वाणिज्य बैंक


एनआइसी एसिया माइक्रोफाइनान्सको आइपीओ आइतबार बाँडफाँड हुनसक्ने

1593688619nic.jpg
काठमाण्डौ । लघुवित्त कम्पनीमध्येकै ठूलो एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको आईपीओ आइतबार बाँडफाँड हुुुने सम्भावना छ ।  सानिमा क्यापिटलले एनआइसी एसिया लघुुवित्तको आइपीओमा परेको आवदेनलाई प्रमाणित गर्दा ३ लाख ९७ हजार ७४१ आवेदनमात्र योग्य रहेको जनाएको छ । संस्थागत लगानीकर्ता र दोहोरो आवेदनलाई भेरिफाइ गरेपश्चात् आज क्यापिटलले...

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा दोलखा जिल्लाको मागा देउराली,बाघखोरमा

1593685231czbil.jpg
काठमाण्डौ । सिटिजन्स बैंकले दोलखा जिल्लाको मागादेउराली,–०३ बाघखोरमा गत  असार ३ गतेबाट १०४ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी गोविन्द श्रेष्ठलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।  यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण,...

सिटिजन्स बैंकको ९५ औं शाखा मोरङ्गको सलकपुरमा

1593426992czbil.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आज सोमबारबाट सलकपुर शाखा संचालनमा ल्याएको छ । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले पूजा पाठ गरी मोरङ्ग जिल्लाको सलकपुर शाखा संचालनमा ल्याएको हो । नेपाली जन माझ आफ्नो उपस्थितिलाई...

४ लाखभन्दा धेरै आवेदकले भरे एनआइसी एसिया लघुुवित्तको आइपीओ,अन्तिम आवेदनको तथ्यांक यस्तो छ

1593346664nica.png
काठमाण्डौ । लघुवित्त कम्पनीमध्येकै ठूलो एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको आईपीओमा आज अन्तिम दिन आइतबारसम्म मागभन्दा ५ गुणाभन्दा बढी कित्ताका लागि आवेदन परेको छ जसमा ४ लाख १२ हजार ३३२ जनाले आइपीओ आवेदन गरेका हुुन् ।  आईपीओ निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आईपीओ निश्कासनको आज बेलुुकी साढे ५ बजेसम्म ४ लाख...

एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको आइपीओमा अचाक्ली आकर्षण,कति पर्यो आवेदन?

1593089049nic.png
काठमाण्डौ । लघुवित्त कम्पनीमध्येकै ठूलो एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको आइपीओमा दोस्रो दिन नै मागभन्दा ३ गुुणा बढी कित्ताका लागि आवेदन परेको छ ।  आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आइपीओ निश्कासन भएको दोस्रो दिन बिहीबार १ लाख ९९ हजार आवेदनबाट १ करोड १२ लाख  कित्ता खरिदका लागि आवेदन परेको हो ।  यो...

लक्ष्मी बैंकले नेपाल भित्र्यायो २० मिलियन अमेरिकी डलर

1592735391laxmibank20191129163901.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले दोहा बैंकको २० मिलियन अमेरिकी डलर बराबरको ऋण नेपाल भित्र्याएको छ । लक्ष्मी बैंकले दोहा बैंक दुबईबाट ३ वर्षका लागि २० मिलियन अमेरिकी डलर बराबरको बैदेशिक मुद्रामा ऋण प्राप्त गरेको जनाएको छ । गत बैशाख १५ गते लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा दोहा बैंकको नेपालस्थित कन्ट्रि हेड सुरज विक्रम...

बैंक अफ काठमाण्डू लिमिटेडद्वारा बीमा दाबी रकम भुक्तानी

1592393412bok.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको विराटनगर शाखाले बिओके प्रिमियम तलब खाता अन्र्तगतको विभिन्न सुबिधाहरु मध्ये दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको रु. सात लाखको बीमा दाबी रकम हस्तान्तरण गरेकोे छ । उक्त शाखाका खातावाहक अमिर चौधरीको दुर्घटनामा परी असामयिक निधन भएकोले बैंकले बीमा सेवा प्रदायक कम्पनी सिद्धार्थ इन्सुरेन्स...

