कर्पोरेट


टेलिकमको फोरजी थ्रीजीकै भाउमा, गति भने तीव्र

14831536434g.jpg
काठमाण्डौ । नेपाल टेलिकमले हाल चलिरेका सेवाको महसुल दरमा नै चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) समेत चलाउने भएको छ । आगामी आइतबारदेखि काठमाडौं र पोखराबाट यो सेवा सुरु गर्न लागेको टेलिकमले तत्कालका लागि पुरानै दरमा फोरजी चलाउन दिने भएको हो । आइतबारदेखि टेलिकमले नेपालमै पहिलोपटक फोरजी सेवा सुरु गर्न लागेको छ । ‘आइतबार फोरजीको ‘सफ्ट...

वाइवाई अब युरोपमा उत्पादन हुँदै

1483065685binod-chaudray.jpg
काठमाण्डौ । चौधरी ग्रुपले युरोपमा पनि वाइवाई चाउचाउको उत्पादन सुरु गर्ने भएको छ । युरोपेली राष्ट्र सर्बियाको रुमा सहरमा वाइवाई प्लान्ट स्थापना अन्तिम चरणमा पुगेको चौधरी ग्रुपले जनाएको छ । युरोपेली महाद्वीपमा चौधरी ग्रुपको यो पहिलो उद्योग हुने र चौधरी युरोपबाट तयारी चाउचाउको उत्पादन थाल्ने नेपालको पहिलो व्यावसायिक समूह हुने...

नेपाली जुत्ताघरको फूटवेयर एक्स्पो सुरु

1483018140jutta.jpg
काठमाण्डौ । नेपाली जुत्ता घरको आयोजनामा ‘फुटवेयर विजनेश एक्स्पो २०१७’ बिहीबारदेखि काठमाण्डौको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा शुरु भएको छ । मेलाको समुद्घाटन मन्त्री गगन कुमार थापाले एक समारोहका बीच गरे । सो अवसरमा बोल्दै मन्त्री थापाले कच्चा पदार्थ निर्यात एवम् उत्पादनको क्षेत्रमा सरकारले सहयोग गरे फूटवेयर उद्योगले फड्को...

1473702462prabhu-bank.gif

न्यूरोडको मोवाइल मेलामा छुुटैछुट, ओइरिए अवलोकनकर्ता

14830137881.jpg
काठमाण्डौ । नेपाल मोवाइल व्यवसायी संघको आयोजना र निजी क्षेत्रको अग्रणी दूरसंचार प्रदायक कम्पनी एनसेलको मुख्य प्रायोजनमा न्यूरोडमा जारी मोवाइल महोत्सवमा अवलोकनकर्ताको थामिनसक्नुु भीड लागेको छ ।  पुस १३ गते बुधबारदेखि सुरु भएको महोत्सवमा बिहीबारसम्ममा डेढ लाख भन्दा बढीको सहभागिता भइसकेको आयोजक नेपाल मोवाइल व्यवसायी संघका संयोजक...

आइफोनमा टेलिकमको फोरजी नचल्ने

1482893257iphone.jpg
काठमाण्डौ । चर्चित स्मार्टफोन ‘आइफोन’ बोक्ने ग्राहकले सुरु हुने बित्तिकै नेपाल टेलिकमको फोरजी  सेवा चलाउन नपाउने भएका छन् । नेपाल टेलिकमले समयमै आइफोमा फोरजी चल्ने बनाउन पहल नगरेकाले उपभोक्ताले सुरुमै यो सेवा हुने भएका हुन् । आगामी आइतबार पुस १७ गते देखि काठमाडौं उपत्यका र पोखराबाट फोरजी सेवा चलाउन टेलिकम अन्तिम तयारीमा जुटेको...

चन्द्रागिरीमा लठ्ठियो चिनियाँ नेताको टोली !

1482659229chandragiri12.jpg
काठमाण्डौ । चिनियाँ कम्यूनिष्ट पार्टी ‘चेन्दु’का सचिव टाङ्ग लियाङ्ग चीले चन्द्रागिरी केबलकारको अनौपचारिक भ्रमण गरेका छन् ।  चीको नेतृत्वमा आएको चिनियाँ टोलीलाई चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महाप्रवन्धक अभिषेकविक्रम शाहले स्वागत गरेका थिए ।  सो टोलीमा चीनको स्वशासित क्षेत्र तिब्बत पिपुल्स...

