पृथक पाटो


हेलिकप्टर चढेर गुण्डा नाइके जेलबाट फरार

1530523724epa.jpg
प्यारिस क्षेत्रमा रहेको एउटा जेलबाट एकजना कुख्यात गुण्डा नाइके हेलिकप्टर चढेर भागेका छन्। रिदुअन फइदलाई अत्याधुनिक राइफलसहित आएका तीन जनाले मद्दत गरेका थिए। दुईजना बन्दुकधारीले धूँवा फाल्ने बम र फलाम काट्ने हतियारको प्रयोग गरी आफ्ना भाइसँग जेलको आगन्तुक कक्षमा कुरा गरिरहेका फइदलाई भगाएका थिए। जेल परिसरमा रोकिएको हेलिकप्टरलाई...

८८ वर्षे अन्तरिक्षयात्री बज एल्ड्रिनले हाले छोराछोरीलाई मुद्दा

1530028559getty.jpg
अमेरिकी अन्तरिक्षयात्री बज एल्ड्रिनले आफ्ना दुई सन्तान र भूतपूर्व प्रबन्धकलाई सम्पत्ति हत्याएको र आफूलाई दुर्नाम गरेको आरोप लगाउँदै मुद्दा हालेका छन्। छोराछोरीले उनको सम्पत्तिमाथि आफ्नो अधिकार दाबी गर्दै एउटा याचिका दर्ता गरेपछि ८८ वर्षीय एल्ड्रिनले उनीहरूविरुद्ध कानुनी उपचार खोजेका हुन्। सो मु्द्दामा उनले छोराछोरीले आफूलाई...

साउदी महिलाका लागि ‘ऐतिहासिक दिन’ !

1529817910bbc.jpg
साउदी अरेबिया महिलाहरूलाई सवारी साधन चलाउन अनुमति दिने विश्वको अन्तिम देश बनेको छ। स्थानीय समय अनुसार मध्यरात एउटा शाही घोषणामार्फत उक्त प्रतिबन्ध हटाइएको घोषणा गरिएको थियो। रूढिवादले जरो गाडेको साउदी अरेबियामा सवारी चलाउन लगाइएको प्रतिबन्ध हटाउने घोषणाले महत्त्वपूर्ण सुधारको शुरूवात गरेको एकजना बीबीसी संवाददाता बता...

1522857929goodlife.gif

एटीएममा छिरेर 'मुसाले काटे लाखौँ रुपैयाँ' !

1529601863money.jpg
भारतको पूर्वोत्तर राज्य आसाममा एउटा एटीएम बिग्रेपछि जाँच गर्न प्राविधिकहरू खटाइए। उक्त एटीएम खोलेपछि उनीहरू छक्क परे। किनभने भारु १२ लाखभन्दा बढी मूल्यका नोटहरू काटिएको अवस्थामा भेटिए। तीनसुकिया जिल्लास्थित स्टेट ब्याङ्क अफ इन्डियाको सो एटीएममा पाँच सय र दुई हजार दरका ती नोटहरू मुसाले काटेको शङ्का गरिएको छ। हिन्दुस्तान टाइम्स...

कोरियामा कुकुर नमार्न अदालतको आदेश

1529602468dogs.jpg
सोल (रासस/एएफपी)। दक्षिण कोरियाको एक अदालतले मासुका लागि कुकुर नमार्न आदेश दिएको छ ।  बिहीबार आएको अदालतको यस आदेशलाई यहाँका जनावरको अधिकारको वकालत गरिरहेका अधिकारकर्मीहरुले आफूहरुको विजयको रुपमा लिएका छन् ।  साथै यस आदेशलाई अरु सर्वसाधारण कोरियाली नागरिकले पनि स्वागत गरेका बताइएको छ । अदालतको आदेशमा कोरियामा मनाइने एक पर्वमा...

