विश्व अर्थतन्त्र


बिमानमा ल्यापटप बोक्न नदिने तयारीमा अमेरिका !

1496025529afp-pix.jpg
काठमाण्डौ । अमेरिकी अधिकारीहरुले चरमपन्थीहरुको खतरालाई मध्यनजर गर्दै सबै अन्तर्राष्ट्रिय उडानहरुमा यात्रा गर्ने यात्रुहरुले साथमा ल्यापटप राख्न नपाउने नियम लागू गर्ने बिषयमा तयारी थालेका छन् ।  बीबीसीका अनुसार अमेरिकाको होमल्याण्ड सेक्युरिटी विभागका प्रमुख जोन केलीले भनेका छन् कि चरमपन्थीहरुले कुनै अमेरिकी विमानलाई बमले...

शेष घले दम्पत्ति अर्बपतिको सूचिमा चार स्थान माथि

1495780434shesh-ghale-and-jamuna.jpg
काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमूना गुरुंग फाइनान्सियल रिभ्यूू म्यागेजिनले जारी गरेको अष्टेलियाका धनाढ्यहरुको सूचिमा चार स्थान माथि उक्लिएका छन् ।  सन् २०१६ का लागि जारी सूचिमा १०५ औं स्थानमा रहेका घले दम्पत्ति सन् २०१७ को धनाढ्यको सूचिमा १०१ स्थानमा उक्लिन सफल भएका हुन् ।  बिहीबार प्रकाशित...

टाटा मोटर्समा भूकम्प, १५ सय मेनेजरको जागिर चट्

1495600479tata-motors.jpg
काठमाण्डौ । टाटा मोटर्सले मेनेजर लेभलका १५ सय कर्मचारीहरुलाई जागिरबाट निश्कासन गरिदिएपछि खैलाबैला मच्चिएको छ । कम्पनीले यो कदमलाई संगठनात्मक पुनरसंरचनाको एउटा खुड्किलोको रुपमा लिए पनि यो कदमका कारण टाटा मोटर्सभित्रका अन्य कामदारमा समेत भूकम्प आएको संचारमाध्यमहरुले जनाएका छन् ।  टाटा मोटर्सका एमडी गुन्टर बुत्सेकले अन्तराष्टिय...

1473702462prabhu-bank.gif

गुगलको मध्यराति अहम् घोषणा, संसार बदलिदिने अपेक्षा

1495266855google.jpg
काठमाण्डौ । गुुगल तथा उसका प्रोडक्टहरु विश्वका धेरै मानिसको अहम् हिस्सा बनेका छन् । कम्पनीले बुधबार राति एक निकै महत्वपूर्ण घोषणा गरेको छ। गुुगलका सीइओ सुन्दर पचाईले बुधबार राति AI फ्रस्ट वल्र्डको घोषणा गरेका छन् । कम्पनीले अब आफ्नो प्रोडक्टमा ML, DL, TPU लाई निकै आक्रामक ढंगले प्रयोग गर्न गइरहेको छ, चाहे त्यो नयाँ होस् या पुरानो । यसको मतलब यो...

बिल गेट्स विश्वकै धनी नरहनसक्ने, यी दुई टक्कर दिंदै

1494953699Jef--amancio.jpg
काठमाण्डौ । माइक्रोसफ्ट कम्पनीको संस्थापक बिल गेट्सले हालसम्म विश्वकै धनाढ्यको ताज पहिरिरहेका छन् । तर मिडिया रिपोर्टका अनुसार उनको नाममा रहेको यो रेकर्ड चाँडै ब्रेक हुनसक्छ । उनीसँग रहेको विश्वकै धनीको रेकर्ड आफ्नो नाममा पार्न २ अर्बपतिहरुले कडा टक्कर दिइरहेका छन् । ती २ अर्बपतिहरुको सम्पत्ति बिल गेट्सको तुलनामा निकै तीव्र गतिले...

हालसम्मकै ठूलो ग्लोबल साइबर आक्रमण, ९९ देशका कम्प्युटर ठप्प

1494649018cyber-attack.jpg
काठमाण्डौ । यूरोप समेत कैयन देशहरुमा केहीबेरअघि हालसम्मकै सबैभन्दा ठूलो एकसाथ साइबर आक्रमण भएको छ । कैयन ठूला संगठन र संस्थाहरुमा भएको साइबर आक्रमणका कारण ती देशका कम्प्युटरहरुले काम गर्न छाडेका छन् । बीबीसीका अनुसार साइबर आक्रमणका कारण प्रभावित सयौं संस्था तथा कम्पनीहरुले आफ्ना कम्प्युटर लक भएका र त्यसबापत पैसा मागिएको स्क्रीनसट...

1485943097NCC-Bank-6-Percent--869px-121px.jpg

अब २४ हजारमै आइफोन आउने !

