Nepse


बिमामा लगानीकर्ताको यूटर्न, १५.३१ अंकले बढ्यो नेप्से

1465381079nepse.jpg
काठमाण्डौ । बजेट वक्तव्यपछि केही दिनसम्म ओरालो यात्रामा रहेको बिमा समूहको बजार परिसूचकले बुधबार ऐतिहासिक फड्को मारेको छ । यो समूहको सूचक एकैदिन ३८७.२ अंकले बढेपछि समग्र बजार पनि उकासिएको हो ।  बजेट वक्तव्यपछि बजारमा फैलाइएको हल्लाका कारण पर्ख र हेरको अवस्थामा पुगेका लगानीकर्ता यूटर्न हुँदा बिमाको कारोबार एकाएक चम्किएको हो । बिमा...

बजारको चमक फर्काउँदै बिमा र बैंक, बंगलादेश बैंकमा झुम्मिए लगानीकर्ता

1465293160nepse.jpg
काठमाण्डौ । सुनियोजित रुपमा चलाइएको बजार हल्लाका कारण करिब एकसातासम्म हराएको पूँजीबजारको चमक बैंक र बिमा समूहले फर्काउन सुरु गरेका छन् ।  सोमबारबाट यी दुई समूहको सूचकमा सुधार भएसँगै अधोगतितर्फ लागेको समग्र नेप्से परिसूचकमा समेत सुधार हुने क्रम जारी रहेको छ । सोमबार ३३ अंकले बढेको बजार मंगलबार पनि १४.६९ अंकले उकालो लागी नेप्से...

बजार यूटर्न हुँदा ३३.६६ अंकले बढ्यो नेप्से, बैकिङ समूहको मात्र ६२ करोडको कारोबार

1465208582nespe.jpg
काठमाण्डौ । बजेट वक्तव्यपछि निरन्तर ओरालो लागी आइतबार अत्यासलाग्दो अंकले झरेको पूँजीबजारमा सोमबार यूटर्न भई करिब सोही अंकले उक्लिएको छ ।  आइतबार एकैदिन करिब ३५ अंकले ओर्लिएको बजारमा सोमबार ३३.६६ अंकले यूटर्न हुँदा नेप्से परिसूचक बढेर १५६१.८० अंकमा पुगेको छ ।  बजेटपछि आइतबारसम्म सधैं घट्दै आएको बिमाको परिसूचक १७५.३५ अंकले बढेको छ...

1473702462prabhu-bank.gif

पूँजीबजारमा ब्याक गियर, बिमा समूहको सूचक एकैदिन २४० अंकले घट्यो

1465119665nepse.jpg
काठमाण्डौ । सरकारको बजेट प्रस्तुतीपछि करेक्सनको मोडमा रहेको पूँजीबजारमा साताको पहिलो कारोबारको दिन आइतबार गतिलै ब्याक गियर लागेको छ ।  नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक एकैदिन ३६.३४ अंकले घटेर १४८१.२९ अंकमा आइपुगेको छ । आइतबार होटल र उत्पादनमूलक समूह बाहेक सबै समूहको परिसूचकमा रातो पोतियो ।  होटल समूह १३६.८२ अंकले उक्लियो भने...

बिमामा लगानीकर्ताको आकर्षण घट्दै, उत्कृष्ट १० को सूचिबाट बाहिरियो

1464775441nepse.jpg
काठमाण्डौ । बजेटको बिषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षका सांसदहरुबीच संसदमा जुहारी चले पनि पूँजीबजारको उत्साह चाहि मर्दै गएको छ । बजेटपछि खासै उत्साह नदेखिएको पूँजीबजारको परिसूचक(नेप्से परिसूचक) बुधबार ८.५६ अंकले ओरालो लागी १५२३.५६ अंकमा झर्न पुग्यो ।  बजेटपछि बिमा समूहप्रतिको लगानीकर्ताको टुटेको आकर्षण बुधबार पनि जोडिएन । बिमा...

नेप्सेमा बजेट प्रभाव, जलविद्युत समूह तेहेरो अंकले उक्लियो

1464688820Nepse-Tuesday.png
काठमाण्डौ । आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेटले जलविद्युत आयोजना निर्माणलाई तीव्रता दिने र त्यस्ता आयोजनामा सर्वसाधारणहरुको सहभागिता समेत बढाएर ४९ प्रतिशतको सेयर स्वामित्व कायम गराउने नीति लिएसँगै त्यसको प्रभाव पूँजीबजारमा देखिने क्रम जारी  छ । आइतबार र सोमबार दोहोरो अंकले उक्लिएको जलविद्युत समूहको सूचक...

