NRB


‘मौद्रिक नीतिले पूर्वाधार क्षेत्रका समस्या समाधान गनुपर्छ’

1593087780monetary-policy.jpg
काठमाण्डौ । विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ का कारण समस्यामा परेको भौतिक पूर्वाधारका क्षेत्रलाई पुनः जीवन दिने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।    नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज आयोजना गरेको ‘भर्चुअल’ छलफलमा सहभागीले सरल व्याजदर, पुनःकर्जाको व्यवस्था र...

डलरको भाउमा लगातार गिरावट, आज कति घट्यो?

1592969279US-Dollar.jpg
काठमाण्डौ । अमेरिकी डलरको भाउमा लगातार गिरावट आउने थालेको छ। डलरको भाउ आज बुधबार पनि घटेको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि बुधबार कायम गरेको विनिमय दरअनुसार डलरको भाउ ६० पैसाले घटेको हो। यो गिरावटसँगै बुधबार प्रतिडलर खरिददर १२०.७४ रुपैयाँ र बिक्रीदर १२१.३४ रुपैयाँ कायम भएको छ।  डलरको भाउ हिजो मंगलबार पनि २६ पैसाले...

घट्यो डलरको भाउ, आजको दर कति ?

1592880484US-Dollar.jpg
काठमाण्डौ । नेपाली बजारमा अमेरिकी डलरको विनिमय दर आज मंगलबार घटेको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि मंगलबार कायम गरेको विनिमय दरअनुसार डलरको भाउ २६ पैसाले घटेको हो। यो गिरावटसँगै मंगलबार प्रतिडलर खरिददर १२१.३४ रुपैयाँ र बिक्रीदर १२१.९४ रुपैयाँ कायम भएको छ।  डलरको भाउ हिजो सोमबार स्थिर रहँदै प्रतिडलर खरिददर १२१.६०...

डलरसामु कमजोर बन्दै नेपाली मुद्रा

1592367059US-Dollar.jpg
काठमाण्डौ । कोरोना संकटबीच अमेरिकी डलर नेपाली मुद्राको तुलनामा बलियो बन्दै गएको छ। एकातिर कोरोना महामारीले विश्व अर्थतन्त्र ध्वस्त भइरहेकै बेला अर्कोतिर डलर शक्तिशाली बन्दै गएको छ। हिजो र आज नै गरी नेपाल मुद्राको तुलनामा ५९ पैसाले बढिसकेको छ।  नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि बुधबार कायम गरेको विनिमय दरअनुसार डलरको...

राष्ट्रबैंकद्वारा भोलि शनिबार पनि बैंक तथा वित्तीय संस्थाहरु खोल्न निर्देशन

1591938718NRB.jpg
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले भोलि शनिबार पनि बैंक तथा वित्तीय संस्थाहरु पूर्णकालीन रुपमा खुला राख्न निर्देशन दिएको छ। राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई ३२ जेठसम्म शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरु खोल्न निर्देशन दिएको हो। राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख...

राष्ट्र बैंकले ल्यायो रु १५ लाखसम्मको पुनःकर्जा दिन सकिने प्रावधानसहितको पुनःकर्जा कार्यविधि, २०७७

1591096639Nepal-Rastra-Bank.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले साना, लघु र घरेलु साना उद्यमका लागि रु १५ लाखसम्मको पुनःकर्जा दिन सकिने प्रावधानसहितको पुनःकर्जा कार्यविधि, २०७७ ल्याएको छ ।  कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्दै उद्यम व्यवसायलाई प्रभावकारीरूपमा पुनः अगाडि बढाउने लक्ष्यका साथ केन्द्रीय बैंकले उक्त कार्यविधि...

यो साता डलरको भाउमा निकै उतारचढाव, आज फेरि बढ्यो

1590201459us-dollar.jpg
काठमाण्डौ । यो साता अमेरिकी डलरको विनिमय दरमा निकै उतारचढाव देखिएको छ। उतारचढावकै बीच आज शनिबार फेरि डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि शनिबार कायम गरेको विनिमय दरअनुसार डलरको भाउ ५५ पैसाले बढेको हो। यो बढोत्तरीसँगै प्रतिडलर खरिददर १२१.२३ रुपैयाँ र बिक्रीददर १२१.८३ रुपैयाँ पुगेको छ। हिजो शुक्रबार...

