नयाँ जागिर


बिमा र लघुवित्तमा जागिरको ओइरो !

1500278429new-job.jpg
काठमाण्डौ । पछिल्लो समय संचालनको स्वीकृति पाएका बिमा कम्पनी र लगानी बिस्तारमा आक्रामक रणनीति लिएका लघुवित्त कम्पनीहरुमा दक्ष तथा फ्रेस जनशक्तिलाई जागिरको बहार आएको छ ।  प्रत्येक दिनजसो बिमा कम्पनी, विभिन्न लघुवित्त संस्था, विकास बैंक र वाणिज्य बैंकहरुले समेत ठूलो संख्यामा कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशित गर्न थालेका छन्...

बायोडाटाबाट तु हटाउनुहोस् यी १० चिज, जागिर पाउने पक्का !

1496079061jobs.jpg
काठमाण्डौ । प्राय कुनै पनि कम्पनीले कुनै पनि व्यक्तिलाई जागिर दिनका लागि उसको बायोडाटा र निवेदनको अध्ययनमा धेरै समय व्यथित गर्दैनन् । क्यारियर बिल्डरमा छापिएको एक रिपोर्टका अनुसार काम दिने सम्बन्धित कम्पनीको मेनेजरले एउटा पदका लागि आम रुपमा ७५ वटा भन्दा बढी बायोडाटा तथा आवेदन चेक गर्दैनन् । आम रुपमा कुनै पनि उम्मेद्वार सम्बन्धित पदका...

गुगल र फेसबुकमा खुल्यो जागिर, यसरी भर्ने आवेदन

1491842862google-n-facebook.jpg
काठमाण्डौ । विश्वकै सबैभन्दा राम्रो कम्पनी गुुगल र फेसबुकमा काम गर्ने सपना विश्वका लाखौं मानिसले देखिरहेका हुन्छन् । यी कम्पनीहरुमा काम गर्नेले विश्वका अन्य कम्पनी भन्दा राम्रो कमाई मात्र गर्दैनन्, यहाँको काम गर्ने माहौल समेत निकै फरक र गज्जबको हुन्छ ।  हो, विश्वकै यी दुुई उत्कृष्ट कम्पनीमा अहिले जागिर खुलेको छ । यदि तपाईसँग उनीहरुले...

1557379952rbb-gif.gif

कृषि बैंकले माग्यो एकसाथ ४० अधिकृत

1488972634new-job.jpg
काठमाण्डौ । कृषि विकास बैंकले एकैपटक ४० जना अधिकृत मागेको छ ।  बुधबार आवश्यकता सम्बन्धी एक सूचना प्रकाशित गर्दै बैंकले तृतीय श्रेणीमा काम गर्ने गरी ४० जना व्यवसाय अधिकृत मागेको हो ।  कुल मागिएको सिट संख्यामध्ये २२ वटा खुल्ला, ५ वटा महिला, ४ मधेशी, २ दलित, अपांग १ र पिछडिएको क्षेत्रका लागि १ वटा कोटा छुट्याइएको छ ।  बुधबार(फागुन २५)...

इजरायलले माग्यो केयरगिभर, कस्तो योग्यता चाहिन्छ(सूचिसहित) ?

1488702667israel.jpg
काठमाण्डौ । नेपालीहरुका लागि वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्यमध्येको एक इजरायलले लामो समयको अन्यौललाई चिर्दै ६० जना केयरगिभर कामदार मागेको छ ।  फागुुन ५ गते इजरायलले ६० जना नेपाली केयरगिभर मागेको वैदेशिक रोजगार विभागले आइतबार एक सूचना प्रकाशित गर्दै जनाएको हो ।  नेपाल र इजरायल सरकारबीच २०७२ साउन २२ गते भएको सम्झौता अनुसार ६०...

नेप्सेमा काम गर्ने हो ? खुल्यो जागिरको अवसर

1488085754new-job.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा काम गर्न चाहनेका लागि जागिरको अवसर खुलेको छ ।  नेप्सले फ्रेस अनुहारको रुपमा १० पदमा २० कर्मचारी मागेको हो ।  सबैभन्दा बढी छैठौ तहको अधिकृतमा १४ जना मागिएको छ । यस्तै, आठौं तहको सहायक प्रबन्धकमा एकजना, ७ औं तहको वरिष्ठ अधिकृतमा २ जना, छैठौ तहको आइटी अधिकृतमा ३ जना मागिएको छ ।  खुल्ला प्रतियोगिताका...

