कर्पोरेट


यूनाइटेड सिमेन्ट्सको रथारोहणका साथ नयाँ बर्षको स्वागत

149233418411.jpg
काठमाण्डौ । नयाँवर्ष २०७४ सालको शुभ उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई शुभकामना दिने उद्देश्यले यूनाइटेड सिमेन्ट्सले रथारोहण कार्यक्रम आयोजना गरेको छ । नयाँवर्ष २०७४ को शुभकामना सन्देश लेखी विशेष रुपमा फुलमालाले सजाइएको रथमा यूनाइटेड सिमेन्ट्सलाई आरोहण गराएर बाजागाजा र हर्ष उल्लासका साथ नगर परिक्रमा गराइएको...

नयाँ वर्षमा एनसेलको अफरै अफर, २ मिनेट कुरा गर्दा २ मिनेटको बोनस

1492097579ncell.jpg
काठमाण्डौ । एनसेलका सबै ग्राहकले अब विश्वका कुनै पनि देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेटभन्दा बढी कुरा गर्दा दुई मिनेट बोनस टक टाइम पाउनेछन् ।  एनसेलले आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहकका लागि बोनस टक टाइमका साथ ‘कल आयो बोनस पायो’ अफर ल्याएको छ, जसअन्तर्गत एनसेल ग्राहकले अब विश्वका कुनै पनि देशबाट आएको अन्र्तराष्ट्रिय...

एनसेलको नयाँ वर्ष अफर, एक रुपैयाँमै पीआरबीटी !

1492054557NcellMain-Logo.jpg
काठमाण्डौ । एनसेलका सबै ग्राहकले अब करसहित मात्र रु १ मा पिआरबिटी सेवाको मजा लिन सक्नेछन् ।  देशको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नयाँ वर्ष २०७४ को अवसरमा आफ्ना ग्राहकका लागि  पिआरबिटी र टोन सेवामा दुई नयाँ संस्करण ल्याएको छ, जसअन्तर्गत ग्राहकले अब दैनिक तथा साप्ताहिक रुपमा पिआरबिटी सेवा लिन सक्नेछन् । यसअघि...

1473702462prabhu-bank.gif

एनसेलले ल्यायो आकर्षक रोमिङ अफर, प्रिपेडमा अब स्वतः यो सेवा उपलब्ध हुने

1492016606NcellMain-Logo.jpg
काठमाण्डौ । एनसेलले नयाँ वर्ष २०७४ को अवसरमा रोमिङ्मा रहेको बेलामा भ्वाइस, डेटा र एसएमएस सेवा प्रयोग गर्ने सबै प्रिपेड र पोस्टपेड ग्राहकका लागि आकर्षक रोमिङ योजनाहरु ल्याएको छ ।  यो योजनाअन्तर्गत एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकका लागि दैनिक डेटा रोमिङ प्याक, दैनिक रोमिङ भ्वाइस र एसएमएस प्याक ल्याएको छ, जसअन्तर्गत एनसेलका...

घरेलु उद्योगीका संगठनहरुबीच पनि मर्जर हुने !

1491998580fncsi.jpg
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुबीचको मर्जरको कुरा नेपालका लागि नौलो बिषय भएन । त्यस्ता संस्थाहरुको क्षमता बढाउने उद्देश्यले मर्जरको नीति लिइएको सर्वविदितै कुरा हो । मर्जरपछि हुने एकतामा बल रहेको बुुझेकै कारण पछिल्लो समय नेपालका साना तथा घरेलुु व्यवसायीहरु समेत मर्जरको नौलो अभ्यासमा जुटेका छन् ।  साना तथा घरेलुु उद्योग र...

स्वास्थ्यचौकीलाई शिवम् सिमेन्टको एम्बूलेन्स

1491996203ambulance.jpg
काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत चैत्र २९ गते मकवानपुरगढि स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरेको छ ।  सो एम्बुलेन्सको हस्तान्तरण एक विशेष कार्यक्रममार्पmत कम्पनीका तर्पmबाट संचालक रघु नन्दन मारुले गरेका थिए । एम्बुलेन्स हस्तान्तरणसँगै शिवम् सिमेन्टको तर्फबाट एम्बुलेन्सको...

1485943097NCC-Bank-6-Percent--869px-121px.jpg

विश्वज्योति मलको आधुनिक मार्टमा मोवाइल साट्ने सुविधा

1491995909unnamed.jpg
काठमाण्डौ । नयाँ वर्षको उपलक्ष्य पारेर राजधानीको मुटु जमलमा रहेको विश्वज्योति मलमा मोबाइल मार्ट सञ्चालनमा आएको छ ।  पछिल्लो समय मोबाइल प्रयोगकर्ताको संख्या बढ्दै गर्दा एकै छानामुनिबाट दर्जन बढी ब्राण्डका मोबाइल बिक्री बितरण गर्ने लक्ष्यका साथ ‘विश्वज्योती मोबाइल मार्ट’ सञ्चालनमा आएको हो । सोही अवसरमा मार्टले १० दिने मोबाइल...