डलरको भाउ घट्यो, आज कति छ दर ?

1589942534US-Dollar.jpg
काठमाण्डौ । अमेरिकी डलरको भाउ आज बुधबार घटेको छ। नेपाल राष्ट्र बैंकले बुधबार विदेशी मुद्राहरुका लागि कायम गरेको विनिमय दरअनुसार डलरको भाउ ४४ पैसाले घटेको हो। डलरको भाउ घटेसँगै बुधबार यसको विनिमय दर प्रतिडलर खरिददर १२०.७२ रुपैयाँ र बिक्रीदर १२१.३२ पैसा कायम भएको छ।  डलरको भाउ हिजो मंगलबार प्रतिडलर खरिददर १२१.१६ रुपैयाँ र बिक्रीदर...

डलरको भाउ आज बढ्यो, कति पुग्यो ?

1589861865US-dollar.jpg
काठमाण्डौ । विश्वभर कोरोनाभाइरसको महामारीका कारण अर्थतन्त्र डामाडोल भइरहेकै बेला अमेरिकी डलरको भाउ भने बलियो बन्दै गएको छ। नेपाली मुद्राको तुलनामा पनि डलरको भाउ बलियो बन्दै गएको छ। आजमात्र डलरको भाउ ५६ पैसाले बढेको छ।  नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि मंगलबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर १२१.१६ रुपैयाँ र...

लकडाउनका कारण नेपाल भित्रिने रेमिटेन्स ५०% ले घट्यो

1588750796NRB.jpg
काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण नेपाल भित्रिने रेमिटेन्समा ५० प्रतिशतले कमी आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चैतमा करिब ३५ अर्ब रुपैयाँ रेमिटेन्स नेपाल भित्रिएको छ। जब लकडाउनअघिको सामान्य अवस्थामा विदेशमा रहेका नेपालीले मासिक ७० अर्ब रुपैयाँको हाराहारीमा रेमिटेन्स पठाउँदै आएको देखिएको...

फेरि उकालोतिर डलरको भाउ, आज एकैदिन झन्डै रु.१ को बढोत्तरी

1588646366us-dollar.jpg
काठमाण्डौ । गत साता लगातार ओरालो लागेको अमेरिकी डलरको भाउ तीन दिन स्थिर रहँदै आज मंगलबार बढेको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि मंगलबार कायम गरेको विनियम दरअनुसार प्रतिडलर खरिददर १२०.८४ रुपैयाँ र बिक्रीदर १२१.४४ रुपैयाँ पुगेको छ। डलरको भाउ गत शुक्रबारको तुलनामा ९६ पैसाले बढेको हो।  गत शुक्रबार प्रतिडलर खरिददर ११९.८८...

डलरको भाउमा ओरालो यात्रा जारी, आज पनि ह्वात्तै घट्यो

1588300864us-dollar.jpg
काठमाण्डौ । अमेरिकी डलरको भाउ आज शुक्रबार पनि ह्वात्तै घटेको छ। डलरको भाउ हिजो बिहीबारको तुलनामा ९३ पैसाले घटेको हो। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि शुक्रबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर ११९.८८ रुपैयाँ र बिक्रीदर १२०.४८ रुपैयाँ रहेको छ। हिजो बिहीबार प्रतिडलर खरिददर १२०.८१ रुपैयाँ र बिक्रीदर १२१.४१ रुपैयाँ...

लगातार तीन दिनदेखि डलरको भाउमा गिरावट, कतिमा झर्यो दर ?

1588213906us-dollar.jpg
काठमाण्डौ । यो साता अमेरिकी डलरको भाउमा लगातार गिरावट आइरहेको छ। पछिल्लोपटक गत शनिबार बढेको डलरको भाउ दुई दिन स्थिर रहँदै लगातार तीन दिनदेखि घटिरहेको छ। आज बिहीबार पनि डलरको भाउ घटेको छ। योसँगै डलरको भाउ तीनमा १.२२ पैसाले घटेको छ।  नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि बिहीबार कायम गरेको विनियम दरअनुसार प्रतिडलर खरिददर १२०.८१...

