कर्पोरेट


एनसेल प्रयोगकर्तालाई अब फेसबुक फ्रि !

1487077907Ncell-MD-Simon-Perkins-speaking-at-a-program-organized-to-unveil-Facebook-Free.jpg
काठमाण्डौ । एनसेलका ग्राहकहरुले अब मोबाईल डेटा सपोर्ट गर्ने मोबाईल फोनबाट लोकप्रिय सामाजिक सञ्जाल फेसबुक निःशुल्क चलाउन पाउने भएका छन् ।  ‘इन्टरनेट सबैका लागि’ थिम अन्तर्गत देशको अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले फेसबुकसँगको सहकार्यमा आकर्षक योजना ‘फेसबुक फ्रि’ सार्वजनिक गरेको छ ।  फेसबुक फ्रि योजनाअन्तर्गत...

घर बनाउँदा प्राविधिक परामर्श चाहियो ? शिवम् सिमेन्टलाई फोन गर्नुहोस्

1487071303PR-1.jpg
काठमाण्डौ । निर्माणस्थलमै गएर निःशुल्क प्राविधिक परामर्श सेवा दिंदै आएको शिवम् सिमेन्टले यो सेवालाई आफ्नो उत्पादन प्रयोग गरिएका बाहेकका निर्माणमा समेत बिस्तार गरेको छ ।  गुणस्तरमा सम्झौता नगरौं तथा मजबुत निर्माणप्रति हाम्रो प्रतिबद्धता लगायतको नारासहित संचालित प्राविधिक परामर्श तथा परीक्षण सेवा यसअघि शिवम सिमेन्ट प्रयोग गरिएका...

तयार भयो चाैधरी ग्रुपकाे भव्य शाश्वतधाम

1486954612Dham.jpg
काठमाण्डौ । नवलपरासीको दुम्कौलीस्थित सिजी औद्योगिक पार्कभित्र एक दर्जन आकर्षणसहितको विशाल शाश्वतधाम निर्माण भएको छ ।  सात बिघामा फैलिएको शाश्वतधामको उद्घाटन फागुन २४ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने भएको छ । उद्घाटन समारोहमा भारतको काञ्चीकामाकोटी पीठका पीठाधीश शंकराचार्य श्री जयेन्द्र सरस्वती र आर्ट अफ लिभिङ...

1473702462prabhu-bank.gif

पोखराका डुंगा व्यवसायीलाई पशुपति पेन्ट्सको १५० थान लाइफ ज्याकेट

1486900270pashupati-paints.jpg
काठमाण्डौ । पशुपति पेन्ट्स प्रालिले बेगनास ताल डुङ्गा ब्यवसाय समितिलाई १ सय ५० थान लाइफ ज्याकेट हस्तान्तरण गरेको छ ।  पशुपति पेन्ट्सले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व(सीएसआर)अन्तर्गत समितिलाई सो ज्याकेट उपलब्ध गराएको हो ।  कम्पनीले २०७३ माघ २८ गतेका दिन बेगनास ताल डुङ्गा ब्यवसाय समितिलाई एक विशेष समारोह बीच लाइफ ज्याकेट...

भ्यालेनटाइनमा बिजी मलको अफर, ‘बिग डिस्काउन्ट विन्टर सेल’

1486736966bg-mall-1.jpg
काठमाण्डौ । काठमाण्डौंको गोगंबुस्थित नयाँ बसपार्कमा सञ्चालनमा आएको बिजी मलमा ‘विग सेल डिस्काउन्ट विन्टर सेल’ योजना सुरु भएको छ । १७ दिने यो योजना अवधिभर मलमा सपिङ गर्ने ग्राहकले विभिन्न वस्तु तथा सेवामा ५० प्रतिशतसम्म छुट पाउने कम्पनी जनाएको छ ।  ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउँदै मलले प्रणय दिवस अर्थात...

एनसेलको कर विवाद स्वीडीस टिभीबाट भाइरल !

1486735060finmin.jpg
काठमाण्डौ । ठूला करदाता कार्यालयले एनसेल बिक्री कारोबारमा लाग्ने पूँजीगत लाभकरको दायित्वबाट टेलियासोनेरा उम्कन नसक्ने जनाउँदै आवश्यक परे स्वीडेन सरकारसँग सरकारी स्तरमा कुरा गरेर भए पनि उसलाई जिम्मेवार बनाउने तयारी गरेको छ । नेपाली संचारसँग खुलस्त कुरा नगरे पनि स्वीडेनको राष्ट्रिय सार्वजनिक टेलिभिजन एसभिटीले शुक्रबार प्रसारण...

