विश्व अर्थतन्त्र


‘एच वान बी’ भिजाधारीका पति/पत्नीलाई अमेरिकामा संकट, जुनसुकै बेला लखेटिइनसक्ने !

1488948037couple.jpg
काठमाण्डौ । ट्रम्प प्रशासन आप्रबासी कामदारहरुप्रति थप क्रूर बन्दै गएको छ । ट्रम्प प्रशासनको शिकार केवल अबैध आप्रबासी मात्र भएका छैनन्, उनीहरु पनि प्रभावित छन्, जसले अमेरिकामा काम गर्ने कानूनी इजाजत पाएका छन् । ट्रम्प नेतृत्वमा बनेको सरकारअन्तर्गतको न्याय विभाग(डिपार्टमेन्ट अफ जस्टिस)ले वासिङ्टनस्थित एक अदालतमा अपील दर्ता गराएको छ,...

केन्यामा खडेरी आतंक, २७ लाख मानिस खाना नपाएर प्याकप्याकी !

1488783558Kenya-drought.jpeg
केन्या । संयुक्त राष्ट्रसङ्घ मानवीय मामिला सङ्कटकाल व्यवस्थापन शाखा प्रमुखले केन्या खडेरीबाट आक्रान्त बनेको र यसबाट करिब २७ लाख मानिसमा खाद्यान्न र पिउने पानीसमेतको सङ्कट आएको भन्दै विश्व समुदायलाई सहयोगका लागि आग्रह गरेका छन्। राष्ट्र सङ्घीय उक्त संस्थाका प्रमुख स्टेफेन ओ ब्रेइनले शनिबार नैरोवीमा एक विज्ञप्ति जारी गर्दै विश्वले...

ट्रम्प प्रशासनको अर्को झट्का, ‘एच वान बी’ भिजाको प्रिमियम प्रोसेसिङ स्थगित

1488645647donald-trump.jpg
काठमाण्डौ । डोनाल्ड ट्रम्प प्रशासनले ‘एच वान बी’ भिजाको प्रिमियम प्रोसेसिङ आगामी अप्रील ३ बाट रोक्ने घोषणा गरेको छ । यो घोषणासँग आइटी प्रोफेसनलको रुपमा अमेरिका प्रवेश गर्न चाहने वा प्रवेश गरेकाहरुले समेत झट्का महसुस गरेका छन् । अब यो प्रक्रिया रोकिएपछि अमेरिकामा गएर काम गर्न चाहने दक्ष प्राविधिक जनशक्तिका लागि भिजा प्रोसेसिङ...

Advertisement

हालसम्मकै ठूलो आइपीओ ल्याउँदै साउदीको तेल कम्पनी

1488617214saudi.jpg
काठमाण्डौ । साउदी अरबको स्वामित्व रहेको तेल कम्पनी ‘साउदी अराम’ले विश्व बजारमा आइपीओ जारी गर्न लागेको छ, यो आइपीओ हालसम्मको विश्वकै सबैभन्दा ठूलो आकारको हुने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।  योसँगै अराम कम्पनीले सन् २०१४ मा चीनको अलीबाबा कम्पनीले ल्याएको २.५६ लाख करोडको आइपीओको रेकर्डलाई तोड्नेछ ।  कम्पनीको...

अस्ट्रेलियामा एकलाख विदेशी कामदारको रोजगारी धरापमा

1488473717getty.jpg
काठमाण्डौ । अमेरिकापछि अब अस्ट्रेलियाले पनि वर्किङ भिजाको प्रावधान कडा बनाउने घोषणा गरेको छ ।  अस्ट्रेलियाका इमीग्रेसन मन्त्री पिटर डटनलाई उद्धृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएअनुसार फास्ट फूड इण्डस्ट्रिजमा विदेशी कामदारहरुलाई भिजा दिने प्रक्रिया अब बन्द गरिनेछ ।  यो निर्णयबाट लाखौै प्रवासी कामदारहरु प्रभावित...

भारतका बैंकहरुमा युनियनगिरी, एकैदिन २२ हजार करोड बढीको चेक अलपत्र

1488296911strike.jpg
नयाँदिल्ली । भारतका बैंकहरुमा युनियनहरुको आह्वानमा हड्ताल सुरु भएको छ । मंगलबारदेखि सुरु भएको हड्तालमा २२ हजार करोड भन्दा बढीको चेक क्लियर हुन नपाएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । यसका साथै भारतभरका बैंकका शाखाहरुमा ठूलो मात्रामा पैसा जम्मा हुने र झिक्ने काम समेत नराम्ररी प्रभावित भएको छ ।  अल इण्डिया बैंक इम्प्लोइज...

