NRB


आर्थिक अध्ययन : निक्षेप १९.२% र कर्जा प्रवाह २०% ले बढ्यो

1579859193NRB123.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन १९.२ प्रतिशत र कर्जा प्रवाह २० प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक २०७५/७६ को वार्षिक आर्थिक गतिविधि समेटेर तयार पारेको प्रतिवेदनले यस्तो देखाएको हो । आर्थिक गतिविधि तथा विशेष अध्ययन मार्गदर्शन, २०७० अनुसार तयार पारिएको प्रतिवेदन उपत्यकासहित ५७ जिल्लामा गरिएको स्थलगत...

डेपुटी गर्भनर श्रेष्ठको निलम्बन फुकुवा, सरकारका प्रवक्ता भन्छन्-‘छानबिनमा केही भेटिएन’

1579169572shivaraj.jpg
काठमाण्डौ । सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । निलम्बन फुकुवासँगै श्रेष्ठ पुनर्बहाली हुनेछन् । आर्थिक अपचलन गरेको आरोपमा अनुसन्धानका लागि करिब एक महिनाअघि डेपुटी गर्भनर श्रेष्ठ निलम्बनमा परेका थिए । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले श्रेष्ठको निलम्बन फुकुवा गर्ने...

राष्ट्रबैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन : आम्दानीको अधिकतम ५०%सम्म ऋण देऊ

1577246720NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ऋण भुक्तानी आम्दानी अनुपातमा अधिकतम ५० प्रतिशतसम्म गैरव्यवसायिक कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई सीमा निधारण गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत गरेको व्यवस्था राष्ट्र बैंकले कार्यान्वयनमा ल्याउन बैंक तथा वित्तीय संस्थाहरुलाई मंगलबार निर्देशन दिएको हो । आवधिक, घर तथा...

1570195006ncc.jpg

विदेशबाट नेपालीले पठाउने रेमिट्यान्स घट्यो, यस्तो छ कारण

1577243781new-remittance-20170717.jpg
काठमाण्डौ । लामो समयसम्म नेपाली कामदार मलेशिया जान नपाउनु र विदेशमा रहेका नेपाली कामदारले अनौपचारिक माध्यमबाट रकम पठाउने क्रम बढ्नुले पछिल्ला महिनाहरूमा नेपाल भित्रिने रेमिट्यान्समा कमी आएको हुनसक्ने आशङ्का विज्ञहरूले व्यक्त गरेका छन्। तर यसबारे थप स्पष्ट हुन र मुलुकको ढुकुटीमा रेमिट्यान्सको योगदान कम हुँदै जाने जोखिम कम गर्न...

नक्कली नोट कारोवार गर्ने बङ्गलादेशी पक्राउ

1577187163note.png
काठमाण्डौ । एक हजार दरका नक्कली नोटको कारोवार गर्ने चारजना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।  महानगरीय प्रहरी वृत्त थिमिको टोलीले उनीहरुलाई आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा बङ्गलादेश नेत्रकुना घर भई मध्यपुरथिमि–१ लोकन्थली बस्ने ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल मिक्दा र २१ वर्षीय महमद उल्लाहा रहेका छन् । त्यस्तै...

चार कार्यकारी निर्देशक राष्ट्रबैंकबाट बिदा हुँदै, को–को ?

1576645677NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका चार कार्यकारी निर्देशकहरु अवकाश हुने भएका छन्। कार्यकारी निर्देशकहरु लक्ष्मी प्रपन्न निरौला, महेश्वरलाल श्रेष्ठ, सुनील उदास र सरिता भट्ट छिटै अवकाश हुन लागेका हुन् । निरौला मुद्रा ब्यवस्थापन विभाग र श्रेष्ठ संस्थागत योजना विभाग प्रमुख हुन्। दुवैले वाणिज्य बैंकको नेतृत्व पनि गरेका थिए। राष्ट्र...

Advertisement

राष्ट्रबैंकले पुस १ गतेबाट 'वैदेशिक रोजगार बचतपत्र' बिक्री खुला गर्ने, के–के छन् विशेषताहरु ?

1576382040NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा रहेको र गैरआवासीय नेपालीलाई लक्षित गरी वैदेशिक रोजगार बचतपत्र बिक्रीमा ल्याउने भएको छ । राष्ट्रबैंकले पुस १ गतेदेखि नेपाल सरकारको रु. २० करोडको वैदेशिक रोजगार बचतपत्र २०८१ को बिक्री खुलाउने भएको हो । यो बचतपत्रका लागि वार्षिक वार्षिक १० प्रतिशतकार दरले ब्याज पाइनेछ । ६/६ महिनामा...