1485943097NCC-Bank-6-Percent--869px-121px.jpg

बजेट भाषणप्रति पूँजी बजार प्रतिक्रिया दिंदै, हाइड्रोमा आकर्षण

1464602288nespe-monday.png
काठमाण्डौ । सरकारी लगानीका जलविद्युत आयोजनामा जनसहभागिता बढाउने सरकारले बजेटमार्फत घोषणा गरेपछि लगानीकर्ताहरु त्यसतर्फ ओइरिएका छन् । बजेट भाषणको भोलिपल्ट आइतबार दोहोरो अंकले बढेको जलविद्युत समूहको सूचकले सोमबार पनि दोहोरो अंककै वृद्धि हासिल गरेको छ ।  जलविद्युत समूहको सूचक बढे पनि बजेट आउनुअघि लगातार पूँजीबजारलाई माथि उचाल्न...

बजेटलाई पूँजीबजारले दिएन ग्रिन सिग्नल, जलविद्युत समूहमा आकर्षण

1464520163nepse.png
काठमाण्डौ । सरकारले शनिवार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटलाई पूँजीबजारले ग्रिन सिग्नल दिएन । पूँजीबजार, बैंक तथा बिमा क्षेत्रका लागि बजेटले राम्रो काम गरेको सरकारी अधिकारीहरुले दाबी गरे पनि लगानीकर्ताहरुले बजेटलाई ग्रिन सिग्नल दिएनन् । जसका कारण आइतबार नेप्से परिसूचकका अधिकांश समूहमा रातो पोतियो ।  समग्रमा नेप्से...

हकप्रदमा धितोपत्र बोर्डको विशेष व्यवस्था, बढीमा २ हप्ताभित्र सेयर निश्कासनको स्वीकृति

1464244766securities-board-nepal-SEBON.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले राष्ट्रबैंकले तोकेको समयसीमाभित्र पूँजी वृद्धि गराउने चटारोमा रहेका बैंक तथा बित्तीय संस्थाहरुलाई सहज  हुने गरी हकप्रद सेयर निश्कासनमा लम्बेतान व्यवस्थालाई छोटो, सहज, सरल र व्यवस्थित बनाउने घोषणा गरेको छ ।  नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीका अनुसार हकप्रद सेयर निश्कासनको अनुमति दिने...

1488392351lagani.gif

कसरी बन्ने सेयरबाट करोडपति ? पढ्नुस् रविन्द्र भट्टराईको यो पुस्तक

14641764221.jpg
काठमाण्डौ । नेपालमा पछिल्लो समय सेयरमा लगानी गर्नेहरु बढेका छन् । सेयरमा लगानी गरेर पैसा कमाउन चाहनेहरुको संख्या पनि उत्तिकै बढिरहेको छ । समग्र सेयर बजार र यसको संचालन प्रणाली क्रमशः व्यवस्थित बनिरहेको समयमा लगानीकर्ताहरुको आकर्षण अचाक्ली बढेको देखिन्छ । केही वर्षअघिसम्म सेयरको विषयमा बेवास्ता गर्नेहरु समेत अहिले सेयरको बिषयमा...

पूँजीबजारमा फेरि एकैदिन दुई रेकर्ड, इण्डेक्स र कारोबार अहिलेसम्मकै उच्च

1464083572nespe1.jpg
काठमाण्डौ । बुल हुँदै गएको पूँजीबजारमा तीन दिनदेखि नयाँ–नयाँ रेकर्ड बनिरहेको छ । यही क्रममा मंगलबार समेत बजारले दुईवटा नयाँ रेकर्ड बनाएको छ । पूँजीबजारमा यो दिन नेप्से इण्डेक्स अहिलेसम्मकै सर्वाधिक उचाईमा पुगेर तथा कारोबार रकम समेत अहिलेसम्मकै उच्च भई दुई नयाँ रेकर्ड बनेको हो ।  मंगलबार नेप्से परिसूचक २०.४६ अंकले बढ्दै साढे १५ सय...

नेप्सेमा एकैदिन १ करोड ६८ लाख कित्ता बोनस शेयर सूचिकृत

1464081612just-listed.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा चारवटा वाणिज्य बैंक र अन्य दुई कम्पनीको गरी एकैदिन मंगलबार १ करोड ६८ लाख ४९ हजार १ सय १८ कित्ता बोनस शेयर कारोबारका लागि सूचिकृत भएको छ ।  यसैगरी, तारागाउँ रिजेन्सी होटल लिमीटेडले २१ लाख २१ हजार ७ सय ५० कित्ता प्रिफेन्सियल शेयरलाई साधारण शेयरमा परिणत गर्दै कारोबारका लागि सूचिकृत गरेको छ...

