विश्व अर्थतन्त्र


यूएई, साउदी अरेबिया, बहराइन र इजिप्टद्वारा कतारसँगको सम्बन्ध बिच्छेद

1496648506qatar.jpg
काठमाण्डौ । साउदी अरेबिया, बहराइन, युएई र इजिप्टले छिमेकी मुलुक कतारसँगको कुटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका छन्।  कतारले आतंकवादलाई समर्थन र संरक्षण गरेको गम्भीर आरोप लगाउँदै यी चार देशले कुटनीतिक सम्बन्ध अन्त भएको घोषणा गर्दै कतारी नागरिक तथा कुटनीतिक नियोगका कर्मचारीलाई समयसीमा दिएर देश छाड्न आदेश दिएका छन् ।  सोमबार बिहान...

८४ करोडको घर किने ओबामाले

1496370523obama-house.jpg
काठमाण्डौ । अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले भाडामा बस्दै आएको घर नै खरीद गरेका छन् । बीबीसीका अनुसार ९ बेडरुम भएको यो घर वासिङ्टनकै कालोरा इलाकामा रहेको छ, जसलाई ओबामाले ८१ लाख अमेरिकी डलर(करिब ८४ करोड रुपैयाँ)मा खरीद गरेका हुन् ।  खबरका अनुसार ओबामाकी १५ वर्षीया सानी छोरी साशाको हाइस्कूल पास गर्ने अवधिसम्म ओबामा परिवार...

रामदेवलाई धक्का, पंतजलीको ‘दिब्य अमला जुस’ र ‘शिवलिंगी बीज’ मापदण्ड विपरित

1496164457ramdev.jpg
काठमाण्डौ । योग गुरु बाबा रामदेवको पंतजली कम्पनीबाट उत्पादन भएको थुप्रै सामान उत्तराखण्डको ल्याब टेस्टमा फेल भएको छ। यसले आफ्नो कम्पनीबाट उत्पादन हुने सामानको उच्च गुणस्तरको दावी गर्ने रामदेवलाई ठूलो धक्का लागेको छ। भारतबाट प्रकासित हुने हिन्दुस्तान टाइम्स पत्रिकाले आरटीआईको रिपोर्टलाई उदृत गर्दै लेखेको छ– हरिद्धारको आयुर्वेद र...

Advertisement

बिमानमा ल्यापटप बोक्न नदिने तयारीमा अमेरिका !

1496025529afp-pix.jpg
काठमाण्डौ । अमेरिकी अधिकारीहरुले चरमपन्थीहरुको खतरालाई मध्यनजर गर्दै सबै अन्तर्राष्ट्रिय उडानहरुमा यात्रा गर्ने यात्रुहरुले साथमा ल्यापटप राख्न नपाउने नियम लागू गर्ने बिषयमा तयारी थालेका छन् ।  बीबीसीका अनुसार अमेरिकाको होमल्याण्ड सेक्युरिटी विभागका प्रमुख जोन केलीले भनेका छन् कि चरमपन्थीहरुले कुनै अमेरिकी विमानलाई बमले...

शेष घले दम्पत्ति अर्बपतिको सूचिमा चार स्थान माथि

1495780434shesh-ghale-and-jamuna.jpg
काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमूना गुरुंग फाइनान्सियल रिभ्यूू म्यागेजिनले जारी गरेको अष्टेलियाका धनाढ्यहरुको सूचिमा चार स्थान माथि उक्लिएका छन् ।  सन् २०१६ का लागि जारी सूचिमा १०५ औं स्थानमा रहेका घले दम्पत्ति सन् २०१७ को धनाढ्यको सूचिमा १०१ स्थानमा उक्लिन सफल भएका हुन् ।  बिहीबार प्रकाशित...

टाटा मोटर्समा भूकम्प, १५ सय मेनेजरको जागिर चट्

1495600479tata-motors.jpg
काठमाण्डौ । टाटा मोटर्सले मेनेजर लेभलका १५ सय कर्मचारीहरुलाई जागिरबाट निश्कासन गरिदिएपछि खैलाबैला मच्चिएको छ । कम्पनीले यो कदमलाई संगठनात्मक पुनरसंरचनाको एउटा खुड्किलोको रुपमा लिए पनि यो कदमका कारण टाटा मोटर्सभित्रका अन्य कामदारमा समेत भूकम्प आएको संचारमाध्यमहरुले जनाएका छन् ।  टाटा मोटर्सका एमडी गुन्टर बुत्सेकले अन्तराष्टिय...