कृषिमन्त्री अचानक किन गए नर्सरीहरुको अनुगमनमा ?

14919826832.jpg
काठमाण्डौ । कृषिमन्त्री गौरीशंकर चौधरीले पुष्प प्रबद्र्धन कार्यक्रमको अनुगमन गरेका छन् ।  उनले बुधबार राजधानीका बिभिन्न नर्सरी र कटफ्लावर फार्मको अनुगमन गरेका  हुन् ।  बालुवाटारमा रहेको बागमती फ्लोरा, थलीस्थित एभरेष्ट फ्लोरिकल्चर र जोरपाटीस्थित ओम नर्सरीको अबलोकन गरेका थिए । अनुगमनपछि मन्त्री चौधरीले सरकारले पुष्प...

शेखर गोल्छाको पोल्टामा ६३.३० प्रतिशत मतको शानदार जित

1491934694kishor-pradhan-and-shekhar-golchha.jpg
काठमाण्डौ । गोल्छा समूहको पुरानो सपना साकार पार्दै ६३.३० प्रतिशत मत पाउँदै शेखर गोल्छा नेपाली उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको भावी अध्यक्षमा निर्वाचित भएका छन् ।  महासंघको केही महिनाअघि राजधानीमा सम्पन्न विशेष साधारणसभाले विधान संसोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउने व्यवस्था गरेको छ । यो...

1488392351lagani.gif

गोल्छाले मारे बाजी, प्रधानको हार स्वीकार

1491926029sekhar--Kishor.jpg
काठमाण्डौ । उद्योग वाणिज्य महासंघको मतगणना नसकिँदै किशोर प्रधानले हार स्वीकार गरी प्रत्यासी शेखर गोल्छालाई बधाईं दिएका छन् ।  जिल्लानगर, वस्तुुगतका अधिकांश सदस्यहरुमा गोल्छा समूहका उम्मेद्वार विजयी भएपछि र यी समूहमध्ये ५० प्रतिशत मतभार रहने जिल्लानगरतर्फ समेत गोल्छा भन्दा पछाडि परेपछि प्रधानले हार स्वीकार गरेका हुुन् । प्रधान...

जिल्लानगर उपाध्यक्षमा प्रमोद श्रेष्ठ, प्रधान समूहको जोगियो इज्जत

1491919211pramod-stha.jpg
काठमाण्डौ । उद्योग वाणिज्य महासंघको निर्वाचनको ताजा मत परिणाम अनुसार प्रधान समूहको इज्जत जोगाउँदै जिल्ला नगर उपाध्यक्षतर्फ प्रमोद श्रेष्ठले जित हासिल गरेका छन् ।  उनले गोल्छा समूहका दिनेश श्रेष्ठलाई ५ मतले पराजित गर्दै जित हासिल गरेका हुुन् । प्रमोदले ५३ मत ल्याए भने श्रेष्ठले ४८ मत ।  जिल्लानगरतर्फको १८ सदस्यमा १६ जनामा गोल्छा...

अञ्जन श्रेष्ठको चित्त नबुझाउँदा किशोर प्रधानलाई दुर्भाग्य, वस्तुगत उपाध्यक्षमा पनि हार

1491918571kishor--Anjan.jpg
काठमाण्डौ । सबैभन्दा शक्तिशाली मानिएको वस्तुुगतमै किशोर प्रधान समूहले नराम्रो पराजय व्यहोर्नु परेको छ ।  प्रधान समूहले वस्तुुगततर्फ आफूहरुको निकै राम्रो मत रहेको बताउँदै आएको थियो । तर सोही समूहतर्फको निर्वाचन मत परिणाम आउँदा उसले लज्जाजनक हार व्यहोर्नुपरेको हो ।  वस्तुुगत सदस्यमा बहुसंख्यकमा जित हासिल गरेको गोल्छा समूहले...

Advertisement

जिल्लानगर र वस्तुगतमा गोल्छा प्यानलको फराकिलो जित(विजेताको सूचिसहित)

1491917134shekhar-golchha.jpg
काठमाण्डौ । उद्योग वाणिज्य महासंघको निर्वाचनमा शेखर गोल्छा समूह राम्रो मतका साथ विजयी हुने लक्षण देखिएको छ ।  यो समाचार तयार पार्दासम्म गणना भइसकेका जिल्लानगर र वस्तुुगततर्फको सदस्यहरुमा गोल्छा समूहले उत्साहजनक परिणाम हात पारेको हो ।  गोल्छा प्यानलले जिल्लानगरतर्फका १८ कार्यकारिणी सदस्यमध्ये १६ जनालाई जिताउने सफलता पाएको छ भने...

