स्वास्थ्य


काजु खानुपर्ने ९ कारण

1485697937kaju.jpg
थकान हटाउँछ काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ । केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने काजु खानाले तपाईंको शरीरमा ऊर्जा थपिनगई फुर्ती आउँछ । अनुहार चम्किलो बनाउँछ काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले...

गम्भीर रोगका ८ सामान्य संकेत

1485697686pain.jpg
सुख्खा नङ स्वस्थ नङका लागि हड्डी पनि स्वस्थ हुनु आवश्यक हुन्छ । यदि शरीरमा क्याल्सियम वा म्याग्नेसियमको कमी छ भने नङ पनि सुख्खा हुन्छ । त्यसकारण नङ सुख्खा भएको छ भने गम्भीर बिरामीको संकेतका रुपमा लिनुपर्छ ।   पिसाबमा रगत आउनु पिसाबमा यदि रगत देखिन्छ भने गम्भीर बिरामीको संकेतका रुपमा लिनुपर्छ । पिसाबमा रगत आउनु प्रोस्टेट क्यान्सर या...

टोस्ट र आलु धेरै नसेक्नुु, क्यान्सर हुनसक्छ !

1485231054bread-toast.jpg
काठमाण्डौ । ब्रेड, चिप्स तथा आलुुलाई धेरै तताउने वा पकाउने काम बन्द गर्नुहोस्, कारण बैज्ञानिकहरुले यस्तो काम धेरै गर्दा क्यान्सर हुने तथ्य पत्ता लगाएका छन् ।  वैज्ञानिकका अनुसार अधिक कार्बोहाइडेड भएको खाना जब धेरै तापमानमा धेरै समय सेकिन्छ वा भुटिन्छ, त्यसमा एक्रिलामाइड नामको रसायन उत्पादन हुन्छ । यो रसायन अलग अलग खालका खानामा हुन्छ ।...

1569774426ct.gif

गाईको पिसाबबाट क्यान्सर निको हुने !

1485229974cow.jpg
काठमाण्डौ । भारतका एक वैज्ञानिकले गाईको पिसाबबाट क्यान्सर निको हुने तथ्य पत्ता लगाएका दाबी गरिएको छ ।  भारतको उत्तराखण्डका भेटेनरी प्रोफेसर आरएस चौहानले ४ गाईमाथि गरेको लामो अनुसन्धानपछि गाईको पिसाबबाट क्यान्सर रोगको उपचार संभव रहेको तथ्य पत्ता लगाएका बीबीसीले उल्लेख गरेको छ ।  राजस्थानका शिक्षा मन्त्री बासुुदेव देवनानीका...

भारतमा भन्दा नेपालमा मिर्गौला प्रत्यारोपण सस्तो !

1484971964kidney-trnsplant111.jpg
काठमाण्डौ । नेपालमा मिर्गौला प्रत्यारोपण सुरु भएपछि भारतबाट समेत मानव अंग प्रत्यारोपण केन्द्रमा बिरामी आउन थालेका छन्। अहिले पनि केन्द्रमा भारतको अछामबाट प्रत्यारोपणका लागि बिरामी भर्ना भएका छन्।  अस्पतालका अनुसार पुनः तीनजना प्रत्यारोपणका लागि आएका छन्। यसले नेपालको मिर्गौला प्रत्यारोपणको सेवा भारतमा भन्दा सस्तो, गुणस्तरीय,...

नर्भिकको अत्याधुनिक सेवा बिस्तार हुँदै

1484753701norvic.jpg
काठमाण्डौ । निजी क्षेत्रको स्वास्थ्य संस्थामा देशकै टप नर्भिक इन्टरनेशनल हस्पिटलले निकट भविष्यमै ३ सय बेडको सेवा सुचारु गर्ने भएको छ ।  नर्भिक इन्टरनेशनलले बुधबार एक पत्रकार सम्मेलन गरी विगत २२ वर्षदेखिको जनविश्वासलाई थप मजबुत बनाउन निकट भविष्यमै ३ सय बेडको सेवा सुचारु गर्न लागिएको र अन्य आधुनिक सेवाहरु पनि थपिइने प्रष्ट पारेको हो...

1570195006ncc.jpg

शल्यक्रियामा लापरबाहीः बिरामीको पेटमै छाडियो फलामे औजार

1484448260operation-tools.jpg
काठमाण्डौ । सिरहा लहानकी शान्ति यादव पुस २६ गते स्थायी बन्ध्याकरण गराउन मेरी स्टोप सेन्टर लहान गइन्। त्यहाँ उनको शल्यक्रिया सम्पन्न भयो । तर घरमा पुगेपछि पेटको दुखाइ झन् बढ्यो ।  ‘तीन दिनपछि पिसाब फेर्न जाँदा योनीबाट फलामको चोसो निस्कियो’ यादवले भनिन्, ‘मरे मरियोस् भनेर जोडले तान्दा फलाम निस्कियो ।  उनले घरका अन्य सदस्यलाई...

