राजनीति


कांग्रेस-एमालेकै जमानत जफत, पाँच नगरमै जमानत जोगाउन सकेन माओवादीले

1499662275doctors.jpg
बुटवल  ।  स्थानीय तहको निर्वाचनमा रुपन्देहीमा एमाले पहिलो दल भयो । तर, १६ तह रहेको रुपन्देहीमा चार तहमा एमालेले जमानतसमेत जोगाउन सकेन  सात तहमा भारी मतान्तरले विजयी भए पनि जिल्लाको दक्षिणीि क्षेत्रमा रहेको लुम्बिनी सांस्कृतिक नगरपालिकासहित तीन गाउापालिकामा एमाालेल उम्मेवारको जमानत जफथ भएको छ ।  निर्वाचनमा कुल खसेको मतको १०...

देउवाले थाले सरकार विस्तारको यस्तो तयारी

1499661945deuba.jpg
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन पछिमात्रै सरकार विस्तार गर्ने तयारी गरेका छन् ।  संविधानसंग असन्तुष्ट पक्षको माग सम्बोधनका लागि संशोधन विधेयक पास गराउन कसरत गरिरहेका प्रधानमन्त्री देउवा  संसोधन गरेपछि मात्रै मन्त्रिपरिषद विस्तार  गर्ने मनस्थिती पुगेका हुन् ।  प्रधानमन्त्री निर्वाचित भएको एक...

एमाले र राजपा : सत्रुतापुर्ण व्यवहारलाई मित्रतामा ढाल्न नजिकिदै !

1499661912oli-and-thakur.png
काठमाण्डौ । झन्डै दुई बर्षदेखि एक अर्काबीच शत्रुतापुर्ण ब्यबहार प्रर्दशन गरिरहेका प्रमुख प्रतिपक्षी एमाले र राष्ट्रिय जनता पार्टी ९राजपा० का नेताबीच राजधानीका एक रिसोर्टमा औपचारिक र सकारात्मक वार्ता भएको छ ।  संविधान निर्माणमा मधेसविरोधी अडान लिएको भन्दै एमालेसंग शत्रुतापुर्ण ब्बयहार प्रर्दशन गरिरहेको राजपाले सत्तापक्षीय...

Advertisement

देउवाका सारथी छैनन्, सरकार संचालनमा पत्नीको लामो हात !

1499572936deuba-and-his-wife.jpg
काठमाण्डौ । जुझारु टिमकै कारण नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्री र पार्टी सभापतिको जिम्मेवारीमा पुग्न सफल भएको मानिन्छ ।  तर, पार्टीको मलु कमाण्ड सम्हालेयता देउवाको पुरानो टिम भत्कक्दै गएको छ भने नयाँलाई विश्वास गर्न नसक्दा मुलकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेको एक महिना वित्नक लाग्दासमेत उनले...

मतदाताले सबै उम्मेदवारलाई अस्वीकार गर्न पाउने कानुन बन्दै

1499573215no-vote.png
काठमाण्डौ । निर्वाचनमा मन परेको उम्मेदवारलाई मत दिन पाइने कानुनी व्यवस्था त अहिले नै छ । तर, कुनै पनि उम्मेदवार मन परेन भने के गर्ने रु कसैलाई पनि मत दिन्नँ भन्नेले पनि अब घरमै बस्नुपर्दैन, मतदान केन्द्रमा गएर कुनै पनि उम्मेदवार ठीक छैनन्, कसैलाई पनि मत दिन्नँ भन्न पाइने कानुनी व्यवस्था नेपालमा पनि हुन लागेको छ ।  निर्वाचन आयोगले प्रदेश...

उपप्रधानमन्त्रीसहित पाँच मन्त्रालय माग्यो राप्रपाले

1499572158deuba.jpg
काठमाण्डौ । राप्रपाले सहकार्यका लागि उपप्रधानमन्त्रीसहित पाँच मन्त्रालय दिनुपर्ने माग गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग शनिबार भएको छलफलमा राप्रपाले उक्त सर्त राखेको हो।  छलफलमा राप्रपा अध्यक्ष कमल थापा र वरिष्ठ नेता पशुपतिशमशेर राणा सहभागी थिए। प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको...

