पृथक पाटो


सेयर बजारबाट कमाउने यी हुन् ८ मन्त्र !

1525019467tips.jpg
काठमाण्डौ । यदि तपाई पैसा कमाउने बिषयमा सोचिरहनु भएको छ भने त्यसका  लागि ठूलै रकमबाट लगानी थाल्नुपर्छ  भन्ने कुनै जरुरी हुँदैन । तपाई  थोरै लगानीबाट नै सुरुवात गरेर समेत धनी बन्न सक्नुहुन्छ । तर, तपाईले सेयर बजारको  केही आधारभूत नियमको बिषयमा भने विशेष ध्यान दिनुपर्दछ । हामीले आज तपाईलाई बताउन लागेको नियम त्यस्ता नियम हुन्, जसलाई...

एउटा निर्णयले जसको भाग्य बदल्यो, एकवर्षमै कमाए ५० हजार करोड !

1524929611radha.jpg
काठमाण्डौ । कतिपय अवस्थामा  तपाईले जीवनमा लिएका  केही महत्वपूर्ण निर्णयले कायापलट गरिरहेको हुन्छ। हामीले चर्चा गर्न लागेका  यी व्यक्तिको जीवनमा पनि  यस्तै भयो । यी  व्यक्तिको एउटा निर्णयले उनको भाग्य मात्र चम्किएन, उनलाई रातारात  भारतका धनाढ्यहरुको सूचिमा समेत सामेल गरिदियो । त्यो  एउटा निर्णय यति शक्तिशाली साबित भइदियो कि...

बाबु हुनु त सुपा तामाङ जस्तो !

1524720189dad.jpg
धुन्चे, रसुवा । चप्पल फाटेर प्वालै प्वाल परेका छन् । शरीर ढाकेको कपडा ठाउँ ठाउँमा उध्रिँदै गएका छन् । टोपीदेखि पैतालासम्मका कपडा धुलाम्मे छन् – सुपा तामाङका ।  चरम गरिबीको स्पष्ट झल्को शरीर ढाक्ने लुगाले दिइरहेको थियो । तर ४८ वर्षीय सुपाले सन्तानप्रति पोख्नुभएको माया, ममता र वात्सल्य समाजका लागि उदाहरणीय बन्न पुगेको छ ।  उहाँले...

1522857929goodlife.gif

लगानी र जाेखिम बहन गर्न बाँदरबाट सिक्ने कि?

1524464793monkey.jpg
मानिस चेतनशील प्राणी हो । मानिस अन्य जीवजन्तुभन्दा निकै चतेनशील हुने विश्वास गरिँदै आएको छ । तर मानिसमा जस्तै जनावरमा पनि चेतना हुने हालै गरिएको एक अध्ययनले देखाएको छ । पुर्टोरिको टापुमा वैज्ञानिकहरुले बाँदरमाथि गरेको सो अध्ययनमा मानिसमा जस्तै जीवजनावरमा समेत नाफाघाटा तथा जोखिम बहन क्षमता विश्लेषण गर्ने चेतना हुने देखाएको हो...

पैसा डबल गर्ने हो ? 'फर्मूला सेभेन्टी टू' सिक्नुहोस्

1524279160formula.jpg
काठमाण्डौ । आफूले बचत गरेको रकमले सकेसम्म चाँडो राम्रो रिटर्न दियोस् भन्ने चाहना जोकोहीलाई हुन्छ । आजको समयमा नेपालको बित्त बजारमा बैंकको मुद्धती बचतदेखि म्युचुअल फण्ड, सरकारी  ऋणपत्रहरुमा समेत लगानीका  बग्रेल्ती अवसरहरु  खुलेका छन्। तपाईले यो क्रममा यी अलग अलग स्कीममा लगानी गर्दा पाइने रिटर्नको बिषयमा त पत्ता लगाउनु नै होला, तर...

घरमै सुरु गर्नुहोस् यी पाँच व्यापार, भइन्छ मालामाल

1524117472home-based-business.png
काठमाडौँ । पछिल्लो समय भएको परिवर्तनलाई आत्मसात् गरी व्यवसाय गर्ने हो भने घरमा नै बसीबसी राम्रो आम्दानी गर्न सकिन्छ । थोरै स्थानमा गर्न सकिने यस्ता व्यवसायमा लगानी पनि निकै कम मात्र हुने गर्छ । लगानी नै कम हुने भएकाले जोखिम पनि निकै कम हुने यस्ता व्यवसायको फाइदा चाँहि तुलनात्मक रुपमा बढी हुने गर्दछ । घरमा नै शूरु गर्न सकिने यी पाँच...

1522859016himgiri.gif

तपाईका प्रत्येक पुस्ता बन्नेछ करोडपति, यसरी गर्नुहोस् लगानी

1523263068billionare.jpg
काठमाण्डौ । यदि तपाई आफ्नो आउने सबै पिँढीहरु करोडपति बनून् भन्ने चाहनुुहुन्छ भने यो तपाई आफू करोडपति बन्नुु भन्दा पनि निकै सहज छ । तपाई आफैं करोडपति तत्काल बन्न नसक्नुुहोला, तर तपाईको बच्चा र बच्चाको पनि बच्चालाई करोडपति बनाउने हो भने सानो लगानीमै यो संभव छ । एकपटक राम्रो प्लान गरेर बचत सुरु गर्न थाल्नुुभयो भने र नियममा बसेर अगाडि...