आरटीजीएस प्रणाली पूर्ण कार्यान्वयनमा

1574767865nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गत मंसिर ६ गतेबाट आरटीजीएस प्रणालीको पूर्ण रुपमा सञ्चालनमा ल्याइएको जनाएको छ । गत भदौ २६ गते नेपाल राष्ट्र बैंकले ठूलो रकम भुुक्तानीका लागि सञ्चालनमा ल्याएको आरटीजीएस प्रणाली यही मंसिर ६ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको  बताएको छ ।  यस बारे जानकारी दिन बंैकले जारी प्रेस विज्ञप्तिमा भनिएको छ, हाल...

राष्ट्रबैंकको नयाँ डलर सटही नीतिले विदेश घुम्न जाने नेपाली प्रभावित, विदेशी कामदार लाभान्वित

1574410424us-dollar-currency-forecast-14.jpg
काठमाण्डौ । तपाइँ विदेश जाँदै हुनुहुन्छ । साथमा १५ सय डलर लिएर जान पाउनेमा ढुक्क हुनुहुन्छ । अब ढुक्क नहुनुहोस् नेपाल राष्ट्र बैंकले ट्राभल एजेन्सीमार्फत विदेश घुम्न जान चाहनेहरुलाई आवश्यक डलर सटहीमा घुमाउरो पाराले कटौती गरेको छ । यसअघि विदेश घुम्न जाँदा ट्राभल एजेन्सीमा बुझाएको पैसा र विदेशमा होटेल बुक गर्दाको खर्चबाहेक साथमा १५ सय...

Advertisement

अब रु. १.५ करोडसम्मको आवास कर्जामा ७०% सम्म ऋण पाइने, ब्याजदर परिवर्तन गर्न नपाइने

1572765660Home-loan.jpg
काठमाण्डौ । निजी आवास निर्माणमा प्रोत्साहन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट उपलब्ध गराइने आवास कर्जामा खुकुलो नीति बनाएको छ । बैंकद्वारा शुक्रबार जारी संशोधित एकीकृत निर्देशिक २०७६ ले निजी घर तथा आवास खरिदमा उपलब्ध हुने कर्जामा सहज नीति ल्याएको हो । संशोधित निर्देशिका अनुसार अब आवासीय प्रयोजनका...

आजदेखि रु. १०० दरको नयाँ नोट प्रचलनमा, यस्ता छन् विशेषता

1569313781rs-100-note.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरका नयाँ नोट मंगलबारदेखि प्रचलनमा ल्याएको छ । राष्ट्र बैंकले ओ/१८०००००१ देखि क/३७ ९९९९९९ सम्मका संकेत नम्बर भएका रु. १०० दरको नयाँ नोट प्रचलनमा ल्याएको हो । नयाँ नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र छ भने मध्यभागको पृष्ठभूमिमा नेपालको नक्सा  छ । नयाँ नोटमा अशोक स्तम्भको चित्रका साथै...

दसैँका लागि कहाँ–कहाँ साट्न पाइन्छ नयाँ र सुकिला नोटहरु (हेर्नुस् सूचीसहित)

1569222121NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बडादसैँ पर्वलाई लक्षित गरी आवश्यक साना दरका नयाँ तथा सुकिला नोट सटहीका लागि काठमाण्डौसहित देशभर विभिन्न स्थान तोकेको छ । राष्ट्रबैंकले यही असोज १० गतेबाट असोज १७ गतेसम्म रु. ५, १०, २०, ५० र १०० दरका नयाँ तथा सकिला नोट सटही गर्दैछ । त्यसका लागि राष्ट्रबैंकले विभिन्न स्थान तोकेको हो । राष्ट्रबैंकको मुद्रा...

Advertisement

चालु खातामा एकमहिनामै १३.३ अर्ब घाटा थपियो, शोधानान्तर घाटा पनि अत्यासलाग्दो

1558271311nrb.jpg
काठमाण्डौ । आयातमा भइरहेको निरन्तरको वृद्धिका कारण चालु खाता घाटा विस्तार भई रु.२०४ अर्ब ४३ करोड पुगेको छ ।  नेपाल राष्ट्रबैंकले देशका प्रमुख आर्थिक परिसूचकहरुको चालु आर्थिक वर्षको नौ महिनासम्मको समीक्षा सार्वजनिक गर्दै चालु खाता घाटा बिस्तार हुँदै गएको बताएको हो ।  चालु खाता घाटा अघिल्लो वर्षको सोही अवधिमा रु.१७२ अर्ब ६७ करोडमा...

advt# banking expo-2017

advt# banking expo-2017 ...

सुन तस्करीमा राष्ट्रबैंकका कर्मचारीदेखि मन्त्रीसम्मको हात !

