विश्व अर्थतन्त्र


हालसम्मकै ठूलो आइपीओ ल्याउँदै साउदीको तेल कम्पनी

1488617214saudi.jpg
काठमाण्डौ । साउदी अरबको स्वामित्व रहेको तेल कम्पनी ‘साउदी अराम’ले विश्व बजारमा आइपीओ जारी गर्न लागेको छ, यो आइपीओ हालसम्मको विश्वकै सबैभन्दा ठूलो आकारको हुने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।  योसँगै अराम कम्पनीले सन् २०१४ मा चीनको अलीबाबा कम्पनीले ल्याएको २.५६ लाख करोडको आइपीओको रेकर्डलाई तोड्नेछ ।  कम्पनीको...

अस्ट्रेलियामा एकलाख विदेशी कामदारको रोजगारी धरापमा

1488473717getty.jpg
काठमाण्डौ । अमेरिकापछि अब अस्ट्रेलियाले पनि वर्किङ भिजाको प्रावधान कडा बनाउने घोषणा गरेको छ ।  अस्ट्रेलियाका इमीग्रेसन मन्त्री पिटर डटनलाई उद्धृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएअनुसार फास्ट फूड इण्डस्ट्रिजमा विदेशी कामदारहरुलाई भिजा दिने प्रक्रिया अब बन्द गरिनेछ ।  यो निर्णयबाट लाखौै प्रवासी कामदारहरु प्रभावित...

भारतका बैंकहरुमा युनियनगिरी, एकैदिन २२ हजार करोड बढीको चेक अलपत्र

1488296911strike.jpg
नयाँदिल्ली । भारतका बैंकहरुमा युनियनहरुको आह्वानमा हड्ताल सुरु भएको छ । मंगलबारदेखि सुरु भएको हड्तालमा २२ हजार करोड भन्दा बढीको चेक क्लियर हुन नपाएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । यसका साथै भारतभरका बैंकका शाखाहरुमा ठूलो मात्रामा पैसा जम्मा हुने र झिक्ने काम समेत नराम्ररी प्रभावित भएको छ ।  अल इण्डिया बैंक इम्प्लोइज...

1473702462prabhu-bank.gif

नयाँ रुपमा आयो नोकिया–३३१०, लाइफलाइन बन्ने दाबी

1488170828nokia1.jpg
काठमाण्डौ । नोकियाको पहिचान दिलाएको मोवाइल फोन ३३१० मोडल फेरि बजारमा आएको छ ।  यो फोन करिब १७ वर्षअघि लञ्च भएको थियो । सो बेला यो फोन विश्वकै सबैभन्दा धेरै बिक्री हुने फोन बन्न सफल भएको थियो ।  सन् २००५ मा बन्द हुनुुअघि यो मोडेलको फोन विश्वभरि १२ करोड ६ लाख थान बिक्री भएको थियो ।  १७ वर्षपछि ३३१० मोडेलको नयाँ भर्सन लञ्च गरिएको छ । हाल...

एसबीआईसँग ५ बैंकको मर्जर अप्रील १ भित्र

1487865881sbi.jpg
काठमाण्डौ । विश्वको बैकिङ इतिहासमै ठूलो मर्जर मानिएको भारतीय स्टेट बैंक(एसबीआई) र त्यसका ५ एसोसिएसट् बैंकबीच आगामी अप्रिल १ भित्र मर्ज हुने भएको छ ।  भारत सरकारले एसबीआईसँग अन्य ५ एसोसिएसट्स बैंकको मर्जर मिति तोकिदिएको इकोनोमिक टाइम्सले जनाएको छ ।  मिति नै तोकिएपछि मर्जरको प्रक्रियाले समेत गति लिएको बताइएको छ । यो मर्जरपछि एसबीआई...

एसबीआई बैंक नक्कली नोटको धन्दामा, छानबिन सुरु

1487772542atm.jpg
नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीको संगम बिहार इलाकामा रहेको एसबीआई बैंकको एटीएममा पैसा निकाल्न गएका एक स्थानीय युवा त्यसबेला चकित भए, जतिबेला एटीएमबाट नक्कली नोट आयो ।  उनी ८ हजार रुपैयाँ रकम निकाल्न एसबीआईको एटीएममा गएका थिए । एटीएमबाट चारवटा नोट निस्किए, तर यी रिजर्ब बैंक अफ इण्डियाबाट जारी भएका २ हजार दरका नोट थिएनन् । यी...

