राजनीति


आयो पोखराको ताजा मत परिणाम

1495113395pokhara-mayor.jpg
काठमाण्डौ । पोखरा लेखनाथ महानगरपालिकाको ताजा मत परिणाम आएको छ ।  निर्वाचन कार्यालय कास्कीका अनुसार साँझ ६ः४५ बजे सार्वजनिक गरिएको मतपरिणाम अनुसार मेयरमा एमालेका उम्मेद्वार मानबहादुर जिसीले ९७२८ मत प्राप्त गरेका छन् । कांग्रेसका रामजी कुँवरको भने ९३९२ मत छ । ...

यस्तो छ चार महानगरको ताजा मतपरिणाम

1495112631four-metro.jpg
काठमाण्डौ । देशका चार महानगरको पछिल्लो मतपरिणाम प्राप्त भएको छ । चारमध्ये तीन महानगरमा एमाले र एकमा कांग्रेसको अग्रता कायम छ । काठमाण्डौ महानगरपालिकाको मेयर पदमा एमालेका विद्यासुन्दर शाक्यले ६२३८ मत प्राप्त गरेका छन् । उनलाई कांग्रेसका राजुराज जोशीले ४००४ मतले पछ्याइरहेका छन् । काठमाण्डौ महानगरमा तेश्रो स्थानमा विवेकशीलकी रञ्जुु...

१८१ स्थानको मतगणना सकियो, यस्तो छ विजेताको सूचि

1495089177three-parties.jpg
काठमाण्डौ । स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना हालसम्म १८१ स्थानमा सम्पन्न भएको छ । गणना सम्पन्न भएका स्थानमध्ये ७२ स्थानमा एमालेले जित हासिल गरेको छ । यस्तै, नेपाली कांग्रेसले ७० र माओवादीले ३३, स्वतन्त्र ३, राप्रपा १, नयाँशक्ति १ र राष्ट्रिय जनमोर्चाले १ स्थानमा जित हासिल गरेका छन् । हालसम्म प्राप्त विवरण अनुसार तीन ठूला...

1473702462prabhu-bank.gif

आयो काठमाण्डौको ताजा मत परिणाम

1495087945raju.jpg
काठमाण्डौ । देशकै पुुरानो महानगर काठमाण्डौको ताजा मत परिणाम आएको छ । जस अनुसार एमाले उम्मेद्वार विद्यासुन्दर शाक्य निकटतम प्रतिदन्दी कांग्रेसका उम्मेद्वार राजुराज जोशीभन्दा २३ सय बढी मतले अगाडि छन् ।  शाक्यले ५३३७ मत प्राप्त गरेका छन् भने उनलाई कांग्रेसका जोशीले ३०२२ मतले पछ्याइरहेका छन् । विवेकशीलकी रञ्जु दर्शना २३२८ मतसहित...

ललितपुरमा कांग्रेस उम्मेद्वार ४ सय मतले अगाडि

1495087706lalitpur.jpg
काठमाण्डौ । ललितपुर महानगरपालिकाको ताजा मतपरिणाम सार्वजनिक भएको छ ।  पछिल्लो मत परिणाम अनुसार कांग्रेसका चिरिबाबु महर्जनले १०३०० मत प्राप्त गरेका छन् । एमालेका हरिकृष्ण व्यञ्जनकारले ९८८३ मतले पछ्याइरहेका छन् ।  यो क्षेत्रमा हिजो रातिदेखि महर्जनले अग्रता लिएका हुन् । त्यसअघि व्यञ्जनकारको अग्रता थियो ।    ...

यस्तो छ चार महानगरको पछिल्लो अपडेट

1495081281four-metro.jpg
काठमाण्डौ । चार महानगरपालिकाको पछिल्लो मत परिणाम प्राप्त भएको छ । जस अनुसार ललितपुरबाहेकका तीनवटै महानगरमा एमालेको अग्रता कायमै छ ।  सबैभन्दा पुरानो महानगर काठमाण्डौमा एमालेले फराकिलो मत अन्तरले अग्रता लिएको छ भने भरतपुरमा समेत उस्तै अवस्था छ ।  काठमाण्डौमा एमाले उम्मेद्वार विद्यासुन्दर शाक्यले ४३१७ मत प्राप्त गरेका छन् । उनका...