एनआईसी एशिया बैंकमा अनलाईनमार्फत खाता खोल्न थप सहज

1591183963Online-Account-Opening-1.jpg
काठमाण्डौ । कोरोना भाइरसको संक्रमणलाई कम गर्न नेपाल सरकारले लकडाउन जारी गरिरहेका बेला एन आई सी एशिया बैंकले घरमै बसी अनलाईन खाता खोल्न चाहनेहरुको सेवा तथा सुविधाको लागि खाता खोल्ने प्रक्रियालाई थप सहज तथा ग्राहकमैत्री बनाएको छ । यस विषम परिस्थितिमा समेत अनलाईन खाता खोल्ने ग्राहक महानुभावहरूको संख्यामा उल्लेख्य वृद्घि भइरहेको...

रु. ५०० बढी पर्ने केएन-९५ मास्क रु. १७५ मै, एनआइसीको प्लेटफर्मबाट भुक्तानी गर्दा थप १०% छुट

1590406834ReechargerNIC-Asia.jpg
काठमाण्डौ । मोबाइल एप रिचार्जर र एनआईसी एशिया बैंकका बीचमा छुट सम्झौता भएको छ । सस्तो मूल्यमा कोरोना सुरक्षाका सामग्रीको बिक्री गर्दै आएको रिचार्जरबाट सामान किनेर एनआईसी एशिया बैंकको क्यू आर कोड, डेविट कार्ड तथा क्रेडिट कार्डबाट रकम भुक्तान गर्दा १० प्रतिशत छुट पाइने बैंकले जनाएको छ ।  ग्लोबल की टेक्नोलोजी र रिचार्जरका बिचमा भएको...

एनएमबिको परिष्कृत कर्पोरेट इन्टरनेट बैंकिङ्ग

1590146957nmb.png
काठमाण्डौ । विश्व नै लकडाउनको अवस्थामा रहेको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै एनएमबि बैंकले परिष्कृत सेवासहितको कर्पोरेट इन्टरनेट बैंकिङ्ग प्रस्तुत गरेको छ । सन् २०१६ बाटै शुरु भएको एनएमबि कर्पोरेट इन्टरनेट बैंकिङ्ग सुविधा प्रयोग गरी आफ्नो बैंक खातामा अनलाइन कारोवारका लगायत अन्य धेरै कार्यहरु सहजै गर्न सकिन्ेछ ।  वर्तमान कोभिड...

नेपाल बैंकद्वारा ब्याजमा छुट

1589966863nbl.jpg
काठमाण्डौ ।नेपाल बैंक लिमिटेडले गत चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशत विन्दुले छुट दिने भएको छ । कोरोना सङ्क्रमणका कारण सरकारले देशव्यापी बन्दाबन्दी गर्दै आइरहेको र सो कारणले आर्थिक तथा व्यावसायिक गतिविधि हुन नसक्दा उद्योगी, व्यवसायी तथा अन्य ऋणीमा परेको असर न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकद्वारा वैशाख १६ गते सूचना जारी गरी...

३% ब्याज सहुलियतको अलावा एनआईसी एशिया लघुवित्तले ब्याज रकममा थप १०% ब्याज छुट प्रदान गर्ने

1589456023nic.jpg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि. ले आफ्नै पहलमा सबैै प्रकारका कर्जाहरुमा लागू हुने गरी ल्याएको जेष्ठ मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता÷ब्याज रकम २०७७ जेष्ठ मसान्तसम्म भुक्तानी गरेमा साधारण ब्याजको १०%  रकम र हर्जाना ब्याजको सतप्रतिशत मिनाहा गर्ने योजना समेत ग्राहक सदस्यहरुलाई लागू गरेको छ...

भाइबरबाटै पनि एनएमबिमा खाता खोल्न सकिने

1589278990nmb-bank.jpg
काठमाण्डौ । फेसबुक म्यासेन्जरबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालनभएसंगै एनएमबि बैंकले अब घरमै बसी भाइबरमा च्याट गरेर पनि खाता-मुद्दती निक्षेप खोल्न सकिने सेवा प्रस्तुत गरेको छ । वर्तमान प्रतिकुल परिस्थितिमा पनि अतुलनीय सहजता, उच्च प्रतिफल र असीमित सुरक्षाको सुनिश्चितताको साथ ग्राहकवर्गको लागि अनुपम सुविधाले भरिपूर्ण छरितो...