1485943097NCC-Bank-6-Percent--869px-121px.jpg

ट्रम्पविरुद्ध हड्तालमा उत्रने १ सय बढी कर्मचारीको जागिर चट्

1487650579afp.jpg
काठमाण्डौ । अमेरिकी संचारमाध्यमहरुका अनुसार अमेरिकामा पछिल्लो साता प्रवासीहरुको समर्थनमा आयोजित हड्तालमा सामेल १ सय भन्दा बढी कर्मचारीलाई डोनाल्ड ट्रम्पको दवाबमा बर्खास्त गरिएको छ ।  अमेरिकामा गत बिहीबार देशमा प्रवासीहरुको योगदानलाई दर्शाउनका लागि ‘डे विदआउट इमीग्रेन्ट्स’ नामको एक प्रदर्शन भएको थियो । यो प्रदर्शनमा समर्थन...

सगुनको आइपीओ भर्नु भो ? लगानीको अवसर छुटला नि !

1487342245Sagoon.jpg
काठमाण्डौ । नेपाली युवा गोविन्द गिरीद्वारा निर्मित सामाजिक सञ्जाल सगुन डटकमले सर्वसाधारणबाट २ करोड डलर बराबरको लगानी जुटाउने उद्देश्यले अनलाइनबाट आइपीओमा थामिनसक्नु गरी आवेदन परिरहेको छ ।  यो सामाजिक सञ्जालले फेब्रुुअरी ९ देखि संसारभर ८ लाख ६९ हजार ५ सय ६४ कित्ता प्राथमिक सेयर निश्कासन गरी त्यसमा अनलाइन आवेदन लिन सुरु गरेको हो...

एसबीआईलाई ४ बैंक अक्वायरको स्वीकृति, ग्राहक संख्या ५० करोड बढी हुने

1487171135arun-jaitley.jpg
नयाँदिल्ली । भारतको क्याबिनेट बैठकले स्टेट बैंक अफ इण्डिया(एसबीआई)सँग उसका पाँच सहायक बैंकहरुको बिलयलाई स्वीकृति दिएको छ । एसबीआई बैंकको सञ्जाल भारत बाहेक ३६ वटा देशमा फैलिएको छ । नेपालमा समेत एसबीआई राम्रै वाणिज्य बैंकको सूचिमा पर्छ ।  भारतका बित्त मन्त्री अरुण जेट्लीले पाँच सहायक बैंकहरुलाई एसबीआईमा बिलय हुन सहमति दिइए पनि...

1488392351lagani.gif

लाइभ कार्यक्रममै २ पत्रकारको गोली हानी हत्या !

1487170217life-murder.jpg
काठमाण्डौ । क्यारेबियन देश डोमिनिकन रिपब्लिकमा एक रेडियोको प्रत्यक्ष प्रशारण भइरहेकै समयमा २ पत्रकारको गोली हानी हत्या भएको छ ।  हत्या हुनेमध्ये एक पत्रकार रेडियोको प्रत्यक्ष प्रसारण कार्यक्रममा फेसबुक लाइभको रेकर्ड गरिरहेका थिए ।  घटनाको फूटेजमा रेडियोको लाइभ प्रसारणको दौरान अचानक गोली चलेको आवाज सुनिएको र एक डराएकी महिला...

मेगा मर्जरको खबरले भारतको टेलिकम उद्योगमा त्रास, २५ हजारको जागिर जाने

1487159962telecom.jpg
काठमाण्डौ । भारतमा दूरसंचार प्रदायक टेलिकम कम्पनीहरुबीचको मेगा मर्जरले सिंगो टेलिकम उद्योगमा त्रास फैलिएको छ । मेगा मर्जरका कारण सयौं कामदारहरुमा जागिर जाने त्रासले घर गरेको छ ।  भारतीय मिडियाहरुका अनुसार भारतमा टेलिकम कम्पनीहरुबीच हालसम्मकै सबैभन्दा ठूलो मर्ज हुन गइरहेको छ । विज्ञ र टेलिकम उद्योग संचालकबीच मेगा मर्जरका कारण कति...

अमेरिकाको सबैभन्दा अग्लो बाँध भत्कने खतरा, लाखौ मानिसले घर छाडे

1486976853ap1.jpg
काठमाण्डौ । अमेरिकाको क्यालिफोर्नियामामा भएको भारि बर्षाका कारण देशकै सबैभन्दा अग्लो बाँध ओरिवल बाँध फूट्ने खतरा बढेको छ ।  बीबीसीका अनुसार खतराको आशंका बढेपछि १ लाख ३० हजार मानिसलाई आफ्नो घर खालि गरी सुरक्षित स्थानमा बस्न उर्दी गरिएको छ ।  अधिकारीहरुका अनुसार पानी भरिएपछि ओरिवल बाँध जुनसुकै बेला विस्फोट हुनसक्ने खतरा बढेको छ...

