राजनीति


बारागढीमा भरतपुर प्रकरण दोहोर्याउने असफल प्रयास !

1505832307maoist.png
काठमाण्डौ । भरतपुर महानगरपालिकामा मतगणनाको अन्तिम अवस्थामा मतपत्र च्यातेर पुनः निर्वाचन गराई परिणाम आफ्नो पोल्टामा पारेको माओवादी केन्द्रले बाराको बारागढीमा पनि भरतपुर प्रकरण दोहोर्याउने असफल प्रयास गरेको छ ।  बारागढी गाउँपालिकाको मतगणनाको क्रममा आफ्ना प्रतिनिधि नभएको अवस्थामा प्रक्रिया नरोकिएको भन्दै माओवादी कार्यकर्ताले...

प्रदेश २ मा मतदानको उत्साह : निधि, महतो र यादवले भोट हाले

1505704654nidhi-and-mahato.jpg
काठमाण्डौ । स्थानीय तहको अन्तिम(तेश्रो) चरणको निर्वाचन प्रदेश नम्बर २ का सबै जिल्लामा शान्तिपूर्ण र उत्साहजनक रुपमा भइरहेको छ ।  प्रदेश नम्बर २ का सबै जिल्लाका स्थानीय तहमा ६ हजार ६ सय २७ पदका लागि ३७ हजार बढी उम्मेद्वार चुनावी मैदानमा छन् । कुल २६ लाख ६४ हजार ९ सय ५० जनाले मतदान गर्दैछन् ।  प्रदेश नम्बर २ मा १ महानगरपालिका, ३ ...

चुनावको मुखमा बाँडिदैछ १० अर्ब

1505356520singhadurbar1.jpg
काठमाण्डौ । सांसदहरुको पदावधि ३८ दिनमात्रै बाँकी छ । प्रतिनिधि सभा निर्वाचनको घोषणा भई आचारसंहिता लागू भइसकेको छ । तर यतिबोला सरकारले म्याद सकिन लागेका सांसदहरुमार्फत अर्बौ रुपैयाँको योजना निर्वाचन क्षेत्रमा पठाउने तयारी गरेको छ । मन्त्रीपरिषद बैठकले आगामी प्रतिनिधि सभालाई प्रतक्ष्य प्रभाव पार्ने गरी रुपान्तरित संसदका ५ सय ९१...

Advertisement

देउवाको अस्थिर सय दिन : सदाचार नीतिमा असफल, ११ कमजोरी

1505356836deuba.jpg
काठमाण्डौ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको 'हनिमुन' समय समग्रमा उनकै कार्यशैलीले गर्दा आलोचित बनेको छ। प्रधानमन्त्रीको पदभार सम्हालेपछि उनले सदाचार नीतिको मस्यौदा तयार पारी प्रधानमन्त्री कार्यालयमा पेस गर्ने र अन्तरप्रदेश सचिवालय प्रधानमन्त्री कार्यालयमा स्थापना गर्ने पहिलो निर्णय गरेका थिए। तर,...

गृहनगर जोगाउन विमलेन्द्र निधिलाई धौधौ

काठमाण्डौ । नेपाली काग्रेसका शिर्ष नेतृत्वहरु यती वेला चुनावी प्रचारका लागी मधेशमा छन। सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल सहितको टोली मधेशमा चुनावी प्रचारको क्रममा संचारमाध्यमहरुसंग प्रस्तुत हुदा एमालेप्रति आक्रामक देखिन्छ। सभापति देउवाका विश्वास पात्र नेताको रुपमा देखिएका विमलेन्द्र निधिले टिकक वितरण देखि अन्य भुमिकामा...

देउवाको किर्तिमान, ५४ सदस्यीय बन्ने भो क्याबिनेट

1505049669pm-deuba.jpg
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि नै जम्बो बनेको मन्त्रीपरिषदमा चारजनालाई थप्ने निर्णय गरेका छन् ।  उनले पशुपति समशेर जबराको राप्रपा(प्रजातान्त्रिक)लाई समेत सरकारमा सहभागी गराउने निर्णय गर्दै ३ मन्त्री र एक राज्यमन्त्री थपी मन्त्रीपरिषद बिस्तार गरेका हुन् ।   मन्त्रीपरिषदमा ३ मन्त्री र एक राज्यमन्त्री थप गर्ने...