अनुपयुक्त ढङ्गले औषधि दिँदा ब्रिटेनमा ४५० को मृत्यु

1529507448bbc.jpg
ब्रिटेनस्थित एउटा अस्पतालमा दुखाइ कम गर्ने शक्तिशाली औषधि अनुपयुक्त ढङ्गले दिइएका कारण ४५० जनाभन्दा बढी विरामीको ज्यान गएको एउटा प्रतिवेदनले जनाएको छ। एउटा स्वतन्त्र छानबिन टोलीका अनुसार हराइरहेका अभिलेखहरूलाई समेत विचार गर्दा थप २०० जना बिरामीको पनि सोही कारणले मृत्यु भएको हुनसक्छ। उक्त प्रतिवेदनका अनुसार सन् १९८९ देखि २०००...

1522859016himgiri.gif

एकमिनेटमै पत्ता लगाउनुहोस् तपाईको लगानी कहाँ चारगुणा हुन्छ ? सूत्रसहित

1527479078nepali-rupees-notes.jpg
काठमाण्डौ । प्रत्येक मानिसले चाहन्छ कि त्यस्तो ठाउँमा लगानी होस्, जहाँ उसलाई चाँडो भन्दा चाँडो बढीभन्दा बढी रिटर्न प्राप्त होस् । आजको समयमा बैंकको मुद्धती निक्षेप, सेयर बजार, म्युचुअल फण्ड, सरकारी ऋणपत्रहरु लगानीका लागि लोकप्रिय स्कीम हुन् । तपाई अलग-अलग स्कीममा प्राप्त हुने रिटर्नलाई त पत्ता लगाउन सक्नुहोला, तर कुन स्किममा तपाईको पैसा...

के के हुन् सफल व्यवसायका महत्वपूर्ण चार पक्ष ‘फोर एम’ ?

1526535215hand-writing-element-m-man-machine-material-method-business-concept-training-presentation-76476789.jpg
काठमाडौँ । कुनै पनि व्यवसाय सञ्चालनमा गर्न धेरै कुराले साथ दिएको हुनुपर्ने मान्यता राखिन्छ । तर मुख्यतया चार पक्ष ‘फोर एम’को सफल व्यवस्थापन गर्न सकियो भने व्यवसायिक सफलता प्राप्त गर्न सकिने कुरामा दुईमत छैन । व्यवसायिक सफलताका लागि ध्यान दिनुपर्ने महत्वपूर्ण चार चार पक्ष यस प्रकार छन् ।  म्यान अर्थात् जनशक्ति व्यवसाय आफै हुँदैन ।...

व्यक्तिगत वित्तीय व्यवस्थापन कसरी गर्ने ? (केही टिप्स थाहा पाइराखौँ)

152652423715-things-to-know-personal-finance.jpg
काठमाडौँ । पर्याप्त पैसा कमाएर पनि वित्तीय व्यवस्थापन गर्न नसक्दा धेरै मानिस समस्यामा पर्ने गरेका छन् । कमाउनु जति महत्वपूर्ण विषय हो त्यतिकै महत्वपूर्ण कमाईको व्यवस्थापन पनि हो । वित्तीय व्यवस्थापन सम्बन्धी शेयर लगानीकर्ता वारेन बफेटको भनाई पनि मानिसले धेरै पटक दोहो¥याउने गरेका छन् । ‘कहिल्यै पैसाको फुरमास नगर्नु अथवा मितव्ययी...

15462602681200PX--X-150PX.jpg

तपाई धनी कि गरीब ? सोंचमा हुन्छ यी १० अन्तर

1526035073poor.jpg
काठमाण्डौ । मानिसको व्यवहार ऊभित्रको मान्यता र उसको सोंचमा निर्भर हुन्छ । धनी बन्न तपाईले कयौंपटक आफ्नो दिमागमा कैयन परिवर्तन गर्न सक्नुपर्छ ।  गरीब–धनीको सोंचबीच निकै ठूलो अन्तर हुन्छ र यही अन्तरले मानिसलाई धनी बनाउँछ । जो मानिस गरीब खालको सोंच राख्छन्, उनीहरु गरीब नै बनिराख्छन् । इंक डट कममा छापिएको एक रिपोर्टअनुसार तपाईले केवल...

