राजनीति


नीति तथा कार्यक्रममाथि ६ वटा संशोधन प्रस्ताव दर्ता

1527057937parliament.jpg
काठमाडौँ । सरकारले संघीय संसद्मा प्रस्तुत गरेको आव २०७५/७६ को नीति तथा कार्यक्रममाथि छ वटा संशोधनका सूचना दर्ता भएको छ ।  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका डा मीनेन्द्रप्रसाद रिजाललगायत १७ सांसदले प्रस्तुत गरिएको संशोधनमा राष्ट्रपतिबाट भएको नीति तथा कार्यक्रमको सम्बोधन विभिन्न ठाउँमा सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई...

भारतले बन्द गर्ने भो विराटनगरको फिल्ड अफिस

1526976291indian-filed-office.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय क्याम्प अफिस बन्द हुने घोषणा गरेको तीन दिनमै भारत सरकारले सो कार्यालय बन्द गर्ने औपचारिक जानकारी दिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै विराटनगरस्थित भारतीय क्याम्प अफिस स्थापनाको उद्देश्य पूरा भएकोले बन्द गरिने जानकारी दिएका हुन्...

नीति तथा कार्यक्रममा पूर्वअर्थमन्त्रीको टिप्पणी: महत्वकांक्षी, भद्धा र हाँस्यास्पद

1526905698ram-sharan-mahat.jpg
काठमाण्डौ । विगतमा लामो समयसम्म अर्थमन्त्रीको बागडोर सम्हालेका कांग्रेस नेता डा. रामशरण महतले अधिकांश पुराना कार्यक्रम तथा सरकारका नियमित कामलाई समेत जोडेर नीति तथा कार्यक्रम भद्धा बनाइएको टिप्पणी गरेका छन् ।  उनले सरकारले गर्ने नियमित कामहरुलाई नीति तथा कार्यक्रममा राख्न आवश्यक नभएको उल्लेख गर्दै नयाँ कार्यक्रमहरु मात्र राखेर...

1522857929goodlife.gif

सरकारको नीति तथा कार्यक्रम: जोरजुलुम असह्य, शान्ति र स्थिरता प्राथमिकतामा

1526899196dusty-road.jpg
काठमाण्डौ । इतिहासकै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरिरहेकी छिन् । संघीय संसदको दुवै सदनलाई साक्षी राखेर भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी हुन् ।  उनले नेपालका लागि समृद्धि अब मृगतृष्णा मात्र नरहेको उल्लेख गर्दै विकासको युग सुरु भएको बताएकी...

गर्मीले प्रदेशसभा सदस्यहरु असिन पसिन भएपछि...

1526887311hot.jpg
धनगढी । प्रदेशसभाको आइतबारको बैठकमा प्रतिपक्ष नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले चर्को गर्मी बढेका बेला प्रदेशसभा बैठकमा पङ्खा चल्ने व्यवस्था नभएको भन्दै असन्तुष्टि जनाउनुभयो ।  प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७५/७६ को बजेटका नीति, उद्देश्य, सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्तावको छलफलमा बोल्ने क्रममा...

प्रदेश नम्बर २ का मुख्यमन्त्रीलाई अमेरिका जान सरकारले रोक्यो, दियो यस्तो कारण

1526836709lal-babu-raut.jpg
काठमाण्डौ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबहादुर राउतलाई एक कार्यक्रममा सहभागी बन्न अमेरिका पठाउने भनी प्रदेश मन्त्रीपरिषदबाट आएको प्रस्ताव केन्द्रीय सरकारले अस्वीकार गरेको छ ।  आइतबार राति सकिएको मन्त्रीपरिषद बैठकले प्रदेश २ को मन्त्रीपरिषदबाट आएको प्रस्ताव अस्वीकार गर्दै यो बेला अमेरिका जाने उपयुक्त समय नभएको निश्कर्ष...

1522858396asian.gif

स्थानीय तहअनुसार भत्तामा मनपरी

1526815068fraud.jpg
डडेल्धुरा । स्थानीय तहहरुबाट दिइने भत्ताको दर फरक छ । दुई नगरपालिका र पाँच गाउँपालिका रहेको यस जिल्लाका नगरपालिका र गाउँपलिकाका योजना निर्माणका काम सिँचाइ, खानेपानी, सडक , विद्यालयका भवन, स्वास्थ्य चौकीका भवन, पुलपुलेसा लगायतका विकासे निमार्णका योजना अनुगमन गरेबापत जनप्रतिनिधिले पाउनुपर्ने भत्तामा विविधता पाइएको हो ।  असार महिना...

