स्वास्थ्य


ब्लड सुगर घटाउने १० उपाय

1501001595blood-sugar.jpg
१. नियमित व्यायाम नियमित व्यायामले तौल घटाउन सहयोग गर्नुका साथै इन्सुलिनको तीब्रता वृद्धि गर्छ । इन्सुलिन तीब्रताको अर्थ तपाईको शरीरको ब्लडस्ट्रिममा पर्याप्त सुगरको उपयोग गर्ने भन्ने अर्थ लाग्छ । व्यायामले तपाइको मांसपेशीलाई उर्जाका लागि ब्लड सुगर उपयोग गर्न सहयोग गर्छ । तौल उचाल्ने, फटाफट हिड्ने, दौडने, वाइकिङ, नाच्ने, हाइकिङ, स्विमिङ...

व्यायामका ७ आश्चर्यजनक फाइदा

1501001419exercise-videos.jpg
यदि तपाईं अधिकांश व्यक्तिजस्तै नियमित रुपमा व्यायाम गरी पसिना बगाउन खासै जाँगर चलाउनु हुन्न भने व्यायाम गर्न तपाईंलाई पर्याप्त उत्प्रेरणाको कमी छ भन्ने बुझ्नुहोस्। अहिले ‘टाइम’ म्यागाजिनका लागि कभर स्टोरी ‘द एक्सरसाइज क्योर’ लेखिरहँदा २० प्रतिशत अमेरिकीहरूले मात्र उनीहरूलाई दिइएको परामर्श अनुसार साताको १ सय ५० मिनेटको भारी...

सुत्ने ओछ्यानको तन्ना कत्तिको फेर्नु हुन्छ?

1501001725change-bed-linen.jpeg
न्युयोर्क। सामान्यतया हामी जीवनको एक तिहाइ समय बिछ्यौनामा (बेड)मा बिताउँछौँ। यस्तो महत्वपूर्ण बिछ्यौना छिट्टै नै अनेकौँ खालका ‘ब्याक्टेरिया’ र ‘फङ्गस’को ‘बोटानिकल गार्डेन’ बन्छ भन्छन् न्युयोर्क विश्वविद्यालयका माइक्रोबायोलोजिस्ट फिलिप टियर्नो। टियर्नोले एउटै तन्ना (बेडसिट) लामो समय लगातार प्रयोग गर्दा वा छिट्टै...

1582620634union.gif

बढी उमेरका बुवाबाट जन्मिने छोरा तीक्ष्ण !

1501001813father-son.jpg
लन्डन । बेलायतको किङ्स कलेज लन्डनमा गरिएको अनुसन्धानले बढी उमेरमा बुवा बन्नेहरुका छोरा ‘जिनियस’ (कुशाग्र-तीक्ष्ण मस्तिष्कका) हुने सम्भावना धेरै हुने देखाएको छ। अनुसन्धान अनुसार यस्ता बुवाका छोरा तीव्र र तीक्ष्ण बुद्धिका हुुुुन्छन्। तर, अध्ययनले यो निष्कर्षमा आमाको उमेरको कुनै प्रभाव नपर्ने देखाएको छ। साथै, छोरीहरूमा भने यसको कुनै...

दूध राम्रो कि दही ?

1501001851Capture.JPG
दूधलाई फर्मेन्टेसन गरी दही बनाइन्छ । यो क्रियालाई दूध सुरक्षित राख्ने एक विधिको रुपमा पनि लिन सकिन्छ । किनकि दहीलाई केही दिनसम्म चिसोमा सुरक्षित राख्न सकिन्छ भने दूधलाई यसरी राख्दा बिग्रन्छ । दही बनाउने समयमा दूधमा प्रयोग गरिने जोडनको माध्यमबाट ल्याक्टोब्यासिल जीवाणु सक्रिय भई दूधमा रहेको ल्याक्टोज चिनीलाई ल्याक्टिक एसिडमा परिणत...

सरिताले बाबुलाई कलेजो दिइन्, छोरीको कलेजोले नयाँ जीवन पाएँः महर्जन

1500304587rss-image.jpg
►रमेश गिरी भक्तपुर । बाबुआमाको कलेजोको टुक्रा हुन् छोराछोरी, छोराछोरीको कलेजोका टुक्रा हुन् बाबुआमा भन्ने भनाइलाई काठमाडौँ महानगरपालिका–१२, लगनटोलकी २४ वर्षीया सरिता महर्जनले चरितार्थ पारेकी छन्। मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा गत असार १८ गते आफ्नै कलेजो दिएर ५७ वर्षीय बाबु...

