स्वास्थ्य


सरकारलाई डा. केसीको २१ दिने अल्टिमेटम

1483841951Dr-Govinda-KC.jpg
काठमाण्डौ । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को अधिकारी कटौती गर्नेगरी त्रिभुवन विश्वविद्यालयको सभाको निर्णय सच्चाउनुका साथै सम्झौता कार्यान्वयनका लागि डा. गोविन्द केसीले २१ दिन (तीन साता) को अल्टिमेटम दिएका छन् । त्रिवि सभाले शुल्क र सिट निर्धारण गर्ने अधिकार संस्थानको फ्याकल्टी बोर्डबाट खोसेर कार्यकारी परिषद्को अधिकार...

क्यान्सरको जोखिम कम गर्ने १३ तरिका

1483286308cancer.jpg
विश्व क्यान्सर अनुसन्धान कोषले क्यान्सरबाट जोगिन सन्तुलित आहार सम्बन्धी सुझाव दिएको छ । जसको अनुसरण गरेमा ३० प्रतिशत क्यान्सरको खतराबाट जोगिन सकिन्छ । खानामा मन पर्ने एक वा केही पदार्थको छनौटभन्दा पनि विभिन्न खाद्यपदार्थ मिलाएर खानेतर्फ ध्यान पुर्याउनुपर्छ । सन्तुलित खाना र सक्रिय जीवनशैलीद्वारा ३० देखि ७० प्रतिशत क्यान्सरको...

यस्ता लक्षणहरु देखिएमा डायविटिज हुनसक्छ

1483286339diabetes.jpg
बिहान खाली पेटमा रगत जाँच्दा रगतमा चिनीको मात्रा १२६ मिलिग्रामभन्दा बढी देखियो भने ब्लड सुगर बढेको मानिन्छ । यदि १०० देखि १२६ मिलिग्रामको बीचमा देखियो भने मधुमेह रोग लाग्ने सम्भावना बढेकोे मानिन्छ । त्यस्तै खाना खाएपछि सुगर दुई सय भन्दा बढी देखिएमा पनि ब्लड सुगर बढेको मानिन्छ । १४० देखि १९९ सम्म भएमा मधुमेहको जोखिम मानिन्छ । यो अवस्था...

1569774426ct.gif

यी ९ बानीले किड्नी बिगार्छ

1482771898kidney-failure.jpg
जानेर वा नजानेर हुने हाम्रा दैनिक आदतले पनि किड्नीलाई असर गरिरहेको हुन्छ । प्रायः मानिसको स्वास्थ्यको चासो रहेको किड्नीमा असर हुुनुमा मानिसको लापरबाही मुख्य जिम्मेवार छन । जुन यस प्रकार छन्ः चिसोको समस्या भइरहन्छ भने यसप्रति अज्ञानता नदेखाउनुहोस् । चिसोले पोस्ट इन्फेक्टिभ ग्लोमेरोनेफ्राइटिस नामक रोग लाग्छ । यसले किड्नीमा...

भरतपुर क्यान्सर अस्पताललाई नै ‘क्यान्सर’ !

1482289633bharatpur.jpg
काठमाण्डौ । भरतपुर क्यान्सर अस्पतालमा उपकरण खरिद, व्यवस्थापनलगायत विषयमा ठूलो आर्थिक अनियमितता भएको सरकारी छानबिन टोलीले देखाएको छ । व्यवस्थापकीय हिसाबले अस्पताल अधाोगतिमा लागेको उजुरी र गुनासोपछि स्वास्थ्य मन्त्रालयले बनाएको उच्चस्तरीय छानबिन टोलीले अनियमितता भएको ठहर गरेको आजको नागरिक दैनिकमा समाचार छ । टोलीको प्रतिवेदन...

यी लक्षण तपाईमा पनि छन् ? डायबिटिज हुनसक्छ

1482256309diabetes.jpg
बिहान खाली पेटमा रगत जाँच्दा रगतमा चिनीको मात्रा १२६ मिलिग्रामभन्दा बढी देखियो भने ब्लड सुगर बढेको मानिन्छ । यदि १०० देखि १२६ मिलिग्रामको बीचमा देखियो भने मधुमेह रोग लाग्ने सम्भावना बढेकोे मानिन्छ । त्यस्तै खाना खाएपछि सुगर दुई सय भन्दा बढी देखिएमा पनि ब्लड सुगर बढेको मानिन्छ । १४० देखि १९९ सम्म भएमा मधुमेहको जोखिम मानिन्छ । यो अवस्था...

1570195006ncc.jpg

बिहानै चिया पिउँदा हुनेछन् यस्ता गम्भीर असर

1482256105tea.jpg
चिया धेरै नेपालीले पिउने पेय पदार्थमा पर्छ । बिहान ओछ्यानमै चिया पिउने त नेपालीको चलन नै बनेको छ । कतिपय त चिया नपिई नित्यकर्म गर्न सक्दैनन् । अधिकांश नेपालीले बिहान चिया पिउछन् । के बिहान खाली पेटमा चिया पिउनु राम्रो बानी हो ? बिभिन्न अनुसन्धानले खाली पेटमा चिया पिउदा स्वास्थ्यलाई धेरै हानी हुनसक्ने देखाएका छन् । चियामा कैफिन र टैनिन...