आगामी असार मसान्तसम्म निशुल्क डिम्याट खाता,मेरो सेयर सुुविधाः एनआइसी एसिया क्यापिटल

1589106355nica.png
काठमाण्डौ । एनआइसी एसिया क्यापिटलले आगामी असारमसान्तसम्म नयाँ डिम्याट खाता खोल्दा र मेरो सेयर सुविधा निशुल्क गरेको छ ।  यसैगरी क्यापिटलले वार्षिक नविकरण शुल्कमा ४ मा ५ योजना संचालन गरेको छ । अर्थात ४ वर्षको वार्षिक हितग्राही खाता नवीकरण शुल्क भुक्तानी गर्दा ५ वर्षको लागि खाता नविकरण हुने व्यवस्था मिलाई एक वर्षको खाता नविकरण शुल्क...

ग्राहकलाई २४ घण्टाभित्रै घरमा सामान

1588327098mega-home-supplies.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले लकडाउनको समयमा पनि अर्डर गरेको २४ घण्टाभित्रै घरायसी सामान घरमै प्राप्त गर्ने भएका छन् ।मेगा बैंक नेपाल लिमिटेड र होम सप्लाइजबीच मेगा बैंकका ग्राहकहरुलाई अर्डर गरेको २४ घण्टाभित्रै अत्यावश्यक घरायसी सामानहरु घरमै पुर्याउने सम्झौता भएको हो । खाद्यान्न, घरायसी सामान, तरकारी, बेकरी...

भर्खरै

अमेरिकामा नोट प्रचलन हराउँदै, डिजिटल भुक्तानीले यी कम्पनीहरु मालामाल

अमेरिकामा नोट प्रचलन हराउँदै, डिजिटल भुक्तानीले यी कम्पनीहरु मालामाल

यी हुन् विश्वकै महँगा शानदार मोबाइल फोन, मूल्य रु. १ अर्बसम्म

यी हुन् विश्वकै महँगा शानदार मोबाइल फोन, मूल्य रु. १ अर्बसम्म

कोरोनाकालमा ‘कौन बनेगा करोडपति’ को चटारो, उमेर हदबन्दीले अमिताभ बच्चन संकटमा

कोरोनाकालमा ‘कौन बनेगा करोडपति’ को चटारो, उमेर हदबन्दीले अमिताभ बच्चन संकटमा

कामना सेवा विकास बैंक र रेमिट टु नेपालबीच रेमिट्यान्स सम्झौता

कामना सेवा विकास बैंक र रेमिट टु नेपालबीच रेमिट्यान्स सम्झौता

सुनको भाउमा फेरि उछाल

सुनको भाउमा फेरि उछाल

चीन अमेरिकाका लागि ‘ठूलो खतरा’ : एफबीआई

चीन अमेरिकाका लागि ‘ठूलो खतरा’ : एफबीआई

अन्ततः डब्ल्यूएचओले पनि स्वीकार्यो– ‘हावाबाट कोरोना फैलिने सम्भावना छ’

अन्ततः डब्ल्यूएचओले पनि स्वीकार्यो– ‘हावाबाट कोरोना फैलिने सम्भावना छ’

अमेरिका डब्ल्यूएचओबाट अलग हुने औपचारिक निर्णय

अमेरिका डब्ल्यूएचओबाट अलग हुने औपचारिक निर्णय

भारतमा चिनियाँ लगानी रोक्ने कसरत !

भारतमा चिनियाँ लगानी रोक्ने कसरत !

साधना लघुवित्तको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन

साधना लघुवित्तको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन

व्यापारयुद्ध होला ? संयम चीन, द्विविधामा भारत

व्यापारयुद्ध होला ? संयम चीन, द्विविधामा भारत

एनसेलले ल्यायो ‘ननस्टप यूट्यूव’ अफर

एनसेलले ल्यायो ‘ननस्टप यूट्यूव’ अफर

उपत्यकामा थपिए २८ सङ्क्रमित

उपत्यकामा थपिए २८ सङ्क्रमित

एनएमबीमा फिक्स्ड डिपोजिट खाता खोल्दा आफ्नो नाममा बिरुवा रोपाउन पाइने

एनएमबीमा फिक्स्ड डिपोजिट खाता खोल्दा आफ्नो नाममा बिरुवा रोपाउन पाइने

मिर्मिरेले एफपीओ ल्याउने, एसबिआई मर्चेण्ट बैंकिङ्ग बिक्री प्रबन्धक

मिर्मिरेले एफपीओ ल्याउने, एसबिआई मर्चेण्ट बैंकिङ्ग बिक्री प्रबन्धक