नयाँ वर्षमा टेलिकमको उपहार, छुटै-छुटको बहार

1491913850new-year.jpg
काठमाण्डौ । नेपाल टेलिकमले नव वर्ष २०७४ को अवसरमा आफ्ना ग्राहकलाई विभिन्न सेवाहरुमा सहुलियत प्रदान गरेको छ । कम्पनीको नव वर्ष प्रोमोसनल अफरअन्तर्गत रिचार्ज बोनस, डाटा प्याकेज र नाइट भ्वाइस प्याक रहेका छन् । रिचार्ज बोनसअन्तर्गत जिएसएम तथा सिडिएमए प्रिपेड सेवाका उपभोक्ताहरुलाई एमपोस (MPos) तथा रिचार्ज कार्ड मार्पmत रु.१००। र रु.२००। को...

उद्योगीको चुनावमा पैसाको खोलो, बाठाले एकैरातमा कमाए २० लाख !

1491900002fncci-pix.jpg
काठमाण्डौ । नेपालमै बसेर एकैरातमा २० लाख रुपैयाँ आम्दानी भएको तपाईले कहिले कल्पना गर्नुभएको छ ? सामान्य मानिसका लागि यो कल्पना भन्दा बाहिरको कुरा भयो । सर्वसाधारणका लागि अकल्पनीय बन्ने यही संयोग केही उद्योगी व्यवसायीलाई भने जुरेको छ । उनीहरुले केही भोटसँग सोमबार रातभरिको कसरतपछि २० लाख रुपैयाँसम्म साटेका छन् ।  सन्दर्भ हो नेपाल...

Advertisement

भर्खरै

बायोडाटाबाट तु हटाउनुहोस् यी १० चिज, जागिर पाउने पक्का !

बायोडाटाबाट तु हटाउनुहोस् यी १० चिज, जागिर पाउने पक्का !

२० अर्ब पूँजीको पूर्वाधार विकास बैंक स्थापना हुने

२० अर्ब पूँजीको पूर्वाधार विकास बैंक स्थापना हुने

७ वर्ष १७ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य

७ वर्ष १७ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य

४ लाख रोजगार सिर्जना गरिने

४ लाख रोजगार सिर्जना गरिने

साउनदेखि सरकारी सेवामा आउने कर्मचारीलाई योगदानमा आधारित पेन्सन

साउनदेखि सरकारी सेवामा आउने कर्मचारीलाई योगदानमा आधारित पेन्सन

प्रत्येक गाउँ र नगरमा बैंकले शाखा खोल्नुपर्ने

प्रत्येक गाउँ र नगरमा बैंकले शाखा खोल्नुपर्ने

कक्षा १० सम्मका शिक्षकको तलब स्थानीय तहबाट

कक्षा १० सम्मका शिक्षकको तलब स्थानीय तहबाट

कृषकलाई पेन्सन दिइने, कृषि बिमा अनिवार्य

कृषकलाई पेन्सन दिइने, कृषि बिमा अनिवार्य

वृद्धिदर ७.२, मुद्रास्फिति ७ प्रतिशत हुने प्रक्षेपण

वृद्धिदर ७.२, मुद्रास्फिति ७ प्रतिशत हुने प्रक्षेपण

हरेक प्रदेशमा एक मेगासिटी बन्ने

हरेक प्रदेशमा एक मेगासिटी बन्ने

कुलमानलाई सरकारी साथ, राजधानी ताररहित शहर बन्ने

कुलमानलाई सरकारी साथ, राजधानी ताररहित शहर बन्ने

sketch : THT

हुण्डी रोक्ने सरकारी प्रयास, विदेश जानेले अनिवार्य बैंक खाता खोल्नुपर्ने

तीन अन्तराष्ट्रिय विमानस्थलका  लागि झण्डै १४ अर्ब बजेट

तीन अन्तराष्ट्रिय विमानस्थलका लागि झण्डै १४ अर्ब बजेट

काठमाण्डौ बाहिरका शहरबाट पनि २० वर्ष पुराना गाडी हटाइने

काठमाण्डौ बाहिरका शहरबाट पनि २० वर्ष पुराना गाडी हटाइने

symbolic photo

काटेश्वर–सूर्यविनायक र सीतापाइला–नौबिसे सुरुङ मार्ग बन्ने