Corruption


नक्कली बीजकबाट रु.९.३९ करोड राजस्व छली, पाँचजनाविरुद्ध बिगोबराबर मुद्दा

1573704271fraud.jpg
काठमाण्डौ । मूल्य अभिवृद्धि करसम्बन्धी झुठो तथा नक्कली बीजकको प्रयोग गरी नौ करोड ३९ लाख बिगो बराबरको राजस्व छली गरेको आरोपमा पाँच जनाविरुद्ध बुधबार मुद्दा दायर गरिएको छ । राजस्व अनुसन्धान विभागले कारोवारको सिलसिलामा झुठो नक्कली बीजक तयार गरी कर छलेको भन्दै उनीहरुविरुद्ध बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दाबीसहित...

नेपाली सेना भर्ना प्रक्रियामा अनियमितता आशंका, ४ सैनिकसहित २७ जनामाथि अनुसन्धान सुरु

1571814219ARMY.jpg
काठमाण्डौ । नेपाली सेनाले भर्ना केन्द्रमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशङ्कामा चार सैनिक तथा २३ गैरसैनिक व्यक्तिमाथि अनुसन्धान गरी कारवाही अगाडि बढाएको छ । गत साउन १९ गते प्रकाशित विज्ञापनअनुसार नेपाली सेनाको ४० भर्ना केन्द्रमा पाँच हजार ८०० सैन्य पदको भर्ना छनोट प्रक्रिया भइरहेको छ। सेनाको भर्ना केन्द्र, उत्तर–पश्चिम...

सुनचाँदी र विदेशी मुद्राको अवैध कारोबारमा बाबु–छोरामाथि रु. ८ करोड बिगोसहितको मुद्दा

1571724082Rajaswo.jpg
काठमाण्डौ । सुनचाँदी कारोवारमा भन्सार छलेर चोरी पैठारी गरी राजश्व चुहावट तथा विदेशी विनिमय अपचलन गरेको अभियोगमा बाबुछोराविरुद्ध राजश्व अनुसन्धान विभाग ललितपुरले मुद्दा चलाएको छ । भारत पलियाखिरी घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका–१ बस्ने अतुल बर्मा र धनगढीमा शिवम् सुनचाँदी पसल सञ्चालक उनका बाबु सुशीलकुमार राजपुतविरुद्ध...

1569774426ct.gif

पूर्वमेयरको घरमा १३.५ टन सुन बरामद, प्रहरी नै अचम्मित

1569831217china-gold.jpg
काठमाण्डौ । एक व्यक्तिले कतिसम्म सुन सञ्चित गरेर राख्लान् ? ५ किलो, १० वा २५ किलो। प्रश्न उठ्ला यत्रो सुन एक व्यक्तिसँग कहाँबाट हुन सक्छ? प्रश्न उठ्नु स्वाभाविकै हो । किनकि बहुमूल्य यो पहेँलो धातुको बजारभाउ आजको मितिमा तोलाकै ७० हजार रुपैयाँ छ । एक केजीमा लगभग ८९ तोलाको हाराहारीमा हुन्छ । यदि तपाइँसँग ५ किलोमात्र सुन छ भने त्यो ४४५ तोला...

दुई डिस्टीलरी सञ्चालकलाई रु. ३१ करोड जरिवानासहित १ वर्ष कैद

1569397616birguj.jpg
पर्सा । अन्तःशुल्कको स्टिकर हिनामिना गरी करोडौँ राजश्व छल्ने जिल्लाका दुई डिष्टीलरी सञ्चालकलाई आन्तरिक राजश्व कार्यालय पर्साले रु ३१ करोडभन्दा बढी जरिवानासहित एक–एक वर्ष कैद गर्ने निर्णय गरेको छ । जिल्लामा सञ्चालित जयश्री धौलागिरि डिष्टीलरी र उदयपुर डिस्टलरीले अन्तःशुल्कको स्टिकर हिनामिना गरी राजश्व छलेका प्रमाणित भएकाले उक्त...

राजश्व छली आरोपमा तीन कम्पनीका सञ्चालकविरुद्ध रु ३६.२४ करोडबराबर बिगोसहितको मुद्दा

1568866342Logo.jpg
काठमाण्डौ । राजश्व छली गरेको आरोपमा तीन व्यावसायिक कम्पनीका सञ्चालक तथा सहयोगीविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले ती कम्पनीबाट झण्डै रु ३६ करोड २४ लाख बिगो कायम हुने गरी सजायको माग गर्दै मुद्दा दर्ता गरेको छ । झुट्टा तथा नक्कली बिजक बिक्री गरी राजश्व छली गर्ने काठमाण्डौको एएस हार्डवेयरका सञ्चालक सरला...