धनी बन्न रोक्ने मानिसका ६ बानी

1525583280download.jpg
काठमाडौँ । प्रत्येक व्यक्तिलाई पैसा कमाउने एक न एक मौका आउने कुरामा अर्बपति स्टीभ सीबोल्ड विश्वास गर्छन् । मानिसका कतिपय बानी तथा आदतले उसलाई धनी बन्नबाट रोक्ने उनको तर्क छ । यदि यी सात बानी सुधार्न मानिसले सकेन भने उ कहिल्यै पनि धनी बन्न सक्नेछैन । कमाइमा भन्दा बचतमा बढी जोड  धेरै मानिस कमाईमा भन्दा पनि बचत गरे धनी बन्न सकिने विश्वास...

खरायो पालेर मासिक २० हजार कमाई

1525572453rabbit.jpg
झापा । उच्च कुलघरानका मानिसले सोखका लागि पाल्दै आएको खरायो आयआर्जनको गतिलो माध्यम बन्न सक्छ भन्दा पत्यार नलाग्न सक्छ । तर झापाको अर्जुनधारा–२ झेलेनीका कवीन्द्र भण्डारीले खरायोलाई आयआर्जनको दरिलो माध्यम बनाएका छन् । भण्डारीले व्यावसायिक खरायोपालन गरेर राम्राे अाम्दानी गर्न थालेका छन् । दश वर्षसम्म वैदेशिक रोजगारीमा दुबईमा रहँदा...

Advertisement

एक महिनामै धनी बन्ने सूत्र, प्रत्येक दिन गर्नुपर्ने कामको सूचिसहित !

1525496288rich-key.jpg
काठमाण्डौ । धेरैले भन्ने गर्छन् धनी बन्नु भाग्यको मात्र खेल होइन, आफ्नो लगानी रणनीतिमा पनि भर पर्छ । त्यसकारण यदि तपाईले राम्रो रणनीति अपनाउन सक्नुभयो भने तत्कालीन अवस्थाभन्दा निकै अगाडि बढेर पहिला भन्दा धेरै धनी बन्न सक्नुहुन्छ । बिजिनेशन इन्साइडरमा हालै छापिएको एक रिपोर्टअनुसार तपाई ३१ दिनभित्रै पनि धनी बन्न सक्नुहुन्छ । यसका लागि...

मृत्युको दुईहप्ताअघि स्टिफन हकिङले पृथ्वी ध्वस्त हुने सिद्धान्त बनाएको खुलासा

1525492107stephen.jpg
काठमाण्डौ । ब्ल्याकहोल, सापेक्षता तथा बिगब्याङ सिद्धान्त विश्वलाई उपहार दिएका चर्चित वैज्ञानिक स्टिफन हकिङले मृत्युअघि  पनि पृथ्वी ध्वस्त हुने एउटा महत्वपूर्ण र अद्भूत सिद्धान्त दिएका खुलासा भएको छ । खासमा हकिङ विश्व नै ध्वस्त हुने भविष्यवाणीलाई लिएर एक सिद्धान्तमा काम गरिरहेका थिए । आफ्नो मृत्युको केवल २ हप्ताअघि मात्र उनले यो...

बिल गेट्सले आफ्ना छोराछोरीलाई मोवाइल बोक्न दिएनन्, सम्पत्ति पनि नदिने !

