महाभूकम्पको स्मृति विशेष


एक महिनामा २२ सय पराकम्प

1577450586albaniya.jpg
काठमाण्डौ । अल्बानियामा आएको पछिल्लो भूकम्पपछि अहिलेसम्म २२ सय भन्दा बढी पराकम्प  आएका छन् । गत नोभेम्बर २६ तारिखका दिन ६.४ म्याग्नीच्युडको भूकम्प आएको थियो । त्यसपछिको एक महिनाको अवधिमा २२ सय भन्दा बढी पराकम्प आएको बताइएको छ । उक्त पराकम्पहरुको मापन भूगर्भ कार्यालयले गरेको अल्बानियाका भूकम्प विज्ञ रेक्सहेप कोसीले स्थानीय सञ्चार...

सिंहदरबारको नाकैमुन्तिर भूकम्पपीडित कन्तबिजोग, कहाँ छ सरकार ?

1467616522quake-victims.jpg
भक्तपुर । भक्तपुरको व्यासीस्थित भूकम्पपीडितको शिविरमा बस्दै आएका अम्मर नापितको परिवारलाई पानी पर्ने बित्तिकै ओछ्यान सम्हाल्नै मुश्किल पर्छ ।  भूकम्पले घर भत्काएपछि विगत १४ महिनादेखि यहाँको शिविरको त्रिपालमा आश्रय लिँदै आएको नापितको पाँच जना परिवारलाई मात्रै नभई यो शिविरमा बस्ने ५५ परिवारको चिन्ता एउटै छ ।  जाडो, घाम, गर्मी...

भूकम्पले सुदुरपश्चिम त्रस्त, ३ घण्टामा १३ धक्का

1467217058earthquake647081115115551.jpg
काठमाण्डौ । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा बुधबार लगातार भूकम्प गएपछि  सर्वसाधारणको भागदौड मच्चिएको छ ।  बुधबार दिउँसो २ बजेर ५५ मिनेटमा पहिलो भूकम्प गएको र ५ बजेर ५१ मिनेटमा १३ आँै भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ ।  भूकम्प मापन केन्द्र सुुर्खेतका अनुसार २ बजेर ५५ मिनेटमा ५ रेक्टर स्केलको, ३ बजेर...

1570195006ncc.jpg

भूकम्पपीडितको हृदयविदारक अवस्था, छानो नहुँदा रातभरि जाग्राम !

1467180424quake-victims.jpg
मेलम्ची । भूकम्प गएको १५ महिना बित्नै लाग्दा अझै पनि पीडितले ढुक्कको श्वास फेर्न सकेका छैनन् । पीडित भन्छन्–‘यो वर्षा काट्न धौधौ भयो । पुराना टिनको छानोबाट पानी चुहिन्छ । दिन र रातको समयमा पर्ने पानीका कारण यो वर्ष पनि अनिँदो बस्नुपर्ने बाध्यता छ ।’  असार साउनको महिना मानो रोपेर मुरी फलाउने समयमा कामको चटारो र दिनभरको थकान मेट्न...

गाविस कार्यालयमा भूकम्पपीडितको ताला

1466221018quake-victims.jpg
गोरखा । निजी आवास (घर) बनाउन सरकारले दिने अनुदान रकम पाउने सूचीमा आफूहरुको नाम छुटेको भन्दै गोरखाको ताप्ले गाविसका भूकम्पपीडितले गाविस कार्यालयमा ताला लगाएका छन् ।  करिब २० जनाको संख्यामा शुक्रबार दिउँसो कार्यालय पुगेका भूकम्पपीडितले ‘वास्तविक भूकम्पपीडितको नाम छुटाइएको’ भन्दै ताला लगाएका हुन् ।  यसअघि घर पूर्ण रुपमा क्षति...

नर्भिकको पाँचौ तलामा मृत्युसँग पौठेजोरी खेल्दाको त्यो डरलाग्दो क्षण !

किशोर महर्जन, सीइओ-सिभिल बैंक लिमीटेड २०७२ बैशाख १२ गते भूकम्प आउँदा म नर्भिक अस्पतालमा थिएँ । मेरो आमा क्यान्सरबाट पीडित हुनुहुन्थ्यो, उपचारका लागि उहाँलाई त्यहाँ भर्ना गरेका थियौं । सो दिन भूकम्प आउनुभन्दा आधा घण्टाअघि आमालाई ह्वीलचेयरमा राखेर म र मेरो भाञ्जा नर्भिकको पाँचौ तलाको लबीमा बसेर आमालाई त्रिपुरेश्वरको दृश्य देखाउँदै...

Advertisement

कृषि बैंकका डेढसय कर्मचारी झण्डै एकचिहान भएको त्यो क्षण !

