कर्पोरेट


चैत १७ देखि चारदिने फ्लोरा एक्स्पो, व्यवसायीका उत्पादनबीच प्रतिस्पर्धा गराइने

1490538577flora.jpg
काठमाण्डौ । “शान्ति, सम्बृद्धि तथा स्वच्छ वातावरणका लागि पुष्प व्यवसाय” भन्ने नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो २०७३ काठमाडौंमा हुने भएको छ ।  नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा चैत १७ गतेबाट ४ दिनसम्म चल्ने यो एक्स्पोमा २८ वटा अन्तर्राष्ट्रियसहित कुल ९९ सयवटा...

एनसेलको एक्सक्लूसिभ अफर : लोकल कलकै दरमा ३० मुलुकमा कुरा गर्ने सुविधा

1490538019NcellMain-Logo.jpg
काठमाण्डौ । एनसेलका सबै ग्राहकले अब लोकल कलको दरमा नै विश्वका विभिन्न ३० मुलुकहरुमा कुरा गर्न सक्नेछन् ।  एनसेलले यही सोमबार (चैत्र १४) देखि लागू हुने गरी नयाँ योजना ल्याएको हो, जसअन्तर्गत ग्राहकले कर बाहेक मात्र रु १.९९ प्रति मिनेटमा ती ३० मुलुकमा कुरा गर्न सक्नेछन् ।   यो योजना १५ दिनसम्म लागूू हुनेछ, जसमा एनसेलका सबै प्रिपेड तथा...

टेलिकम र एनसेललाई टक्कर दिन आउने भो ‘स्मार्ट टेलिकम’

1490192966smart-cell.jpg
काठमाण्डौ । दूरसंचार प्राधिकरणबाट फोरजी सेवाको अनुमति पाएको नेपाल टेलिकम आक्रामक बजार रणनीतिसहित अगाडि बढेको र एनसेल पूँजीगत लाभकरको विवादमा जेलिएकै बेला अस्तित्वमा रहेको अर्को एक टेलिकम कम्पनीले फोरजी सेवा संचालनको अनुमति माग्दै अत्याधुनिक सेवा बिस्तारको तीव्र तयारी थालेको छ ।  काठमाडौ वरपरका ग्रामीण क्षेत्रमा अहिले पनि यसका...

1473702462prabhu-bank.gif

आगामी बजेटले घरेलु उद्योगलाई समेट्ने अर्थमन्त्रीको आश्वासन

1490016435fncsi-chait-7-1.jpg
काठमाण्डौ । अर्थमन्त्री कृष्णबहादुर महराले घरेलु तथा साना उद्योगहरू सुदृढ नभएसम्म मुलुक आर्थिक रूपमा समृद्घ हुन नसक्ने बताएका छन् ।  घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग कुरा गर्दै उनले साना तथा घरेलु उद्योगहरू अर्थतन्त्रको मेरूदण्ड भएका भन्दै आगामी बजेटले यस्ता विषयलाई सम्बोधन गर्ने आश्वासन दिए । लघु, घरेलु तथा साना...

बुटवल पुुगेर शेखर गोल्छा टिमको उम्मेद्वारी घोषणा

1489938612fncci-golchha.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा युवा उद्योगपति शेखर गोल्छाले आफ्नो प्यानलसहित बुटवलबाट उम्मेद्वारी घोषणा गरेका छन् ।  हाल एशोसिएसटतर्फका उपाध्यक्ष गोल्छाले पदाधिकारीको टिमसहित बुटवलमा गएर आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । यसअघि किशोर प्रधान समूहले विराटनगरबाट आफ्नो उम्मेद्वारी घोषणा गरेको...

एफएनसीसीआईको चुनावमा पैसा बाँड्ने को हो ? यसरी खुल्यो रहस्य !

1489916352fncci111.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको पूर्वसन्ध्यामा उद्योगी व्यवसायीहरुलाई पैसा र पदको प्रलोभन देखाउन थालिएको रहस्य खुलेको छ । अगुवा उद्योगी व्यवसायीहरुले नै शनिवार राति आयोजित एक कार्यक्रममाझ औपचारिक रुपमै यस्तो खबर आएको रहस्य खोलिदिएका हुुन् ।  काठमाण्डौमा शनिवार आयोजित शंकरप्रसाद पाण्डेको उम्मेद्वारी...