Advertisement

गुगलको मध्यराति अहम् घोषणा, संसार बदलिदिने अपेक्षा

1495266855google.jpg
काठमाण्डौ । गुुगल तथा उसका प्रोडक्टहरु विश्वका धेरै मानिसको अहम् हिस्सा बनेका छन् । कम्पनीले बुधबार राति एक निकै महत्वपूर्ण घोषणा गरेको छ। गुुगलका सीइओ सुन्दर पचाईले बुधबार राति AI फ्रस्ट वल्र्डको घोषणा गरेका छन् । कम्पनीले अब आफ्नो प्रोडक्टमा ML, DL, TPU लाई निकै आक्रामक ढंगले प्रयोग गर्न गइरहेको छ, चाहे त्यो नयाँ होस् या पुरानो । यसको मतलब यो...

बिल गेट्स विश्वकै धनी नरहनसक्ने, यी दुई टक्कर दिंदै

1494953699Jef--amancio.jpg
काठमाण्डौ । माइक्रोसफ्ट कम्पनीको संस्थापक बिल गेट्सले हालसम्म विश्वकै धनाढ्यको ताज पहिरिरहेका छन् । तर मिडिया रिपोर्टका अनुसार उनको नाममा रहेको यो रेकर्ड चाँडै ब्रेक हुनसक्छ । उनीसँग रहेको विश्वकै धनीको रेकर्ड आफ्नो नाममा पार्न २ अर्बपतिहरुले कडा टक्कर दिइरहेका छन् । ती २ अर्बपतिहरुको सम्पत्ति बिल गेट्सको तुलनामा निकै तीव्र गतिले...

हालसम्मकै ठूलो ग्लोबल साइबर आक्रमण, ९९ देशका कम्प्युटर ठप्प

1494649018cyber-attack.jpg
काठमाण्डौ । यूरोप समेत कैयन देशहरुमा केहीबेरअघि हालसम्मकै सबैभन्दा ठूलो एकसाथ साइबर आक्रमण भएको छ । कैयन ठूला संगठन र संस्थाहरुमा भएको साइबर आक्रमणका कारण ती देशका कम्प्युटरहरुले काम गर्न छाडेका छन् । बीबीसीका अनुसार साइबर आक्रमणका कारण प्रभावित सयौं संस्था तथा कम्पनीहरुले आफ्ना कम्प्युटर लक भएका र त्यसबापत पैसा मागिएको स्क्रीनसट...

Advertisement

अब २४ हजारमै आइफोन आउने !

1494339914iphone.jpg
काठमाण्डौ । निकट भविष्यमै तपाईको आइफोन बोक्ने सपना पूरा हुँदैछ ।  केही अन्तराष्टिय मिडियाहरुमा प्रकाशित रिपोर्टलाई मान्ने हो भने एप्पल कम्पनीले आइफोन फाइभ एसको मूल्य घटाएर नेपाली करिब २४ हजार रुपैयाँ कायम गर्दैछ । एप्पलले निकट भविष्यमै भारतमा एक्सक्लूसिभ अनलाइन स्टोर संचालन गर्ने र त्यसअघि भारत तथा आसपासका देशमा बिक्री बढाउन आइफोन...

पतञ्जलीको कमाल : एक वर्षमा आम्दानी दोब्बर, केही सिक्ने कि ?

1493910412patanjali.jpg
काठमाण्डौ । चर्चित योगगुरु बाबा रामदेवको पतञ्जली आयुर्वेदले आफ्नो कारोबारलाई पछिल्लो एक वर्षमा दोब्बर बनाएको छ । आर्थिक वर्ष २०१५-१६ मा यो कम्पनीको कुल कारोबार ५ हजार करोड रुपैयाँको थियो, जुन २०१६-१७ मा बढेर १० हजार करोडको उचाईमा पुगेको छ । भारतीय मिडियाहरुका अनुसार यो कम्पनीले १ हजार ४ सय ६७ करोड भारु बराबरको घिउको र ९४० करोड बराबरको...

फेसबुकका प्रयोगकर्ता २ अर्बनजिक, एकवर्षमै बढे ८ करोड !

1493909078mark.jpg
काठमाण्डौ । फेसबुकका प्रयोगकर्ताको संख्या २ अर्ब नजिक पुगेको छ । कम्पनीले नयाँ तथ्यांक सार्वजनिक गर्दै प्रत्येक महिना फेसबुक प्रयोग गर्नेहरुको संख्या बढिरहेको बताएको छ । घोषित तथ्यांक अनुसार हाल विश्वभरि फेसबुकका प्रयोगकर्ताको संख्या १ अर्ब ९४ करोडको उचाईमा पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा फेसबुकको विश्वभर १ अर्ब ८६ करोड...