1525158432gates.jpg
काठमाण्डौ । विश्वका दोश्रो धनी बन्न सफल बिल गेट्सले हालै एक अन्तर्राष्ट्रिय मिडियालाई आफ्नो अभिभावकीय टिप्सको बिषयमा बताएका छन् । हालै दिएको एक अन्तर्वार्तामा उनले आफू र आफ्नी पत्नी मिलेर कसरी बालबच्चाको हेरचाह गरिरहेका छन् र यो क्रममा कस्तो  सूत्र प्रयोग गर्छन् भन्ने बिषयमा खुलासा गरेका हुन् ।  बालबच्चाको सजगतापूर्ण हेरचाहकै...

Advertisement

भर्खरै

प्रधानमन्त्री सवार जहाज होल्ड हुनुमा क्यानको कमजोरी, विभागीय कार्वाही गर्न सिफारिश

प्रधानमन्त्री सवार जहाज होल्ड हुनुमा क्यानको कमजोरी, विभागीय कार्वाही गर्न सिफारिश

एसबीआईका ग्राहकलाई अलर्ट–यी चार गल्ती नगर्नू, खालि हुनसक्छ तपाईको अकाउण्ट !

एसबीआईका ग्राहकलाई अलर्ट–यी चार गल्ती नगर्नू, खालि हुनसक्छ तपाईको अकाउण्ट !

जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा एनआइसी एशिया विजयी

जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा एनआइसी एशिया विजयी

शुक्रबारदेखि कोरियाली भाषा परीक्षा आवेदन, परीक्षा शुल्क २४ डलर

शुक्रबारदेखि कोरियाली भाषा परीक्षा आवेदन, परीक्षा शुल्क २४ डलर

ललितपुरको कुमारीपाटीमा गरिमा बैंकको शाखा

ललितपुरको कुमारीपाटीमा गरिमा बैंकको शाखा

बैंकमा खाता खोलेर चूपचाप बस्नु भो ? तपाईको खाता निस्क्रिय हुनसक्छ

बैंकमा खाता खोलेर चूपचाप बस्नु भो ? तपाईको खाता निस्क्रिय हुनसक्छ

Nepal Rastra Bank

प्राथमिकताप्राप्त क्षेत्रमा बैंकहरुले लगानी नगरेपछि राष्ट्रबैंक एक्सनमा

गणपति माइक्रोफाइनान्सलाई ३.३५ लाख कित्ता आइपीओ निश्कासन अनुमति

गणपति माइक्रोफाइनान्सलाई ३.३५ लाख कित्ता आइपीओ निश्कासन अनुमति

pmo of nepal

सरकारले दुई सेट डिजेल ट्रेन रु ८४.६५ करोडमा किन्ने

अब काठमाण्डौबाहिरबाट पनि लिलामीको सेयर किन्न पाइने, तोकिए १४ क्षेत्र

अब काठमाण्डौबाहिरबाट पनि लिलामीको सेयर किन्न पाइने, तोकिए १४ क्षेत्र

प्रधानमन्त्रीले सेयर भरेको त्रिशुलीको आइपीओमा अचाक्ली आकर्षण, १.६७ गुणा आवेदन

प्रधानमन्त्रीले सेयर भरेको त्रिशुलीको आइपीओमा अचाक्ली आकर्षण, १.६७ गुणा आवेदन

अनलाइन प्रणालीलाई स्थगन गर्ने कि निरन्तर ? भोलि निर्णायक छलफल हुँदै

अनलाइन प्रणालीलाई स्थगन गर्ने कि निरन्तर ? भोलि निर्णायक छलफल हुँदै

मुक्तिनाथ बैंक र महालक्ष्मी लाइफबीच बैंकासुरेन्स सम्झौता

मुक्तिनाथ बैंक र महालक्ष्मी लाइफबीच बैंकासुरेन्स सम्झौता

कामना सेवा र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

कामना सेवा र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

इपीएस भाषा परीक्षा शुल्क आइएमई पेमार्फत तिर्न सकिने

इपीएस भाषा परीक्षा शुल्क आइएमई पेमार्फत तिर्न सकिने