Nepse


समूह सूचक ओरालो लाग्दा मञ्जुश्री फाइनान्सका लगानीकर्ता मालामाल

1461583479Nepse.png
काठमाण्डौ । बिमा कम्पनीहरुको शेयरले दोश्रो बजारमा होल्ड कायमै राख्ने क्रम सोमबार पनि जारी रह्यो । साताको दोश्रो दिन बिमा, विकास बैंक र होटल समूहको सूचकमा देखिएको उछालका कारण नेप्से परिसूचक ७.४० अंकले उकालो लागी १४६१.७५ को नयाँ विन्दूमा पुगेको छ ।  आइतबार नेप्से दोहोरो अंकले बढेर १४५४.२६ अंकको नयाँ उचाईमा पुगेको थियो । सोमबार १ सय ३१...

बैकिङ समूहका कारण नेप्सेमा बुलिस ट्रेण्ड, १४५४.३५ को नयाँ रेकर्ड

1461515487nepse-index-1.png
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुले तेश्रो त्रैमासिक बित्तीय प्रगति विवरण सार्वजनिक गरिरहेका बेला र मर्ज लगायतको हल्लाले लगानीकर्ताहरुलाई प्रभाव पार्दा शेयर बजारमा साताको पहिलो कारोबार दिन आइतबार फेरि दोहोरो अंकको उछाल देखिएको छ ।  नेप्से परिसूचक १२.६८ को दोहोरो अंकले बढ्दै १४५४.३५ अंकको नयाँ उचाईमा पुगेको छ । बजार बुल भई...

नयाँ सालमा पहिलोपटक १ अर्ब माथिको शेयर किनबेच, नेप्से फेरि नयाँ उचाईमा

1461156692Nepse.png
काठमाण्डौ । नयाँ वर्ष २०७३ साल सुरु भएपछि बुधबार पहिलोपटक शेयरबजारमा एकैदिन १ अर्ब ७ करोड ९१ लाख बढीको शेयर किनबेच भएको छ । १ सय ३० कम्पनीका १३ लाख ९७ हजार ५ सय ३८ कित्ता शेयर ४ हजार १ सय २ वटा कारोबारमार्फत किनबेच भएको हो । कारोबार रकम अर्ब माथि उक्लदा नेप्से परिसूचक पनि ९.८८ अंकले बढ्दै १४४०.६९ अंकको नयाँ रेकर्ड बनेको छ । यो साता लगातार...

Advertisement

सेयर बजारमा फेरि उछाल, कारोबार रकम पनि वृद्धि

1460983660Nepse.png
काठमाण्डौ । नयाँ वर्षदेखि बजारमा देखिएको उछाल साताको कारोबारको दोश्रो दिन सोमबार समेत यथावत रह्यो । सोमबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक दोहोरो अंकले बढी ऐतिहासिक उचाईमा पुगेको छ ।  सोमबार नेप्से १९.१७ अंकले बढी १४२८.६० अंकको नयाँ उचाईमा पुगेको हो । सोमबार बजार खुल्दा नेप्से परिसूचक १४०९.४४ अंकमा सीमित थियो । त्यसपछि लगातार...

पैसा ठीक्क पार्नुहोस्, ९ कम्पनीको १ अर्ब २० करोडको आइपीओ आउँदै

1460967917ipo.jpg
काठमाण्डौ । अहिले नेपालको कुनै क्षेत्र गुल्जार छ भने त्यो शेयरबजार नै हो । शेयरबजारमा विभिन्न कम्पनी तथा समूहहरुले धमाधम जारी गरिरहेका विभिन्न खालका शेयरहरुका कारण लगानीकर्ता झुम्मिएका छन् । बजारमा अधिक तरलता भएको र लगानीको अन्य क्षेत्र संकुचन भएको अवस्थामा शेयरको लगानी सुरक्षित ठान्नेहरु बढिरहेका छन् । यही क्रममा यदि तपाईसँग हातमा...

अरुण काबेलिको ४५ करोडको शेयर आउँदै

1460892616Kabeli.png
काठमाण्डौ । अरुण काबेली पावर कम्पनीले ४५ लाख कित्ता (रू. ४५ करोडको) शेयर जारी गर्ने भएको छ । कम्पनीले १५ लाख कित्ता स्थानीय बासिन्दाका लागि र ३० लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्ने भएको हो । शेयर प्रतिकित्ता १ सय अङ्कित मूल्यको दरमा विक्री गरिनेछ । कम्पनीले शेयर निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । यस कम्पनीको शेयर...