1485943097NCC-Bank-6-Percent--869px-121px.jpg

एनसेलले ल्यायो ओपेरासँगको सहकार्यमा ‘एनसेल एप मार्केट’

1486573042NcellMain-Logo.jpg
काठमाण्डौ । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले ओपेरासँगको सहकार्यमा आफ्ना ग्राहकका लागि ‘एनसेल एप मार्केट’ सार्वजनिक गरेको छ । यो एप मार्केटमा ग्राहकले कर सहित रु १५ मा हप्ताभरी आफूले चाहे जति प्रिमियम एप्स र गेम्स डाउनलोड गर्न सक्छन् । पेड एप स्टोरको अवधारणामा नेपालमै पहिलो पटक विहिबार (माघ २७) बाट संचालनमा आउने यो एप मार्केट अथवा...

तरलता अभावले भयावह रुप लिंदै, ब्याजदर बढ्दा उद्योगहरु संकटमा

1486556833cni.jpg
काठमाण्डौ । काठमाण्डौ । बैकिङ प्रणालीमा देखिएको तरलता अभावको समस्याले भयावह रुप लिनसक्ने संकेत देखिएको छ ।  लगानीयोग्य रकम अभावका कारण ब्याजदर वृद्धिको अस्वभाविक चलखेल भइरहेको छ भने चाहेको बेलामा ऋण नपाउने समस्याले समेत लगानीकर्तालाई पिरोलेको छ ।  तरलता अभावको समस्या समाधानमा सरकार र राष्ट्रबैंक गम्भीर नबन्दा लामो समयदेखि...

एनसेलको भ्यालेन्टाइन अफर, प्रति मिनेट ५० पैसामा कल, एकसय एसएमएस निःशुल्क

1486477577NcellMain-Logo-1.png
काठमाण्डौ । एनसेलका ग्राहकहरुले आफूूले छानेको एउटा विशेष नम्बरमा अब अझ सुलभ दरमा कुरा गर्न सक्नेछन् र रिङ ब्याक टोनमा पनि ५० प्रतिशत छुटको मज्जा पनि लिन सक्नेछन्। यही बुधबार(माघ २६) देखि लागूू हुने गरी देशको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले भ्यालेन्टाइन अर्थात प्रणय दिवसको अवसरमा दुई आकर्षक योजनाहरु सार्वजनिक गरेको छ...

1488392351lagani.gif

आजदेखि सबै सिरिजका आइफोनमा फोरजी सेवा चल्ने

14864678464g.jpg
काठमाण्डौ । नेपाल टेलिकमले सञ्चालन गरिरहेको फोरजी सेवा मंगलबारदेखि सबै सेरिजका आइफोन सेटहरुमा समेत चल्न थालेको छ ।  यसअघि फोरजी सेवा आइफोनको फाइभ सेरिजमा मात्र चल्थ्यो । नेपाल टेलिकमका अनुसार मंगलबारदेखि आइफोन सिक्स, सिक्स प्लस, सेभेन र सेभेन प्लस सेरिजका सेटहरुमा समेत यो सेवा चल्ने प्रष्ट पारेको हो ।  नेपाल टेलिकमले फोरजी सेवा...

विद्युत चोरीमा धेरै कर्मचारी संलग्न भएको क्षेत्रमा प्रहरीको अपरेसन

1486381308NEA.jpg
काठमाण्डौ ।  विद्युत् चोरी नियन्त्रण विरुद्ध अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाको विशेष टोलीले नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय हेटौँडाको कागजपत्र नियन्त्रणमा लिएको छ ।  क्षेत्रीय कार्यालय र वितरण केन्द्रका कर्मचारीको मिलेमतोमा ठूला उद्योगहरुले विद्युत् चोरी गरेको सूचनाको आधारमा अनुसन्धान गर्न आएको...

टेलिकमको सेवामा छुटै–छुट, तपाईं छुट्नु होला नि !

1486205651ntc1.jpg
काठमाण्डौ । नेपाल टेलिकमले कम्पनी स्थापनाको १३ औं वार्षिकोत्सवको अवसर पारेर ग्राहकहरुलाई विभिन्न सेवामा भारी छुटको अफर सार्वजनिक गरेको छ ।  टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले वार्षिकोत्सवको अवसर पारी फोरजी सेवा, सीआरबिटी, फेसबुक प्याकेज, रिचार्जमा बोनस लगायत विभिन्न सेवामा छुटको अफर ल्याइएको जानकारी दिएकी हुन्...