1485943097NCC-Bank-6-Percent--869px-121px.jpg

सर्वसाधारणले अब विद्युत प्राधिकरणमा पनि लगानी गर्न पाउने, साधारण सेयर आउँदै

1482511604kulman-pix.jpeg
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले प्राधिकरणमा सर्वसाधारणका लागि समेत लगानीको अवसर खुलाउन लागिएको बताएका छन् ।  उनले घाटामा रहेको प्राधिकरण एकाध वर्षमा नाफामा जाने गरी काम सुरु भएको विश्वास दिलाउँदै  प्राधिकरण ऐनअनुसार साधारण सेयर जारी गरिने र जनतालाई समेत लगानीका लागि आग्रह गरिने बताए...

जुत्ता मेलामा अवलोकनकर्ताको भीड, मन्त्री र सांसद पनि जुत्ता किन्न पुगे

148250604211.jpg
काठमाण्डौ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारी १३ औं जुत्ता प्रदर्शनीमा अवलोकनकर्ताको भीड लाग्न थालेको छ।  यो प्रदर्शनीको आयोजना फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनले गरेको हो । यस मेलामा सिलाई व्यवसायीहरुको समेत सहभागिता छ । पुस ५ देखि सुरु भएको प्रदर्शनीमा स्वदेशी छाला, जुत्ता तथा वस्तु उत्पादकहरु तथा स्वदेशमा...

जता लापरबाही, त्यता शिवम् सिमेन्टको ''नो कम्प्रोमाइज'' !

1482322135shivam.jpg
काठमाण्डौ । नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्टले क्वालिटीमा नो कम्प्रमाइज भन्ने प्रतिबद्धतात्मक अभियानको थालनी गरेको छ । सिमेन्टले ग्राहक वर्ग तथा आम उपभोक्ता समक्ष समय अनुकुल विभिन्न किसिमका योजना तथा कार्यक्रमहरु गर्ने क्रममा पछिल्लो समय यस्तो अभियान थालनी गरेको जनाएको छ । उक्त अभियानको प्रारम्भिक चरणमा ३...

1488392351lagani.gif

टेलिकममा रणनीतिक साझेदार भित्र्याउन परामर्शदातासँग सम्झौता

1482319109ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकममा रणनीतिक साझेदार नियुक्ति, कार्यान्वयन लगायत आवश्यक कार्यहरुमा परामर्श दिनका लागि परामर्शदातासँग सम्झौता सम्पन्न भएको छ ।  बोलपत्रमार्फत छनोट भएको परामर्शदाता Analysys Mason Limited UK  सँग २०७३ पुस ५ गते सम्झौता भएको टेलिकम प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिएकी छिन्   । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट...

अन्तर्राष्ट्रिय आगमन कलबाट हुने अर्बौ राजश्व स्वाहा, प्राधिकरणको एनसेल र टेलिकम डूबाउने यस्तो खेल

1482304028doorsanchar.jpg
काठमाण्डौ । नेपाल दूरसंचार प्राधिकरणको दुरसंचार सेवामा अन्तर्राष्ट्रिय अन्तरआवद्घता सम्बन्धी पछिल्लो प्रावधानले देशले वार्षिक रुपमा आम्दानी गर्दै आएको करोडौ डलरको विदेशी मुद्रा आर्जन र राजश्व संकलनमा प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ ।  देशभित्रका ग्राहकले एकबाट अर्को नेटवर्कमा कल गर्दा कन्जेसनको समस्या भोगिरहेको पर...

यी कुरा थाहा नभए दुःख पाउँछन् नेपाल टेलिकमका पोस्टपेड प्रयोगकर्ताले

1482255185ntc.jpg
मोबाइल सेवाको लागि नेपाल टेलिकमले कुन कुन बिलिङ प्रक्रिया अपनाएको छ? नेपाल टेलिकमले मोबाइल सेवाको लागि प्रिपेड र पोस्ट पेड गरी दुईवटा बिलिङ प्रक्रिया अपनाएको छ। प्रिपेड र पोस्ट पेड बिलिङ प्रक्रियामा के फरक छ? पेड बिलिङ प्रक्रिया अन्तर्गत तपाईँले कल गर्नुभएको समयमा नै कुल बिल रकम हिसाब गरी तपाईँको ब्यालेन्स रकमबाट कट्टा गरिन्छ।...