Advertisement

यस्ता छन् प्रदेश २ का स्थानीय तहका एमाले उम्मेद्वार(पूर्ण सूचिसहित)

1504609366uml.jpg
काठमाण्डौ । तेश्रो चरणको स्थानीय निर्वाचन अन्तरगत प्रदेश नम्बर २ का सबै स्थानीय तहमा एमाले आफ्ना उम्मेद्वारहरुको टुंगो लगाएको छ ।  प्रदेश नम्बर २ का ८ जिल्लाका एक महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका ५९ गाउँपालिका र १२७१ वडामा एमालेले आफ्ना उम्मेद्वारको नाम टुंगो लगाएको हो ।  धनुषा जिल्लाका १८ र अरु विभिन्न जिल्लाका केही...

नेताका छोरालाई टिकट

1504324915LocalElection.jpg
राजविराज ।संघीय समाजवादी फोरमले तीन दिनअघि यहाँका १८ मध्ये १५ स्थानीय तहमा उम्मेदवार चयन गर्‍यो। अरू तीन तहमा अझै उम्मेदवार छान्न सकेको छैन। फोरमका तर्फबाट बोदेवरसाइन नगरपालिकाको मेयर पदमा दुई नेताका छोरा आकांक्षी भएपछि छान्न सकस भएको हो।  फोरम उपाध्यक्ष तथा तराई मधेस प्रदेश संयोजक रेणुकुमारी यादवका छोरा अभिषेक र केन्द्रीय सदस्य...

प्रदेश २ मा स्थानीय तह थप्ने बाटो खुल्यो, के अब राजपा चुनावमा आउला ?

1502384902supreme-court.jpg
काठमाण्डौ । राष्ट्रिय जनता पार्टीको महत्वपूर्णमध्येको एउटा माग पूरा गर्न सरकारलाई बाटो खुलेको छ ।  सर्वोच्च अदालतले प्रदेश नम्बर २ मा स्थानीय तहको संख्या बढाउने प्रचण्ड नेतृत्वको सरकारको पालामा भएको निर्णय कार्यान्वयनको बाटो खोलिदिएको हो ।  प्रचण्ड सरकारले स्थानीय तहको संख्या बढाउन गरेको निर्णयविरुद्ध अधिवक्ता धनबहादुर...

Advertisement

संविधान संशोधनबाहेक राजपाका सबै माग पूरा

1502340009rajapa.jpg
काठमाण्डौ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राख्दै आएका संविधान संशोधनबाहेकका अन्य माग लगभग पूरा भएका छन्।  राजपा नेपालले मधेश आन्दोलनमा आन्दोलनकारीमाथि लागेका मुद्दा फिर्ता, थुनामा रहेकाको रिहाइ, मृत्यु भएकालाई शहीद घोषणा, घाइतेको निःशुल्क उपचार, अशक्त तथा अपाङ्गता भएकाको स्थायी व्यवस्थापन, जनसङ्ख्याका आधारमा स्थानीय तहको...

मूल पार्टीमा फर्किँदै मधेसका नेता

1502339596leaders.jpg
काठमाण्डौ । असोज २ मा हुने तेस्रो चरणको निर्वाचनअघि नै २ नम्बर प्रदेशका केही नेता पार्टी अदलबदल गर्ने गृहकार्यमा जुटेका छन्। नयाँ शक्ति पार्टीका नेता रामचन्द्र झा र फोरम लोकतान्त्रिकका सहअध्यक्ष रामेश्वर राय यादवले अन्य पार्टीमा आबद्ध हुने तयारी गरेका छन् भने राजपा उपाध्यक्ष अनिता यादव, सहमहामन्त्री समिम अन्सारी एमालेमा प्रवेश...

प्रधानमन्त्रीको दिल्ली भ्रमणका एजेन्डा तयार

1502339512pm.png
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका लागि सरकारले प्रारम्भिक एजेन्डा तयार गरिरहेको छ। सूचीमा निर्वाचनका लागि भौतिक सामग्रीदेखि सैन्य सामग्री खरिदबापत तिर्नुपर्ने रकम मिनाहा, युरिया मलको आपूर्तिदेखि पञ्चेश्वर परियोजनाको लाभ बाँडफाँडसम्म उल्लेख छ।  प्राप्त सरकारको प्रारम्भिक सूचीमध्ये अधिकांश पुरानै...