1485943097NCC-Bank-6-Percent--869px-121px.jpg

काठमाण्डौमा एमालेको विजयी सुरुवात, शखंरापुरको मेयर/उपमेयरमा जित

1495040664subarna-shrestha.jpg
काठमाण्डौ । काठमाण्डौ जिल्लाका १० नगरपालिकामध्ये मतगणना सकिएको शंखरापुर नगरपालिकामा एमालेले जितको झण्डा गाडेको छ ।  एमालेको तर्फबाट मेयरका उम्मेद्वार सुवर्ण श्रेष्ठले कांग्रेसका उम्मेद्वार शंकर तिवारीलाई फराकिलो मत अन्तरले पछार्दै जित हासिल गरेका हुन् ।  श्रेष्ठले ४८३३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिदन्दी कांग्रेसका...

नेपालकै पहिलो महिला मेयर बनिन् कान्तिका

1495039770kantika.jpg
काठमाण्डौ । करिब २० वर्षपछि भएको स्थानीय निर्वाचनमा जुम्लाकी कान्तिका सेजुुवालले देशकै पहिलो महिला मेयरको रेकर्ड बनाउन सफल भएकी छिन् ।  जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएसँगै कान्तिका देशकै पहिलो महिला मेयर बनेकी हुन् ।  बुधबार राति सम्पन्न मत गणनामा कान्तिकाले एमालेका शान्तिलाल...

१२७ स्थानको मतगणना सकियो, एमाले ५२ स्थानसहित अगाडि

1495039019three-parties.jpg
काठमाण्डौ । आज राति साढे ९ बजेसम्म स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना १२७ स्थानमा सम्पन्न भएको छ । गणना सम्पन्न भएका स्थानमध्ये ५२ स्थानमा एमालेले जित हासिल गरेको छ । यस्तै, नेपाली कांग्रेसले ४७ र माओवादीले २२, स्वतन्त्र ३, राप्रपा १, नयाँशक्ति १ र राष्ट्रिय जनमोर्चाले १ स्थानमा जित हासिल गरेका छन् ।  हालसम्म प्राप्त विवरण...

1488392351lagani.gif

आयो काठमाण्डौ महानगरको ताजा मतपरिणाम

1495035754raju.jpg
काठमाण्डौ । देशकै पुरानो महानगर काठमाण्डौको ताजा मतपरिणाम आएको छ । जसअनुसार एमाले उम्मेद्वार विद्यासुन्दर शाक्यले नेपाली कांग्रेसका राजुराज जोशीलाई करिब ९ सय मत अन्तरले पछाडि पारेका छन् । शाक्यले हालसम्म २०२२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिदन्दी जोशीले ११७० मतले पछ्याइरहेका छन् । तेश्रो स्थानमा ८८४ मतसहित विवेकशीलकी...

चार महानगरको अपडेट : ३ मा एमाले र १ मा कांग्रेसको अग्रता

1495033491uml-nc.jpg
काठमाण्डौ । देशका चार महानगरको ताजा मत परिणाम प्राप्त भएको छ । जस अनुसार तीनवटामा एमाले अगाडि छ भने एउटा महानगरमा कांग्रेसको अग्रता छ ।  काठमाण्डौमा एमालेका उम्मेद्वार विद्यासुन्दर शाक्यले १९४६ मत प्राप्त गरेका छन् । कांग्रेसका राजुराज जोशीले ११०३ मतसहित उनलाई पछ्याइरहेका छन् । तेश्रोमा विवेकशीलकी रञ्जु दर्शनाले ८७७ मत पाएकी छिन्...

रेणु दाहाल १९ सय मतले पछाडि

1495032888Renu-Dahal.jpg
काठमाण्डौ । प्रचण्डपुत्री रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयर पदमा एमाले उम्मेद्वार देवी ज्ञवाली भन्दा करिब १९ सय मतले पछाडि परेकी छिन् ।  पछिल्लो मत परिणाम अनुसार एमालेका देवी ज्ञवालीले ४८०७ मत प्राप्त गरेका छन् भने रेणुु दाहालले २९५६ मत प्राप्त गरेकी छिन् ।  उपमेयरमा पनि एमालेकै अग्रता छ । एमाले उम्मेद्वार दिव्या शर्माले ४०६१...