15462602681200PX--X-150PX.jpg

रेडियो नेपालले खुलायो ९१ जनाका लागि जागिर

1487742783new-job-2.jpg
काठमाण्डौ । रेडियो प्रसार सेवा समिति(रेडियो नेपाल)ले विभिन्न पदमा ९१ जनाका लागि स्थायी जागिरको अवसर खुलाएको छ ।  बुधबार एक सूचना प्रकाशित गर्दै रेडियो नेपालले २१ पदमा ९१ जना जनशक्ति मागेको हो ।  उपनिर्देशकदेखि संवाददाता हुँदै कार्यक्रम सहायकसम्मका पदहरुमा इच्छुकबाट आवेदन मागिएको छ । सबैभन्दा बढी वरिष्ठ प्राविधिक सहायक पदमा २६ जना...

कलाकारलाई स्थायी जागिरको अवसर, १० पासले पनि आवेदन दिन मिल्ने

1487652241New-Job.png
काठमाण्डौ । सांस्कृतिक संस्थानले स्थायी पदपूर्ति हुने गरी विभिन्न पदमा कलाकार र केही अन्य कर्मचारी मागेको छ ।  विभिन्न क्षेत्रमा कलाकारिता गरिरहेका १० पासदेखि व्यवस्थापन विभागमा स्नातक उत्तीर्णसम्मले आवेदन दिन मिल्ने गरी दरखास्त आह्वान गरिएको हो ।  संस्थानले १९ पदमा २४ जनाका लागि जागिरको अवसर खुलाएको छ । सहायक लेखाअधिकृतदेखि...

उड्डयन प्राधिकरणमा १२७ का लागि जागिर खुल्यो

1487565239new-job222.jpg
काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्थायी तथा करार सेवाका लागि विभिन्न पदमा १ सय २७ कर्मचारी मागेको छ ।  सोमबार एक सूचनामार्फत प्राधिकरणले स्थायी सेवामा पद पूर्ति हुने गरी ७५ जना र करारमा काम गर्ने गरी ५२ जना कर्मचारी मागेको हो ।  प्राधिकरणले उपनिर्देशक, विभिन्न समूहका प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ...

Advertisement

टेलिकममा खुल्यो १५५ जनाका लागि जागिर

1487564041new-job.jpg
काठमाण्डौ । सर्वाधिक चुक्तापूँजी भएको तथा वार्षिक सरकारलाई सर्वाधिक कर बुुझाउने नेपाल टेलिकमले विभिन्न पदमा एकसाथ १ सय ५५ कर्मचारी मागेको छ ।  तलब तथा सेवासुविधा समेत आकर्षक रहेको कम्पनीले उपप्रबन्धक, इञ्जिनियर, प्रशासकीय अधिकृत, लेखा अधिकृत, टेक्निसियन जस्ता पदहरुमा कर्मचारी मागेको हो । सबैभन्दा बढी ७ औं तहको टेलिकम इञ्जिनियरमा ४०...

सरकारी जागिरमा आकर्षण बढ्दो, ४५८ माग ७४ हजारको आवेदन

1486181588govt.png
काठमाण्डौ । लोकसेवा आयोगले राजपत्र अनंकित तह नायब सुब्बामा खुला तथा समावेशीतर्फ चार सय ५८ पदका लागि दरखास्त आह्वान गरेको छ ।  दरखास्त भने ७४ हजार एक सय ३९ जनाले पेस गरेका छन् । यो मागको १६२ गुना बढी हो । लोकसेवा आयोगले २६ पुसमा विज्ञापन प्रकाशित गरी खुला तथा समावेशीतर्फ नायब सुब्बाका लागि दरखास्त आह्वान गरेको थियो । शुक्रबार दरखास्त...

धितोपत्र बोर्डमा स्थायी जागिरे हुने अवसर, ५ पदमा दरखास्त आह्वान

1484399968Sebon-Vacancy.jpg
काठमाण्डौ । धितोपत्र बोर्डमा जागिर खाने सोंचमा हुनुहुन्छ ? व्यवस्थापन, अर्थशास्त्र, कानूनमा शैक्षिक डिग्री हासिल गर्नुभएको छ भने तपाईको यो सपना साकार गर्ने बेला आएको छ । नेपाल धितोपत्र बोर्डले यिनै बिषयसँग सम्बन्धित १४ जना जनशक्तिलाई स्थायी जागिरका लागि अफर सार्वजनिक गरेको छ ।  बोर्डले पुस २९ गते आवश्यकता सम्बन्धी सूचना प्रकाशित...

Advertisement

आगामी दिनमा यी ५ जागिर खाने हुनेछन् मालामाल

1480828535highest-paying-jobs.jpg
काठमाण्डौ । धेरैलाई लाग्नसक्ला, डाक्टर र इञ्जिनियरहरुको सबैभन्दा बढी तलब होला । तर अब यो कुरा भ्रममा सीमित बन्न पुुगेको छ । त्यति मात्र होइन, पछिल्लो सालमा नयाँ नयाँ जागिरमा निकै आकर्षक तलब र सेवासुविधाहरु पनि पाइन्छ । तपाईले आधुनिक र समय सापेक्ष जागिर वा व्यवसाय चुन्न सक्नुुभयो नेपालमा मात्र होइन, विदेशमा गएर समेत राम्रो कमाई गर्न...