Advertisement

खप्पर र मुसासहित भारतीय किसानको प्रदर्शन

1492875630reuters.jpg
►सौतिक विश्वास बीबीसी संवाददाता, भारत अघिल्लो हप्ता ६५ वर्षीय चिन्नागोडाङ्गी पालनीशामीले आफ्ना दाँतले जिउँदै मुसा च्यापेर आफ्नो राज्य तामिलनाडुका किसानले बेहोरेको पीडाबारे सरकारको ध्यानाकर्षण गर्ने प्रयास गरे। दिल्लीको जन्तरमन्तर परिसरमा त्रिपालमुनि बसेर प्रदर्शन गरिरहेका उनी भन्छन्, "यदि अवस्था सुध्रिएन भने म र मेरा किसान...

सपिङ मल लगायतमा विदेशी कामदार नराख्ने साउदी सरकारको निर्णय, हजारौं नेपालीको जागिर धरापमा

1492774601salam-deputy.jpg
काठमाण्डौ । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि उनले अँगालेको हायर अमेरिकन नीतिबाट प्रभावित भएर साउदी अरेबियाको सरकारले समेत विदेशी कामदारहरुलाई देशको केही क्षेत्रमा काम गर्न बन्देज लगाएको छ । त्यहाँको सरकारले सपिंग मल जस्ता ठाउँहरुमा विदेशीलाई जागिर नदिने निर्णय गरेको हो । यसबाट त्यस्ता ठाउँहरुमा काम गरिरहेका...

क्षणभरमै भूतको सहर ! रासायनिक ग्याँसको आक्रमणमा परेको सहरको कहालीलाग्दो कथा

1491625251siriya.jpg
काठमाण्डौ । खान सेइखुन भूतको सहर बनेको छ, यहाँका सडकमा मुर्दा शान्ति छाएको छ । मंगलबार रासयनिक ग्यास आक्रमणमा मारिनेका परिवार र आफन्त शोकमा डुबेका छन् ।  के भएको थियो भन्ने प्रमाणको रुपमा सहरको उत्तरी भागमा एक सानो खाल्डो छ जहाँ बिषाक्त ग्याससहितको रकेट खसेको थियो जसका कारण ७० भन्दा बढीले ज्यान गुमाए । सिरियामा ६ वर्ष पहिले सुरु भएयताको...

Advertisement

भर्खरै

bull-bear

बजार घट्यो, तर यसकारण नआत्तिनू !

Yuwaraj Bhusal and Gobinda Pokharel

पुननिर्माण प्राधिकरणमा रामचन्द्रका सम्धि आए, पोखरेल राजनीति गर्न गए

Lokdarshan Regmi

लोकदर्शन रेग्मी बने सरकारको मुख्यसचिव

जनउत्थानले २१.०५ % लाभांश दिने

जनउत्थानले २१.०५ % लाभांश दिने

AGM

दुई लघुवित्तको साधारणसभा: लक्ष्मीको मंसिर ३, स्वदेशीको कात्तिक २४

arun finance limited

अरुण फाइनान्सको ३.६ लाख सेयर लिलामीमा आउँदै, आवेदन कहाँबाट दिने ?

बंगलादेश बैंकको एजीएम मंसिर ३ गते, कात्तिक १३ देखि बुक क्लोज

बंगलादेश बैंकको एजीएम मंसिर ३ गते, कात्तिक १३ देखि बुक क्लोज

Soaltee Hotels Ltd.

सोल्टीका सेयरधनी बन्ने भए मालामाल, मंसिर २८ मा साधारणसभा, बुक क्लोज कहिले ?

bull market

तिहारलगत्तै वृद्धिको तरंग, यी हुन् बजार अझै बढ्ने कारण

माछापुच्छ्रेका सेयरधनीलाई डबल अफर : ९% बोनस सेयर र ६% नगद लाभांश

माछापुच्छ्रेका सेयरधनीलाई डबल अफर : ९% बोनस सेयर र ६% नगद लाभांश

सिद्धार्थ इन्स्योरेन्सको डबल धमाका, मालामाल बन्ने भए सेयरधनी

सिद्धार्थ इन्स्योरेन्सको डबल धमाका, मालामाल बन्ने भए सेयरधनी

माछापुच्छ्रे बैंकको सेयर सस्तोमै उठाउने हो ? खुल्यो अवसर

माछापुच्छ्रे बैंकको सेयर सस्तोमै उठाउने हो ? खुल्यो अवसर

लक्ष्मी बैंकले १०% बोनस दिने, गत वर्ष भन्दा कम

लक्ष्मी बैंकले १०% बोनस दिने, गत वर्ष भन्दा कम

civil bank limited

सिभिल बैंकलाई ४०% हकप्रदको अनुमति

first micro-finance development bank

पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी बन्यो फ्रस्ट माइक्रोफाइनान्स