Advertisement

सोमबार पनि पूँजीबजारमा तीनवटा रेकर्ड, बिमाकै दबदबा

1463999727bullish.jpg
काठमाण्डौ । हरेक दिनजसो नयाँ नयाँ रेकर्ड बन्दै गएको पूँजीबजारमा सोमबार फेरि एकैदिन तीनवटा रेकर्ड बनेका छन् । बिमा समूहको परिसूचक सोमबार पनि २६१.०३ अंकले उक्लियो । एकैदिन ६८ करोडको शेयर कारोबार गरेर बिमा समूहले रेकर्ड राख्यो भने नेप्से परिसूचक १४.६८ अंकले उक्लिदै १५२४.०७ को नयाँ उचाई चुम्न सफल भयो ।  सोमबार अहिलेसम्मकै सबैभन्दा धेरै...

दुई बिमा र एक फाइनान्सले बोनस शेयर दिने, एक लघुबित्तले ३ लाख ७५ हजार कित्ता हकप्रद जारी गर्ने

1463997403Bonus-share.jpg
काठमाण्डौ । दुई इन्स्योरेन्स कम्पनी र एक फाइनान्सले आफ्ना शेयरधनीलाई बोनस शेयर र नगद लाभांश दिने भएका छन् भने अर्को एक माइक्रो फाइनान्सले पूँजी वृद्धिको योजनाले हकप्रद जारी गर्ने भएको छ ।  प्रूडेन्सियल र हिमालय इन्स्योरेन्स तथा सगरमाथा फाइनान्सले बोनश शेयर वितरण गर्ने भएका हुन् भने नमस्ते बित्तीय संस्थाले ३ करोड ७५ लाख मूल्यको...

होशियार ! बिमामा सम्हालिएर लगानी गर्नु उत्तम, यस्तो छ बिमा कम्पनीको पीई रेसियो(P/E Ratio)

1463987165Life-Insurance.png
काठमाण्डौ । विगत केही सातादेखि बिमाको शेयर खरीदमा लगानीकर्ताहरु अपहत्ते गरेर लागेका छन् । ठूला र अर्थपूर्ण कारणबिना नै बिमामा बढेको लगानीकर्ताको घूइँचोले जुनसुकै बेला उच्च जोखिम आउनसक्ने र लगानीकर्ता डूब्नसक्ने अवस्था रहेको छ । शेयर बजार आफैंमा सधैं जोखिमपूर्ण नै हुन्छ । सधैं हाई रिस्कमा लगानी गर्नुपर्ने बजारमा बिमामा अर्थपूर्ण...

Advertisement

भर्खरै

rajapa

चुनाव मिति सरेपछि राजपाको प्रतिक्रिया-माग पूरा भए मात्रै भाग लिन्छौं

singhadurbar

सिंहदरबार अब गाउँ–गाउँमा

election commission nepal

आयोग भन्छ-दल दर्ता सम्भव, चिह्न असम्भव

भद्दा बजेट, कार्यान्वयन चुनौतीपूर्ण : सकारात्मक पाटो के-के छन् ?

भद्दा बजेट, कार्यान्वयन चुनौतीपूर्ण : सकारात्मक पाटो के-के छन् ?

काठमाडौंको चुनावः माओवादी केन्द्र र साझाको जमानत जफत, यिनले हालेनन् आफैंलाई भोट

काठमाडौंको चुनावः माओवादी केन्द्र र साझाको जमानत जफत, यिनले हालेनन् आफैंलाई भोट

deuba-oli

देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

दुईपांग्रेमा ८० प्रतिशत कर : कुन मोटरसाइकलको वार्षिक कर अब कति ?

दुईपांग्रेमा ८० प्रतिशत कर : कुन मोटरसाइकलको वार्षिक कर अब कति ?

supreme court of nepal

सर्वोच्चको आदेश संविधानविपरीत भएको भन्दै सरकारले ‘भ्याकेट’ हाल्ने

Lpg gas

सात वर्षमा १७ हजार मेगावाट बिजुली, खाना पकाउने एलपी ग्यास विस्थापन गर्ने घोषणा

UML Party Office

एमालेले किन गर्यो तालमेल नगर्ने निर्णय

बायोडाटाबाट तु हटाउनुहोस् यी १० चिज, जागिर पाउने पक्का !

बायोडाटाबाट तु हटाउनुहोस् यी १० चिज, जागिर पाउने पक्का !

२० अर्ब पूँजीको पूर्वाधार विकास बैंक स्थापना हुने

२० अर्ब पूँजीको पूर्वाधार विकास बैंक स्थापना हुने

७ वर्ष १७ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य

७ वर्ष १७ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य

४ लाख रोजगार सिर्जना गरिने

४ लाख रोजगार सिर्जना गरिने

साउनदेखि सरकारी सेवामा आउने कर्मचारीलाई योगदानमा आधारित पेन्सन

साउनदेखि सरकारी सेवामा आउने कर्मचारीलाई योगदानमा आधारित पेन्सन