‘नेपालको कम्युनिष्ट आन्दोलनमा अब विन्टर सिजन कहिल्यै आउनेछैन’

1526566424kp.jpg
काठमाण्डौ । विगठित नेकपा एमाले तथा पुनगर्ठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो चुनावमा आफ्नो दलले तीन चौथाई बहुमत ल्याउने दाबी गरेका छन् ।  एमाले र माओवादी एक भई बनेको नेपाल कम्युनिष्ट पार्टीको घोषणासभालाई सम्बोधन गर्दै ओलीले जनताको सपना पूरा गरी आगामी चुनावमा नसोचेको बहुमत ल्याएरै छाड्ने...

कम्युनिष्ट कार्यकर्ता स्खलित बनेकामा प्रचण्ड दुःखी

1526563130prachanda-2.jpg
काठमाण्डौ । विघटित माओवादी केन्द्र तथा पुनगर्ठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले नेपालका कम्युनिष्ट नेता तथा कार्यकर्ता सिद्धान्तबाट स्खलित हुँदै अवसरवादी बन्दै गएकोमा दुःख व्यक्त गरे ।  विगतका दिनमा कम्युनिष्टहरुमा उपभोक्तावादी चिन्तन हाबी हुँदै गएको उल्लेख गर्दै भने–‘इतिहासमा धेरै कम्युनिष्ट...

1522859016himgiri.gif

जबज त्यागेर सजजमा सहमति: घोषणापत्र

1526561362madav-nepal.jpg
काठमाण्डौ । एमाले र माओवादी एकता पार्टी घोषणासभामा एकीकृत पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले निकै ठूलो मन्थन र संघर्षपछि दुई पार्टीलाई एक बनाइएको बताएका छन् ।  उनले पार्टी एकतापछि बनेको पार्टीलाई जनतामा लोकप्रिय बनाउने, पार्टीको नेतृत्वमा रहेको सरकारले जनताको सुखदुःखमा सहभागी हुँदै अगाडि बढ्नुपर्नेमा जोड दिए ।  उनले...

अबको मिसन अत्यधिक बहुमतप्राप्त पार्टी

1526560226madan.jpg
काठमाण्डौ । एमाले र माओवादीबीच पार्टी एकता घोषणा कार्यक्रममा स्वागत मन्तव्य राख्दै माओवादी नेता जनार्दन शर्माले नेपाल कम्युनिष्ट पार्टीको अबको मिसन अत्यधिक बहुमतप्राप्त कम्युनिष्ट पार्टी बन्नु रहने उद्घोष गरेका छन् । उनले कम्युनिष्ट इतिहासमै नयाँ काम भएको भन्दै एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डलाई विशेष धन्यवाद...

एमाले र माओवादी विघटन: एकीकृत पार्टीको घोषणासभा सुरु

1526559819uml.jpg
काठमाण्डौ । नेकपा एमाले र माओवादी केन्द्रको औपचारिक विघटनसँगै नेपाल कम्युनिष्ट पार्टीको जन्म भएको छ ।  नयाँ पार्टीको घोषणा तथा निर्वाचन आयोगमा दल दर्ता समेत भएपछि एकीकृत पार्टीको घोषणासभा अहिले राष्टियसभा गृहमा सुरु भएको छ ।  कार्यकर्ता र शुभेच्छुकले खचाखच भरिएको सभामा एकीकृत पार्टीका अधिकांश शीर्ष नेताहरुको सहभागिता रहेको छ...

15462602681200PX--X-150PX.jpg

मदन भण्डारीको मृत्युकै दिन जबजको पनि अन्त !

1526493675madan.jpg
काठमाण्डौ । मदन भण्डारीको २५ औं स्मृति दिवसकै दिन एमाले र माओवादीबीच पार्टी एकता हुने भएको छ । यी दुई सत्तासीन कम्युनिष्ट पार्टीबीच एकता भएसँगै  नेकपा एमाले र माओवादी केन्द्र इतिहासको पानामा सीमित हुनेछन् । त्यति मात्र होइन, मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद(जबज)लाई मार्गनिर्देशक सिद्धान्त मान्दै आजको अवस्थामा आएको...