Advertisement

बिमा समूहका शेयरधनी मालामाल, नेप्से नयाँ उचाईमा

1460892071NEPSE-INDEX.png
काठमाण्डौ । साताको पहिलो कारोबारको दिन आइतबार बिमा समूहको नेप्से परिसूचकमा उछाल आउँदा समग्र सूचक समेत बढेको छ ।  नयाँ वर्षको पहिलो कारोबारको दिन १४०५ अंकमा पुगेको नेप्से परिसूचक आइतबार ३.६५ अंकले वृद्धि भई नयाँ र ऐतिहासिक १४०९.४३ अंकमा पुगेको हो ।  बिमा समूहको सूचक ६१.२ अंकले बढ्दा सबैभन्दा बढी शिखर इन्स्योरेन्सका लगानीकर्ताले...

नयाँ वर्षमा नेप्से १४०५ को उचाईमा, बजार अझै बुल हुनसक्ने यी हुन् कारण

1460626856NEPSE.jpg
काठमाण्डौ । नयाँ वर्ष २०७३ को पहिलो कारोबारको दिन बिहीबार शेयरबजार कारोबार बुल हुँदै नयाँ रेकर्ड कायम भएको छ । शेयर बजारमा अन्य दिनको तुलनामा कम रकमको कारोबार भए पनि नेप्से परिसूचक इतिहासमै पहिलोपटक १४०० अंक माथि पुगेको हो ।  नयाँ वर्षको पहिलो कारोबारको दिन नेप्से परिसूचक १४०५.७८ अंकमा पुगेको छ । यो दिन ५१ करोड ९६ लाख भन्दा बढी मूल्यको...

२०७२ को शेयरबजार : अर्थतन्त्र एकातिर, नेप्स अर्कोतिर

1460458159nepse.jpg
काठमाण्डौ । कुनै पनि देशको शेयरबजार सूचकलाई सो देशको अर्थतन्त्रको ऐना मानिन्छ । तर नेपालको सन्दर्भमा यो सिद्धान्त लागू हुँदैन । नेपालको शेयरबजार सूचकलाई हेरेर अर्थतन्त्रको ऐना भन्न थालियो भने मानिसले हामीलाई पागल भन्छन् । कारण, शेयर बजार सूचक अस्वभाविक ढंगले नयाँ नयाँ उचाई चुम्दै बुलिस भइरहेको बेला ठीक विपरीत देशको अर्थतन्त्र चाहि...

Advertisement

नेप्सेमा १२ कम्पनीको ४ करोड ७ लाख कित्ता बोनश शेयर सूचिकृत

1460368581bonus.png
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)मा विभिन्न १२ कम्पनीको ४ करोड ७ लाख ७९ हजार २ सय ३ कित्ता बोनस शेयर सोमबार सूचिकृत भएको छ । शेयर सूचिकृत भएपछि अब बोनस शेयर प्राप्त गरेका शेयरधनीहरुले दोश्रो बजारमा आफ्नो नामको शेयर बिक्री गर्न सक्नेछन् ।   नेपाल स्टक एक्सचेञ्जका अनुसार निम्न कम्पनीको बोनस शेयर सूचिकृत भई बिक्री खुल्ला...

२.१६ अंकले बढ्यो नेप्से

1459938728Nepse-wednesday.png
काठमाण्डौ । बुधबार नेप्से परिसूचक २.१६ को सामान्य अंकले वृद्धि भई १३७७.४२ अंकमा पुगेको छ ।  सोमबार र मंगलबार दोहोरो अंकले उकालो लागेको बजार बुधबार केही सम्हालिएर सामान्य अंकको वृद्धिमा सीमित भएको हो ।  मंगलबारको तुलनामा कारोबार रकम पनि बुधबार केही कम भएको छ ।  बुधबार बजार खुल्दा नेप्से १३७५.३२ अंकमा थियो । त्यसपछि सामान्य उतारचढाव...

नेप्से फेरि बुलिस ट्रेण्डमा

1459851699nepse.png
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक मंगलबार पनि दोहोरो अंकले बढेको छ । बीचको केही समय बढ्ने क्रम भंग भई करेक्सनको बाटो समातेको शेयर बजारमा सोमबारदेखि सुरु भएको उछालको क्रम मंगलबार पनि जारी रहेको हो ।  मंगलबार नेप्से परिसूचक १२.७३ अंकले वृद्धि भई १३२७.२६ अंक कायम भएको छ ।  बजार खुल्दा नेप्से १३६२.५५ अंकमा थियो । त्यसपछि...