1484378083gold-11.jpg
काठमाण्डौ । शुक्रबार राति रसुवाबाट काठमाण्डौका लागि छुटेको टाटा सुमोमा तस्करी हुँदै गरेको १५ किलो सुनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । यसअघि गएको २२ गते बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुनसहित एकजना पक्राउ परेका थिए । आखिर पछिल्लो समय यसरी सुन तस्करीमा एकाएक तीव्रता आउनु पछाडिको कारण के होला ? यी सबै पछाडि...

Advertisement

भर्खरै

राबा बैंकको प्रगतिमा अर्थमन्त्री खुशी, भने-‘बल्ल भवनसँग ब्यालेन्ससिटको म्याचिङ भो’

राबा बैंकको प्रगतिमा अर्थमन्त्री खुशी, भने-‘बल्ल भवनसँग ब्यालेन्ससिटको म्याचिङ भो’

राष्ट्रिय वाणिज्य बैंकको आइपीओ आउनसक्ने अर्थमन्त्रीको संकेत

राष्ट्रिय वाणिज्य बैंकको आइपीओ आउनसक्ने अर्थमन्त्रीको संकेत

आर्थिक अध्ययन : निक्षेप १९.२% र कर्जा प्रवाह २०% ले बढ्यो

आर्थिक अध्ययन : निक्षेप १९.२% र कर्जा प्रवाह २०% ले बढ्यो

बहुउद्देश्यीय आयोजनामा सरकारको ध्यान, १० वर्षमा १५ हजार मेगावाट विद्युत्

बहुउद्देश्यीय आयोजनामा सरकारको ध्यान, १० वर्षमा १५ हजार मेगावाट विद्युत्

कोरोना भाइरसले ‘कारको सहर’ वुहान आक्रान्त, विख्यात अटो कम्पनीहरु मन्दीको चपेटामा

कोरोना भाइरसले ‘कारको सहर’ वुहान आक्रान्त, विख्यात अटो कम्पनीहरु मन्दीको चपेटामा

कामना सेवा विकास बैंकको ११७ औँ शाखा भीमसेनगोलामा

कामना सेवा विकास बैंकको ११७ औँ शाखा भीमसेनगोलामा

सिन्धु विकास बैंकको स्थगित वार्षिक साधारणसभा पुनः डाकियो, कहिले र कहाँ ?

सिन्धु विकास बैंकको स्थगित वार्षिक साधारणसभा पुनः डाकियो, कहिले र कहाँ ?

फेसबुकको नक्कल गर्दै ट्विटरले पनि दियो सन्देशसँगै इमोजी पठाउने सुविधा

फेसबुकको नक्कल गर्दै ट्विटरले पनि दियो सन्देशसँगै इमोजी पठाउने सुविधा

यो साताभरि सुन र चाँदीको भाउमा कस्तो उतारचढाव देखियो ? हेर्नुस्

यो साताभरि सुन र चाँदीको भाउमा कस्तो उतारचढाव देखियो ? हेर्नुस्

नेपाल टेलिभिजनमा जागिर खुल्यो, चौथोदेखि सातौँ तहसम्म ९७ जना कर्मचारी माग

नेपाल टेलिभिजनमा जागिर खुल्यो, चौथोदेखि सातौँ तहसम्म ९७ जना कर्मचारी माग

रु. ४० करोडको ‘वैदेशिक रोजगार बचतपत्र’ आजबाट बिक्री खुला, क–कसले किन्न पाउँछन् ?

रु. ४० करोडको ‘वैदेशिक रोजगार बचतपत्र’ आजबाट बिक्री खुला, क–कसले किन्न पाउँछन् ?

प्रभु इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

प्रभु इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

आरम्भसँग मर्जर प्रक्रियामा रहेको चौतारी लघुवित्तको दोस्रो त्रैमास वित्तीय प्रगति कस्तो छ ? हेर्नुहोस्

आरम्भसँग मर्जर प्रक्रियामा रहेको चौतारी लघुवित्तको दोस्रो त्रैमास वित्तीय प्रगति कस्तो छ ? हेर्नुहोस्

समता लघुवित्तको लोभलाग्दो प्रगति, नाफा २५७.८०% ले बढ्यो, रिजर्भमा छलाङ

समता लघुवित्तको लोभलाग्दो प्रगति, नाफा २५७.८०% ले बढ्यो, रिजर्भमा छलाङ

दोस्रो त्रैमासमा एनएमबि लघुवित्तको आकर्षक छलाङ, खुद नाफै ३७५%ले बढ्यो

दोस्रो त्रैमासमा एनएमबि लघुवित्तको आकर्षक छलाङ, खुद नाफै ३७५%ले बढ्यो