Advertisement

नोटबन्दीले एप्पललाई आपत, बिक्री घटेर चौपट

1486976252iphone.jpg
कोलकाता । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नोटबन्दीको घोषणाका कारण सबैभन्दा धेरै मार एप्पल कम्पनीको आइफोनलाई परेको छ । नोटबन्दीका कारण कम्पनीको बिक्री लक्ष्य तथा लक्षित आम्दानी समेत नराम्ररी प्रभावित भएको इकोनोमिक टाइम्सले जनाएको छ ।  अक्टोबर र नोभेम्बरको बम्पर बिक्रीपछि विशेष गरी नगदको कमीका कारण आइफोनको खरीदारीमा कमी आएको...

अमेरिकामा सयौँ आप्रवासी पक्राउ, अर्को यात्रा–प्रतिबन्ध लगाउने तयारीमा ट्रम्प

1486955087usa-police.jpg
काठमाण्डौ । गैरकाननी रूपमा अमेरिकामा बसोवास गरेको आरोपमा सयौँ आप्रवासी पक्राउ परेका छन् ।  प्रहरीले एक सातादेखि सुरु गरेको अनुसन्धान र छापाका क्रममा सयौँ आप्रवासी पक्राउ परेका हुन् ।  गैरकानुनी रूपमा अमेरिकामा रहेका आप्रवासीलाई कारबाही गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुरूप आप्रवासीमाथि अनुसन्धान सुरु भएको हो ।...

डलरको मजबुतीले ट्रम्पलाई निद्रा लागेन, राति ३ बजे सुरक्षा सल्लाहकारलाई फोन

1486696501trump-11.jpg
काठमाण्डौ । अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले राति ३ बजे राष्ट्रिय सुरक्षा सल्लाहकार माइक फ्लिनलाई फोन गरेर देशका लागि डलर मजबुत हुँदा फाइदा हुन्छ कि घाटा भनेर सोधेका छन् । अमेरिकाको न्यूज पोर्टल  हफिङ्ग्टन पोस्टमा छापिएको एक खबरका अनुसार ट्रम्पले राति ३ बजे फोन गरेर आफ्ना सुरक्षा सल्लाहकारलाई यस्तो प्रश्न सोधेका हुन् ।...

Advertisement

भर्खरै

rajapa

चुनाव मिति सरेपछि राजपाको प्रतिक्रिया-माग पूरा भए मात्रै भाग लिन्छौं

singhadurbar

सिंहदरबार अब गाउँ–गाउँमा

election commission nepal

आयोग भन्छ-दल दर्ता सम्भव, चिह्न असम्भव

भद्दा बजेट, कार्यान्वयन चुनौतीपूर्ण : सकारात्मक पाटो के-के छन् ?

भद्दा बजेट, कार्यान्वयन चुनौतीपूर्ण : सकारात्मक पाटो के-के छन् ?

काठमाडौंको चुनावः माओवादी केन्द्र र साझाको जमानत जफत, यिनले हालेनन् आफैंलाई भोट

काठमाडौंको चुनावः माओवादी केन्द्र र साझाको जमानत जफत, यिनले हालेनन् आफैंलाई भोट

deuba-oli

देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

दुईपांग्रेमा ८० प्रतिशत कर : कुन मोटरसाइकलको वार्षिक कर अब कति ?

दुईपांग्रेमा ८० प्रतिशत कर : कुन मोटरसाइकलको वार्षिक कर अब कति ?

supreme court of nepal

सर्वोच्चको आदेश संविधानविपरीत भएको भन्दै सरकारले ‘भ्याकेट’ हाल्ने

Lpg gas

सात वर्षमा १७ हजार मेगावाट बिजुली, खाना पकाउने एलपी ग्यास विस्थापन गर्ने घोषणा

UML Party Office

एमालेले किन गर्यो तालमेल नगर्ने निर्णय

बायोडाटाबाट तु हटाउनुहोस् यी १० चिज, जागिर पाउने पक्का !

बायोडाटाबाट तु हटाउनुहोस् यी १० चिज, जागिर पाउने पक्का !

२० अर्ब पूँजीको पूर्वाधार विकास बैंक स्थापना हुने

२० अर्ब पूँजीको पूर्वाधार विकास बैंक स्थापना हुने

७ वर्ष १७ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य

७ वर्ष १७ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य

४ लाख रोजगार सिर्जना गरिने

४ लाख रोजगार सिर्जना गरिने

साउनदेखि सरकारी सेवामा आउने कर्मचारीलाई योगदानमा आधारित पेन्सन

साउनदेखि सरकारी सेवामा आउने कर्मचारीलाई योगदानमा आधारित पेन्सन