Gold


सुनको भाउले दिनदिनै नयाँ रेकर्ड बनाउँदै, प्रतितोला रु. ७७ हजार नाघ्यो

1582089422gold.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ। सुनको भाउले बुधबार नयाँ उचाइ लिएको छ। आज एकैदिन तोलामा ४०० रुपैयाँ बढेर सुनको भाउ नेपालको इतिहासमै उच्च विन्दुमा पुगेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला ७७ हजार रुपैयाँ नाघेको छ। बुधबार सुन तोला ४०० रुपैयाँ बढेर प्रतितोला...

नेपालकै इतिहासमा सुनको भाउ नयाँ उचाइमा, प्रतितोला कति ?

1582003239gold-price-up.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउले मंगलबार रेकर्ड बनाउँदै नयाँ उचाइमा पुगेको छ। सुनको भाउ मंगलबार प्रतितोला छापावाल ७६ हजार ७०० रुपैयाँ र तेजाबी ७६ हजार ४०० रुपैयाँ कायम भएको हो। सुनको यो भाउ नेपाली बजारमा हालसम्म उच्च हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको तोलामा २०० रुपैयाँ बढ्दै नयाँ रेकर्ड कायम गरेको हो।...

सुन र चाँदीको भाउ फेरि उकालो लग्यो, प्रतितोला कति ?

1581570350gold.jpg
काठमाण्डौ । लगातार घटिरहेको सुनको भाउ यो साता कारोबारको पाँचौँ दिन बिहीबार थोरै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ बिहीबार तोलामा ३०० रुपैयाँले बढेको हो । भाउ बढेसँगै सुन प्रतितोला छापावाल ७६ हजार रुपैयाँ र तेजाबी ७५ हजार ७०० रुपैयाँ कायम भएको छ ।  हिजो बुधबार सुनको तोलामा २०० रुपैयाँले घटेर प्रतितोला...

सुनको भाउ आज पनि घट्यो, समग्रमा यो महिना तोलामा रु. १ हजार बढ्यो

1581488722gold.jpg
काठमाण्डौ । यो साता चौथो कारोबार दिन बुधबार सुनको भाउमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा सुनको भाउमा तोलामा २०० रुपैयाँले गिरावट आएको छ। यो गिरावटसँगै प्रतितोला छापावाल सुन ७५ हजार ७०० र तेजाबी सुन ७५ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले घटेर प्रतितोला...

सुनको भाउ थोरै घट्यो, चाँदीको मूल्य स्थिर

1581401724gold.jpg
काठमाण्डौ । यो साता कारोबारको तेस्रो दिन मंगलबार सुनको भाउ थोरै घटेको छ । चाँदीको भाउ भने लगातार तीन दिनदेखि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ मंगलबार तोलामा १०० रुपैयाँले घटेको छ । आज सुन प्रतितोला छापावाल ७५ हजार ९०० रुपैयाँ र तेजाबी ७५ हजार ६०० रुपैयाँ कायम भएको छ ।  सुनको भाउ आइतबार तोलामा ४००...

सुनको भाउ बढेको बढ्यै, आज तोलाको कति ?

1581226649gold.jpg
काठमाण्डौ । बढ्दो सुनको भाउले यो साता कारोबारको पहिलो दिन आइतबार पनि निरन्तरता पाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो । तोलामा ४०० रुपैयाँले बढेर सुनको भाउ प्रतितोला छापावाल ७६ हजार रुपैयाँ र तेजाबी ७५ हजार ७०० रुपैयाँ कायम भएको छ । गत साता अन्तिम कारोबार दिन सुनको भाउ...

कारोबारको अन्तिम दिन सुनको भाउ फेरि चम्कियो, समग्रमा यो साता रु. १ हजारले घट्यो

1581054013gold.jpg
काठमाण्डौ । यो साता कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला छापावाल ७५ हजार ६०० रुपैयाँ र तेजाबी ७५ हजार ३०० रुपैयाँ कायम भएको थियो । सुनको भाउ बिहीबार र बुधबार प्रतितोला छापावाल ७५ हजार २०० रुपैयाँ र तेजाबी ७४ हजार...

फेरि सर्वाधिक उचाइमा सुनको भाउ, पुग्ला त तोलाकै रु. ९४ हजार ?

