विश्व अर्थतन्त्र


२० करोड डलर दान दिने भारतीय जोडीको रोचक कथा !

1507995562kiran.jpg
ब्रजेश उपाध्याय, बीबीसी नेपाली सेवा अमेरिकामा भाग्य चम्काएका भारतीय मूलका अमेरिकीहरुको एउटा समूह ठूला दानीमा परिणत हुने क्रम बढ्दो छ। फ्लोरिडास्थित एउटा विश्वविद्यालयलाई ठूलो रकम दान दिएर डा. किरण सी पटेलले एउटा नयाँ कीर्तिमान बनाएका छन्। आठ वर्षको उमेरमा स्कूल पढ्ने बेला गोजी-खर्चको पैसा उनले खुत्रुकेमा हाल्थे जबकि उनका कान्छो...

पाकिस्तानमा गुड्न थाल्यो पहिलो मेट्रो रेल, नेपालमा कहिले ?

1507994609metro-final.jpg
काठमाण्डौ । पाकिस्तानमा पहिलो मेट्रो रेल गुड्न थालेको छ । चीनको सहयोगमा पाकिस्तानको लाहौर सहरमा अत्याधुनिक मेट्रो रेल गुड्न थालेको हो ।  पाकिस्तानलाई चीनले यो उपहारको रुपमा दिएको हो । चीन पाकिस्तान इकोनोमिक करिडरमार्फत यसको कोच तथा इञ्जिन प्रदर्शन गरिएको थियो । यो परियोजनामार्फत चीनले पाकिस्तानमा रेल्वे, रोड र पाइपलाइन विकास...

अभूतपूर्व संकटमा फस्यो सामसङ, सीइओले दिए राजीनामा

1507962384samsung.jpg
काठमाण्डौ । दक्षिण कोरियाको प्रतिष्ठित इलेक्ट्रोनिक्स कम्पनी सामसङका सीइओ वान हो ह्यूनले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले विश्वकै प्रतिष्ठित र अग्रणी यो कम्पनीले अभूतपूर्व संकटको सामना गर्नु परिरहेको भन्दै राजीनामा दिएका हुन् । सेप्टेम्बर महिना पूरा भएपछि तेश्रो त्रैमासमा यो कम्पनीले सबैभन्दा धेरै नाफा कमाउने आम...

Advertisement

भारतमा अत्यासलाग्दो आर्थिक मन्दी, मोदीले बोलाए आपतकालीन बैठक

1507264363modi.jpg
काठमाण्डौ । देशको आर्थिक वृद्धिदर लगातार घट्न थालेपछि अत्तालिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालीन बैठक बोलाएका भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।  यो आपतकालीन बैठकमा उनले अमित शाह र अरुण जेट्लीलाई समेत तुरुन्त आउन आग्रह गरेका रिपोर्टमा उल्लेख गरिएको छ ।  सूत्रहरुलाई उद्धृत गर्दै मिडियाहरुले जनाए अनुसार...

मूकेश अम्बानी फेरि भारतका सर्वाधिक धनी, आचार्य बालकृष्णले मारे छलाङ !

1507215110forbes-india.jpg
काठमाण्डौ । विभिन्न क्षेत्रमा कारोबार गर्ने कम्पनी रिलायन्स इण्डस्ट्रिजका मालिक मुकेश अम्बानी १० वर्षसम्म लगातार भारतका सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । उनको कुल सम्पत्ति बढेर ३८ अर्ब डलरको उचाईमा पुुगेको छ । फोब्र्स पत्रिकाले जारी गरेको भारतका १०० धनी व्यक्तिहरुको सम्पत्ति आर्थिक मन्दीको बाबजुद २६ प्रतिशतले बढेको देखिएको छ...

‘पाप’ गर्नेसँग कर असूल्दै यूएई, अर्थतन्त्र जोगाउने अनौठो शैली

1507131043sin.jpg
काठमाण्डौ । पछिल्लो समय गिर्दो पेट्रोलियम पदार्थको मूल्यका कारण कैयन अरब मुलुकको अवस्था निकै कमजोर बनिरहेको छ । आर्थिक अवस्था दयनीय बन्दै गएका कारण कुनै बेला करलाई ‘पाप’को संज्ञा दिने यी मुलुकहरु आफ्नै जनतासँग विभिन्न बाहानामा कर असूल गर्न थालेका छन् । यही क्रममा खाडी मुलुक यूूएईले समेत नयाँ ढंगले कर असूल्न सुरु गरेको छ । उसले थालेको...

Advertisement

स्याङ्जाका गरीबका छोरा भारतका ८ औं धनी बन्न सफल !