यस्ता छन् तौल घटाउने केही वैज्ञानिक उपाय

1482077870Lose-weight-fast.jpg
धेरै ब्रेकफास्ट खानुहोस् : आफ्नो दिनको सुरुवात एक सन्तुलित ब्रेकफास्टबाट गर्नुपर्छ भन्ने भनाइ स्वास्थ्य क्षेत्रमा बारम्बार सुन्न पाइन्छ । बेलायतस्थित इम्पेरिकल कलेज लन्डनले गरेको अध्ययनअनुसार बिहानको ब्रेकफास्ट छाड्ने मानिसको दिमाग उच्च क्यालोरियुक्त खानेकुरातर्फ देखाउँदा बढी उज्यालो देखिएको थियो । यसको अर्थ हो, तपाईंले...

यी हुन् घाममा बस्दाका अपत्यारिला फाइदा

1482077492sun.jpg
जाडो मौसम सुरु भइसकेको छ र दिनहरु पनि छोटिदैछन् । तपाईंले पर्याप्त मात्रामा घाममा बस्न नपाउनुभएको हुन सक्छ, जसका कारण सूर्यको प्रकाशबाट पाउने भिटामिनको अभाव हुन सक्छ । आफ्नो कार्यव्यस्तताका कारण कतिपय मानिसले आफूलाई चाहिने घामको प्रकाश लिन नपाउँदा औषधी खान बाध्य छन् । घामको प्रकाश स्वास्थ्यका लागि नभई नहुने तत्व हो । किनकी यसले मुड...

Advertisement

तीनजनाबाट बच्चा बनाउन ब्रिटेनको स्वीकृति !

1482028945bbc.jpg
ब्रिटेनको फर्टीलीटी रेगुलेटर अर्थात प्रजनन सम्बन्धी नियामक संस्थाले दुई महिला र एक पुरुषको समिश्रणबाट बन्ने बच्चा जन्माउन स्वीकृति दिएको छ। ऐतिहासिक र विवादास्पद रहेको यो निर्णय घातक आणुबंशिक रोग लाग्ने बच्चा नजन्मुन् भन्ने उद्देश्यले गरिएको हो। ब्रिटेनको न्युक्यासलका डाक्टरहरुले विकास गरेको उन्नत इन भीट्रो फर्टीलाइजेशन अर्थात...

एन्टिबायोटिक सेवन गर्नुअघि ध्यान दिनुपर्ने १० कुरा

1481736567medicine.jpg
एन्टिबायोटिकको प्रयोग बढ्दो छ । चिकित्सकको सल्लाहबिनै एन्टिबायोटिक सेवन गर्नेको संख्यामा नेपालमा झन् धेरै छ । पएन्टिबायोटिकसेवन गर्नुअघि ध्यान दिनुपर्ने १० कुरा १. एन्टिको अर्थ बिरुद्ध र बायोटिकको अर्थ अत्यन्तै सानो जीवित ब्याक्टेरिया भन्ने हुन्छ । तसर्थ ब्याक्टेरियाको संक्रमणबाट जोगाउन यसको प्रयोग हुन्छ । भाइरल वा फन्जाई...

निःसन्तान नहुन महिलाले के गर्ने, के नगर्ने ?

1481736425newborn-baby.jpg
यो एउटा शासत्व सत्य हो की जब महिलाको उमेर ढल्किँदै जान्छ, उनीबाट सन्तानको सम्भावना बिस्तारै न्यून हुन्छ । एक अध्ययन अनुसार आफू ‘अझै पूर्ण आमा नभएको’ भन्दै हजारौ महिलाहरुले सन्तान जन्माउन ढिलाई गर्ने क्रम बढ्दो छ । व्रिटिश प्रिगनेन्सी एडभाइजरी सर्भिसले तयार गरेको सो अध्ययन अनुसार दई तिहाई महिलाहरु करिअर बनाउनैपर्ने दबाब र पारिवारिक...

Advertisement

हर्टअट्याक हुँदैछ भन्ने यसरी थाहा हुन्छ

1481736261heart-attacks.jpeg
हर्टअट्याक (ह्दयाघात) अकस्मात हुने मुटुको रोग हो । त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु पनि अचानक सुरु हुन्छ । छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव भएको महसुस हुने, छाती हल्का दुखी राख्ने । यी लक्ष्यणसहित पसिना आउने, वाकवाकी लाग्ने, वान्ता हुने, डर लाग्ने, छटपटी हुने, मुटु छिटोछिटो ढुकढुक गर्ने, रिंगटा...

