विश्व अर्थतन्त्र


कच्चा तेलको उत्पादन घटाउन ओपेक देश सहमत, मूल्यमा उछाल

1480552702opec.jpg
काठमाण्डौ । कच्चा तेल निर्यात गर्ने देशहरुको संगठन ओपेकमा कच्चा तेलको उत्पादन कटौति गर्ने बिषयमा सहमति बनेको छ । यो सहमतिको खबर सार्वजनिक भएसँगै कच्चा तेलको मूल्यमा भारि वृद्धि भएको छ । भियनामा भएको बैठकपछि कच्चा तेलको उत्पादन कटौतिको घोषणा गरिएको छ र यो घोषणासँगै कच्चा तेलको मूल्य ८ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।  ओपेकका...

ब्याट्री पड्किएर अरबौं घाटा व्यहोरेको सामसङले ३.४ अर्ब डलर लाभांश बाँड्ने

1480512355samsung.jpg
काठमाण्डौ । सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी नोट सेभेनको असफलताबाट अरबौं घाटा व्यहोरे पनि सेयरधनीलाई उच्च लाभांश वितरण गर्ने भएको छ ।  मिडिया रिपोर्टहरुका अनुसार सामसङले यो वर्ष सेयरधनीलाई गत सालको भन्दा उच्च लाभांश वितरण गर्न लागेको हो ।  सामसङले सेयरधनीलाई यो वर्ष गत वर्षको तुलनामा ३० प्रतिशत बढी लाभांश वितरण गर्न लागेको हो ।...

ट्रम्पको राष्ट्रपति पद धरापमा !

1480216396Donald-Trump.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति पदका लागि ग्रिन पार्टीकी उम्मेदवार जिल स्टेनले पुनः मतगणना गर्न माग गर्दै निवेदन दर्ता गराएकी थिइन् । उनले विसकन्सिनसहित मिशिगन र पेन्सिलभेनियामा पनि पुनः मतगणना गर्न माग गरेकी छन् । उनले ट्रम्पको पक्षमा रहेका ह्याकरहरुले ह्याक गरेर मतपरिणामलाई उल्टाउन भूमिका खेलेको दाबी गरेकी छन् । विसकन्सिनको...

Advertisement

भारतको नगद संकटमा 'पैसा खेताला'

1480140778varu.jpg
►बीबीसी भारतमा भ्रष्टाचारविरुद्धको कदम भन्दै ५०० र १००० दरका ब्यांक नोटहरुमा प्रतिबन्ध लगाउन सरकारले रातारात गरेको निर्णयले देशको प्राय: नगदमा आधारित अर्थतन्त्रमा सञ्चालनमा रहेको ८६% नगद प्रभावित भएको छ। तर केही चलाख भारतीयहरुले नगद संकटको अवस्थालाई पनि अवसरका रुपमा प्रयोग गरिरहेका छन् भन्छन् बीबीसीका विकास पाण्डे। दिल्लीको...

विश्वका १० सफल लगानीकर्ताको लगानी मन्त्र

1480067887investment-tips11.jpg
काठमाण्डौ । विश्वको आर्थिक वा राजनीतिक कारण राम्रो होस् या खराब, केही व्यक्तिहरुलाई यसले कुनै असर गर्दैन । त्यस्ता व्यक्ति विश्वका सफल लगानीकर्ता हुन्, जो परिस्थिति अनुसार आफ्नो लगानी रणनीति समेत परिवर्तन गर्न माहिर छन् र दैनिक करोडौं रुपैयाँ कमाइरहेका छन् । यी व्यक्ति सेयर बजार, रियल स्टेट लगायत संभावित सबै क्षेत्रमा लगानी गरिरहेका...

भियतनामको सरकारले १ करोड २० लाख अबैध सीमकार्ड निस्क्रिय पार्ने

1480055783vietnam.jpg
हानोई । दर्ता नभएका वा मोबाइल फोनमा अबैधानिक रुपले चलनचल्तीमा ल्याइएका एक करोड बीसलाख सिमकार्डहरु सरकारले निष्क्रिय पार्ने भएको भियतनामको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।   भियतनामको सूचना तथा सञ्चार ऐनले ब्यबस्था गरे अनुसार मोबाइलमा कुनै पनि सिमकार्ड प्रयोग गर्नु अघि सही नाम,सही ठेगाना,जन्म मिति इत्यादि उल्लेखगरी आफ्नो...