1570195006ncc.jpg

महिलालाई स्वस्थ रहन यस्ता छन् १० सुझाव

1500054198healthy-eating5.jpg
१. तनाव निर्मूल पार्नुहोस्ः अधिकांश महिला अनावश्यक रुपमा तनाव लिइरहेका हुन्छन्। तनावले प्रजनन् क्षमतादेखि डिप्रेसन, ‘एन्जाइटी’ र मुटुसम्बन्धी रोगको जोखिम बढ्छ। त्यसैले सकेसम्म तनाव लिनु हुँदैन। तनावरहित हुन हरदम कोसिस गर्नुपर्छ। तपाईंले लिएको तनावले तपाईंको काम बन्दैन बरु स्वास्थ्य बिगार्छ। आफूलाई तनाव नहुने उपाय खोज्ने र...

६० वर्ष कटेपछि गर्नुपर्ने ९ जाँच

1500054437old.jpg
डा. रमेश कँडेल, वृद्धवृद्धा रोग विशेषज्ञ, पाटन अस्पताल ‘होलबडी’ चेकअपका नाममा हुने स्वास्थ्य परीक्षणमा शरीरका सबै अंगको परीक्षण नगरिने भए पनि मुख्य अंगहरुको अवस्थाबारे जानकारी पाउन सकिन्छ । त्यसैले ‘मलाई रोगै लागेको छैन? मलाई के हुन्छ र? बिरामी भएपछि उपचार गराउँला’ जस्ता बाहाना बनाएर आफ्नो शरीरको चेकजाँच नगर्ने हो भने तपाईं थाहै...

जीवन सुखद बनाउने ७ तरिका

1500054488happy-life.jpg
१. परिवर्तन स्वीकार्नोस्  जीवनलाई सुखद र स्वास्थ्यपूर्ण बनाउने हो भने सबैभन्दा पहिला आफ्नो सोचमा परिवर्तन ल्याउनु जरुरी छ । यदि तपार्इंको दिनचर्या यान्त्रिक प्रकृतिको छ भने तपाईंमा अनेकौं समस्या देखिन सक्छन् । दिनभर कामको थकान, अव्यवस्थित खानपिन र काम सक्ने वित्तिकै ककटेलको साथले कहिँ कतै असर गरिरहेको हुनसक्छ । तपाईंकालागि...

Advertisement

निदाएकै बेला मृत्यु हुने खतरनाक रोग, यस्ता छन् कारण

1500054622DeathBed.jpg
विख्यात अमेरिकी फिल्म शृंखला ‘स्टार वार्स’की अभिनेत्री क्यारी फिसरको निधनको मुख्य कारण ‘स्लिप एप्निया’ रहेको चिकित्सकहरूले पुष्टि गरेका छन्। निदाएका बेला सास रोकिनुलाई डाक्टरी भाषामा ‘स्लिप एप्निया’ भनिन्छ । निदाएका बेला कैयौंपल्ट केही सेकेन्डका लागि सास फेर्न रोकिन्छ।  ६० बर्सकी फिसरको गत वर्ष डिसेम्बर २७ मा निधन भएको...

थुक हुन्थेन भने दाँत कुहिन्थ्यो !

1500054764blog-teeth.jpg
हाम्रो मुखबाट निस्काशन हुने र्याल वा थुक विभिन्न प्रकारका रोगहरु पत्ता लगाउन प्रयोग हुने गरेका छन् । रगतको परीक्षण अगाडि नै मानिसमा फोक्सोको क्यान्सर पहिचान गर्न र्यालको प्रयोग गरिएको युनिर्भसिटी अफ क्यालिफोर्नियाले जनाएको छ। एक थोपा थुकबाट ट्युमरको डीएनए पहिचान हुने र यसको परिणाम १० मिनेट भन्दा थोरै समयमा थाहा हुने बताइन...

तौल घटाउन यसरी पिउनुपर्छ पानी

1500054703drinking-water.jpg
बिहान उठ्ने वित्तिकै खाली पेटमा एक–डेढ गिलास पानी पिउने । यसले वजन घटाउन मद्दत गर्नुका साथै दिमागमा प्रर्याप्त उर्जा दिन्छ । जसका कारण दिनभर सक्रीय हुन सहयोग मिल्छ । चिया वा कफी खानुभन्दा अगाडि आधा वा एक गिलास पानी पिउनै पर्छ । यसले शरिमा एसिडको असर र वजनलाई नियन्त्रण गर्छ । नास्ता गर्नु भन्दा करिब एक घण्टा अगाडि वा नास्ता गरेको एक...

Advertisement

यस्ता छन् तौल घटाउने २० उपाय

1497542693weight-lost.jpg
धेरै ब्रेकफास्ट खानुहोस् : आफ्नो दिनको सुरुवात एक सन्तुलित ब्रेकफास्टबाट गर्नुपर्छ भन्ने भनाइ स्वास्थ्य क्षेत्रमा बारम्बार सुन्न पाइन्छ । बेलायतस्थित इम्पेरिकल कलेज लन्डनले गरेको अध्ययनअनुसार बिहानको ब्रेकफास्ट छाड्ने मानिसको दिमाग उच्च क्यालोरियुक्त खानेकुरातर्फ देखाउँदा बढी उज्यालो देखिएको थियो । यसको अर्थ हो, तपाईंले...