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ७ प्रबन्धक र ७ उपप्रबन्धक

1478576693new-job.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले मुख्य र वरिष्ठसहित ७ प्रबन्धक र ७ उपप्रबन्धक मागेको छ ।  बैंकको मानव संसाधन विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै स्थायी पदपूर्तिका लागि १४ जनशक्ति मागेको हो ।  दशौं तहको प्रशासन समूहका लागि एकजना मुख्य प्रबन्धक मागिएको छ । अर्थशास्त्र वा व्यवस्थापनमा प्रथम श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरी...

नोकरीमा धेरै तलब पाउन चाहनुहुन्छ ? पछ्याउनुस् यी सूत्र

1478187548good-salary.jpg
चरम महंगी बढेको बेला कसैकोमा नोकरी गर्नु सबैभन्दा ठूलो चुनौतिको बिषय बनेको छ अहिले । तलबका लागि मोलतोल गर्नुपर्ने, त्यो भन्दा अघि आफू अनुकुल जागिर खोज्नुपर्ने, यस्ता झञ्झटबाट अहिलेका सबै युवा पुस्ता बच्न चाहन्छन् । आफ्नो क्षमता अनुकुल व्यवसायमै रमाउने उनीहरुको उद्देश्य हुन्छ । तर जागिर नै खानेहरुका लागि भने कसरी बढी पैसा पाउने वातावरण...

Advertisement

भर्खरै

symbolic photo

जागिरदारले ५०/३०/२० को नियम माने जीवन सुखी बन्छ !

अमेरिकासँग भारतले बदला लियो, २८ वस्तुको आयातशुल्क वृद्धि

अमेरिकासँग भारतले बदला लियो, २८ वस्तुको आयातशुल्क वृद्धि

'जनचाहनाअनुरुपको डबल बिमा योजना ल्याएका हौं'

'जनचाहनाअनुरुपको डबल बिमा योजना ल्याएका हौं'

खाद्य गुणस्तर मापदण्डविपरित प्लाष्टिककै भाँडामा दूध ढुवानी

खाद्य गुणस्तर मापदण्डविपरित प्लाष्टिककै भाँडामा दूध ढुवानी

अनलाइन प्रणालीमा सेयर लगानीकर्ताको सहभागिता न्यून

अनलाइन प्रणालीमा सेयर लगानीकर्ताको सहभागिता न्यून

सातवटै प्रदेशको बजेट आज, कुनमा केलाई प्राथमिकता ?

सातवटै प्रदेशको बजेट आज, कुनमा केलाई प्राथमिकता ?

रा.वा. बैंकको नयाँ कर्जा र निक्षेप योजना, अब व्यक्तिगत कर्जा ८.०५% मै

रा.वा. बैंकको नयाँ कर्जा र निक्षेप योजना, अब व्यक्तिगत कर्जा ८.०५% मै

हरिहरपुरगढी–सिन्धुलीगढी पदमार्गको पहिलो खण्ड तयार

हरिहरपुरगढी–सिन्धुलीगढी पदमार्गको पहिलो खण्ड तयार

काभ्रेको सिपाघाटमा टेलिकमको नयाँ टेलिफोन एक्सचेञ्ज उद्घाटन

काभ्रेको सिपाघाटमा टेलिकमको नयाँ टेलिफोन एक्सचेञ्ज उद्घाटन

उर्जामा केही हुँदैछ, विकासको बहार आउँदैछ !

उर्जामा केही हुँदैछ, विकासको बहार आउँदैछ !

ट्राफिक नियम मिचेर घर फर्किनुभयो ? जुनसुकै बेला प्रहरीको फोन आउनसक्छ !

ट्राफिक नियम मिचेर घर फर्किनुभयो ? जुनसुकै बेला प्रहरीको फोन आउनसक्छ !

google photo

काठमाण्डौमा वर्षकै उच्च तापक्रम

प्रधानमन्त्री अड्केको केबुलकारको नमुना ।

चलिरहेको केबलकार एक्कासी बन्द भो, प्रधानमन्त्री ओलीसहित ४० जना एकघण्टा अड्किए !

राष्ट्रबैंकको अनुमतिबिना बैंकका सीइओ नियुक्ति गर्न नपाउने व्यवस्था हुँदै

राष्ट्रबैंकको अनुमतिबिना बैंकका सीइओ नियुक्ति गर्न नपाउने व्यवस्था हुँदै

 नेपाल बैंकको बजेट तर्जुमा गोष्ठी, एथिकल बाटोबाट उत्कृष्ट बैंक बनाउने प्रतिबद्धता

नेपाल बैंकको बजेट तर्जुमा गोष्ठी, एथिकल बाटोबाट उत्कृष्ट बैंक बनाउने प्रतिबद्धता