1485943097NCC-Bank-6-Percent--869px-121px.jpg

एफएनसीसीआईमा चुनावी गर्मी : शंकर पाण्डेको उम्मेद्वारी घोषणा

14899127771.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ । यही क्रममा किशोर प्रधान समूहको तर्फबाट वस्तुगततर्फको उपाध्यक्ष पदमा शंकरप्रसाद पाण्डेले उम्मेद्वारी घोषणा गरेका छन् ।  नेपाल पश्मिना उद्योग संघको तर्फबाट अध्यक्ष दुुर्गाविक्रम थापाले उपाध्यक्ष पदमा संघका पूर्व अध्यक्ष पाण्डेको उम्मेद्वारी घोषणा गरेका हुुन्...

टेलिकमका सेयरधनीले चैत १ देखि नगद लाभांश पाउने

1489407053ntc.jpg
काठमाण्डौ । देशकै सबैभन्दा धेरै चुक्तापूँजी भएको कम्पनी नेपाल टेलिकमका सेयरधनीलाई चैत १ गते(मंगलबार)देखि नै नगद लाभांश वितरण गरिने भएको छ ।  टेलिकमको सोमबार राजधानीमा सम्पन्न नवौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट सेयरधनीलाई ५१ प्रतिशत नगद लाभांश वितरणको संचालक समितिको प्रस्तावलाई पारित गरेको थियो ।  वार्षिक...

मालामाल भए टेलिकमका सेयरधनी !

1489395286cash-flow.jpg
काठमाण्डौ । नेपाल टेलिकमका सेयरधनीहरु मालामाल भएका छन् ।  टेलिकम संचालक समितिले घोषणा गरेको ५१ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई सोमबार सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले पारित गरेसँगै सेयरधनी मालामाल भएका हुन्। प्रस्ताव पास भएसँगै सबैभन्दा धेरै चुक्तापूँजी भएको यो कम्पनीले अब ७ अर्ब ६५ करोड नगद लाभांशको रुपमा आफ्ना...

1488392351lagani.gif

खाना पकाउने ग्यासको मूल्य वृद्धि, डिजेल/पेट्रोलको यथावत

1489153156gas.jpg
काठमाण्डौ । इण्डियन आयल निगम(आइओसी)बाट मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ ।  शुक्रबार मध्यरातिदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँ वृद्धि भएको नेपाल आयल निगमका प्रवक्ता सीताराम पोखरेलले बताएका छन् ।  उनका अनुसार प्रति सिलिण्डर ग्यासको मूल्य अब १ हजार ३ सय ७५...

टेलिकमको होली हंगामा, रिचार्ज, यूट्यूब डेटा र एसएमएसमा अफरै अफर

1489147206NTCNepal.jpg
काठमाण्डौ । नेपाल टेलिकमले होली पर्वका अवसरमा आफ्ना उपभोक्ताहरुलाई बिभिन्न किसिमका सेवाहरुमा सहुलियतपूर्ण अफर उपलब्ध गराएको छ ।  कम्पनीको चाडपर्व अफरअन्तर्गत जिएसएम र सिडिएमए पोष्टपेड तथा प्रिपेडका सेवा लिंदा विभिन्न अफर उपलब्ध दिइएको टेलिकमले जनाएको छ ।  शुक्रबार विज्ञप्ति प्रकाशित गरी टेलिकमले होलीको अवसरमा रिचार्ज कार्डमा...

डल्बी अटमस साउण्ड सिस्टमजडित देशकै पहिलो सिनेमा घर बीजी मलमा

1489076193BSR-Movies2.jpg
काठमाण्डौ । गोंगबुस्थित बीजी मलमा बिहीबारदेखि बीएसआर मुभिज सञ्चालनमा आएको छ ।  अन्तर्राष्ट्रिय जगतमा प्रचलनमा रहेको पछिल्लो प्रविधि डल्बी अटमस साउण्ड सिष्टम नेपालमा भित्र्याउँदै बीएसआरले दुईवटा अत्याधुनिक सिनेमा हल सञ्चालनमा ल्याएको हो ।  बीजी मलको आन्तरिक व्यवस्थापनमा सुरु भएको बीएसआर मुभिजको बिहीबार बरिष्ठ कलाकार नीर शाह,...

Advertisement

आजियाटालाई मन्त्रीपरिषदको न्याय, टेलियासँगै लाभकर असूलिने

1489046399telia.jpg
काठमाण्डौ । लामो समयको अन्यौललाई चिर्दै सरकारले गत वर्ष भएको एनसेलको सेयर खरिद बिक्रीमा बिक्रेता टेलियासँग पूँजीगत लाभकर असुल्ने निर्णय गरेको छ ।  स्विडिस कम्पनी टेलियाले २०७२ चैत्रमा यस कारोबारमा लाग्ने पूँजीगत लाभकर नेपाललाई नबुझाई एनसेलको आफ्नो स्वामित्व मलेसियाको आजियाटालाई बिक्री गरेको थियो । स्विडिस कम्पनी टेलियाले २०७२...