Advertisement

प्रिपेडमा पनि टेलिकमको फोरजी सेवा, बार्षिकोत्सवमा छुट र सम्मानको बहार

1486204192ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले आफ्नो स्थापनाको १३ औं वार्षिकोत्सवको अवसरमा शनिवारदेखि काठमाण्डौ र पोखरामा जिएसएम प्रिपेडमा पनि  फोरजी सेवा सुरु गरेको छ ।  यस्तै टेलिकमले सीआरबिटी सेवा पनि पुनः संचालनमा ल्याएको छ । मोबाइल सेवामा कल वेटिंग र कल फरवार्डिंग जस्ता सुविधा उपलब्ध गराइएको छ ।  वार्षिकोत्सवकै अवसर जीएसएम नेटवर्कका...

टेलिकममा वार्षिकोत्सवको ज्वरो, प्रभातफेरिको साथमा दर्जनौलाई सम्मान

1486120161ntc-1.jpg
काठमाण्डौ । नेपाल टेलिकमले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । काठमाडौं उपत्यकामा आयोजित प्रभातफेरी कार्यक्रम बसन्तपुरबाट प्रारम्भ भएको थियो । प्रभातफेरी कार्यक्रम न्यूरोडगेट, वीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग र भद्रकाली हुँदै कम्पनीको केन्द्रीय कार्यालय...

वार्षिकोत्सवमा सेवा, अस्पतालमा टेलिकमको सहयोग सामाग्री

1486042958ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाण्डौ र काभ्रेका केही अस्पतालहरुलाई विविध सहयोग सामाग्री हस्तान्तरण गरेको छ ।  कम्पनीले काभ्रेको साँगास्थित स्पाइनल इञ्जुरी पुनस्र्थापना केन्द्रलाई १५ वटा विशेष सुविधायुक्त ह्विलचियर उपलब्ध गराएको छ । यस्तै, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरुमा कम्बल...

Advertisement

भर्खरै

बायोडाटाबाट तु हटाउनुहोस् यी १० चिज, जागिर पाउने पक्का !

बायोडाटाबाट तु हटाउनुहोस् यी १० चिज, जागिर पाउने पक्का !

२० अर्ब पूँजीको पूर्वाधार विकास बैंक स्थापना हुने

२० अर्ब पूँजीको पूर्वाधार विकास बैंक स्थापना हुने

७ वर्ष १७ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य

७ वर्ष १७ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य

४ लाख रोजगार सिर्जना गरिने

४ लाख रोजगार सिर्जना गरिने

साउनदेखि सरकारी सेवामा आउने कर्मचारीलाई योगदानमा आधारित पेन्सन

साउनदेखि सरकारी सेवामा आउने कर्मचारीलाई योगदानमा आधारित पेन्सन

प्रत्येक गाउँ र नगरमा बैंकले शाखा खोल्नुपर्ने

प्रत्येक गाउँ र नगरमा बैंकले शाखा खोल्नुपर्ने

कक्षा १० सम्मका शिक्षकको तलब स्थानीय तहबाट

कक्षा १० सम्मका शिक्षकको तलब स्थानीय तहबाट

कृषकलाई पेन्सन दिइने, कृषि बिमा अनिवार्य

कृषकलाई पेन्सन दिइने, कृषि बिमा अनिवार्य

वृद्धिदर ७.२, मुद्रास्फिति ७ प्रतिशत हुने प्रक्षेपण

वृद्धिदर ७.२, मुद्रास्फिति ७ प्रतिशत हुने प्रक्षेपण

हरेक प्रदेशमा एक मेगासिटी बन्ने

हरेक प्रदेशमा एक मेगासिटी बन्ने

कुलमानलाई सरकारी साथ, राजधानी ताररहित शहर बन्ने

कुलमानलाई सरकारी साथ, राजधानी ताररहित शहर बन्ने

sketch : THT

हुण्डी रोक्ने सरकारी प्रयास, विदेश जानेले अनिवार्य बैंक खाता खोल्नुपर्ने

तीन अन्तराष्ट्रिय विमानस्थलका  लागि झण्डै १४ अर्ब बजेट

तीन अन्तराष्ट्रिय विमानस्थलका लागि झण्डै १४ अर्ब बजेट

काठमाण्डौ बाहिरका शहरबाट पनि २० वर्ष पुराना गाडी हटाइने

काठमाण्डौ बाहिरका शहरबाट पनि २० वर्ष पुराना गाडी हटाइने

symbolic photo

काटेश्वर–सूर्यविनायक र सीतापाइला–नौबिसे सुरुङ मार्ग बन्ने