ठगी गर्न पाउनुपर्ने माग गर्दै औषधि पसल बन्द !

1484367419drug-store.jpg
काठमाण्डौ । अनुगमनका क्रममा स्थानीय प्रशासनले भेटेका अवैध औषधि पसलमा सिलबन्दी गरेपछि जनकपुरका सबै औषधि पसल बन्द भएका छन् । सिलबन्दीको विरोधमा जनकपुर अञ्चल औषधि व्यवसायी संघले सबै औषधि पसल बन्द गराएको हो । पुस २७ गते स्थानीय प्रशासनले गरेको अनुगमनका क्रममा एक अस्पताल, कही क्लिनिक र औषधि पसलसहित १९ स्वास्थ्य संस्था अवैध भेटेपछि...

मेडिकल कलेजको खुलेआम ‘लूट’

1484366384medical.jpg
काठमाण्डौ । त्रिभुवन विशवविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले २०७३ भदौ २५ र २६ गते लिएको एमबीबीएस र बीडीएस प्रवेश परीक्षामा उत्तीर्ण भएका र अनलाइनमार्फत कलेज छनोट गरी निवेदन दिएका विद्यार्थीहरुसँग सरकारले तोकेको भन्दा बढी शुल्क लिन कलेज सञ्चालकहरु विशेष कोटाको नाममा दोब्बर शुल्क असुल्न व्यस्त पाइएका छन्। सरकारले...

Advertisement

सरकारलाई डाक्टरको खडेरी

1484016115doctor.jpg
काठमाण्डौ । स्वास्थ्य क्षेत्रमा दुर्गमका रिक्त पदमा कर्मचारी जान छाडेका छन्। दुर्गममा गएर सेवा गर्नुपर्ने भएपछि स्वास्थ्य मन्त्रालयले आहृवान गरेको रिक्त पदमा न्यून चिकित्सकले मात्र दर्खास्त दिएका छन्।  मन्त्रालयले विभिन्न समूहमा गरी १ सय ५८ कन्सलटेन्ट पदका लागि दर्खास्त मागेको थियो । तर ९० जनाले मात्र दर्खास्त दिएका थिए ।...

सेना–प्रहरीको अस्पतालमा अब सबैको उपचार हुने

1484016582treatment.jpg
काठमाण्डौ । नेपाली सेना र नेपाल प्रहरीका अस्पतालमा आगामी १५ माघदेखि सर्वसाधारणले उपचार गर्न पाउने भएका छन्। सेना र प्रहरी तथा उनीहरूका परिवारले मात्रै उपचार गर्न पाउने ती अस्पताल सर्वसाधारणका लागि खुला गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएपछि यस्तो व्यवस्था गरिएको हो।  सेना, प्रहरी तथा उनीहरूका परिवारका सदस्यले मात्रै उपचार...

सातै प्रदेशमा मेडिकल कलेज खोल्ने तयारी

1483841906medical.jpeg
काठमाण्डौ । सातवटै प्रदेशमा मेडिकल कलेज खोल्ने सरकारको नीतिअनुरूप शिक्षा मन्त्रालयले सरकारी मेडिकल कलेज नभएका प्रदेशमा तयारी सुरु गरेको छ। प्रदेश नम्बर २ र ५ मा कलेज खोल्ने तयारी थालिएको छ।  त्यस्तै, प्रदेश नम्बर ७ मा गेटा मेडिकल कलेजको पूर्वाधार विकास गरिँदै छ।  प्रदेश नम्बर ५ को बुटवलमा कलेज स्थापनाका लागि जग्गा व्यवस्थापनको...

Advertisement

सरकारलाई डा. केसीको २१ दिने अल्टिमेटम

1483841951Dr-Govinda-KC.jpg
काठमाण्डौ । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को अधिकारी कटौती गर्नेगरी त्रिभुवन विश्वविद्यालयको सभाको निर्णय सच्चाउनुका साथै सम्झौता कार्यान्वयनका लागि डा. गोविन्द केसीले २१ दिन (तीन साता) को अल्टिमेटम दिएका छन् । त्रिवि सभाले शुल्क र सिट निर्धारण गर्ने अधिकार संस्थानको फ्याकल्टी बोर्डबाट खोसेर कार्यकारी परिषद्को अधिकार...

क्यान्सरको जोखिम कम गर्ने १३ तरिका

1483286308cancer.jpg
विश्व क्यान्सर अनुसन्धान कोषले क्यान्सरबाट जोगिन सन्तुलित आहार सम्बन्धी सुझाव दिएको छ । जसको अनुसरण गरेमा ३० प्रतिशत क्यान्सरको खतराबाट जोगिन सकिन्छ । खानामा मन पर्ने एक वा केही पदार्थको छनौटभन्दा पनि विभिन्न खाद्यपदार्थ मिलाएर खानेतर्फ ध्यान पुर्याउनुपर्छ । सन्तुलित खाना र सक्रिय जीवनशैलीद्वारा ३० देखि ७० प्रतिशत क्यान्सरको...