Advertisement

करेक्सन मोडमा क्रमभंग, नेप्सेमा फेरि दोहोरो अंकको उछाल

1459766043nepse-index.Monday.png
काठमाण्डौ । करेक्सनको मोडमा दौडिरहेको नेप्से परिसूचकमा सोमबार भने दोहोरो अंकको उछाल देखिएको छ ।  धितोपत्र बोर्डले सम्हालिएर लगानी गर्न लगानीकर्तालाई दोश्रो पटक आग्रह गरेपछि बजारमा केही दिनसम्म निरन्तर करेक्सन भइरहेको थियो । तर लगानीकर्तालाई सचेतनापत्रले खासै असर नगरेपछि नेप्सेमा सोमबार पुनः बुलिस टेण्ड देखिएको हो ।  सोमबार...

साताको पहिलो दिन नेप्से करेक्सनको बाटोमा

1459682326Nepse-Index.png
काठमाण्डौ । सातामा कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक करेक्सनको मोड समात्दै ३.९४ अंकले गिरावट आई १३५१.५४ अंकमा झरेको छ ।    नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत गराउन दुईपटकसम्म लिखित सचेतनापत्र नै जारी गरेपछिदेखि सामान्य रुपमा बजारमा देखिएको नकारात्मक प्रभाव यो साता पनि सुरुवातमै देखिएको हो ।    नेप्से परिसूचकले...

धितोपत्र बोर्डको सचेतनापछि लगानीकर्ता हच्किए, नेप्सेमा ७ अंकको गिरावट

1459341487NEPSE-INDEX-5.png
काठमाण्डौ । समग्र अर्थतन्त्रको सूचक विपरीत अस्वभाविक रुपमा बुलिस भइरहेको शेयर बजारका लगानीकर्तालाई सम्हालिएर लगानी गर्न नेपाल धितोपत्र बोर्डले दोश्रो पटक सचेत गराएको असर बजारमा पर्न थालेको देखिएको छ ।    धितोपत्र बोर्डको सूचनाले लगानीकर्तामा नकारात्मक प्रभाव पारी मंगलबार सामान्य करेक्सन भएको शेयर बजारको परिसूचक बुधबार ७.०६...

Advertisement

भर्खरै

civil bank limited

सिभिल बैंकलाई ४०% हकप्रदको अनुमति

first micro-finance development bank

पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी बन्यो फ्रस्ट माइक्रोफाइनान्स

दीपावलीमा भूलेर पनि यी चिज उपहार नदिनू, हुनेछ धनको हानी !

दीपावलीमा भूलेर पनि यी चिज उपहार नदिनू, हुनेछ धनको हानी !

ncell and ntc

एनसेल र टेलिकमले बुझाए ७ अर्ब ७६ करोड राजश्व

गुराँस लघुवित्तले १.८ करोडको आइपीओ ल्याउने

गुराँस लघुवित्तले १.८ करोडको आइपीओ ल्याउने

बैंकहरुमा जागिरको बग्रेल्ती अवसर !

बैंकहरुमा जागिरको बग्रेल्ती अवसर !

साधारणसभा घोषणाको लर्को, कसले कहिले बोलाए(सूचिसहित) ?

साधारणसभा घोषणाको लर्को, कसले कहिले बोलाए(सूचिसहित) ?

राप्तिभेरीलाई गाभेर ज्योतिले कात्तिक ८ देखि कारोबार थाल्ने

राप्तिभेरीलाई गाभेर ज्योतिले कात्तिक ८ देखि कारोबार थाल्ने

तिहार विदामा कुन बैंकको शाखा खुल्छ(हेरौं सूचिसहित) ?

तिहार विदामा कुन बैंकको शाखा खुल्छ(हेरौं सूचिसहित) ?

एनबीआई र एनएमबी बैंकबीच सम्झौता

एनबीआई र एनएमबी बैंकबीच सम्झौता

इटहरी र पथरीमा देव विकास बैंकको शाखा

इटहरी र पथरीमा देव विकास बैंकको शाखा

बीओकेको ‘तिहारमा बहार’ योजना, रु.५०० बढी कारोबार गर्दा मोवाइल उपहार

बीओकेको ‘तिहारमा बहार’ योजना, रु.५०० बढी कारोबार गर्दा मोवाइल उपहार

तिहारमा टेलिकमको थरि-थरिका छुट र अफर

तिहारमा टेलिकमको थरि-थरिका छुट र अफर

२६ लाख ९५ हजार पर्ने फियाट् पुन्टो इभो प्योर अब नेपालमा

२६ लाख ९५ हजार पर्ने फियाट् पुन्टो इभो प्योर अब नेपालमा

रिलायबल धनपति जीवन बीमा योजना सार्वजनिक

रिलायबल धनपति जीवन बीमा योजना सार्वजनिक