1506395348aacharya.jpg
काठमाण्डौ । एक गरीब नेपाली चौकीदारका छोरा भारतको सर्वाधिक धनी व्यक्तिहरुको सूचिमा १० नम्बरभित्र पर्न सफल भएका छन् । योगगुरु आचार्य बालकृष्ण हुरुन इण्डियाले जारी गरेको भारतका सर्वाधिक धनाढ्यहरुको सूचिमा ८ औं स्थानमा पर्न सफल भएका हुन् । यो सूचिमा भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानी समेत छन् ।  हुरुनको तर्फबाट जारी विज्ञप्तिमा...

समाजसेवाका लागि फेसबुकको १२ अर्ब डलरको सेयर बिक्री गर्दै जुकरबर्ग

1506331302mark-and-family.jpg
काठमाण्डौ । प्रभावकारी सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गले १२ अर्ब डलर रकम जुटाउनका लागि कम्पनीमा आफ्नो निकै ठूलो हिस्सेदारी बिक्री गर्ने भएका छन् । यसरी प्राप्त भएको निकै ठूलो फण्ड उनले सामाजिक सेवामा खर्च गर्ने बताएका छन् । सो पूँजीको स्वास्थ्य र शिक्षाको क्षेत्रमा लगाइने उनले प्रष्ट्याएका अन्तराष्टिय संच...

दुबई जाँदै हुनुहुन्छ ? यी १० काम नगर्नू, जेल परिन्छ !

1506330479dubai.jpg
काठमाण्डौ । दुुबईमा त्यहाँका सरकारी अधिकारीहरुले एक ब्रिटेनका नागरिकको भद्धा र आक्रामक व्यवहार तथा प्रस्तुतीका कारण गिरफ्तार गरेको छ ।  ब्रिटिस नागरिक जामिल अहमद मुकद्धतले सडकमा आफ्नो डाइभरलाई औंला देखाइदिएका थिए । यदि उनी दोषी पाइए भने उनीमाथि जेल सजाय समेत हुनसक्ने बीबीसीले जनाएको छ ।  तर, यदि उनलाई दुुबईको कानून तथा नियमको...

Advertisement

उत्तरकोरियाको तेल सप्लाईमा चीनको कैंची, कपडा आयातमा प्रतिबन्ध !

1506184547afp.jpg
काठमाण्डौ । चीनले उत्तर कोरियामा भइरहेको तेल आपूर्ति कटौति गरेको छ । यस्तै, उत्तर कोरियाबाट हुने कपडाको खरिदारी(आयात)माथि समेत प्रतिबन्ध लगाउन सुरु गरेको छ । रुस र चीनको समर्थन पाएको मानिने उत्तरकोरियामाथि चीनकै यस्तो नाकाबन्दी र प्रतिबन्धले अमेरिका र उत्तरकोरियाबीचको द्वन्द्वलाई नयाँ ढंगले विश्लेषण गर्न थालिएको छ ।  दुुई महाशक्ति...

को–को होलान् विश्वका सर्वाधिक धनी महिलाहरु ?

1506099485death.jpg
काठमाण्डौ । विश्वकै सबैभन्दा धनी महिलाको ९४ वर्षको उमेरमा निधन भएको छ । कस्मेटिक कम्पनी लोरियलकी मालिक लिलियन बेटेनकोर्टको अनुमानित सम्पत्ति ४० अर्ब डलर रहेको थियो । बिहीबार फ्रान्सको पेरिसस्थित आफ्नै निवासमा उनको निधन भएको बीबीसीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।  सन् २०१७ को फोब्र्स म्यागजिनको लिस्ट अनुसार बेटेनकोर्ट विश्वको १४...

एप्पलका लगानीकर्ताको क्षणभरमै १.४४ लाख करोड स्वाहा !

1506099275apple.jpg
काठमाण्डौ । सेयर बजार संवेदनशील ठाउँ हो । यहाँ कुनै पनि ठूला कम्पनीका लगानी गर्नेहरु जसरी मालामाल भइरहेका हुन्छन्, उसैगरी सानो कारणले कसरी चुर्लुुम्म डूूब्न पुुग्छन् भन्ने कुरा बिहीबारको एप्पल कम्पनीको कारोबारले देखाएको छ ।  अन्तराष्ट्रिय मिडिया रिपोर्टका अनुसार बिहीबार कारोबारको क्रममा एप्पलको सेयरले पछिल्लो एकमहिनाकै सबैभन्दा...