गोबरले दियो विजिनेश आइडिया, यी व्यक्ति मासिक ७ लाख नाफा कमाउँछन् !

1523259136gursharam.jpg
काठमाण्डौ । आइडिया प्राय धेरै मानिससँग हुन्छ, तर सबैसँग त्यो आइडियालाई विजिनेशमा रुपान्तरण गर्ने हिम्मत हुँदैन । यस्तै, कतिपय मानिस यस्ता पनि हुन्छन् जसले आफ्नो युनिक आइडियाको मद्धतले सोच्दै नसोचेको सफलता समेत प्राप्त गरिरहेका हुन्छन् । यस्तै, एक व्यक्ति हुन् भारतका गुुरशरण सिंह, जसले एक सामान्य तथा अनौठो व्यापार गरे र आजको मितिमा मासिक...

नपत्याउनुहोला, तर विदेशमा यस्तै बिजिनेश फस्टाइरहेको छ !

1523194465bz.jpg
काठमाण्डौ । विश्वमा पछिल्लो समय चर्चामा रहेका केही विजिनेश आइडियाको बिषयमा तपाईलाई भनियो भने तपाईको प्रतिक्रिया हुनसक्ला: किन मजाक गरेको ? तपाईले भनेजस्तो यस्तो हाँसउठ्दो पनि कहीँ विजिनेश आइडिया हुन्छ ? तर, तपाईलाई थाहा नहुन सक्छ कि विश्वमा हामीले सोच्दै नसोचेको आइडिया लगाएर समेत विजिनेश फस्टाइरहेको छ, मानिसहरु पागलजस्तो लाग्ने...

15462602681200PX--X-150PX.jpg

सडक बिस्तारको क्रममा रुख काट्ने काम रोक्दा यी व्यक्ति बने करोडपति !

1522746128ramchandra.jpg
काठमाण्डौ । तीव्र गतिमा बढिरहेको शहरीकरण, सडकको बिस्तार वा यस्तै कारणले नेपालमा हुर्किसकेका रुखहरुलाई मायै नगरी काट्ने गरिएको छ । यस्ता हुर्किसकेका रुखहरु काट्नाले पर्यावरणीय सन्तुलन खलबलिनसक्ने खतरा हुन्छ । नेपालमा यसरी हुर्किसकेका रुखहरुलाई बचाउने अभियान कसैले सुरु गरिसकेको छैन, तर भारतको हैदरावादका एक व्यक्तिले जथाभावी...

७० वर्षदेखि नून र अन्न नखाई बाँचे जीवनाथ, तर कसरी ?

1522742883rss.jpg
-तीर्थ भटृराई  गोठगाउँ, मोरङ । एउटा व्यक्ति नून र अन्न नखाइकन कति दिन बाँच्न सक्ला ? हामी प्रायजसोलाई त एक दिन पनि अन्न र नून नखाइ दिन कटाउन गाह्रो हुन्छ ।  तर सुन्दर हरैँचा नगरपालिका—७, गोठगाउँ निवासी जीवनाथ भट्टराईले अन्न र नून नखाइकनै सात दशक कटाउनु भएको मात्र छैन हाल त उहाँले २०६८ देखि त खाँदै आएको कन्दमूलसमेत त्याग गर्नुभएको छ...

अमेरिकामा ‘भक्ति चिया’को तहल्का, ३६० करोड रुपैयाँको व्यापार !

1522340064tea.jpg
काठमाण्डौ । भारतमा चिया सधैं हटकेकको बिषय बन्ने गर्छ । खासगरी राजनीतिको अखडामा चियाको चर्चा प्रायः भइरहन्छ । यही क्रममा चिया बिक्री गर्ने नरेन्द्र मोदी भारतको प्रधानमन्त्री बनेको चर्चा तपाईले पनि सुन्नुुभएकै होला । तर, के तपाईले अहिलेसम्म कुनै अमेरिकीले भारत र नेपालमा पाइने चिया बेचेरै करोडौं सम्पत्ति जोडिन् भन्ने कुरा सुन्नुुभएको छ त...

Advertisement

ट्रम्पविरुद्ध पोर्नस्टारले मुद्धा हालिन्, सम्बन्ध बनाएको आरोप

1520523928trump.jpg
काठमाण्डौ । जबदेखि डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको कुर्सी सम्हाले, तबदेखि उनी कुनै न कुनै कारणले चर्चामा रहने गरेका छन् । अधिकांश समय उनी अमेरिकी नागरिकहरुलाई जागिरमा प्राथमिकता दिने, व्यापार कानून बदल्ने तथा पैसाको मामलाका कारण चर्चामा आउने गरेका छन् । तर, यो पटक भने उनी एक पोर्नस्टारसँगको सम्बन्धको बिषयलाई लिएर चर्चामा आएका...