दुई दिन स्थिर रहेको डलरको भाउ घट्न थाल्यो

1588130634us-dollar.jpg
काठमाण्डौ। लगातार दुई दिन स्थिर रहेको अमेरिकी डलरको भाउमा गिरावट आउन थालेको छ। गत शनिबार उकालो लागेर दुई दिन स्थिर बनेको डलरको भाउमा मंगलबार र बुधबार गिरावट आएको हो। डलरको भाउमा बुधबार ८ पैसा र मंगलबार ३४ पैसाको गिरावट आएको छ।  नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि बुधबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर १२१.६१...

डलरको भाउ फेरि उकालो लाग्यो, कति बढ्यो?

1587784923us-dollar.jpg
काठमाण्डौ । निकै उतारचढावका बीच अमेरिकी डलरको भाउ आज शनिबार फेरि उकालो लागेको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि शनिबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर १२२.०३ रुपैयाँ र बिक्रीदर १२२.६३ रुपैयाँ कायम भएको छ। जुन हिजो शुक्रबारको तुलनामा ६१ पैसाले बढी हो।  हिजो शुक्रबार प्रतिडलर खरिददर १२१.४२ रुपैयाँ र बिक्रीदर...

भर्खरै

यी हुन् विश्वकै महँगा शानदार मोबाइल फोन, मूल्य रु. १ अर्बसम्म पर्छ

यी हुन् विश्वकै महँगा शानदार मोबाइल फोन, मूल्य रु. १ अर्बसम्म पर्छ

कोरोनाकालमा ‘कौन बनेगा करोडपति’ को चटारो, उमेर हदबन्दीले अमिताभ बच्चन संकटमा

कोरोनाकालमा ‘कौन बनेगा करोडपति’ को चटारो, उमेर हदबन्दीले अमिताभ बच्चन संकटमा

कामना सेवा विकास बैंक र रेमिट टु नेपालबीच रेमिट्यान्स सम्झौता

कामना सेवा विकास बैंक र रेमिट टु नेपालबीच रेमिट्यान्स सम्झौता

सुनको भाउमा फेरि उछाल

सुनको भाउमा फेरि उछाल

चीन अमेरिकाका लागि ‘ठूलो खतरा’ : एफबीआई

चीन अमेरिकाका लागि ‘ठूलो खतरा’ : एफबीआई

अन्ततः डब्ल्यूएचओले पनि स्वीकार्यो– ‘हावाबाट कोरोना फैलिने सम्भावना छ’

अन्ततः डब्ल्यूएचओले पनि स्वीकार्यो– ‘हावाबाट कोरोना फैलिने सम्भावना छ’

अमेरिका डब्ल्यूएचओबाट अलग हुने औपचारिक निर्णय

अमेरिका डब्ल्यूएचओबाट अलग हुने औपचारिक निर्णय

भारतमा चिनियाँ लगानी रोक्ने कसरत !

भारतमा चिनियाँ लगानी रोक्ने कसरत !

साधना लघुवित्तको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन

साधना लघुवित्तको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन

व्यापारयुद्ध होला ? संयम चीन, द्विविधामा भारत

व्यापारयुद्ध होला ? संयम चीन, द्विविधामा भारत

एनसेलले ल्यायो ‘ननस्टप यूट्यूव’ अफर

एनसेलले ल्यायो ‘ननस्टप यूट्यूव’ अफर

उपत्यकामा थपिए २८ सङ्क्रमित

उपत्यकामा थपिए २८ सङ्क्रमित

एनएमबीमा फिक्स्ड डिपोजिट खाता खोल्दा आफ्नो नाममा बिरुवा रोपाउन पाइने

एनएमबीमा फिक्स्ड डिपोजिट खाता खोल्दा आफ्नो नाममा बिरुवा रोपाउन पाइने

मिर्मिरेले एफपीओ ल्याउने, एसबिआई मर्चेण्ट बैंकिङ्ग बिक्री प्रबन्धक

मिर्मिरेले एफपीओ ल्याउने, एसबिआई मर्चेण्ट बैंकिङ्ग बिक्री प्रबन्धक

पशुपतिमा एसबीआई बैंकले निर्माण गरिदियो कलात्मक द्वार

पशुपतिमा एसबीआई बैंकले निर्माण गरिदियो कलात्मक द्वार