Advertisement

राप्रपा फूट्यो, नक्कली हस्ताक्षर प्रयोग भएको आरोप

1502027743kamal-pashupati.jpg
काठमाण्डौ । एकता महाधिवेशन सम्पन्न भएको ६ महिना नपुुग्दै राप्रपा फूटेको छ ।  एकता महाधिवेशनपछिदेखि नै चुनाव चिन्ह गाई वा हलो भन्ने बिषयमा आन्तरिक रुपमा विभाजनको शिकार भएको यो दल आइतबार औपचारिक रुपमा फुटेको हो ।  कमल थापाको कार्यशैली र सत्तामोहबाट आजित भएको तथा चुनाव चिन्ह हलो नराखिएकै कारण स्थानीय निकायमा चौथो दल भएर पनि लज्जास्पद...

रेणुले जित्दा भरतपुरमा बने यस्ता ७ रेकर्ड

1501952480renu-parbati.png
काठमाण्डौ । लामो अन्यौल र प्रतिक्षापछि भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनको तर्फबाट रेणुु दाहालले मेयर पदमा बाजी मारेकी छिन् । सोही गठबन्धनकी पार्वती शाहले उपमेयरमा जित हासिल गरेकी छिन् । भरतपुरको अन्तिम नतिजा आएसँगै केही नयाँ रेकर्डहरु बनेका छन् । जसलाई बुँदागत रुपमा हेरौं : पहिलो महिला मेयर भरतपुर महानगरपालिकाको...

एसएलसी पढेकी महानगरको पहिलो महिला मेयरको यस्तो छ प्रोफाइल

1501949390renu11.jpg
काठमाण्डौ । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहालकी माइली  पुत्री रेणुु दाहालले जित हासिल गरेकी छिन् ।  एमालेका देवी ज्ञवालीलाई पराजित गर्दै उनले महानगरको पहिलो महिला मेयरको रुपमा जित्ने शौभाग्य प्राप्त गरेकी हुन् ।  उनको जितसँगै विभिन्न रेकर्ड त बनेका छन् नै, योसँगै उनी प्रचण्डपुत्री मात्र...

Advertisement

भर्खरै

Sanima Mutual fund

मंसिर १२ देखि सानिमा इक्वीटीको आइपीओ, लगानीका लागि न्यूनतम १ हजार भए पुग्ने

inflation

मुद्रास्फिति ३.१% मा सीमित

Nepal Rastra Bank

देश शोधानान्तर बचतमा, अर्थतन्त्रमा आशावादी परिदृश्य

Nepal Life Insurance

नेपाल लाइफको चन्द्रगढी उपशाखाको उद्घाटन

आइतबार कुन कम्पनीमा खरीद र बिक्री चाप देखियो ? कसले कमाए, कसले गुमाए ?

आइतबार कुन कम्पनीमा खरीद र बिक्री चाप देखियो ? कसले कमाए, कसले गुमाए ?

Nepal Telecom

लोमान्थाङमा बल्ल पुग्यो थ्रीजी

century commercial bank

गौशालामा सेञ्चुरी बैंकको एक्सटेन्सन काउण्टर

security board of nepal

मर्चेन्ट बैंकहरुले आफ्नो मुख्य कम्पनीको धितोपत्र निश्कासन गर्न नपाउने

Garima Bikas Bank Limited

गरिमा बैंकले १५% बोनस सेयर वितरण गर्ने

lumbini general insurance

लुम्बिनी जनरल इन्स्योरेन्सले १२.८२% बोनस दिने

Soaltee Hotels Ltd.

सोल्टी होटलको यो कन्तबिजोग: इपीएस ६ पैसा, पीई ६०६१ गुणा

banking jobs

वाणिज्य बैंक र फाइनान्समा बेरोजगारलाई जागिरको अवसरै अवसर

भोलिदेखि १८०० रुपैयाँ प्रतिकित्ताको सेयर सस्तोमै खरीद गर्ने अवसर

भोलिदेखि १८०० रुपैयाँ प्रतिकित्ताको सेयर सस्तोमै खरीद गर्ने अवसर

jeff bezos

आफ्ना कर्मचारीमा यी ४ गुण खोज्छन् संसारकै धनी व्यक्ति, तपाईमा के छ ?

symbolic photo

पैसाको बिषयमा यी ५ कुरा पत्नीलाई भन्नुहुन्न ? ठूलो घाटा हुनसक्छ !