1570195006ncc.jpg

अपराध उही : दुई जेल चलान, एक अटेर गर्दै घरमै !

1511272724sharma-mahat--dhakal.jpg
काठमाण्डौ । कर फछ्र्यौट आयोगका २ अधिकारी अदालतले माग गरेअनुसार धरौटि रकम जम्मा गर्न नसकेपछि जेल चलान भएका छन् । तर, सोही आयोगका सदस्य सचिव तथा राजश्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मा बयान दिन समेत नआई अटेर गरेर घरमै बसिरहेका छन् । कर फछ्र्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालसँग विशेष अदालतले जनही...

पदच्यूत गोपाल खड्का सर्वोच्चमा, कार्यकाल डेढवर्ष बाँकी रहेको जिकिर

1505908532gk.jpg
काठमाण्डौ । सरकारद्वारा भ्रष्टाचार र गुटबन्दीको आरोपमा बर्खास्त नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का सर्वोच्च अदालत पुुगेका छन् ।    उनले बुधबार सरकारले आफूलाई बर्खास्त गर्न गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उनले सरकारको निर्णय कानून विपरीत भएको दाबी गर्दै त्यसविरुद्ध अन्तरिम आदेशको...

आयल निगम प्रमुख गोपाल खड्का पदबाट बर्खास्त

1505718005gopal.jpg
काठमाण्डौ । पेट्रोलियम भण्डारणका लागि जग्गा खरीदको क्रममा भ्रष्टाचार गरेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई सरकारले पदबाट बर्खास्त गरेको छ ।  आफ्नो अमेरिका भ्रमणअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार आयोजना गरेको मन्त्रीपरिषद बैठकले आपूर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटाको सिफारिस र आपू...

Advertisement

विद्युत प्राधिकरणका पूर्व महाप्रबन्धकविरुद्ध २.८८ करोडको भ्रष्टाचार मुद्धा दायर

1505128293mahendralal.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरण उत्पादन सञ्चाल तथा संभार विभागका पूर्व महाप्रबन्धक महेन्द्रलाल श्रेष्ठमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ करोड ८८ लाख ८२ हजार बढीको भ्रष्टाचार मुद्धा दायर गरेको छ ।  अख्तियारले सोमबार एक विज्ञप्ति जारी गर्दै श्रेष्ठले सार्वजनिक सेवाको पदमा रहदा मर्यादा विपरीत कार्य गरी स्रोत पुष्टि हुन...

सवारी लाइसेन्स परीक्षामा ५ करोडको खेल, यातायात प्रमुख निलम्बित

1490857357Driving-Licence-Exam-Model-Questions-in-Nepal-.jpg
काठमाण्डौ । सरकारी कार्यालयहरुमा हुने घूसखोरीको मामलामा यातायात व्यवस्था कार्यालय तथा मालपोत कार्यालयहरु प्राय बदनाम छन् । पछिल्लो समय केही यातायात व्यवस्था कार्यालयहरुबाट हुने सवारी चालक अनुमतिपत्र वितरण कार्यमा ठूलो चलखेल भइरहेको खबरहरु सार्वजनिक भइरहेको समयमै यातायात व्यवस्था कार्यालय नेपालगञ्जका प्रमुख पवन सुवेदी निलम्बनमा...

सोझा लगानीकर्तालाई पेल्ने बैंक अर्ब पचाउने यिनलाई किन समाउँदैन ?

1489048684chandi3.JPG
काठमाण्डौ । तरलताको कारण देखाउँदै बैंकहरुले सोझा लगानीकर्तालाई चेपेको धेरै भयो । सेयर लगानीकर्ता तथा अन्य क्षेत्रका लगानीकर्ता समेत भनेजति ऋण नपाएर प्याक प्याकी परिरहेका छन् । थोरै ऋण लिएका साना सेयर लगानीकर्ताहरुले समेत मार्जिन कलको बाध्यता सामना गर्नु परिरहेको छ । लगानी गर्न खोज्दा बैंकले ऋण नदिने, लिएको थोरै ऋण तिर्न थोरै ढिलो...

Advertisement

आर्थिक अनियमितता गरेको आरोपमा रेडक्रसमाथि छानबिन हुने

1484448565nrcs.jpg
काठमाण्डौ । समाजकल्याण परिषद्ले भूकम्पपछिको पुनर्निर्माण र पुन: स्थापनाका लगि जम्मा भएको करोडौं रुपैयाँ दुरुपयोग गरेको विषयमा नेपाल रेडक्रस सोसइटीमाथि छानबिन गर्ने भएको छ । अस्थयी टहरामा पीडित जाडोले काँपिरहेका बेला रेडक्रसले भूकमपपीडित कोषको रकम दुरुपयोग गरेको समाचार सार्वजनिक भएपछि परिषद्ले छानबिन गर्ने भएको हो । भूकमपपछि...