Advertisement

नयाँ रुपमा आयो नोकिया–३३१०, लाइफलाइन बन्ने दाबी

1488170828nokia1.jpg
काठमाण्डौ । नोकियाको पहिचान दिलाएको मोवाइल फोन ३३१० मोडल फेरि बजारमा आएको छ ।  यो फोन करिब १७ वर्षअघि लञ्च भएको थियो । सो बेला यो फोन विश्वकै सबैभन्दा धेरै बिक्री हुने फोन बन्न सफल भएको थियो ।  सन् २००५ मा बन्द हुनुुअघि यो मोडेलको फोन विश्वभरि १२ करोड ६ लाख थान बिक्री भएको थियो ।  १७ वर्षपछि ३३१० मोडेलको नयाँ भर्सन लञ्च गरिएको छ । हाल...

एसबीआईसँग ५ बैंकको मर्जर अप्रील १ भित्र

1487865881sbi.jpg
काठमाण्डौ । विश्वको बैकिङ इतिहासमै ठूलो मर्जर मानिएको भारतीय स्टेट बैंक(एसबीआई) र त्यसका ५ एसोसिएसट् बैंकबीच आगामी अप्रिल १ भित्र मर्ज हुने भएको छ ।  भारत सरकारले एसबीआईसँग अन्य ५ एसोसिएसट्स बैंकको मर्जर मिति तोकिदिएको इकोनोमिक टाइम्सले जनाएको छ ।  मिति नै तोकिएपछि मर्जरको प्रक्रियाले समेत गति लिएको बताइएको छ । यो मर्जरपछि एसबीआई...

एसबीआई बैंक नक्कली नोटको धन्दामा, छानबिन सुरु

1487772542atm.jpg
नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीको संगम बिहार इलाकामा रहेको एसबीआई बैंकको एटीएममा पैसा निकाल्न गएका एक स्थानीय युवा त्यसबेला चकित भए, जतिबेला एटीएमबाट नक्कली नोट आयो ।  उनी ८ हजार रुपैयाँ रकम निकाल्न एसबीआईको एटीएममा गएका थिए । एटीएमबाट चारवटा नोट निस्किए, तर यी रिजर्ब बैंक अफ इण्डियाबाट जारी भएका २ हजार दरका नोट थिएनन् । यी...

Advertisement

ट्रम्पविरुद्ध हड्तालमा उत्रने १ सय बढी कर्मचारीको जागिर चट्

1487650579afp.jpg
काठमाण्डौ । अमेरिकी संचारमाध्यमहरुका अनुसार अमेरिकामा पछिल्लो साता प्रवासीहरुको समर्थनमा आयोजित हड्तालमा सामेल १ सय भन्दा बढी कर्मचारीलाई डोनाल्ड ट्रम्पको दवाबमा बर्खास्त गरिएको छ ।  अमेरिकामा गत बिहीबार देशमा प्रवासीहरुको योगदानलाई दर्शाउनका लागि ‘डे विदआउट इमीग्रेन्ट्स’ नामको एक प्रदर्शन भएको थियो । यो प्रदर्शनमा समर्थन...

सगुनको आइपीओ भर्नु भो ? लगानीको अवसर छुटला नि !

1487342245Sagoon.jpg
काठमाण्डौ । नेपाली युवा गोविन्द गिरीद्वारा निर्मित सामाजिक सञ्जाल सगुन डटकमले सर्वसाधारणबाट २ करोड डलर बराबरको लगानी जुटाउने उद्देश्यले अनलाइनबाट आइपीओमा थामिनसक्नु गरी आवेदन परिरहेको छ ।  यो सामाजिक सञ्जालले फेब्रुुअरी ९ देखि संसारभर ८ लाख ६९ हजार ५ सय ६४ कित्ता प्राथमिक सेयर निश्कासन गरी त्यसमा अनलाइन आवेदन लिन सुरु गरेको हो...

एसबीआईलाई ४ बैंक अक्वायरको स्वीकृति, ग्राहक संख्या ५० करोड बढी हुने

1487171135arun-jaitley.jpg
नयाँदिल्ली । भारतको क्याबिनेट बैठकले स्टेट बैंक अफ इण्डिया(एसबीआई)सँग उसका पाँच सहायक बैंकहरुको बिलयलाई स्वीकृति दिएको छ । एसबीआई बैंकको सञ्जाल भारत बाहेक ३६ वटा देशमा फैलिएको छ । नेपालमा समेत एसबीआई राम्रै वाणिज्य बैंकको सूचिमा पर्छ ।  भारतका बित्त मन्त्री अरुण जेट्लीले पाँच सहायक बैंकहरुलाई एसबीआईमा बिलय हुन सहमति दिइए पनि...

Advertisement

लाइभ कार्यक्रममै २ पत्रकारको गोली हानी हत्या !