यस्ता लक्षणहरु देखिएमा डायविटिज हुनसक्छ

1483286339diabetes.jpg
बिहान खाली पेटमा रगत जाँच्दा रगतमा चिनीको मात्रा १२६ मिलिग्रामभन्दा बढी देखियो भने ब्लड सुगर बढेको मानिन्छ । यदि १०० देखि १२६ मिलिग्रामको बीचमा देखियो भने मधुमेह रोग लाग्ने सम्भावना बढेकोे मानिन्छ । त्यस्तै खाना खाएपछि सुगर दुई सय भन्दा बढी देखिएमा पनि ब्लड सुगर बढेको मानिन्छ । १४० देखि १९९ सम्म भएमा मधुमेहको जोखिम मानिन्छ । यो अवस्था...

Advertisement

भर्खरै

सेयरको व्यक्तिगत नामसारी अव्यवहारिक, सिडिएस्सीले ध्यान नदिंदा लगानीकर्तालाई दुःख

सेयरको व्यक्तिगत नामसारी अव्यवहारिक, सिडिएस्सीले ध्यान नदिंदा लगानीकर्तालाई दुःख

यस्तो छ जापानको जीवनशैली, के गर्न पाइन्छ ? के गर्न पाइन्न ?

यस्तो छ जापानको जीवनशैली, के गर्न पाइन्छ ? के गर्न पाइन्न ?

बुढानिलकण्ठको हात्तीगौंडामा गरिमा बैंकको शाखा

बुढानिलकण्ठको हात्तीगौंडामा गरिमा बैंकको शाखा

चार महिनामै करको दर परिवर्तनप्रति चेम्बरको आपत्ति, महङ्गी बढ्ने चिन्ता

चार महिनामै करको दर परिवर्तनप्रति चेम्बरको आपत्ति, महङ्गी बढ्ने चिन्ता

के अर्थमन्त्री खतिवडा हट्दैछन् ?

के अर्थमन्त्री खतिवडा हट्दैछन् ?

देशभर चिसो बढ्यो, उपत्यकाको तापक्रम शून्यमा झर्नसक्ने

देशभर चिसो बढ्यो, उपत्यकाको तापक्रम शून्यमा झर्नसक्ने

लयमा फर्किन खोजेको बजार किन घट्यो ? हिमालयन डिस्टीलरीका लगानीकर्ता प्रफूल्ल

लयमा फर्किन खोजेको बजार किन घट्यो ? हिमालयन डिस्टीलरीका लगानीकर्ता प्रफूल्ल

अवकाशपछि सहज जीवनयापनका लागि कति रकम आवश्यक पर्ला ? यसरी गर्नुहोस् हिसाब

अवकाशपछि सहज जीवनयापनका लागि कति रकम आवश्यक पर्ला ? यसरी गर्नुहोस् हिसाब

सामाजिक सञ्जालको बढ्यो प्रयोगले 'इमेल फिसिङ'का घटना पनि उच्च, रु. १ करोडसम्म ठगी

सामाजिक सञ्जालको बढ्यो प्रयोगले 'इमेल फिसिङ'का घटना पनि उच्च, रु. १ करोडसम्म ठगी

अनलाइन प्रणालीमा फेरि गाइजात्रा, कारोबारमा खेलेर बजार घटाउने दाउ

अनलाइन प्रणालीमा फेरि गाइजात्रा, कारोबारमा खेलेर बजार घटाउने दाउ

नेपालका सडकको आयु लम्बाउन ‘ग्राफिन’ प्रयोग गर्ने कि ? के हो ग्राफिन, कसरी काम गर्छ ?

नेपालका सडकको आयु लम्बाउन ‘ग्राफिन’ प्रयोग गर्ने कि ? के हो ग्राफिन, कसरी काम गर्छ ?

मार्जिन कारोबार कार्यविधि : बजार विस्तारभन्दा खुम्च्याउनतिर अग्रसर

मार्जिन कारोबार कार्यविधि : बजार विस्तारभन्दा खुम्च्याउनतिर अग्रसर

अमेजनको दुई महिनाको कारोबार ‘अलीबाबा’ ले एकैदिन ‘सिंगल डे सेल’ मै गर्यो

अमेजनको दुई महिनाको कारोबार ‘अलीबाबा’ ले एकैदिन ‘सिंगल डे सेल’ मै गर्यो

बोनस सेयरका लागि प्रभु बैंकको सेयरमूल्य समायोजन, कतिमा हुँदैछ कारोबार ?

बोनस सेयरका लागि प्रभु बैंकको सेयरमूल्य समायोजन, कतिमा हुँदैछ कारोबार ?

‘टोयोटा भेलफायर’ कार लन्च हुँदै, यस्ता छन् फिचर्स

‘टोयोटा भेलफायर’ कार लन्च हुँदै, यस्ता छन् फिचर्स