Advertisement

काठमाण्डौमा एमालेलाई ४ सयको अग्रता

1495014139raju.jpg
काठमाण्डौ । देशकै पुरानो महानगर काठमाण्डौको ताजा मत परिणाम प्राप्त भएको छ ।  निर्वाचन आयोगका अनुसार काठमाण्डौ महानगरमा एमालेका मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्यले १४९४ मत ल्याएका छन् । उनलाई कांग्रेसका राजुराज जोशीले १०७० मतसहित पछ्याइरहेका छन् ।  विवेकशीलकी रञ्जुु ७८२ मतसहित तेश्रो स्थानमा छिन् भने साझा पार्टीका किशोर...

उपमेयरमा राप्रपालाई एमालेको धोका, कांग्रेसलाई चिठ्ठा !

1495011979kp-kamal.jpg
काठमाण्डौ । देशका ४ महानगरका मेयरका प्रत्यासीहरुको पछिल्लो मतपरिणाममा धेरैको ध्यान जाँदा उपमेयरका प्रत्यासीहरु भने छायाँमा परेका छन् । महानगरका उपमेयरका प्रत्यासीहरु पनि एकअर्कालाई उछिन्दै अगाडि बढिरहेका छन् ।  जसरी मेयरका प्रत्यासीहरुको परिणाममा कांग्रेस माओवादीबीचको तालमेलको प्रभाव देखिएको छैन र भरतपुर तथा पोखरा लेखनाथ...

८६ स्थानको नतिजा आयो, एमाले नै अगाडि

1495010859three-parties.jpg
काठमाण्डौ । आज दिउँसोसम्म स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना ८६ स्थानमा सम्पन्न भएको छ । गणना सम्पन्न भएका स्थानमध्ये ३५ स्थानमा एमालेले जित हासिल गरेको छ । यस्तै, नेपाली कांग्रेसले २९ र माओवादीले १९ स्थानमा जित हासिल गरेको छ । स्वतन्त्र र अन्य दलले ३ स्थानमा जितेका छन् । हालसम्म प्राप्त विवरण अनुसार तीन ठूला पार्टीले जित हासिल...

Advertisement

भर्खरै

जेलको भुइँमा पूर्वआइजिपीहरू : को–को छन् जेलमा ?

जेलको भुइँमा पूर्वआइजिपीहरू : को–को छन् जेलमा ?

local election

९८ वर्षसम्मका उम्मेदवार : ८० काटेका ५१ जना (सूचीसहित)

local election

आजसम्म प्रचारप्रसार गर्न पाइने

sher bahadur deuba

जोगिएला देउवाको साख ?

Somlal Subedi

को होला नयाँ मुख्यसचिव ? सोमलाल सुवेदी १ साउनदेखि एडिबीमा हाजिर हुँदै

rajapa

राजपाले बढायो चुनावी सरगर्मी, केन्द्रीय नेता मतदाताको घरदैलोमा

rajapa flag

राजपाका २ रणनीति, चुनाव बिथोल्नेदेखि पकड देखाउन पार्टी प्रवेश कार्यक्रमसम्म

देउरानी जेठानीको लडाइँ, सासुको टाउको दुखाइ

देउरानी जेठानीको लडाइँ, सासुको टाउको दुखाइ

बूढीगण्डकी र नलसिंहगाडको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई

बूढीगण्डकी र नलसिंहगाडको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई

annapurna hotel

देशभर स्टार होटलको सङ्ख्या १२० पुग्यो, पर्यटकीय होटल ९८५

विराटनगर र इटहरीमा घात–अन्तर्घातको पीर !

विराटनगर र इटहरीमा घात–अन्तर्घातको पीर !

जुलाईदेखि भारत घुम्न महङगो पर्ने !

जुलाईदेखि भारत घुम्न महङगो पर्ने !

डिस्पोजेबल प्लेटदेखि पेपर ब्याग बनाउने विजिनेश, मासिक नाफा २ लाखसम्म !

डिस्पोजेबल प्लेटदेखि पेपर ब्याग बनाउने विजिनेश, मासिक नाफा २ लाखसम्म !

एनसेल डेटा बण्डलिङ्गसहित हुवावे पि टेन प्लस बजारमा

एनसेल डेटा बण्डलिङ्गसहित हुवावे पि टेन प्लस बजारमा

Kiran Kumar Shrestha

‘हामी देशकै ठूलो बैंक बन्दैछौं’