1487170217life-murder.jpg
काठमाण्डौ । क्यारेबियन देश डोमिनिकन रिपब्लिकमा एक रेडियोको प्रत्यक्ष प्रशारण भइरहेकै समयमा २ पत्रकारको गोली हानी हत्या भएको छ ।  हत्या हुनेमध्ये एक पत्रकार रेडियोको प्रत्यक्ष प्रसारण कार्यक्रममा फेसबुक लाइभको रेकर्ड गरिरहेका थिए ।  घटनाको फूटेजमा रेडियोको लाइभ प्रसारणको दौरान अचानक गोली चलेको आवाज सुनिएको र एक डराएकी महिला...

मेगा मर्जरको खबरले भारतको टेलिकम उद्योगमा त्रास, २५ हजारको जागिर जाने

1487159962telecom.jpg
काठमाण्डौ । भारतमा दूरसंचार प्रदायक टेलिकम कम्पनीहरुबीचको मेगा मर्जरले सिंगो टेलिकम उद्योगमा त्रास फैलिएको छ । मेगा मर्जरका कारण सयौं कामदारहरुमा जागिर जाने त्रासले घर गरेको छ ।  भारतीय मिडियाहरुका अनुसार भारतमा टेलिकम कम्पनीहरुबीच हालसम्मकै सबैभन्दा ठूलो मर्ज हुन गइरहेको छ । विज्ञ र टेलिकम उद्योग संचालकबीच मेगा मर्जरका कारण कति...

अमेरिकाको सबैभन्दा अग्लो बाँध भत्कने खतरा, लाखौ मानिसले घर छाडे

1486976853ap1.jpg
काठमाण्डौ । अमेरिकाको क्यालिफोर्नियामामा भएको भारि बर्षाका कारण देशकै सबैभन्दा अग्लो बाँध ओरिवल बाँध फूट्ने खतरा बढेको छ ।  बीबीसीका अनुसार खतराको आशंका बढेपछि १ लाख ३० हजार मानिसलाई आफ्नो घर खालि गरी सुरक्षित स्थानमा बस्न उर्दी गरिएको छ ।  अधिकारीहरुका अनुसार पानी भरिएपछि ओरिवल बाँध जुनसुकै बेला विस्फोट हुनसक्ने खतरा बढेको छ...

Advertisement

भर्खरै

bull-bear

बजार घट्यो, तर यसकारण नआत्तिनू !

Yuwaraj Bhusal and Gobinda Pokharel

पुननिर्माण प्राधिकरणमा रामचन्द्रका सम्धि आए, पोखरेल राजनीति गर्न गए

Lokdarshan Regmi

लोकदर्शन रेग्मी बने सरकारको मुख्यसचिव

जनउत्थानले २१.०५ % लाभांश दिने

जनउत्थानले २१.०५ % लाभांश दिने

AGM

दुई लघुवित्तको साधारणसभा: लक्ष्मीको मंसिर ३, स्वदेशीको कात्तिक २४

arun finance limited

अरुण फाइनान्सको ३.६ लाख सेयर लिलामीमा आउँदै, आवेदन कहाँबाट दिने ?

बंगलादेश बैंकको एजीएम मंसिर ३ गते, कात्तिक १३ देखि बुक क्लोज

बंगलादेश बैंकको एजीएम मंसिर ३ गते, कात्तिक १३ देखि बुक क्लोज

Soaltee Hotels Ltd.

सोल्टीका सेयरधनी बन्ने भए मालामाल, मंसिर २८ मा साधारणसभा, बुक क्लोज कहिले ?

bull market

तिहारलगत्तै वृद्धिको तरंग, यी हुन् बजार अझै बढ्ने कारण

माछापुच्छ्रेका सेयरधनीलाई डबल अफर : ९% बोनस सेयर र ६% नगद लाभांश

माछापुच्छ्रेका सेयरधनीलाई डबल अफर : ९% बोनस सेयर र ६% नगद लाभांश

सिद्धार्थ इन्स्योरेन्सको डबल धमाका, मालामाल बन्ने भए सेयरधनी

सिद्धार्थ इन्स्योरेन्सको डबल धमाका, मालामाल बन्ने भए सेयरधनी

माछापुच्छ्रे बैंकको सेयर सस्तोमै उठाउने हो ? खुल्यो अवसर

माछापुच्छ्रे बैंकको सेयर सस्तोमै उठाउने हो ? खुल्यो अवसर

लक्ष्मी बैंकले १०% बोनस दिने, गत वर्ष भन्दा कम

लक्ष्मी बैंकले १०% बोनस दिने, गत वर्ष भन्दा कम

civil bank limited

सिभिल बैंकलाई ४०% हकप्रदको अनुमति

first micro-finance development bank

पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी बन्यो फ्रस्ट माइक्रोफाइनान्स