लिलाप्रकाश सिटौला, सीइओ-कृषि विकास बैंक लिमीटेड बैशाख १२ गते बिहान करिब ९ बजेबाट म एउटा कार्यक्रममा सहभागी भइरहेको थिएँ । हाम्रो वार्षिक कार्ययोजनालाई फ्रेम दिने उद्देश्यले कृषि विकास बैंकका सम्पूर्ण उच्च तहका कर्मचारीहरु गौशालाको बैंकको हलमा जम्मा भएका थियौं । त्यो दिन हाम्रा केही कर्मचारीहरुलाई पदक र पुरस्कार वितरण गर्ने...

'कार धूलोपीठो, म चाहि सकुशल !'

अनिलकुमार उपाध्याय(डिजिएम)–कृषि विकास बैंक लिमीटेड २०७२ बैशाख १२ गते, शनिवार भए पनि हामी कृषि विकास बैंकको बजेट कार्यक्रमको पहिलो सत्रमा सहभागी भइरहेका थियौं । बागमति क्षेत्रको क्षेत्रीय कार्यालयको हलमा करिब अढाईसय स्टाफहरु भेला भएका थियौं । त्यहाँ यो क्षेत्रका ४८ जना प्रबन्धक, बैंकका उच्च तहका सबै अधिकारी र विभिन्न विभागका...

अझै ओभाएनन् भूकम्पीडितका आँखा, खण्डहरुमै बित्छ रात

-सन्तोषी अधिकारी  काठमाण्डौ । गत वर्षको बैशाख १२ गतेको विनाशकारी भूकम्पले भक्तपुर जिल्लाका विभिन्न वस्तीहरु खण्डहर बने । भूकम्पले तहसनहस पारेको १ वर्ष बितिसक्दा पनि अझै भग्नावशेषहरु उठाइएका छैनन् । पुनः निर्माणमा सरकारले सहयोग गर्ला भन्ने आशामा बसेका कतिपय भूकम्पपीडित अहिलेसम्म पनि अस्थायी त्रिपालमै रात कटाइरहेका छन् । भूकम्पले...

Advertisement

‘तीनतले घर धूलोपीठो, खाना खाइरहेका सबै सोत्तर’

कृष्णप्रसाद दुलाल(महासचिव)–नेपाल अटोमोवाइल डिलर्स एशोसिएसन(नाडा) बैशाख १२ गते शनिवारको दिन भए पनि बिजिनेशको सिलसिलामा एउटा साथीलाई धुम्बाराहीमा भेटेर सीतापाइला हाउजिङस्थित मेरो घर आइपुगेको थिएँ । घरमा पाहुनाहरु आउनुभएका कारण उहाँरुहसँग बसेर कफी पिइरहेको थिएँ । अढाईतले घरमा सबैजना सँगै बसेर कफी पिइरहँदा एक्कासी घर हल्लिन थाल्यो ।...

भाष्करराज राजकर्णिकारको भूकम्प बयान-'पहाड खसिरहँदा काठमाण्डौ ध्वस्त भएको देखेँ'

भाष्करराज राजकर्णिकार(अध्यक्ष)–एभिन्यूज टेलिभिजन शनिवारको दिन केही अतिथिहरुलाई कुरेर म बुढानिलकण्ठको डाँडामा अवस्थित मेरो नयाँ घरमा बसेको थिएँ । हामी त्यहाँ भर्खर–भर्खर बस्न गएका थियौं, सपरिवार । एकाएक पहाड पर्वत सबै हल्लाउने गरी भूकम्प आयो । निकै ठूलो त्रास भयो, किचनमा रहेको बेला भूकम्प आउन थालेपछि टेबल समाएर बस्नुको अर्को...

सुन्धाराको त्यो हृदयविदारक दृश्य !

बुद्धि आचार्य(प्रबन्ध निर्देशक)-नेपाल टेलिकम  मेरो घर धापासी हो । शनिवारको दिन परेकोले बैशाख १२ गते म घरमै थिएँ । मलाई त्यो दिन सञ्चो थिएन, खाना नखाई सोफामा बसिरहेको थिएँ । अकस्मात सोफा हल्लिन थाल्यो । मेरो छोरालाई स्कूलमा भूकम्पको विषयमा सिकाइँदो रहेछ, घर हल्लिन थालेपछि छोरा ‘भूकम्प आयो, भूकम्प आयो’ भन्दै चिच्याउन थाल्यो । छोरी...