Advertisement

नरेन्द्र मोदी जुनसुकै बेला मारिनसक्ने, बाबा रामदेवले गरे प्रार्थना

1479776578narendra-modi.jpg
काठमाण्डौ । भारु १ हजार र ५ सय रुपैयाँको नोटमाथि प्रतिबन्ध लगाउने निर्णयका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जुनसुुकै बेला मारिनसक्ने खबर त्यहाँका मिडियाहरुले छापेका छन् । यिनै खबरहरुपछि चर्चित योगगुरु बाबा रामदेवले समेत नोटबन्दीका कारण प्रधानमन्त्रीको ज्यान खतरामा परेको भन्दै उनलाई सहयोग गरी उनको ज्यान जोगाउन जनताको नाममा...

यी हुन् कालोधन राख्ने विश्वका टप १० देश

1479458548black-money.jpg
काठमाण्डौ । भारतले १ हजार र ५ सय भारुको पुरानो नोटमाथि प्रतिबन्ध लगाएसँगै अहिले विश्वभरि कालोधनको चर्चा भइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुकाइएको कालोधन निकाल्ने जुक्तिको रुपमा यो जोखिमपूर्ण कदम उठाएको भनिए पनि भारतभित्रै प्रमुख विपक्षी लगायतका दलहरुले यसको कडा स्वरमा विरोध गरिरहेका छन् । तर, भारत सरकारले यो...

रिटायरपछि एकवर्षमै ५ अर्ब कमाउने ओबामाको योजना

1479371716obama.jpg
काठमाण्डौ । रिटायर भएपछि पनि बाराक ओबामाले ५ अर्ब रुपैयाँ भन्दा बढी आम्दानी गर्ने योजना बनाएका मिडिया रिपोर्टहरु सार्वजनिक भएका छन् । ओबामा ह्वाइट हाउसबाट निस्किएपछि पनि वार्षिक अरबौं रुपैयाँको कमाई गर्नेछन् । यसैगरी, अमेरिकाका पूर्व राष्टपति बिल क्लिन्टन जर्ज बुस पनि एक लेक्चरबाटै करोडौं रुपैयाँ आर्जन गरिरहेका छन् । आउनुहोस्, जानौं...

Advertisement

भारतमा पेट्रोलको भाउ घट्यो

1479226351petrol.jpg
काठमाण्डौ । भारतमा पेट्रोल र डिजेलको भाउ घटेको छ ।  मंगलबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको भाउ प्रतिलिटर भारु १.४६ र डिजेल भारु १.५३ ले घटेको हो ।  यसअघि भारतमा लगातार ५ पटकसम्म पेट्रोलियम मूल्य वृद्धि भएको थियो ।  नोभेम्बर ६ मा पेट्रोल ८९ र डिजेल ८६ पैसाले बढेको थियो । त्यसअघि अक्टोबर १५ मा १.२४ पैसाले भाउ वृद्धि भएको थियो...

एप्पलको आइफोन बोक्नुभएको छ ? बमजस्तै पड्कनसक्छ

1479019388iPhone-7-Plus.jpg
काठमाण्डौ । एप्पल कम्पनीको आइफोन सेभेन प्लस बोक्नुभएको छ ? यदि छ भने यो जुनसुकै बेला तातेर पड्किन र आगो लाग्न सक्छ ।  केही समयअघि सामसङको ग्यालेक्सी नोट सेभेनमा यस्तै समस्या भएर सो उत्पादन नै बन्द गर्दा कम्पनीलाई अरबौं घाटा लागेको थियो ।  सामसंगको उत्पादन बम जस्तै पड्किन थालेपछि नयाँ उत्पादन बन्द गरिएको थियो । यस्तै समस्या एप्पलको...

एनआरएनए कतारमा साढे ११ लाख हिनामिना(प्रमाणसहित)

1478906637corruption.jpg
कतार । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति(एनआरएनए) कतारमा ११ लाख ६३ हजार रुपैयाँ (३८ हजार ७ सय ९६ रियाल) आर्थिक हिनामिना भएको पुष्टि भएको छ । एनआरएन कतारको लेखा परीक्षण उपसमितिले अध्ययन गरी ३८ हजार ७ सय ९६ रियालको कारोबार अबैध भन्दै प्रतिवेदन तयार गरेको हो   । गत अप्रिल २९ गते भएको दोस्रो परिषद् भेलामा प्रस्तुत आर्थिक ...