1580622630gold.jpg
काठमाण्डौ । नेपाली बजारमा यो साता कारोबारको पहिलो दिन आइतबार सुनको भाउ फेरि अहिलेसम्मकै सर्वाधिक उचाइमा पुगेको छ ।  चीनमा महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसका कारण विश्व अर्थतन्त्रमा नकारात्मक असर परिरहेको बेला अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दा त्यसको प्रत्यक्ष असर नेपालमा पनि देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी...

आज सुनको भाउ घट्यो, समग्रमा यो साता तोलामा रु. ५०० ले बढ्यो

1580448193gold.jpg
काठमाण्डौ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलामा ३०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ३०० रुपैयाँले घटेर सुन प्रतितोला छापावाल ७६ हजार रुपैयाँ र तेजाबी ७५ हजार ७०० रुपैयाँ कायम भएको छ । हिजो बिहीबार सुनको भाउ एकैपटक तोलामा ७०० रुपैयाँले बढेर प्रतितोला छापावाल ७६ हजार ३०० रुपैयाँ र...

उचाइ चुम्दै सुनको भाउ, आज तोलामा कति बढ्यो ?

1580360900gold.jpg
काठमाण्डौ । यो साता कारोबारको पाँचौँ दिन बिहीबार सुनको भाउ तोलामा एकैपटक ७०० रुपैयाँले बढेको छ । कोरोनाभाइरसको चपेटामा परेको विश्वबजारमा सुरक्षित लगानीका लागि सुन लगानीकर्ताको मुख्य रोजगाइ बनेसँग यसको माग र भाउ बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्न थालेको हो । सुनको भाउ बिहीबार तोलमा ७०० रुपैयाँले बढेर प्रतितोला छापावाल...

सुनको भाउ आज थोरै घट्यो, कोरोनाभाइरस नियन्त्रण नभए मूल्य उच्च हुने पक्का

1580277058gold.jpeg
काठमाण्डौ । नेपाली बजारमा यो साता कारोबारको चौथो दिन बुधबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ । कोरोनाभाइरसको चपेटामा परेको विश्वबजारमा सुरक्षित लगानीका लागि सुन लगानीकर्ताको मुख्य रोजाइ बनेसँगै यसको माग र भाउ बढिरहेको बेला नेपालमा भने घटेको हो । सुनको भाउ सोमबार र मंगलबार स्थिर रहँदै बुधबार घटेको हो । नेपाल सुनचाँदी व्यवसायी...

कोरोनाभाइरसको विश्वव्यापी प्रभाव : सुन प्रतितोला रु. ९४ हजार पुग्ने प्रक्षेपण

1580196375gold.jpg
काठमाण्डौ । महामारीका रुपमा फैलिएको प्राणघातक कोरोनाभाइरसका कारण सोमबार विश्व बजारमा बहुमूल्य धातु सुनमा उल्लेख्य मात्रामा लगानी बर्सिएको छ । जसका कारण अहिले सुनको मागसँगै भाउ गत वर्षभन्दा २० प्रतिशतले बढ्न पुगेको छ । कोरोनाभाइरसले खस्किएको विश्व अर्थतन्त्रमा तत्कालै कुनै सुधार आउने कुनै संकेत नदेखिएकाले निकट भविष्यमा सुनको भाउ...

कोरोनाभाइरसको प्रभाव, सुनको भाउ फेरि उचाइतिर, आज कति ?

1580102568gold.jpg
काठमाण्डौ । विश्वमा कोरोना भाइरसको आतंक सिर्जना भएसँगै सुनको भाउ फेरि उचाइतिर अगाडि बढ्न थालेको छ । कोरोना भाइरसले विश्व बजारमा इन्धन, सेयरजस्ता क्षेत्रमा लगानी घट्नुसँगै सुनको माग बढ्न थालेपछि भाउ बढ्न थालेको हो । यसको प्रत्यक्ष प्रभाव नेपालीमा पनि देखिन थालेको छ । नेपाली बजारमा सुनको भाउ यो साताको कारोबारको दोस्रो दिन सोमबार...

सुनको भाउ माघ महिनाकै उच्च विन्दुमा, प्रतितोला कति पुग्यो ?

