहान ११ बजे प्रधानमन्त्री ओलीबाट राष्ट्रका नाममा सम्बोधन

बढेको लकडाउन अवधिभर मुक्तिनाथ बैंकको कुन शाखा कुन दिन खुल्छ(सूचिसहित)?

बढेको लकडाउन अवधिभर मुक्तिनाथ बैंकको कुन शाखा कुन दिन खुल्छ(सूचिसहित)?

चीनमा कोरोनाबाट ज्यान जाने क्रममा लाग्यो ब्रेक

चीनमा कोरोनाबाट ज्यान जाने क्रममा लाग्यो ब्रेक

भारतका महानायकको यति ठूलो मन ! नेपालका कता छन् ?

भारतका महानायकको यति ठूलो मन ! नेपालका कता छन् ?