जलविद्युत आयोजनामा यसरी हुन्छ भष्ट्राचार

1482842228transparency-int.JPG
काठमाण्डौ । वस्तुगत तथ्य एवम् तथ्याङ्कको अभावमा नेपालको जलविद्युत् क्षेत्रमा नीतिगत भ्रष्टाचार मौलाउन मद्दत पुगेको ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।    आयोजना छनोट तथा पहिचानको क्रमबाटै अनियमितता सुरु हुने, सर्वेक्षण तथा योजनाको अवधिमा त्यस्तो प्रवृत्ति मौलाउने गरेको तथ्य प्रस्तुत गर्दै...

भारत जोड्ने सडकमा कागजमा कालोपत्रे देखाएर करोडौँ भ्रष्टाचार

1481424398Fighting-Corruption.jpg
काठमाण्डौ । सिरहाको लहान बजारलाई भारतसँग जोड्ने लहान–ठाडी सडकमा कागजमा कालोपत्रे देखाएर करोडौँ भ्रष्टाचार गरिएको छ । लहान अस्पताल चोकदेखि १८ किलोमिटर लम्बाइको सो सडकको पाँच किलोमिटर खण्ड तीन वर्षअघि कालोपत्रे गरिएको सडक डिभिजन कार्यालय लहानको रेकर्डमा छ । वास्तविकता भने अर्कै छ । सो खण्डको एक किलोमिटर सडक हालसालै कालोपत्रे गरिएको...

Advertisement

भर्खरै

भारतमा नोटबन्दीको डर, कालोधनमा कम भेटिन थाल्यो रु. २००० दरका नोट

भारतमा नोटबन्दीको डर, कालोधनमा कम भेटिन थाल्यो रु. २००० दरका नोट

सबैको लघुवित्तद्वारा प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

सबैको लघुवित्तद्वारा प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

नेपाल एसबीआई बैंकको वार्षिक साधारणसभा मंसिर २९ गते, बुक क्लोज कहिले ?

नेपाल एसबीआई बैंकको वार्षिक साधारणसभा मंसिर २९ गते, बुक क्लोज कहिले ?

हिमालय एयरलाइन्सद्वारा दक्षिणपश्चिम चीनको गुइयाङसम्म सीधा उडान सुरु

हिमालय एयरलाइन्सद्वारा दक्षिणपश्चिम चीनको गुइयाङसम्म सीधा उडान सुरु

बझाङमा ५.७ रेक्टर स्केलको भूकम्प

बझाङमा ५.७ रेक्टर स्केलको भूकम्प

symbolic photo

निगमको ट्याङ्कर अपहरण

युनाइटेड बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा

युनाइटेड बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा

मन्त्रीमण्डल आज दिउँसो पुनर्गठन हुँदै, को बन्ला अर्थमन्त्री ?

मन्त्रीमण्डल आज दिउँसो पुनर्गठन हुँदै, को बन्ला अर्थमन्त्री ?

सुर्तीजन्य पदार्थमा कर छली गर्ने विरुद्ध मुद्दा

सुर्तीजन्य पदार्थमा कर छली गर्ने विरुद्ध मुद्दा

साधनाको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

साधनाको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

नेपालमा लगानी गर्न उपप्रधानमन्त्रीको आग्रह

नेपालमा लगानी गर्न उपप्रधानमन्त्रीको आग्रह

फोरजी सेवामा स्तरोन्नती गर्दा २ सय एमबी डाटा बोनससहित फोरजी सिम निशुल्कः नेपाल टेलिकम अफर

फोरजी सेवामा स्तरोन्नती गर्दा २ सय एमबी डाटा बोनससहित फोरजी सिम निशुल्कः नेपाल टेलिकम अफर

सीआइटी स्टक डिलरको रुपमा नआउने, ‘बदमासहरुले पुर्याउने घाटा सहन किन आउनू ?’

सीआइटी स्टक डिलरको रुपमा नआउने, ‘बदमासहरुले पुर्याउने घाटा सहन किन आउनू ?’

दैनिक ३० चम्चा चिनी खान्छन् इजरायली, तैपनि खानपानमा उत्कृष्ट

दैनिक ३० चम्चा चिनी खान्छन् इजरायली, तैपनि खानपानमा उत्कृष्ट

लयमा फर्किन खोज्दै गरेको बजार फेरि सुस्त, यस्ता छन् कारण

लयमा फर्किन खोज्दै गरेको बजार फेरि सुस्त, यस्ता छन् कारण