नेपालमा पहिलोपटक कलेजो प्रत्यारोपण

1481166673kalejo-pratyaropan.jpg
काठमाण्डौ । नेपालमै कलेजोको सफल प्रत्यारोपण भएको छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा बुधबार एक किशोरमा कलेजो प्रत्यारोपण गरिएको छ । पहिलोपटक कलेजोको सफल प्रत्यारोपण भएको पुष्टि गरे पनि अस्पतालले विस्तृत जानकारी गराएको छैन । केन्द्रका कार्यकारी निर्देशक डा। पुकारचन्द्र श्रेष्ठले बिहीबार पत्रकार सम्मेलन गरेर मात्र...

सरकारी अस्पतालमा कमिसनको खेल, पुराना उपकरण थन्काएर नयाँ किन्ने दाउ

1481166035Bir-Hospital.jpg
काठमाण्डौ । मुलुकका प्रमुख अस्पतालहरूमा सरकारले अर्बौ रूपैयाँ खर्चेर खरिद गरेका स्वास्थ्य उपकरणहरू बेकम्मा भएर थन्किएका छन् । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन क्षेत्रीय अस्पताल पोखरा र अन्य अस्पतालका उपकरण मर्मत नगरी थन्क्याइएका हुन् । नयाँ खरिद गर्दा कमिसन पाइने...

Advertisement

भर्खरै

मन्त्रीमण्डल पुनर्गठनः खतिवडा हटेनन्, सुरेन्द्र पाण्डे अटेनन् !

मन्त्रीमण्डल पुनर्गठनः खतिवडा हटेनन्, सुरेन्द्र पाण्डे अटेनन् !

 सिद्धार्थ बैंकद्वारा आधुनिक चेक डिपोजिट मेसिन सुुचारु

सिद्धार्थ बैंकद्वारा आधुनिक चेक डिपोजिट मेसिन सुुचारु

अर्थमन्त्री र उपसभामुखका कारण मन्त्रीमण्डल पुनर्गठनमा बिलम्ब !

अर्थमन्त्री र उपसभामुखका कारण मन्त्रीमण्डल पुनर्गठनमा बिलम्ब !

कार्यालयस्तरीय उत्कृष्ट करदाता सम्मान नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडलाई

कार्यालयस्तरीय उत्कृष्ट करदाता सम्मान नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडलाई

बिपद् व्यवस्थापनमा निजी क्षेत्रको पहल

बिपद् व्यवस्थापनमा निजी क्षेत्रको पहल

जनता बैंक र ग्लोबल आइएमई बैंकको कार्ड एक अर्काको एटिएममा निःशुल्क चलाउन सकिने

जनता बैंक र ग्लोबल आइएमई बैंकको कार्ड एक अर्काको एटिएममा निःशुल्क चलाउन सकिने

एभरेष्ट बैंकको १६ हजार कित्ता सेयरको नक्कली कारोबार, नेप्से प्रमुखले दबाए घटना

एभरेष्ट बैंकको १६ हजार कित्ता सेयरको नक्कली कारोबार, नेप्से प्रमुखले दबाए घटना

मारुती सिमेन्टले पायो ‘एनएस क्वालिटी अवार्ड’

मारुती सिमेन्टले पायो ‘एनएस क्वालिटी अवार्ड’

ओली ५ वर्षसम्मै प्रधानमन्त्री, पार्टीको कार्यकारी अध्यक्ष प्रचण्ड

ओली ५ वर्षसम्मै प्रधानमन्त्री, पार्टीको कार्यकारी अध्यक्ष प्रचण्ड

भक्तपुरको गठ्ठाघरमा ‘बाजेको सेकुवा’ को शाखा स्थापना

भक्तपुरको गठ्ठाघरमा ‘बाजेको सेकुवा’ को शाखा स्थापना

अर्थमन्त्री हट्ने र रहने खबरमै अल्झियो बजार, सुरुमा उत्साहित लगानीकर्ता पछि निराश

अर्थमन्त्री हट्ने र रहने खबरमै अल्झियो बजार, सुरुमा उत्साहित लगानीकर्ता पछि निराश

सरकारद्वारा निजी सवारीमा भाडा लिएर यात्रु ओसार्न रोक, टुटल र पठाओको भविष्य के ?

सरकारद्वारा निजी सवारीमा भाडा लिएर यात्रु ओसार्न रोक, टुटल र पठाओको भविष्य के ?

एक हजार र पाँच सयका नक्कली नोट फेला

एक हजार र पाँच सयका नक्कली नोट फेला

कैलाशयात्रामा भारतीय पर्यटकलाई शुल्क बढ्यो, व्यवसायीलाई तनाव

कैलाशयात्रामा भारतीय पर्यटकलाई शुल्क बढ्यो, व्यवसायीलाई तनाव

एडिबीको ऋण सहयोगमा सञ्चालित परियोजनाहरुमा लक्ष्यअनुसार प्रगति भएन

एडिबीको ऋण सहयोगमा सञ्चालित परियोजनाहरुमा लक्ष्यअनुसार प्रगति भएन