Advertisement

मेक्सिको भूकम्पको डरलाग्दो दृश्य, हेर्दा हेर्दै ढले गगनचुम्बी महल(भिडियोसहित)

1505976199epa.jpg
काठमाण्डौ । मेक्सिकोमा शक्तिशाली भूकम्पका कारण मृत्युु हुनेको संख्या २२० भन्दा बढी पुगिसकेको छ । पत्याउनै नसकिने कतिपय अग्ला भवनहरु समेत ध्वस्त भएका डरलाग्दा दृश्यहरु सार्वजनिक भएका छन् ।  अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार भूकम्प प्रभावित क्षेत्रहरु हराउनेहरुको संख्या निकै ठूलो छ । त्यहाँ ३ दिनको राष्टिय शोक घोषणा गरी सरकारले...

अमेरिकी ग्रीनकार्ड पाउन थप कठीन, विशेष अन्तरवार्ता दिनुपर्ने

1503840554donald-trump.jpg
काठमाण्डौ । अमेरिकाको स्थायी भिजा(ग्रीन कार्ड) प्राप्तिको इच्छा राख्नेहरुलाई थप मुश्किल पर्ने भएको छ । अमेरिकी अधिकारीहरुले ग्रीन कार्डका लागि आवेदन गर्ने प्रत्येकसँग अब विशेष अन्तरवार्ता लिनेछन् । यो प्रक्रियाले भिजा आवेदन प्रक्रियाको गति निकै ढिलो हुनसक्ने र ग्रीन पाउने समग्र प्रक्रिया नै थप कठीन बन्नसक्ने विश्लेषण गरिएको छ...

भाग्य होस् त यस्तो, ८० अर्बको चिठ्ठा जित्ने यी महिला !

1503747630prize.jpg
काठमाण्डौ । उत्तर अमेरिकाको इतिहासमै अहिलेसम्मकै सबैभन्दा ठूलो धनराशिको चिठ्ठा जित्ने महिलाले करिब ८० अर्ब नेपाली रुपैयाँ पाएपछि जागिर छाडिदिएकी छिन् ।  यति ठूलो चिठ्ठा जित्ने ५३ वर्षीया माविस वाङजिक दुुई बच्चाकी आमा रहेकी बीबीसीले जनाएको छ । उनले मेसाचुसेट्सको शिकोपीस्थित एक पेटोल पम्पबाट चिठ्ठाको टिकट खरीद गरेकी थिइन्। चिठ्ठा...

Advertisement

भर्खरै

civil bank limited

सिभिल बैंकलाई ४०% हकप्रदको अनुमति

first micro-finance development bank

पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी बन्यो फ्रस्ट माइक्रोफाइनान्स

दीपावलीमा भूलेर पनि यी चिज उपहार नदिनू, हुनेछ धनको हानी !

दीपावलीमा भूलेर पनि यी चिज उपहार नदिनू, हुनेछ धनको हानी !

ncell and ntc

एनसेल र टेलिकमले बुझाए ७ अर्ब ७६ करोड राजश्व

गुराँस लघुवित्तले १.८ करोडको आइपीओ ल्याउने

गुराँस लघुवित्तले १.८ करोडको आइपीओ ल्याउने

बैंकहरुमा जागिरको बग्रेल्ती अवसर !

बैंकहरुमा जागिरको बग्रेल्ती अवसर !

साधारणसभा घोषणाको लर्को, कसले कहिले बोलाए(सूचिसहित) ?

साधारणसभा घोषणाको लर्को, कसले कहिले बोलाए(सूचिसहित) ?

राप्तिभेरीलाई गाभेर ज्योतिले कात्तिक ८ देखि कारोबार थाल्ने

राप्तिभेरीलाई गाभेर ज्योतिले कात्तिक ८ देखि कारोबार थाल्ने

तिहार विदामा कुन बैंकको शाखा खुल्छ(हेरौं सूचिसहित) ?

तिहार विदामा कुन बैंकको शाखा खुल्छ(हेरौं सूचिसहित) ?

एनबीआई र एनएमबी बैंकबीच सम्झौता

एनबीआई र एनएमबी बैंकबीच सम्झौता

इटहरी र पथरीमा देव विकास बैंकको शाखा

इटहरी र पथरीमा देव विकास बैंकको शाखा

बीओकेको ‘तिहारमा बहार’ योजना, रु.५०० बढी कारोबार गर्दा मोवाइल उपहार

बीओकेको ‘तिहारमा बहार’ योजना, रु.५०० बढी कारोबार गर्दा मोवाइल उपहार

तिहारमा टेलिकमको थरि-थरिका छुट र अफर

तिहारमा टेलिकमको थरि-थरिका छुट र अफर

२६ लाख ९५ हजार पर्ने फियाट् पुन्टो इभो प्योर अब नेपालमा

२६ लाख ९५ हजार पर्ने फियाट् पुन्टो इभो प्योर अब नेपालमा

रिलायबल धनपति जीवन बीमा योजना सार्वजनिक

रिलायबल धनपति जीवन बीमा योजना सार्वजनिक