NRB


advt# banking expo-2017

advt# banking expo-2017 ...

सुन तस्करीमा राष्ट्रबैंकका कर्मचारीदेखि मन्त्रीसम्मको हात !

1484378083gold-11.jpg
काठमाण्डौ । शुक्रबार राति रसुवाबाट काठमाण्डौका लागि छुटेको टाटा सुमोमा तस्करी हुँदै गरेको १५ किलो सुनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । यसअघि गएको २२ गते बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुनसहित एकजना पक्राउ परेका थिए । आखिर पछिल्लो समय यसरी सुन तस्करीमा एकाएक तीव्रता आउनु पछाडिको कारण के होला ? यी सबै पछाडि...

शुक्रबार पूरै दिन बैंक खुल्ने

1484234221nrb.jpg
काठमाण्डौ । सरकारी कारोबार गर्ने सबै बैंकहरुलाई शुक्रबार(पुस २९) गते अपरान्ह ४ बजेसम्मै कार्यालय खोल्न नेपाल राष्ट्रबैंकले निर्देशन दिएको छ ।  बिहीबार एक निर्देशन जारी गर्दै राष्ट्रबैंकले चालु आर्थिक वर्षको पुस महिना आयकरतर्फको प्रथम किस्ताको रकम दाखिला गर्ने महिना भएको तथा पुस मसान्तको दिन शुक्रबार पर्न गएकोले पूरै दिन अर्थात...

1473702462prabhu-bank.gif

९ महिनाअघि नै इन्भेष्टमेन्टले पुर्यायो ८ अर्ब चुक्तापूँजी

1474987789Nepal-Investment-Bank.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक राष्टबैंकले तोकेको समय  भन्दा निकै अघि नै ८ अर्ब चुक्तापूँजी पुर्याउने पहिलो निजी बैंक  बन्न सफल भएको छ ।  बैंकको संचालक समितिले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत नगद लाभांश दिने भनी गरेको घोषणा मंगलबार सम्पन्न ३० औं वार्षिक साधारणसभाबाट पारित...

अर्थतन्त्रमा सुधार आउन थाल्यो : गभर्नर

1462112314Chiranjibi-nepal.jpg
दमौली ।  नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले भूकम्प र नाकाबन्दीपछि तरल अवस्थामा रहेको अर्थतन्त्रमा सुधार आउन थालेको बताएका छन्। ग्लोबल आइएमई बैंक लिमिटेड दमौली शाखाको उद्घाटन गर्दै डा नेपालले व्यापार घाटा रु ३९३ अर्ब रहेको र ४२७ अर्बको विप्रेषण नेपालमा भित्रिने गरेको जानकारी गराए। मुलुकको आर्थिक वृद्धिदर २ प्रतिशत...

वैदेशिक रोजगारमा रहेकाहरुलाई सुनौलो अवसर, २५ करोडको बचतपत्र निष्कासन गर्दै राष्ट्र बैँक

1460627965nepal-rastra-bank.jpg
काठमाण्डौ । नेपाल सरकारले वैदेशिक रोजगार बचतपत्र २०७८ निष्कासन गर्ने भएको छ । नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैँक, राष्ट्र ऋण व्यवस्थापन विभागले २५ करोड रुपैँयाको ५ वर्षे बचतपत्र निष्कासन गर्न लागेको हो । अर्धवार्षिक रुपमा व्याज भुक्तानी हुने र व्याजकरबाहेक ९ प्रतिशत व्याजदर रहने जानकारी गराउँदै राष्ट्र बैँकले इच्छुक वैदेशिक...

1485943097NCC-Bank-6-Percent--869px-121px.jpg

अमेरिकी डलर झनै कमजोर

1456981288US-Dollar-Falling.jpg
काठमाण्डौ । अमेरिकी डलरको भाउ ओरालो लाग्ने क्रम बिहीबार पनि जारी रह्यो । बुधबारको तुलनामा अमेरिकी डलरको भाउ करिब एक रुपैयाँले कमजोर बनेको हो ।    नेपाल राष्ट्रबैंकले जारी गरेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरीद मूल्य १०७ रुपैयाँ ८७ पैसा र बिक्री मूल्य १०८ रुपैयाँ ४७ पैसा छ । साताको पहिलो दिन आइतबार अमेरिकी डलरको मूल्य हालसम्मकै...

शिवराज श्रेष्ठ र चिन्तामणि शिवाकोटी डेपुटी गभर्नर

1456906889NRB.jpg
काठमाण्डौ । सरकारले नेपाल राष्ट्रबैंकको डेपुटी गभर्नरमा चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठलाई नियुक्त गरेको छ ।    लामो रस्साकस्सी र हानाथापपछि करिब अढाई महिनादेखि सल्टिन नसकेको डेपुटी गभर्नर नियुक्तिको बिषय बुधबार निश्कर्षमा पुगेको हो ।    बुधबारको क्याबिनेटले डेपुटी गभर्नरमा शिवाकोटी र शिवराज श्रेष्ठलाई नियुक्त गर्ने...