Advertisement

माओवादीलाई बाबुरामको धक्का

1499571915baburam-and-prachanda.png
काठमाण्डौ । बाबुराम भट्टराईको बहिर्गमनका कारण माओवादी केन्द्रले दुई दर्जनभन्दा बढी स्थानीय तह गुमाउनुपरेको छ । गोरखा, रसुवा, धादिङ, लमजुङ, सिन्धुली र पूर्वका केही पहाडी जिल्लामा नयाँ शक्तिकै उम्मेदवारीका कारण माओवादी पराजित हुन पुग्यो । पहिलो चरण निर्वाचन भएका गोरखाका आठ, रसुवाका तीन, धादिङका दुई तथा लमजुङ र सिन्धुलीका एक एक तहमा...

स्थानीय चुनावमा प्रतिमतदाता ४८८ रुपियाँ खर्च

1499485055election-local.jpg
काठमाण्डौ । पहिलो र दोस्रो चरणको निर्वाचनमा हालसम्म पाँच अर्ब ५४ करोड रुपियाँ खर्च भएको छ।  प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले शुक्रबार आयोजित समारोहमा आयोगले खर्च हुन बाँकी तीन अर्ब रुपियाँ सरकारलाई फिर्ता पठाएको जानकारी दिए।  आयोगले निर्वाचनका लागि पाएको रकम निर्वाचन भएका ६ वटा प्रदेशमा खर्च गरेको थियो।  निर्वाचन...

तराईका १२ जिल्लामा पनि एमाले अगाडि : ५ मा एमाले बलियो

1499485279three-parties.jpg
काठमाण्डौ । दोस्रो चरणमा निर्वाचन भएका तराईका १२ जिल्लाका दुईतिहाइभन्दा बढी तह एमाले–कांग्रेसले जितेका छन् । १ सय ३० मध्ये शुक्रबारसम्म १ सय २४ तहको नतिजा सार्वजनिक हुँदा एमाले–कांग्रेसले मात्रै ९५ तहमा प्रमुख जितेका छन् । एमालेले ५६ तह जितेर पहिलो शक्ति बनेको छ भने कांग्रेसले ३९ तह जितेको छ ।  परिणाम आउन बाँकी रहेका ६ तहमध्ये...

Advertisement

कुन दलले कहाँ जिते ?

1499485356three-parties.jpg
काठमाण्डौ । दोस्रो चरणमा निर्वाचन भएका तराईका १२ जिल्लाका दुईतिहाइभन्दा बढी तह एमाले–कांग्रेसले जितेका छन् । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।  कुन दलले कहाँ जिते ? एमाले झापा : कन्काई, दमक, बिर्तामोड, कमल, भद्रपुर, शिवसताक्षी, मोरङ : कानेपोखरी, ग्रामाथान, पथरी–शनिश्चरे, बेलबारी र मिक्लाजुङ, सुनसरी : इटहरी, बराह, उदयपुर...

सरकार राजपा वार्ता : 'असारभित्रै संविधान संशोधन प्रयास'

1499484545Rajapa-Dal-Darta.jpg
काठमाण्डौ । सरकारले असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा राजपालाई सहभागी गराउन असारभित्रै संविधान संशोधनका लागि प्रयास गर्ने प्रतिवद्धता जनाएको छ  । सरकार र राजपा नेताबीच शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भउको बार्तामा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सकेसम्म...

राजतन्त्रबारे जनमतसंग्रह गर्न चुनौती

1499485526king.jpg
काठमाण्डौ । नेपाल ल क्यापसमा एलएलबीमा अध्यनरत कीर्तिपुरकी संविधा वाग्लेले संविधान कार्यान्वयनका लागि स्थानीय, प्रान्तीय र केन्द्रीय संसद्को निर्वाचन नभई नेपालमा राजतन्त्र चाहिनेरनचाहिनेबारे जनमतसंग्रह गर्न चुनौती दिनुभएको छ । ‘राजतन्त्रबारे जनमतसंग्रह भए कुल मतदाताको दुई तिहाइ मत राजाको पक्षमा जान्छ । यस्तो जनमत सिर्जना...

Advertisement

सरकार विस्तारमा के पाउँछन् साना दलले ?