1580016238Gold.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ यो साता पहिलो कारोबार दिन आइतबार तोलामा ३०० रुपैयाँले बढेर माघकै उच्च विन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको भाउ आइतबार प्रतितोला छापावाला ७५ हजार ५०० रुपैयाँ र तेजाबी ७५ हजार २०० रुपैयाँ पुगेको छ । जुन माघ महिनामा हालसम्मकै उच्च हो । गत साता कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ प्रतितोला...

यो साताभरि सुन र चाँदीको भाउमा कस्तो उतारचढाव देखियो ? हेर्नुस्

1579846092goldd.jpg
काठमाण्डौ । सुनको भाउ यो साता कारोबारको अन्तिम दिन शुक्रबार तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तेलनामा तोलामा २०० रुपैयाँले बढेर सुनको भाउ प्रतितोला छापावाल ७५ हजार २०० रुपैयाँ र तेजाबी सुन ७४ हजार ९०० रुपैयाँ कायम भएको छ । हिजो बिहीबार सुनको प्रतितोला छापावाल ७५ हजार रुपैयाँ र तेजाबी ७४ हजार...

भर्खरै

सेयर बजार मौद्रिक नीतिको संघारमा, लगानीकर्ताको मनोविज्ञान भने अन्यौलमा

सेयर बजार मौद्रिक नीतिको संघारमा, लगानीकर्ताको मनोविज्ञान भने अन्यौलमा

अब निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्ने, क–कसले पाए अनुमति ?

अब निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्ने, क–कसले पाए अनुमति ?

ब्याजदरको सिण्डिकेट तोडियो, साउन १ देखि बैंकहरुले आफूखुशी ब्याजदर तोक्ने

ब्याजदरको सिण्डिकेट तोडियो, साउन १ देखि बैंकहरुले आफूखुशी ब्याजदर तोक्ने

विश्वभर १ करोड बालिबालिका पुनः विद्यालय फर्किन मुस्किल

विश्वभर १ करोड बालिबालिका पुनः विद्यालय फर्किन मुस्किल

चल्न थाले मयूर यातायातका बस, यात्रुलाई राहात

चल्न थाले मयूर यातायातका बस, यात्रुलाई राहात

एनएलजी इन्स्योरेन्सको आरटीएस आरबीबी मर्चेन्टले गर्ने

एनएलजी इन्स्योरेन्सको आरटीएस आरबीबी मर्चेन्टले गर्ने

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा आईपीओ निष्कासनको प्रस्ताव पारित

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा आईपीओ निष्कासनको प्रस्ताव पारित

भारी परिमाणका आईपीओले बजार विस्तार, सेयरमूल्यमा भने किन आउँदैन उछाल ?

भारी परिमाणका आईपीओले बजार विस्तार, सेयरमूल्यमा भने किन आउँदैन उछाल ?

साधना लघुवित्तको आईपीओ बाँडफाँड आजै

साधना लघुवित्तको आईपीओ बाँडफाँड आजै

एनआईसी एसिया लघुवित्तमा उछाल, १० मिनेटभित्रै लाग्यो पोजेटिभ सर्किट

एनआईसी एसिया लघुवित्तमा उछाल, १० मिनेटभित्रै लाग्यो पोजेटिभ सर्किट

फेरि उकालो लाग्यो सुनको भाउ

फेरि उकालो लाग्यो सुनको भाउ

के रुसले बनायो कोरोनाविरुद्धको पहिलो भ्याक्सिन ?

के रुसले बनायो कोरोनाविरुद्धको पहिलो भ्याक्सिन ?

चामल प्रतिकेजी रु. २५० !

चामल प्रतिकेजी रु. २५० !

विश्वभर दैनिक कोरोना संक्रमित फेला पर्ने संख्यामा नयाँ रेकर्ड

विश्वभर दैनिक कोरोना संक्रमित फेला पर्ने संख्यामा नयाँ रेकर्ड

कोरोना नियन्त्रण गर्न दक्षिण अफ्रिकामा ‘मदिरा’ प्रतिबन्ध

कोरोना नियन्त्रण गर्न दक्षिण अफ्रिकामा ‘मदिरा’ प्रतिबन्ध