1494339914iphone.jpg
काठमाण्डौ । निकट भविष्यमै तपाईको आइफोन बोक्ने सपना पूरा हुँदैछ ।  केही अन्तराष्टिय मिडियाहरुमा प्रकाशित रिपोर्टलाई मान्ने हो भने एप्पल कम्पनीले आइफोन फाइभ एसको मूल्य घटाएर नेपाली करिब २४ हजार रुपैयाँ कायम गर्दैछ । एप्पलले निकट भविष्यमै भारतमा एक्सक्लूसिभ अनलाइन स्टोर संचालन गर्ने र त्यसअघि भारत तथा आसपासका देशमा बिक्री बढाउन आइफोन...

पतञ्जलीको कमाल : एक वर्षमा आम्दानी दोब्बर, केही सिक्ने कि ?

1493910412patanjali.jpg
काठमाण्डौ । चर्चित योगगुरु बाबा रामदेवको पतञ्जली आयुर्वेदले आफ्नो कारोबारलाई पछिल्लो एक वर्षमा दोब्बर बनाएको छ । आर्थिक वर्ष २०१५-१६ मा यो कम्पनीको कुल कारोबार ५ हजार करोड रुपैयाँको थियो, जुन २०१६-१७ मा बढेर १० हजार करोडको उचाईमा पुगेको छ । भारतीय मिडियाहरुका अनुसार यो कम्पनीले १ हजार ४ सय ६७ करोड भारु बराबरको घिउको र ९४० करोड बराबरको...

फेसबुकका प्रयोगकर्ता २ अर्बनजिक, एकवर्षमै बढे ८ करोड !

1493909078mark.jpg
काठमाण्डौ । फेसबुकका प्रयोगकर्ताको संख्या २ अर्ब नजिक पुगेको छ । कम्पनीले नयाँ तथ्यांक सार्वजनिक गर्दै प्रत्येक महिना फेसबुक प्रयोग गर्नेहरुको संख्या बढिरहेको बताएको छ । घोषित तथ्यांक अनुसार हाल विश्वभरि फेसबुकका प्रयोगकर्ताको संख्या १ अर्ब ९४ करोडको उचाईमा पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा फेसबुकको विश्वभर १ अर्ब ८६ करोड...

1488392351lagani.gif

खप्पर र मुसासहित भारतीय किसानको प्रदर्शन

1492875630reuters.jpg
►सौतिक विश्वास बीबीसी संवाददाता, भारत अघिल्लो हप्ता ६५ वर्षीय चिन्नागोडाङ्गी पालनीशामीले आफ्ना दाँतले जिउँदै मुसा च्यापेर आफ्नो राज्य तामिलनाडुका किसानले बेहोरेको पीडाबारे सरकारको ध्यानाकर्षण गर्ने प्रयास गरे। दिल्लीको जन्तरमन्तर परिसरमा त्रिपालमुनि बसेर प्रदर्शन गरिरहेका उनी भन्छन्, "यदि अवस्था सुध्रिएन भने म र मेरा किसान...

सपिङ मल लगायतमा विदेशी कामदार नराख्ने साउदी सरकारको निर्णय, हजारौं नेपालीको जागिर धरापमा

1492774601salam-deputy.jpg
काठमाण्डौ । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि उनले अँगालेको हायर अमेरिकन नीतिबाट प्रभावित भएर साउदी अरेबियाको सरकारले समेत विदेशी कामदारहरुलाई देशको केही क्षेत्रमा काम गर्न बन्देज लगाएको छ । त्यहाँको सरकारले सपिंग मल जस्ता ठाउँहरुमा विदेशीलाई जागिर नदिने निर्णय गरेको हो । यसबाट त्यस्ता ठाउँहरुमा काम गरिरहेका...

क्षणभरमै भूतको सहर ! रासायनिक ग्याँसको आक्रमणमा परेको सहरको कहालीलाग्दो कथा

1491625251siriya.jpg
काठमाण्डौ । खान सेइखुन भूतको सहर बनेको छ, यहाँका सडकमा मुर्दा शान्ति छाएको छ । मंगलबार रासयनिक ग्यास आक्रमणमा मारिनेका परिवार र आफन्त शोकमा डुबेका छन् ।  के भएको थियो भन्ने प्रमाणको रुपमा सहरको उत्तरी भागमा एक सानो खाल्डो छ जहाँ बिषाक्त ग्याससहितको रकेट खसेको थियो जसका कारण ७० भन्दा बढीले ज्यान गुमाए । सिरियामा ६ वर्ष पहिले सुरु भएयताको...