1499485580pmo-office.jpg
काठमाण्डौ । प्रधानमन्त्री निर्वाचनमा शेरबहादुर देउवाको पक्षमा मतदान गरेका माओवादी केन्द्रबाहेकका दलहरू सरकारमा जान तम्तयार छन् । राप्रपा, लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, अखण्ड पार्टी र समाजवादी जनता पार्टी सरकारमा जान इच्छुक भए पनि प्रमुख सत्तारुढ कांग्रेससँग छलफल गर्न पाएका छैनन् । मुख्य सत्तासाझेदार माओवादी केन्द्रसँग...

आज मन्त्रीमण्डल विस्तार हुने, कसको भागमा कति ?

1499313096deuba11.jpg
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीमण्डल विस्तारको अन्तिम तयारीमा लागेका छन्। पार्टीभित्र पनि भागवण्डा मिलाउनुपर्ने भएकोले हिजो (बुधबार) देउवाले रामचन्द्र पौडे ल पक्षसँग नाम मागेका थिए । तर पौडेल पक्षले कुन कुन मन्त्रालय दिने हो नाम पहिला मागेपछि बुधबार साँझ मन्त्रालय भागवण्डाको तयारी भएको छ । देउवाले पौडेल पक्षलाई...

एउटा नामले गर्दा दर्ता भएन राजपा

1499313153rajapa-nepal.jpeg
काठमाण्डौ । पार्टी विधानमा गजेन्द्रनारायण सिंहको नाम राख्ने–नराख्ने आन्तरिक विवादले राष्ट्रिय जनता पार्टी बुधबार निर्वाचन आयोगमा दर्ता हुन सकेन । मंगलबार राति सहमति जुटेपछि अध्यक्षमण्डलका सबैले हस्ताक्षर गरेको विधानमा बुधबार बिहान पुनः विवाद निस्किएको छ । विवादकै कारण पार्टी दर्ता हुन सकेन । अध्यक्षमण्डका महन्थ ठाकुर, राजेन्द्र...

Advertisement

भर्खरै

Sanima Mutual fund

मंसिर १२ देखि सानिमा इक्वीटीको आइपीओ, लगानीका लागि न्यूनतम १ हजार भए पुग्ने

inflation

मुद्रास्फिति ३.१% मा सीमित

Nepal Rastra Bank

देश शोधानान्तर बचतमा, अर्थतन्त्रमा आशावादी परिदृश्य

Nepal Life Insurance

नेपाल लाइफको चन्द्रगढी उपशाखाको उद्घाटन

आइतबार कुन कम्पनीमा खरीद र बिक्री चाप देखियो ? कसले कमाए, कसले गुमाए ?

आइतबार कुन कम्पनीमा खरीद र बिक्री चाप देखियो ? कसले कमाए, कसले गुमाए ?

Nepal Telecom

लोमान्थाङमा बल्ल पुग्यो थ्रीजी

century commercial bank

गौशालामा सेञ्चुरी बैंकको एक्सटेन्सन काउण्टर

security board of nepal

मर्चेन्ट बैंकहरुले आफ्नो मुख्य कम्पनीको धितोपत्र निश्कासन गर्न नपाउने

Garima Bikas Bank Limited

गरिमा बैंकले १५% बोनस सेयर वितरण गर्ने

lumbini general insurance

लुम्बिनी जनरल इन्स्योरेन्सले १२.८२% बोनस दिने

Soaltee Hotels Ltd.

सोल्टी होटलको यो कन्तबिजोग: इपीएस ६ पैसा, पीई ६०६१ गुणा

banking jobs

वाणिज्य बैंक र फाइनान्समा बेरोजगारलाई जागिरको अवसरै अवसर

भोलिदेखि १८०० रुपैयाँ प्रतिकित्ताको सेयर सस्तोमै खरीद गर्ने अवसर

भोलिदेखि १८०० रुपैयाँ प्रतिकित्ताको सेयर सस्तोमै खरीद गर्ने अवसर

jeff bezos

आफ्ना कर्मचारीमा यी ४ गुण खोज्छन् संसारकै धनी व्यक्ति, तपाईमा के छ ?

symbolic photo

पैसाको बिषयमा यी ५ कुरा पत्नीलाई भन्नुहुन्न ? ठूलो घाटा हुनसक्छ !