Advertisement

'अँगालो मार्दै क्वाँ-क्वाँ रोयौं'

किरणकुमार श्रेष्ठ(सीइओ)-राष्ट्रिय वाणिज्य बैंक लिमीटेड बैशाख १२ गते बिहानैदेखि म कुपण्डोलमा थिएँ, त्यहाँ रहेको थाइराइड र डायबिटिज सेन्टरमा अन्य २५ जनासँगै बसेर तालिम लिइरहेको थिएँ । मैले त्यहाँ ६ बजेदेखि १२ बजेसम्म कक्षामा बस्नुपर्ने थियो, त्यो दिन पौने ६ बजे नै म त्यहाँ पुगिसकेको थिएँ । डाक्टर सुरज शाक्यले हाम्रो कक्षा लिइरहनुभएको...

भर्खरै

राबा बैंकको प्रगतिमा अर्थमन्त्री खुशी, भने-‘बल्ल भवनसँग ब्यालेन्ससिटको म्याचिङ भो’

राबा बैंकको प्रगतिमा अर्थमन्त्री खुशी, भने-‘बल्ल भवनसँग ब्यालेन्ससिटको म्याचिङ भो’

राष्ट्रिय वाणिज्य बैंकको आइपीओ आउनसक्ने अर्थमन्त्रीको संकेत

राष्ट्रिय वाणिज्य बैंकको आइपीओ आउनसक्ने अर्थमन्त्रीको संकेत

आर्थिक अध्ययन : निक्षेप १९.२% र कर्जा प्रवाह २०% ले बढ्यो

आर्थिक अध्ययन : निक्षेप १९.२% र कर्जा प्रवाह २०% ले बढ्यो

बहुउद्देश्यीय आयोजनामा सरकारको ध्यान, १० वर्षमा १५ हजार मेगावाट विद्युत्

बहुउद्देश्यीय आयोजनामा सरकारको ध्यान, १० वर्षमा १५ हजार मेगावाट विद्युत्

कोरोना भाइरसले ‘कारको सहर’ वुहान आक्रान्त, विख्यात अटो कम्पनीहरु मन्दीको चपेटामा

कोरोना भाइरसले ‘कारको सहर’ वुहान आक्रान्त, विख्यात अटो कम्पनीहरु मन्दीको चपेटामा

कामना सेवा विकास बैंकको ११७ औँ शाखा भीमसेनगोलामा

कामना सेवा विकास बैंकको ११७ औँ शाखा भीमसेनगोलामा

सिन्धु विकास बैंकको स्थगित वार्षिक साधारणसभा पुनः डाकियो, कहिले र कहाँ ?

सिन्धु विकास बैंकको स्थगित वार्षिक साधारणसभा पुनः डाकियो, कहिले र कहाँ ?

फेसबुकको नक्कल गर्दै ट्विटरले पनि दियो सन्देशसँगै इमोजी पठाउने सुविधा

फेसबुकको नक्कल गर्दै ट्विटरले पनि दियो सन्देशसँगै इमोजी पठाउने सुविधा

यो साताभरि सुन र चाँदीको भाउमा कस्तो उतारचढाव देखियो ? हेर्नुस्

यो साताभरि सुन र चाँदीको भाउमा कस्तो उतारचढाव देखियो ? हेर्नुस्

नेपाल टेलिभिजनमा जागिर खुल्यो, चौथोदेखि सातौँ तहसम्म ९७ जना कर्मचारी माग

नेपाल टेलिभिजनमा जागिर खुल्यो, चौथोदेखि सातौँ तहसम्म ९७ जना कर्मचारी माग

रु. ४० करोडको ‘वैदेशिक रोजगार बचतपत्र’ आजबाट बिक्री खुला, क–कसले किन्न पाउँछन् ?

रु. ४० करोडको ‘वैदेशिक रोजगार बचतपत्र’ आजबाट बिक्री खुला, क–कसले किन्न पाउँछन् ?

प्रभु इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

प्रभु इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

आरम्भसँग मर्जर प्रक्रियामा रहेको चौतारी लघुवित्तको दोस्रो त्रैमास वित्तीय प्रगति कस्तो छ ? हेर्नुहोस्

आरम्भसँग मर्जर प्रक्रियामा रहेको चौतारी लघुवित्तको दोस्रो त्रैमास वित्तीय प्रगति कस्तो छ ? हेर्नुहोस्

समता लघुवित्तको लोभलाग्दो प्रगति, नाफा २५७.८०% ले बढ्यो, रिजर्भमा छलाङ

समता लघुवित्तको लोभलाग्दो प्रगति, नाफा २५७.८०% ले बढ्यो, रिजर्भमा छलाङ

दोस्रो त्रैमासमा एनएमबि लघुवित्तको आकर्षक छलाङ, खुद नाफै ३७५%ले बढ्यो

दोस्रो त्रैमासमा एनएमबि लघुवित्तको आकर्षक छलाङ, खुद नाफै ३७५%ले बढ्यो