Advertisement

योगीको कमाल, २ करोड किसानको ऋण मिनाहा

1491352281yogi.jpg
काठमाण्डौ । भारतको उत्तरप्रदेश(यूपी)मा योगी आदित्यनाथको सरकारले किसानहरुको ऋण माफी गरिदिने निर्णय गरेको छ । उनी नेपालमा हिन्दूू राज्य स्थापना अभियानका एक समर्थक पनि हुन् । भाजपाबाट चुनाव जितेर उनी हालै यूपीका मुख्यमन्त्री भएका हुन् ।  यूपी सरकारको पहिलो क्याबिनेट बैठकले यो निर्णय लिएको हो । बैठकपछि मन्त्री सिद्धार्थनाथ सिंह र...

सिरियामा रासायनिक आक्रमण, ५८ जनाको मृत्यु

1491317278reuters.jpg
काठमाण्डौ । उत्तर पश्चिमी सिरियास्थित विद्रोही नियन्त्रित इदलिब नगरमाथि रासायनिक हमला भएको आशंका गरिएको छ। सो आक्रमणमा परेर कम्तीमा ५८ जना मारिएका छन् र दर्जनौं अन्य घाइते भएका छन्। सिरियाली सरकारका वा रुसी विमानले खान शेइकुनमाथि आक्रमण गर्दा धेरैजना निसास्सिएको सिरियन अब्जर्भेटरी फर ह्युमन राचट्सले बताएको छ। त्यसपछि विमानहरुले...

पाकिस्तानमा महिला बनिन् बैंकको सीइओ, नेपालमा कहिले ?

1490804242seema.jpg
काठमाण्डौ । पाकिस्तानको ६ ठूला वाणिज्य बैंकमध्येको एक यूनाइटेड बैंक लिमीटेड(यूबिएल)ले देशको इतिहासमै पहिलोपटक कुनै महिलालाई बैंकको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत बनाएको छ ।  सीमा कामिल जुन महिनादेखि आधिकारिक रुपमा कार्यभार सम्हाल्नेछिन् । सीइओको रुपमा नियुक्त हुुनुुअघिसम्म उनी सोही बैंकको डेपुटी सीइओको रुपमा कार्यरत रहेकी...

Advertisement

भर्खरै

फिर्ता भएन महाअभियोग, मनगणन्ते भाषामा निवेदन दिएको भन्दै एमालेको आपत्ति

फिर्ता भएन महाअभियोग, मनगणन्ते भाषामा निवेदन दिएको भन्दै एमालेको आपत्ति

election commission of nepal

चुनावको अर्को मिति आयोगसँगको परामर्शमा तय गरिने

budget bag

बजेट आज, सीमा १२ खर्ब ८० अर्ब

photo : AFP

बिमानमा ल्यापटप बोक्न नदिने तयारीमा अमेरिका !

Bharatpur Tense

मतपत्र च्यात्नेलाई निर्वाचन कर्मचारी र प्रहरीकै सहयोग रहेको आशंका ! (भिडियोसहित)

माओवादीले मतपत्र च्याते, भरतपुरमा झडप र लाठीचार्ज

माओवादीले मतपत्र च्याते, भरतपुरमा झडप र लाठीचार्ज

राष्ट्रबैंकको आँखामा अर्थतन्त्र : प्रक्षेपणभन्दा वृद्धिदर बढ्यो, महंगी घट्यो

राष्ट्रबैंकको आँखामा अर्थतन्त्र : प्रक्षेपणभन्दा वृद्धिदर बढ्यो, महंगी घट्यो

nepal rastra bank

१० जिल्लामा अझै लघुवित्त खोल्न पाइने, २० नयाँ कम्पनी थपिदै

Photo : THT

चुनावको मिति एकसाता सार्न दलहरुबीच सहमति

facebook

पैसा चाहियो ? अब फेसबुकले गर्नेछ तपाईलाई सहयोग

तरलताको समस्या बढ्नेतर्फ एफएनसीसीआईका पूर्वअध्यक्षहरुद्वारा सरकारको ध्यानाकर्षण

तरलताको समस्या बढ्नेतर्फ एफएनसीसीआईका पूर्वअध्यक्षहरुद्वारा सरकारको ध्यानाकर्षण

धितोपत्र बोर्डले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी बोर्ड कर्मचारी ।

आइपीओमा चिठ्ठा युगको अन्त, साना लगानीकर्ता मालामाल !

आर्थिक सर्वेक्षण : विद्युत् चुहावट नियन्त्रण अभियानमा सफलता

आर्थिक सर्वेक्षण : विद्युत् चुहावट नियन्त्रण अभियानमा सफलता

चुनावको प्रचारप्रसार अभियानको क्रममा भरतपुरका मतदाताको घरदैलोमा पुुगेकी पार्वती शाह सम्बोधन गर्दै ।

भरतपुरको उपमेयरमा कांग्रेसको जित, मेयरमा को अगाडि ?

Bishnu Dhakal

लघुवित्तलाई डूबाउने र उकास्ने ग्राहक कसरी चिन्ने ?