Advertisement

भारुमा लागेको प्रतिबन्धले ५ देशलाई सकस, विनिमय दरमा पहिरो

1478878540indian-rs1.jpg
नयाँदिल्ली । मोदी सरकारले कालोधनमाथि अंकुश लगाउने उद्देश्यले ५ सय र १ हजार भारुको नोट बन्द गर्ने निर्णय गरेको छ । यो निर्णयको असर भारतमा मात्र परेको छैन, भारतका छिमेकी मुलुकहरुमा समेत उत्तिकै देखिएको छ । कतिपय देशको विनिमय दरले त यही निर्णयका कारण अनपेक्षित रुपमा ठूलै पहिरोको सामना गरिरहेको छ ।  बंगलादेश बंगलादेशी वेबसाइट &ls...

कालोधनलाई सेतो बनाउन लाखौं भारतीय गुगलको शरणमा !

1478860216indian-rs.jpg
नयाँदिल्ली । मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १ हजारको नोटमाथि प्रतिबन्ध लगाउने घोषणा गरेपछि  धेरै भारतीयहरु गुगलको शरणमा पुगेका छन् । मानिसहरुले गुगलमा सर्च गर्न सुरु गरेका छन्–‘कालो धनलाई कसरी सेतो बनाउने ?’ सर्च इञ्जिन गुगलमा यो ‘की वर्डस’ ट्रेन्डमा रहेको इकोनोमिक टाइम्सले जनाएको छ ।  भारतको  कुल...

यसरी पारिदैछ कालो भारुलाई सेतो !

1478833619grey-market.jpg
नयाँदिल्ली । मोदी सरकारले भारु ५ सय र १ हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै भारतमा कालोधन सञ्चित गर्नेहरु तनावमा छन् । तर, उनीहरुले त्यहाँको सरकारलाई झुक्याएर विभिन्न जुक्ति प्रयोग गरी कालोधनलाई सेतो बनाउने काम पनि गरिरहेका मिडिया रिपोर्टहरु सार्वजनिक हुन थालेका छन् । धेरैले भारतमा विभिन्न विकल्प प्रयोग गरी...

Advertisement

भर्खरै

bull-bear

बजार घट्यो, तर यसकारण नआत्तिनू !

Yuwaraj Bhusal and Gobinda Pokharel

पुननिर्माण प्राधिकरणमा रामचन्द्रका सम्धि आए, पोखरेल राजनीति गर्न गए

Lokdarshan Regmi

लोकदर्शन रेग्मी बने सरकारको मुख्यसचिव

जनउत्थानले २१.०५ % लाभांश दिने

जनउत्थानले २१.०५ % लाभांश दिने

AGM

दुई लघुवित्तको साधारणसभा: लक्ष्मीको मंसिर ३, स्वदेशीको कात्तिक २४

arun finance limited

अरुण फाइनान्सको ३.६ लाख सेयर लिलामीमा आउँदै, आवेदन कहाँबाट दिने ?

बंगलादेश बैंकको एजीएम मंसिर ३ गते, कात्तिक १३ देखि बुक क्लोज

बंगलादेश बैंकको एजीएम मंसिर ३ गते, कात्तिक १३ देखि बुक क्लोज

Soaltee Hotels Ltd.

सोल्टीका सेयरधनी बन्ने भए मालामाल, मंसिर २८ मा साधारणसभा, बुक क्लोज कहिले ?

bull market

तिहारलगत्तै वृद्धिको तरंग, यी हुन् बजार अझै बढ्ने कारण

माछापुच्छ्रेका सेयरधनीलाई डबल अफर : ९% बोनस सेयर र ६% नगद लाभांश

माछापुच्छ्रेका सेयरधनीलाई डबल अफर : ९% बोनस सेयर र ६% नगद लाभांश

सिद्धार्थ इन्स्योरेन्सको डबल धमाका, मालामाल बन्ने भए सेयरधनी

सिद्धार्थ इन्स्योरेन्सको डबल धमाका, मालामाल बन्ने भए सेयरधनी

माछापुच्छ्रे बैंकको सेयर सस्तोमै उठाउने हो ? खुल्यो अवसर

माछापुच्छ्रे बैंकको सेयर सस्तोमै उठाउने हो ? खुल्यो अवसर

लक्ष्मी बैंकले १०% बोनस दिने, गत वर्ष भन्दा कम

लक्ष्मी बैंकले १०% बोनस दिने, गत वर्ष भन्दा कम

civil bank limited

सिभिल बैंकलाई ४०% हकप्रदको अनुमति

first micro-finance development bank

पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी बन्यो फ्रस्ट माइक्रोफाइनान्स