Advertisement

बुुट र सुटको १३ औं प्रदर्शन सुरु

1482247202foot-wear.jpg
काठमाण्डौ । फुटवेयर म्यानुफ्याक्चर एशोसिएशन अफ नेपालको आयोजनामा जुत्ता तथा चप्पलको १३ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ ।  स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित यस प्रदर्शनीमा छालाजुत्ता तथा छालाजन्य वस्तुको साथमा स्वदेशी सिलाई व्यवसायीको उत्पादन पनि प्रदर्शनमा...

टेलिकम र ओरेडू कतारबीच सम्झौता

1482230500telecom.jpg
काठमाण्डौ । नेपाल टेलिकम र ओरिडु कतार (Ooredoo Qatar)  बीच सहुलियत दरमा रोमिङ सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।  सम्झौता अनुसार अब नेपाल टेलिकमका जीएसएम पोष्टपेड मोबाइल प्रयोगकर्ताहरु कतारमा गएको समयमा पहिलेभन्दा सस्तो दरमा नेपालमा कल गर्न सक्ने छन् ।  गत मंसिर ३० गते (डिसेम्बर १५) कतारमा सम्पन्न उक्त सम्झौतामा नेपाल...

गोरखा इको प्यानल प्रयोग गर्न स्वीकृत लिन नपर्ने

1482164129gorkha-eco-panel.jpg
काठमाण्डौ । सरकारले गोरखा इको प्यालन प्रयोग गर्न स्वीकृत लिन नपर्ने व्यवस्था मिलाएको छ । सहरी विकास मन्त्रालय, सहरी विकास तथा भबन निर्माण विभागले कुनै पनि स्टक्चरल संरचना (भौतिक संरचना) निर्माण गर्दा पार्टेशन वालको रुपमा गोरखा इको प्यानल प्रयोग गर्न स्वीकृति लिन नपर्ने निर्णय गरेको हो ।  सहरी विकास तथा भबन निर्माण विभाग, आवास...

Advertisement

भर्खरै

जेलको भुइँमा पूर्वआइजिपीहरू : को–को छन् जेलमा ?

जेलको भुइँमा पूर्वआइजिपीहरू : को–को छन् जेलमा ?

local election

९८ वर्षसम्मका उम्मेदवार : ८० काटेका ५१ जना (सूचीसहित)

local election

आजसम्म प्रचारप्रसार गर्न पाइने

sher bahadur deuba

जोगिएला देउवाको साख ?

Somlal Subedi

को होला नयाँ मुख्यसचिव ? सोमलाल सुवेदी १ साउनदेखि एडिबीमा हाजिर हुँदै

rajapa

राजपाले बढायो चुनावी सरगर्मी, केन्द्रीय नेता मतदाताको घरदैलोमा

rajapa flag

राजपाका २ रणनीति, चुनाव बिथोल्नेदेखि पकड देखाउन पार्टी प्रवेश कार्यक्रमसम्म

देउरानी जेठानीको लडाइँ, सासुको टाउको दुखाइ

देउरानी जेठानीको लडाइँ, सासुको टाउको दुखाइ

बूढीगण्डकी र नलसिंहगाडको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई

बूढीगण्डकी र नलसिंहगाडको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई

annapurna hotel

देशभर स्टार होटलको सङ्ख्या १२० पुग्यो, पर्यटकीय होटल ९८५

विराटनगर र इटहरीमा घात–अन्तर्घातको पीर !

विराटनगर र इटहरीमा घात–अन्तर्घातको पीर !

जुलाईदेखि भारत घुम्न महङगो पर्ने !

जुलाईदेखि भारत घुम्न महङगो पर्ने !

डिस्पोजेबल प्लेटदेखि पेपर ब्याग बनाउने विजिनेश, मासिक नाफा २ लाखसम्म !

डिस्पोजेबल प्लेटदेखि पेपर ब्याग बनाउने विजिनेश, मासिक नाफा २ लाखसम्म !

एनसेल डेटा बण्डलिङ्गसहित हुवावे पि टेन प्लस बजारमा

एनसेल डेटा बण्डलिङ्गसहित हुवावे पि टेन प्लस बजारमा

Kiran Kumar Shrestha

‘हामी देशकै ठूलो बैंक बन्दैछौं’