एमाले–माओवादीबीच कुरा मिल्यो, पार्टी एकता भोलि हुने संभावना

1526466826kp-prachnada.jpg
काठमाण्डौ । लामो समयदेखि अड्किएको एमाले र माओवादी एकताले गति पाउने भएको छ । दुवै पार्टीका अध्यक्ष बुधबार 'वान टु वान' वार्तामा बसी पार्टी एकताका क्रममा पछिल्लो समय देखिएका गाँठाहरुलाई फुकाउने काम गरेका हुन् ।  एक एमाले नेताका अनुसार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीचको वार्ताले पार्टी...

बजेट अधिवेशन शुरु

1526298816bajet.jpg
रुपन्देही । प्रदेश नं ५ को बजेट अधिवेशन आजदेखि शुरु भएको छ ।  प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा प्रदेशसभाको दोस्रो अर्थात् बजेट अधिवेशनको पहिलो बैठकको शुरुवात गर्दै प्रदेश सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्री शंकर पोखरेललाई आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने...

Advertisement

भर्खरै

अपर तामाकोशीमा खरीद आदेशको चाङ, लगानीकर्ता मालामाल !

अपर तामाकोशीमा खरीद आदेशको चाङ, लगानीकर्ता मालामाल !

कामना सेवासँग सूर्या लाइफको बैंकासुरेन्स सम्झौता

कामना सेवासँग सूर्या लाइफको बैंकासुरेन्स सम्झौता

वोमी माइक्रोफाइनान्सद्वारा सबै सूचकमा छलाङ

वोमी माइक्रोफाइनान्सद्वारा सबै सूचकमा छलाङ

पेप्सिकोकी पूर्व सीइओ इन्दिरा विश्व बैंक अध्यक्ष बन्नसक्ने !

पेप्सिकोकी पूर्व सीइओ इन्दिरा विश्व बैंक अध्यक्ष बन्नसक्ने !

सफल कारोबारी बन्नुछ भने चितुवा बन्नुस्, आराम गर्नुस् !

सफल कारोबारी बन्नुछ भने चितुवा बन्नुस्, आराम गर्नुस् !

एनआइसी एशियाको चौथो ऋणपत्र माघ १३ देखि, वार्षिक १०% ब्याज पाइने

एनआइसी एशियाको चौथो ऋणपत्र माघ १३ देखि, वार्षिक १०% ब्याज पाइने

file photo

बुद्ध एयरले भारतको कोलकाता उडान भर्ने

‘सुनको अण्डा’ साबित भो अपर तामाकोशीको आइपीओ, ३ दिनमै रु. १९.१७ अर्बको रिटर्न !

‘सुनको अण्डा’ साबित भो अपर तामाकोशीको आइपीओ, ३ दिनमै रु. १९.१७ अर्बको रिटर्न !

अनलाइन कारोबारमा त्रुटिको जिम्मेवार लगानीकर्ता मात्र हुने सम्झौताको बुँदा हटाइने !

अनलाइन कारोबारमा त्रुटिको जिम्मेवार लगानीकर्ता मात्र हुने सम्झौताको बुँदा हटाइने !

‘पूर्वाधार तयार गरेका बैंकले २ मिनेटभित्र ब्रोकर लाइसेन्स पाउने !’

‘पूर्वाधार तयार गरेका बैंकले २ मिनेटभित्र ब्रोकर लाइसेन्स पाउने !’

सानिमासँग कामना सेवाको बैंकासुरेन्स सम्झौता

सानिमासँग कामना सेवाको बैंकासुरेन्स सम्झौता

सगरमाथा इन्स्योरेन्स र चिरायू अस्पतालबीच उपचार सेवामा सम्झौता

सगरमाथा इन्स्योरेन्स र चिरायू अस्पतालबीच उपचार सेवामा सम्झौता

ब्रेक्जिट सम्झौता अस्वीकृत, बेलायती प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता

ब्रेक्जिट सम्झौता अस्वीकृत, बेलायती प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता

दुई दिन बढेको बजार फेरि किन घट्यो ? यस्तो छ कारण

दुई दिन बढेको बजार फेरि किन घट्यो ? यस्तो छ कारण

एनआइसी एशिया र ग्लोबल आइएमईलाई रु. ५.५ अर्बको ऋणपत्र निश्कासन अनुमति

एनआइसी एशिया र ग्लोबल आइएमईलाई रु. ५.५ अर्बको ऋणपत्र निश्कासन अनुमति