कालोपाटीमा कम्प्युटर सिकाउने शिक्षकको विश्वभर चर्चा

1519891439ghana.jpg
घानाका एक शिक्षकले कम्प्युटर विना नै कम्प्युटर प्रविधि पढाएको विषय अनलाइनमा चर्चित बनेको छ। कुमासीका ती शिक्षकले माइक्रोसफ्ट वर्ड प्रोग्रामको चित्र निकै मिहिन रूपमा 'ब्ल्याकबोर्ड'मा बनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा तस्बिरसहित एउटा स्टेटस लेखेर ती शिक्षकले लेखेका छन्, "घानामा सूचना तथा कम्प्युटर प्रविधि पढाउनु निकै रमाइलो...

जुकरबर्ग र गेट्सले दिए पैसा कमाउने टिप्स, युवाले सिके मालामाल !

1519033602gates.jpg
काठमाण्डौ । विश्वका दोश्रो धनी व्यक्ति बिल गेट्स र फेसबुकका संस्थापक मार्क जुकरबर्गका केही सामान्य टिप्सले तपाईलाई पैसा कमाउने कार्यमा सहयोग गर्न सक्छन् । आज हामी तपाईलाई गेट्स र जुकरबर्गको यस्तै केही नियमहरुको बिषयमा बताउन गइरहेका छौ, जसले जीवनलाई अगाडि बढाउन, विजिनेश वा नोकरी गर्न समेत मद्धत गर्नेछन् ।  बिजिनेश इन्साइडरका अनुसार...

Advertisement

भर्खरै

प्रधानमन्त्री सवार जहाज होल्ड हुनुमा क्यानको कमजोरी, विभागीय कार्वाही गर्न सिफारिश

प्रधानमन्त्री सवार जहाज होल्ड हुनुमा क्यानको कमजोरी, विभागीय कार्वाही गर्न सिफारिश

एसबीआईका ग्राहकलाई अलर्ट–यी चार गल्ती नगर्नू, खालि हुनसक्छ तपाईको अकाउण्ट !

एसबीआईका ग्राहकलाई अलर्ट–यी चार गल्ती नगर्नू, खालि हुनसक्छ तपाईको अकाउण्ट !

जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा एनआइसी एशिया विजयी

जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा एनआइसी एशिया विजयी

शुक्रबारदेखि कोरियाली भाषा परीक्षा आवेदन, परीक्षा शुल्क २४ डलर

शुक्रबारदेखि कोरियाली भाषा परीक्षा आवेदन, परीक्षा शुल्क २४ डलर

ललितपुरको कुमारीपाटीमा गरिमा बैंकको शाखा

ललितपुरको कुमारीपाटीमा गरिमा बैंकको शाखा

बैंकमा खाता खोलेर चूपचाप बस्नु भो ? तपाईको खाता निस्क्रिय हुनसक्छ

बैंकमा खाता खोलेर चूपचाप बस्नु भो ? तपाईको खाता निस्क्रिय हुनसक्छ

Nepal Rastra Bank

प्राथमिकताप्राप्त क्षेत्रमा बैंकहरुले लगानी नगरेपछि राष्ट्रबैंक एक्सनमा

गणपति माइक्रोफाइनान्सलाई ३.३५ लाख कित्ता आइपीओ निश्कासन अनुमति

गणपति माइक्रोफाइनान्सलाई ३.३५ लाख कित्ता आइपीओ निश्कासन अनुमति

pmo of nepal

सरकारले दुई सेट डिजेल ट्रेन रु ८४.६५ करोडमा किन्ने

अब काठमाण्डौबाहिरबाट पनि लिलामीको सेयर किन्न पाइने, तोकिए १४ क्षेत्र

अब काठमाण्डौबाहिरबाट पनि लिलामीको सेयर किन्न पाइने, तोकिए १४ क्षेत्र

प्रधानमन्त्रीले सेयर भरेको त्रिशुलीको आइपीओमा अचाक्ली आकर्षण, १.६७ गुणा आवेदन

प्रधानमन्त्रीले सेयर भरेको त्रिशुलीको आइपीओमा अचाक्ली आकर्षण, १.६७ गुणा आवेदन

अनलाइन प्रणालीलाई स्थगन गर्ने कि निरन्तर ? भोलि निर्णायक छलफल हुँदै

अनलाइन प्रणालीलाई स्थगन गर्ने कि निरन्तर ? भोलि निर्णायक छलफल हुँदै

मुक्तिनाथ बैंक र महालक्ष्मी लाइफबीच बैंकासुरेन्स सम्झौता

मुक्तिनाथ बैंक र महालक्ष्मी लाइफबीच बैंकासुरेन्स सम्झौता

कामना सेवा र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

कामना सेवा र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

इपीएस भाषा परीक्षा शुल्क आइएमई पेमार्फत तिर्न सकिने

इपीएस भाषा परीक्षा शुल्क आइएमई पेमार्फत तिर्न सकिने