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, आर्थिक वृद्धि २ प्रतिशतमा खुम्चिँदा मुद्रास्फिति साढे ९ प्रतिशत पुग्ने

1456662796Chiranjibi-Nepal-1.jpg
काठमाण्डौ । आफ्नै पूर्व प्रक्षेपणलाई संसोधन गर्दै नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालमा आर्थिक वर्ष २०७२/७३ मा मूल्यवृद्धि साढे ९ प्रतिशतसम्म पुग्ने नयाँ प्रक्षेपण गरेका छन् ।    आइतबार मौद्रिक नीतिको मध्यावधि समीक्षा गर्दै गभर्नर नेपालले यस्तो प्रक्षेपण गरेका हुन् ।    भूकम्प र त्यसपछिको लामो नाकाबन्दीका कारण...

1488392351lagani.gif

अख्तियारकै कर्मचारी कमिसनको खेलमा !

1456126732akhtiyar-ayoog.jpg
काठमाण्डौ । आफूले पाएको अख्तियारीको गलत प्रयोग भएमा त्यस्ता कर्मचारीलाई ठेगान लगाउने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग हो । अरुलाई ठेगान लगाउने यो निकायकै कुनै अधिकारी वा कर्मचारीले चाहि आफूले पाएको अख्ति–यारीको दुरुपयोग गरे के होला ? अख्तियारकै कर्मचारीले अख्तियारीको दुरुपयोग गरे उसलाई कसले कारबाही गर्ला ? अख्तियारका केही...

डेपुटी गभर्नर नियुक्तिमा ढिलाईको नयाँ रहस्य, अर्थमन्त्रीमा ज्वाईं मोह, गभर्नरको आफ्नै दाउ !

1455706077Nepal-Rastra-Bank.jpg
काठमाण्डौ । पुस ९ गतेदेखि रिक्त रहेको नेपाल राष्ट्रबैंकको दुई डेपुटी गभर्नर नियुक्तिको बिषयले अझै पनि निश्कर्ष पाउन सकेको छैन । यति लामो समय ती दुई पद रिक्त हुँदा पनि सरकारले किन डेपुटी गभर्नरमा कसैलाई नियुक्त गर्न नसकेको होला ? धेरैले प्रधानमन्त्री केपी शर्मा ओलीको असहमति र दुवै पदमा एमाले समर्थित कार्यकारी निर्देशकलाई ल्याउनुपर्ने...

भर्खरै

बायोडाटाबाट तु हटाउनुहोस् यी १० चिज, जागिर पाउने पक्का !

बायोडाटाबाट तु हटाउनुहोस् यी १० चिज, जागिर पाउने पक्का !

२० अर्ब पूँजीको पूर्वाधार विकास बैंक स्थापना हुने

२० अर्ब पूँजीको पूर्वाधार विकास बैंक स्थापना हुने

७ वर्ष १७ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य

७ वर्ष १७ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य

४ लाख रोजगार सिर्जना गरिने

४ लाख रोजगार सिर्जना गरिने

साउनदेखि सरकारी सेवामा आउने कर्मचारीलाई योगदानमा आधारित पेन्सन

साउनदेखि सरकारी सेवामा आउने कर्मचारीलाई योगदानमा आधारित पेन्सन

प्रत्येक गाउँ र नगरमा बैंकले शाखा खोल्नुपर्ने

प्रत्येक गाउँ र नगरमा बैंकले शाखा खोल्नुपर्ने

कक्षा १० सम्मका शिक्षकको तलब स्थानीय तहबाट

कक्षा १० सम्मका शिक्षकको तलब स्थानीय तहबाट

कृषकलाई पेन्सन दिइने, कृषि बिमा अनिवार्य

कृषकलाई पेन्सन दिइने, कृषि बिमा अनिवार्य

वृद्धिदर ७.२, मुद्रास्फिति ७ प्रतिशत हुने प्रक्षेपण

वृद्धिदर ७.२, मुद्रास्फिति ७ प्रतिशत हुने प्रक्षेपण

हरेक प्रदेशमा एक मेगासिटी बन्ने

हरेक प्रदेशमा एक मेगासिटी बन्ने

कुलमानलाई सरकारी साथ, राजधानी ताररहित शहर बन्ने

कुलमानलाई सरकारी साथ, राजधानी ताररहित शहर बन्ने

sketch : THT

हुण्डी रोक्ने सरकारी प्रयास, विदेश जानेले अनिवार्य बैंक खाता खोल्नुपर्ने

तीन अन्तराष्ट्रिय विमानस्थलका  लागि झण्डै १४ अर्ब बजेट

तीन अन्तराष्ट्रिय विमानस्थलका लागि झण्डै १४ अर्ब बजेट

काठमाण्डौ बाहिरका शहरबाट पनि २० वर्ष पुराना गाडी हटाइने

काठमाण्डौ बाहिरका शहरबाट पनि २० वर्ष पुराना गाडी हटाइने

symbolic photo

काटेश्वर–सूर्यविनायक र सीतापाइला–नौबिसे सुरुङ मार्ग बन्ने