महिला नेतृत्व आएपछि टेलिकममा उत्साह, मार्केट सेयर बढ्दै

1488958393kamini-and-prativa.jpg
काठमाण्डौ । कम्पनीको मुख्य नेतृत्वकर्ता महिला । महत्वपूर्ण विभाग तथा सेक्सन हाँक्ने समेत महिला अनुुहार नै । महिलाहरुको नेतृत्वसँग उत्कृष्ट काम गर्ने क्षमता हुन्छ भन्ने एउटा राम्रो उदाहरण देशकै ठूलो तथा अग्रणी दूरसंचार प्रदायक कम्पनी नेपाल टेलिकममा देख्न सकिन्छ । पछिल्लो समय क्षमतावान महिलाहरुको संगमस्थलको रुपमा विकास भएको यो...

नारी दिवसमा टेलिकमको छुटैछुट

1488884016ntc-building.jpg
काठमाण्डौ । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आफ्ना उपभोक्ताहरुलाई बिभिन्न किसिमका सेवाहरुमा सहुलियत प्रदान गरेको छ ।  कम्पनीको प्रमोसनल अफरअन्तर्गत उपलब्ध गराइएको यो सहुलियत अफर २०७३ फागुन २५ गतेदेखि  तीन महिनासम्म कायम रहनेछ । यसरी उपलब्ध गराइएको अफरअन्तर्गत फेसबुक प्याकेज, डे एण्ड नाइट डाटा प्याकेज र नाइट...

Advertisement

भर्खरै

बायोडाटाबाट तु हटाउनुहोस् यी १० चिज, जागिर पाउने पक्का !

बायोडाटाबाट तु हटाउनुहोस् यी १० चिज, जागिर पाउने पक्का !

२० अर्ब पूँजीको पूर्वाधार विकास बैंक स्थापना हुने

२० अर्ब पूँजीको पूर्वाधार विकास बैंक स्थापना हुने

७ वर्ष १७ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य

७ वर्ष १७ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य

४ लाख रोजगार सिर्जना गरिने

४ लाख रोजगार सिर्जना गरिने

साउनदेखि सरकारी सेवामा आउने कर्मचारीलाई योगदानमा आधारित पेन्सन

साउनदेखि सरकारी सेवामा आउने कर्मचारीलाई योगदानमा आधारित पेन्सन

प्रत्येक गाउँ र नगरमा बैंकले शाखा खोल्नुपर्ने

प्रत्येक गाउँ र नगरमा बैंकले शाखा खोल्नुपर्ने

कक्षा १० सम्मका शिक्षकको तलब स्थानीय तहबाट

कक्षा १० सम्मका शिक्षकको तलब स्थानीय तहबाट

कृषकलाई पेन्सन दिइने, कृषि बिमा अनिवार्य

कृषकलाई पेन्सन दिइने, कृषि बिमा अनिवार्य

वृद्धिदर ७.२, मुद्रास्फिति ७ प्रतिशत हुने प्रक्षेपण

वृद्धिदर ७.२, मुद्रास्फिति ७ प्रतिशत हुने प्रक्षेपण

हरेक प्रदेशमा एक मेगासिटी बन्ने

हरेक प्रदेशमा एक मेगासिटी बन्ने

कुलमानलाई सरकारी साथ, राजधानी ताररहित शहर बन्ने

कुलमानलाई सरकारी साथ, राजधानी ताररहित शहर बन्ने

sketch : THT

हुण्डी रोक्ने सरकारी प्रयास, विदेश जानेले अनिवार्य बैंक खाता खोल्नुपर्ने

तीन अन्तराष्ट्रिय विमानस्थलका  लागि झण्डै १४ अर्ब बजेट

तीन अन्तराष्ट्रिय विमानस्थलका लागि झण्डै १४ अर्ब बजेट

काठमाण्डौ बाहिरका शहरबाट पनि २० वर्ष पुराना गाडी हटाइने

काठमाण्डौ बाहिरका शहरबाट पनि २० वर्ष पुराना गाडी हटाइने

symbolic photo

काटेश्वर–सूर्यविनायक र सीतापाइला–नौबिसे सुरुङ मार्ग बन्ने