कोलेस्ट्रोल कम गर्ने उपाय

1497542763Cholesterol.jpg
रातो मासुले कोलेस्ट्रोलको मात्रा बढाउने भएकोले भोजनमा मासुको प्रयोग कम गर्ने ।  यदि मासु खानै पर्नेभए छाला भएको मासु खाने । विफ, पोर्क र भेडाको मासु खान छाडेको राम्रो । दैनिक भोजनमा ५ देखि १० ग्राम फाइबर समावेश गर्नुपर्छ ।  यसले कोलेस्ट्रोलको मात्रा घटाउँछ। कोलेस्ट्रोलको खतराबाट बच्नका लागि नियमित रुपमा परीक्षण जरुरीछ । परीक्षणले...

कसरी जवान भइराख्ने ? विज्ञको कुरा सुन्ने कि

1497542890young.jpg
-रबर्ट प्रिट (हेल्थडे रिपोर्टर) के नियमित कडा व्यायाम जवानीको अमृतसुधा हुन सक्छ? एउटा नयाँ अध्ययनले यस्तै देखाएको छ, कम्तिमा हाम्रो शरीरका कोषहरुको सम्बन्धमा । अमेरिकी राज्य युटाको ब्रिगम योङ विश्वविद्यालयका व्यायाम विज्ञानका प्रोफेसर ल्यारी टकर भन्छन्, ‘तपाईं ४० वर्ष हुनुको अर्थ जैविक रुपमा पनि तपाईं ४० वर्ष बुढो हुनु भयो भन्ने...

Advertisement

भर्खरै

चिन्तामणि, महाप्रसाद, किरणकुमार, सुबोध, मीनबहादुर, राजन र शिवराज ।

भावी गभर्नरको रेसमा नयाँ नामहरुको अर्थपूर्ण इन्ट्री, कस्ले मार्ला बाजी ?

भन्सार शुल्क शून्य

भन्सार शुल्क शून्य

मौद्रिक नीतिको मध्यावधि समीक्षा यो साता पनि नआउने

मौद्रिक नीतिको मध्यावधि समीक्षा यो साता पनि नआउने

खड्का नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर

खड्का नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर

मुक्तिनाथ बैंकका २ नयाँ कर्जा योजना संचालनमा

मुक्तिनाथ बैंकका २ नयाँ कर्जा योजना संचालनमा

एनएमबी लघुवित्तमा कार्यरत कर्मचारीबाटै लाखौं रकम अनियमितता

एनएमबी लघुवित्तमा कार्यरत कर्मचारीबाटै लाखौं रकम अनियमितता

अब मोवाइल एप्सबाटै धितोपत्र कारोबार !

अब मोवाइल एप्सबाटै धितोपत्र कारोबार !

नेप्सेको नयाँ वेबसाइटमा पनि खेलाँची, फेरि अंकको खेल !

नेप्सेको नयाँ वेबसाइटमा पनि खेलाँची, फेरि अंकको खेल !

बजारमा फेरि उछाल, दर्जनौ कम्पनीका लगानीकर्ता मालामाल

बजारमा फेरि उछाल, दर्जनौ कम्पनीका लगानीकर्ता मालामाल

प्राइमलाई कैलाश प्राप्तिको अन्तिम स्वीकृति, फागुनभित्रैबाट एकीकृत कारोबार

प्राइमलाई कैलाश प्राप्तिको अन्तिम स्वीकृति, फागुनभित्रैबाट एकीकृत कारोबार

दोश्रो बजारमा 'बुल रन' चल्दा म्युचुअल फण्डमा चमक, न्याभ र नाफामा लगातारको वृद्धि

दोश्रो बजारमा 'बुल रन' चल्दा म्युचुअल फण्डमा चमक, न्याभ र नाफामा लगातारको वृद्धि

गुराँस लाइफको सतप्रतिशत हकप्रद लिने मौका, फागुन २१ गतेभित्र सेयरधनी बनिसक्नुपर्ने

गुराँस लाइफको सतप्रतिशत हकप्रद लिने मौका, फागुन २१ गतेभित्र सेयरधनी बनिसक्नुपर्ने

वार्षिक १२% ब्याज पाइने आइसीएफसी फाइनान्सको ऋणपत्र बिक्रीमा

वार्षिक १२% ब्याज पाइने आइसीएफसी फाइनान्सको ऋणपत्र बिक्रीमा

त्रैमासिक ब्याज भुक्तानी हुने सिटिजन्स बैंकको ऋणपत्र फागुन २० देखि

त्रैमासिक ब्याज भुक्तानी हुने सिटिजन्स बैंकको ऋणपत्र फागुन २० देखि

ह्यूण्डाईले ल्यायो नयाँ आयोनिक इलेक्ट्रिक २०२० नेपालमा

ह्यूण्डाईले ल्यायो नयाँ आयोनिक इलेक्ट्रिक २०२० नेपालमा